परिशिष्ट

धम्म वा प्रकृतिका ६ श्वाशत नियमहरु

0 टिप्पणीहरू 512 आगन्तुकहरू

जब भगवान्ले निर्वाण प्राप्त गर्नुभयो, तत्पश्चात भगवान्ले बन्धन र निर्वाणको केन्द्रमा धम्म वा प्रकृतिको प्रतीत्य समूत्पाद नामक श्वाशत नियम छिपेको स्पष्ट बोध गर्नुभयो । प्रतीत्य समूत्पादको यो श्वाशत नियमले कसरी संस्कार (संवेदना भोग गर्ने स्वभाव) विज प्राप्त गर्दा बन्धन (वा दुखचक्र, लोकचक्र र भवचक्र) र प्रकृतिको यही श्वाशत नियमले सम वा शुद्ध चित्त (संवेदना भोग नगर्ने स्वभाव) को विज प्राप्त गर्दा धर्मचक्र वा निर्वाण चक्र उत्पन्न गर्दछ ? को स्पष्ट बोध प्राप्त गर्नुभयो । जून प्रतीत्य समूत्पादको अनुलोम सत्य र प्रतिलोम सत्यको रुपमा प्रसिद्ध छ । यसको व्याख्या अध्याय दुईमा गरिसकिएको छ ।

भगवान् स्वयंले यसरी संस्कार (बन्धन) र निर्वाण सम्पूर्ण रुपमा प्रकृतिको ‘प्रतित्य समूत्पाद’ नामक श्वाशत नियमको को कारण उत्पन्न हुने परिणामहरु हुन् भनेर स्पष्ट रुपमा व्याख्या गर्दा पनि वर्तमान समयमा कैयन निर्वाण साधनाका साधकहरु प्रतित्य समूत्पाद भन्ने ‘शब्द’ सँग नै परिचित छैनन । अन्य कैयन साधकहरु छन्, जो प्रतित्य समूत्पाद शब्द सँग त परिचीत छन्, तर ति साधकहरु पनि प्रतित्य समूत्पाद भनेको प्रकृतिको श्वाशत नियम हो भनेर बुझ्न असमर्थ छन् ।

