धर्मचक्र प्रवर्तनको चरणबद्ध साधनाविधि

तेस्रोचरण– अज्झत्तवहिद्धा वा काये कायानुपस्सी विहरति

0 टिप्पणीहरू 464 आगन्तुकहरू

अर्थात् कायको भित्री–बाहिरी क्षेत्रको कायानुपश्यना अथवा कायको भित्रीबाहिरी क्षेत्रहरूमा संवेदनाका अनुभूति प्राप्त हुनु ।

विपश्यना साधनाको यस चरणको साधना हो कायको भित्र, बाहिर सर्वत्र उत्पन्न संवेदनहरूमाथिको साधना । यस चरणमा तपाईँ कायको भित्री वा बाहिरी भाग (सर्वत्र) संवेदनाहरूको बोध प्राप्त गर्नुहुन्छ । जब साधनामा कायको सम्पूर्ण बाह्य क्षेत्र र सम्पूर्ण भित्री क्षेत्रमा संवेदना उत्पन्न हुन्छन् यस्तो स्थितिमा पनि जब तपार्इँ साधनालाई निरन्तरता दिँदै जानुहुन्छ तब शनैःशनैः कायको भित्र, बाहिर, सर्वत्र स्थूलपना वा जडपन नष्ट भएर संवेदनाहरू उत्पन्न भएको बोध प्राप्त गर्नुहुन्छ ।

