धर्मचक्र पर्वतनको पृष्ठभूमि-२.७

भगवानको मार्गविहीन अवस्था र गुरुविहीन अनिश्चय स्थिति

0 टिप्पणीहरू 356 आगन्तुकहरू

भगवान् जब मार्गविहीन हुनुभयो, गुरु विहीन हुनुभयो, साधना विहीन हुनुभयो तब अहिलेसम्म आफैँले अध्ययन, अनुसन्धान र प्रयोग गरेका साधनाविधिमाथि गम्भीर समीक्षा गर्नुभयो । उहाँले आफैँलाई बारम्बार सोध्नु भयो कि आखिर किन वा कुन अन्तरनिहित त्रुटीका कारण यी साधनाविधि निर्वाण प्रदान गर्न असमर्थ रहे ? किन गुरु कालम र उद्धक रामपुत्तको उच्च ध्यान साधनाविधि पनि आफूलाई निर्वाण प्रदान असफल रहे ? भगवान्ले यिनै प्रश्नमाथि बारम्बार चिन्तन गर्नुभयो, यी प्रश्नका उत्तर खोजिरहनुभयो ।

यिनै क्षणमा भगवान्का मनमा के देह, इन्द्रिय र मनलाई पूर्णरूपमा नियन्त्रण गर्न असमर्थ भएकाले नै यी साधना असफल भएका हुन् ? के इन्द्रिय र मनलाई निग्रह गर्न असमर्थ भएकै कारण चित्तका विकारहरू नष्ट नभएका हुन् ? के स्वयं निर्वाण साधनामा यही कारणले असमर्थ भइएको हो ? के कठोर तपस्याद्वारा देह, इन्द्रिय र मनलाई नियन्त्रणमा ल्याएको खण्डमा निर्वाण प्राप्ति सम्भव छ ? आदि इत्यादि विचार उठ्न थाले ।