शरीरमा जब यसरी कायको भित्रीबाहिरी भाग (सर्वत्र) मा एकैसाथ संवेदनाहरू उत्पतिको बोध हुन्छ यस्तो स्थितिमा तपाईँ यी संवेदनाप्रति मात्र जागरुक र मात्र स्मृतिवान् बन्नुहुन्छ । यसरी तपाईँ कायको भित्र, बाहिर सर्वत्र विपश्वी भएर विहार गर्नुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
दुःख समुदय आर्य सत्य 1/11/2023 581 0
धर्मचक्र प्रवर्तन सुत्त भाषानुवाद 1/12/2023 634 0
धर्मचक्र पर्वतनको पृष्ठभूमि 1/12/2023 424 0
भगवानद्वारा दरवार त्याग 1/12/2023 477 0
सद्गुरुको खोजी 1/12/2023 571 0
निर्वाण खोजका अनेक दृश्य 1/12/2023 485 0
गुरु अलार कालमसँग भेट 1/12/2023 556 0
उद्धक रामपुत्तसँग भेट 1/12/2023 504 0
मोक्षको रहश्यमय संसार– दृष्टिविहीनले दृष्टिविहीनलाई डोर्‍याइरहेको स्थिति 1/12/2023 518 0
भगवानको मार्गविहीन अवस्था र गुरुविहीन अनिश्चय स्थिति 1/13/2023 377 0
कठोर तपस्या र पञ्च वर्गीय भिक्षु (भीग्गू) 1/13/2023 483 0
भगवान्को कठिन तपस्या र परिणाम 1/13/2023 491 0
भोजन ग्रहण र पञ्चवर्गी भिक्षुहरूद्वारा भगवान्लाई त्याग 1/13/2023 551 0
प्रथम ध्यानको स्मृति र विपश्यना ध्यानको जन्म 1/13/2023 508 0
अन्ततः बुद्धत्व प्राप्ति 1/13/2023 511 0
के हो प्रतित्यसमुत्पादको नियम ? 1/13/2023 1076 0
निर्वाणपश्चात् भगवानको स्थिति 1/13/2023 480 0
पञ्चवर्गीय भिक्षुहरूको स्मरण 1/13/2023 600 0
उपक आजीवनसँग भेट 1/13/2023 505 0
भगवान् र पञ्चवर्गीय भिक्षुहरूको भेट 1/13/2023 516 0
धर्म चक्र प्रवर्तन सुत्तको भाव व्याख्या 1/13/2023 529 0
आखिर कसरी जन्मिन्छन् देहपीडक साधनाविधि ? 1/13/2023 549 0
यस मध्यमार्ग (साधना) ले धर्मचक्षु प्रदान गर्छ 1/13/2023 527 0
के होे आर्य अष्ठाङ्ग मार्ग ? 1/13/2023 598 0
मध्यमार्ग वा दुःख निरोध गामिनी प्रतिपदा 1/13/2023 611 0
चार आर्य सत्य 1/13/2023 789 0
आर्य सत्यका तीन आवृत्ति 1/13/2023 596 0
दुख आर्य सत्य परिज्ञानको परिणाम 1/13/2023 556 0
के हो कहिल्यै नसुनेको धर्म ? 1/13/2023 498 0
ज्ञान उत्पन्न भयो, कस्तो ज्ञान उत्पन्न भयो ? 1/13/2023 635 0
विद्या उत्पन्न भयो, कस्तो विद्या उत्पत्ति भयो ? 1/13/2023 459 0
दुःख समुदय आर्य सत्य 1/13/2023 557 0
दुःख निरोध आर्यसत्य 1/13/2023 484 0
दुःख निरोध गामिनी प्रतिपदा आर्य सत्य 1/13/2023 566 0
दुःख निरोध गामिनी प्रतिपदा 1/13/2023 643 0
अत्यन्त दुःख छ चित्तशुद्धि वा निर्वाणको साधना 1/13/2023 516 0
धर्मचक्र प्रवर्तन साधनाको लक्ष्य के हो ? 1/13/2023 530 0
चित्तमा संस्कार (संवेदनाहरु भोग गर्ने स्वभाव) कसरी उत्पन्न हुन्छन् ? 1/13/2023 531 0
चार आर्य सत्य र तिनका बाह्र आवृत्तिप्रति स्पष्ट हुनुहोस् 1/13/2023 500 0
साधनामा प्रवेश गर्नुपूर्व आर्य अष्टाङ्गमार्गप्रति पनि पुनः स्पष्ट हुनुहोस् 1/13/2023 511 0
धम्मका छवटा शाश्वत नियमसँग परिचित हुनुहोस् 1/13/2023 560 0
आसन ग्रहण 1/13/2023 489 0
पञ्चशील ग्रहण गर्नुहोस् 1/13/2023 468 0
आनापानसति 1/13/2023 562 0
आनापानसति साधनाको गहिराइलाई बुझ्नुहोस् 1/13/2023 551 0
आनापानसति साधनाको निरन्तरता 1/13/2023 531 0
संवेदनाहरूका उत्पत्ति 1/13/2023 555 0
कायानुपश्यना 1/13/2023 450 0
कायानुपश्यना वा कायामा गरिने विपश्यना साधनालाई निरन्तरता दिइरहनुहोस् 1/13/2023 485 0
कायमा केकस्ता संवेदना उत्पन्न हुन्छन् ? 1/13/2023 518 0
चित्तानुपश्यना 1/13/2023 509 0
चौवीसै घण्टा साधनारत रहनुहोस् 1/13/2023 464 0
धर्मचक्र वा विपश्यना साधनाका बाह्र चरण 1/13/2023 419 0
प्रथमचरण – बहिद्धा वा काये कायानुपस्सी विहरती 1/13/2023 532 0
दोस्रोचरण– अज्झतं वा काये कायानुपस्सी विहरति 1/13/2023 443 0
चौथोचरण– समुदय धम्मानुपस्सी वा कायस्मि विहरति 1/13/2023 533 0
पाचौँचरण– वय धम्मानुपस्सी वा कायस्मिं विहरति 1/13/2023 570 0
छैठौँचरण– समूदयवय धम्मानुपस्सी वा कायस्मिं विहरति 1/13/2023 527 0
सातौँचरण-सब्वकायपटि संवेदी वा सम्पूर्ण शरिरमा संवेदना अनुभव हुनु 629 0
आठौँचरण– पस्सम्भयं कायरसङ्खार 1/13/2023 464 0
नवौँचरण– अत्थि कायो ति वा पनस्स सति पच्चुपट्ठिता होति 1/13/2023 442 0
दसौँचरण-अनित्य बोध 1/13/2023 455 0
एघारौँचरण :– अनात्म बोध 1/13/2023 557 0
बाह्रौँचरण– स्पष्ट निर्वाण अनुभूति, स्पष्ट शाश्वत, इन्द्रियातीत क्षेत्रको अनुभूति 1/13/2023 448 0
धर्मचक्र साधना वा विपश्यना साधनाद्वारा निर्वाण प्राप्त गर्न कति समय लाग्छ 1/13/2023 592 0
धम्म वा प्रकृतिका ६ श्वाशत नियमहरु 1/13/2023 509 0
के बन्धन र मोक्षको पछाडी मात्र धम्म वा प्रकृतिको एक मात्र श्वाशत नियम क्रियाशील छ ? 1/13/2023 473 0
विपश्यना वा धर्मचक्र साधनामा श्वाशत नियमको क्रियाशीलतालाई बोध गर्नुहोस् 1/13/2023 502 0
प्रश्न उठ्छ के हुन् धम्म (प्रकृति) का नियमहरु ? 1/13/2023 505 0
संस्कार वा विज संग्रहको श्वाशत नियम 1/13/2023 656 0
संस्कार वा वीज विस्तारको श्वाशत नियम 1/13/2023 566 0
संस्कार गूण प्रकटिकरणको श्वाशत नियम 1/13/2023 511 0
संस्कार वा गूण आर्कषणको श्वाशत नियम 1/13/2023 617 0
प्रतीत्य समूत्पादको श्वाशत नियम 1/13/2023 509 0
संस्कार वा गूण उच्छेदको श्वाशत नियम 1/13/2023 638 0
प्रतित्य समूत्पाद नियमको व्याख्या 1/13/2023 643 0
अविद्याका कारण संस्कार अर्थात् अविद्या बीजका कारण संस्काररूप फल 1/13/2023 811 0
प्रतित्यसमुत्पादको प्रतिलोम सत्य 1/13/2023 677 0