भगवान्को मनमा यस्तै यस्तै इन्द्रिय निग्रह र कठोर तपस्याको विचार उठिरहेका थिए । गुरु विहीनता, मार्ग विहीनताको यस द्विविधापूर्ण स्थितिमा भगवान्का यी विचार झन्झन् प्रबल हुँदै गइरहेका थिए । अन्ततः एक दीर्घचिन्तनपश्चात् भगवान्ले देहतपस्याको कठोर निर्णय लिनुभयो र दुष्कर देहपीडक तपस्यामा प्रवेश गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
दुःख समुदय आर्य सत्य 1/11/2023 547 0
धर्मचक्र प्रवर्तन सुत्त भाषानुवाद 1/12/2023 618 0
धर्मचक्र पर्वतनको पृष्ठभूमि 1/12/2023 404 0
भगवानद्वारा दरवार त्याग 1/12/2023 455 0
सद्गुरुको खोजी 1/12/2023 517 0
निर्वाण खोजका अनेक दृश्य 1/12/2023 473 0
गुरु अलार कालमसँग भेट 1/12/2023 542 0
उद्धक रामपुत्तसँग भेट 1/12/2023 482 0
मोक्षको रहश्यमय संसार– दृष्टिविहीनले दृष्टिविहीनलाई डोर्‍याइरहेको स्थिति 1/12/2023 484 0
कठोर तपस्या र पञ्च वर्गीय भिक्षु (भीग्गू) 1/13/2023 459 0
भगवान्को कठिन तपस्या र परिणाम 1/13/2023 465 0
भोजन ग्रहण र पञ्चवर्गी भिक्षुहरूद्वारा भगवान्लाई त्याग 1/13/2023 525 0
प्रथम ध्यानको स्मृति र विपश्यना ध्यानको जन्म 1/13/2023 482 0
अन्ततः बुद्धत्व प्राप्ति 1/13/2023 425 0
के हो प्रतित्यसमुत्पादको नियम ? 1/13/2023 1054 0
निर्वाणपश्चात् भगवानको स्थिति 1/13/2023 458 0
पञ्चवर्गीय भिक्षुहरूको स्मरण 1/13/2023 578 0
उपक आजीवनसँग भेट 1/13/2023 485 0
भगवान् र पञ्चवर्गीय भिक्षुहरूको भेट 1/13/2023 488 0
धर्म चक्र प्रवर्तन सुत्तको भाव व्याख्या 1/13/2023 505 0
आखिर कसरी जन्मिन्छन् देहपीडक साधनाविधि ? 1/13/2023 529 0
यस मध्यमार्ग (साधना) ले धर्मचक्षु प्रदान गर्छ 1/13/2023 497 0
के होे आर्य अष्ठाङ्ग मार्ग ? 1/13/2023 580 0
मध्यमार्ग वा दुःख निरोध गामिनी प्रतिपदा 1/13/2023 583 0
चार आर्य सत्य 1/13/2023 763 0
आर्य सत्यका तीन आवृत्ति 1/13/2023 570 0
दुख आर्य सत्य परिज्ञानको परिणाम 1/13/2023 532 0
के हो कहिल्यै नसुनेको धर्म ? 1/13/2023 482 0
ज्ञान उत्पन्न भयो, कस्तो ज्ञान उत्पन्न भयो ? 1/13/2023 615 0
विद्या उत्पन्न भयो, कस्तो विद्या उत्पत्ति भयो ? 1/13/2023 419 0
दुःख समुदय आर्य सत्य 1/13/2023 535 0
दुःख निरोध आर्यसत्य 1/13/2023 460 0
दुःख निरोध गामिनी प्रतिपदा आर्य सत्य 1/13/2023 544 0
दुःख निरोध गामिनी प्रतिपदा 1/13/2023 623 0
अत्यन्त दुःख छ चित्तशुद्धि वा निर्वाणको साधना 1/13/2023 498 0
धर्मचक्र प्रवर्तन साधनाको लक्ष्य के हो ? 1/13/2023 512 0
चित्तमा संस्कार (संवेदनाहरु भोग गर्ने स्वभाव) कसरी उत्पन्न हुन्छन् ? 1/13/2023 505 0
चार आर्य सत्य र तिनका बाह्र आवृत्तिप्रति स्पष्ट हुनुहोस् 1/13/2023 476 0
साधनामा प्रवेश गर्नुपूर्व आर्य अष्टाङ्गमार्गप्रति पनि पुनः स्पष्ट हुनुहोस् 1/13/2023 487 0
धम्मका छवटा शाश्वत नियमसँग परिचित हुनुहोस् 1/13/2023 538 0
आसन ग्रहण 1/13/2023 459 0
पञ्चशील ग्रहण गर्नुहोस् 1/13/2023 452 0
आनापानसति 1/13/2023 542 0
आनापानसति साधनाको गहिराइलाई बुझ्नुहोस् 1/13/2023 525 0
आनापानसति साधनाको निरन्तरता 1/13/2023 509 0
संवेदनाहरूका उत्पत्ति 1/13/2023 483 0
कायानुपश्यना 1/13/2023 422 0
कायानुपश्यना वा कायामा गरिने विपश्यना साधनालाई निरन्तरता दिइरहनुहोस् 1/13/2023 463 0
कायमा केकस्ता संवेदना उत्पन्न हुन्छन् ? 1/13/2023 490 0
चित्तानुपश्यना 1/13/2023 481 0
चौवीसै घण्टा साधनारत रहनुहोस् 1/13/2023 442 0
धर्मचक्र वा विपश्यना साधनाका बाह्र चरण 1/13/2023 399 0
प्रथमचरण – बहिद्धा वा काये कायानुपस्सी विहरती 1/13/2023 504 0
दोस्रोचरण– अज्झतं वा काये कायानुपस्सी विहरति 1/13/2023 417 0
तेस्रोचरण– अज्झत्तवहिद्धा वा काये कायानुपस्सी विहरति 1/13/2023 445 0
चौथोचरण– समुदय धम्मानुपस्सी वा कायस्मि विहरति 1/13/2023 515 0
पाचौँचरण– वय धम्मानुपस्सी वा कायस्मिं विहरति 1/13/2023 550 0
छैठौँचरण– समूदयवय धम्मानुपस्सी वा कायस्मिं विहरति 1/13/2023 505 0
सातौँचरण-सब्वकायपटि संवेदी वा सम्पूर्ण शरिरमा संवेदना अनुभव हुनु 587 0
आठौँचरण– पस्सम्भयं कायरसङ्खार 1/13/2023 438 0
नवौँचरण– अत्थि कायो ति वा पनस्स सति पच्चुपट्ठिता होति 1/13/2023 416 0
दसौँचरण-अनित्य बोध 1/13/2023 431 0
एघारौँचरण :– अनात्म बोध 1/13/2023 532 0
बाह्रौँचरण– स्पष्ट निर्वाण अनुभूति, स्पष्ट शाश्वत, इन्द्रियातीत क्षेत्रको अनुभूति 1/13/2023 422 0
धर्मचक्र साधना वा विपश्यना साधनाद्वारा निर्वाण प्राप्त गर्न कति समय लाग्छ 1/13/2023 568 0
धम्म वा प्रकृतिका ६ श्वाशत नियमहरु 1/13/2023 489 0
के बन्धन र मोक्षको पछाडी मात्र धम्म वा प्रकृतिको एक मात्र श्वाशत नियम क्रियाशील छ ? 1/13/2023 451 0
विपश्यना वा धर्मचक्र साधनामा श्वाशत नियमको क्रियाशीलतालाई बोध गर्नुहोस् 1/13/2023 448 0
प्रश्न उठ्छ के हुन् धम्म (प्रकृति) का नियमहरु ? 1/13/2023 479 0
संस्कार वा विज संग्रहको श्वाशत नियम 1/13/2023 616 0
संस्कार वा वीज विस्तारको श्वाशत नियम 1/13/2023 510 0
संस्कार गूण प्रकटिकरणको श्वाशत नियम 1/13/2023 459 0
संस्कार वा गूण आर्कषणको श्वाशत नियम 1/13/2023 545 0
प्रतीत्य समूत्पादको श्वाशत नियम 1/13/2023 489 0
संस्कार वा गूण उच्छेदको श्वाशत नियम 1/13/2023 566 0
प्रतित्य समूत्पाद नियमको व्याख्या 1/13/2023 611 0
अविद्याका कारण संस्कार अर्थात् अविद्या बीजका कारण संस्काररूप फल 1/13/2023 791 0
प्रतित्यसमुत्पादको प्रतिलोम सत्य 1/13/2023 629 0