प्रतित्य समूत्पाद के हो ? भनेर बुझ्न असमर्थ भएको कारण वा प्रतित्य समूत्पाद प्रकृतिको श्वाशत नियम हो भनेर बुझ्न असमर्थ भएको कारण नै कैयन बुद्ध साहित्यमा प्रतीत्य समूत्पादलाई ‘दर्शन’ पनि भनिएको पाइन्छ । जून नितान्त भ्रामक छ । भगवान् बुद्ध सम्यक सम्बुद्ध हुनुहुन्छ । यो जगतमा जति पनि सम्यक सम्बुद्धहरु जन्मीन्छन्, ति सत्यज्ञाता सम्यक सम्बुद्धहरु कुनै काल्पनिक सिद्धान्त, दर्शन, मत आदिहरु प्रतिपादन गर्दैनन् । सम्यक सम्बुद्धहरु मात्र सत्यहरुलाई पहिल्याएर तिनै सत्यहरुलाई प्रकाश पार्दछन् । भगवान्ले प्रतीत्य समूत्पाद वा धम्मका नियमहरुको व्याख्यामा भगवान्ले मानिसमा छिपेको प्रकृतिका यिनै सत्य नियमहरु माथि प्रकाश गर्नुभएको छ । भगवान्ले कुनै काल्पनिक दर्शनको प्रतिपादन गर्नुभएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
दुःख समुदय आर्य सत्य 1/11/2023 583 0
धर्मचक्र प्रवर्तन सुत्त भाषानुवाद 1/12/2023 638 0
धर्मचक्र पर्वतनको पृष्ठभूमि 1/12/2023 426 0
भगवानद्वारा दरवार त्याग 1/12/2023 481 0
सद्गुरुको खोजी 1/12/2023 573 0
निर्वाण खोजका अनेक दृश्य 1/12/2023 487 0
गुरु अलार कालमसँग भेट 1/12/2023 560 0
उद्धक रामपुत्तसँग भेट 1/12/2023 508 0
मोक्षको रहश्यमय संसार– दृष्टिविहीनले दृष्टिविहीनलाई डोर्‍याइरहेको स्थिति 1/12/2023 522 0
भगवानको मार्गविहीन अवस्था र गुरुविहीन अनिश्चय स्थिति 1/13/2023 381 0
कठोर तपस्या र पञ्च वर्गीय भिक्षु (भीग्गू) 1/13/2023 485 0
भगवान्को कठिन तपस्या र परिणाम 1/13/2023 493 0
भोजन ग्रहण र पञ्चवर्गी भिक्षुहरूद्वारा भगवान्लाई त्याग 1/13/2023 555 0
प्रथम ध्यानको स्मृति र विपश्यना ध्यानको जन्म 1/13/2023 512 0
अन्ततः बुद्धत्व प्राप्ति 1/13/2023 515 0
के हो प्रतित्यसमुत्पादको नियम ? 1/13/2023 1078 0
निर्वाणपश्चात् भगवानको स्थिति 1/13/2023 484 0
पञ्चवर्गीय भिक्षुहरूको स्मरण 1/13/2023 602 0
उपक आजीवनसँग भेट 1/13/2023 509 0
भगवान् र पञ्चवर्गीय भिक्षुहरूको भेट 1/13/2023 520 0
धर्म चक्र प्रवर्तन सुत्तको भाव व्याख्या 1/13/2023 533 0
आखिर कसरी जन्मिन्छन् देहपीडक साधनाविधि ? 1/13/2023 553 0
यस मध्यमार्ग (साधना) ले धर्मचक्षु प्रदान गर्छ 1/13/2023 531 0
के होे आर्य अष्ठाङ्ग मार्ग ? 1/13/2023 602 0
मध्यमार्ग वा दुःख निरोध गामिनी प्रतिपदा 1/13/2023 611 0
चार आर्य सत्य 1/13/2023 791 0
आर्य सत्यका तीन आवृत्ति 1/13/2023 600 0
दुख आर्य सत्य परिज्ञानको परिणाम 1/13/2023 560 0
के हो कहिल्यै नसुनेको धर्म ? 1/13/2023 500 0
ज्ञान उत्पन्न भयो, कस्तो ज्ञान उत्पन्न भयो ? 1/13/2023 639 0
विद्या उत्पन्न भयो, कस्तो विद्या उत्पत्ति भयो ? 1/13/2023 463 0
दुःख समुदय आर्य सत्य 1/13/2023 561 0
दुःख निरोध आर्यसत्य 1/13/2023 488 0
दुःख निरोध गामिनी प्रतिपदा आर्य सत्य 1/13/2023 568 0
दुःख निरोध गामिनी प्रतिपदा 1/13/2023 645 0
अत्यन्त दुःख छ चित्तशुद्धि वा निर्वाणको साधना 1/13/2023 518 0
धर्मचक्र प्रवर्तन साधनाको लक्ष्य के हो ? 1/13/2023 534 0
चित्तमा संस्कार (संवेदनाहरु भोग गर्ने स्वभाव) कसरी उत्पन्न हुन्छन् ? 1/13/2023 535 0
चार आर्य सत्य र तिनका बाह्र आवृत्तिप्रति स्पष्ट हुनुहोस् 1/13/2023 504 0
साधनामा प्रवेश गर्नुपूर्व आर्य अष्टाङ्गमार्गप्रति पनि पुनः स्पष्ट हुनुहोस् 1/13/2023 513 0
धम्मका छवटा शाश्वत नियमसँग परिचित हुनुहोस् 1/13/2023 564 0
आसन ग्रहण 1/13/2023 491 0
पञ्चशील ग्रहण गर्नुहोस् 1/13/2023 472 0
आनापानसति 1/13/2023 564 0
आनापानसति साधनाको गहिराइलाई बुझ्नुहोस् 1/13/2023 551 0
आनापानसति साधनाको निरन्तरता 1/13/2023 535 0
संवेदनाहरूका उत्पत्ति 1/13/2023 559 0
कायानुपश्यना 1/13/2023 452 0
कायानुपश्यना वा कायामा गरिने विपश्यना साधनालाई निरन्तरता दिइरहनुहोस् 1/13/2023 487 0
कायमा केकस्ता संवेदना उत्पन्न हुन्छन् ? 1/13/2023 520 0
चित्तानुपश्यना 1/13/2023 511 0
चौवीसै घण्टा साधनारत रहनुहोस् 1/13/2023 464 0
धर्मचक्र वा विपश्यना साधनाका बाह्र चरण 1/13/2023 419 0
प्रथमचरण – बहिद्धा वा काये कायानुपस्सी विहरती 1/13/2023 536 0
दोस्रोचरण– अज्झतं वा काये कायानुपस्सी विहरति 1/13/2023 445 0
तेस्रोचरण– अज्झत्तवहिद्धा वा काये कायानुपस्सी विहरति 1/13/2023 467 0
चौथोचरण– समुदय धम्मानुपस्सी वा कायस्मि विहरति 1/13/2023 535 0
पाचौँचरण– वय धम्मानुपस्सी वा कायस्मिं विहरति 1/13/2023 574 0
छैठौँचरण– समूदयवय धम्मानुपस्सी वा कायस्मिं विहरति 1/13/2023 529 0
सातौँचरण-सब्वकायपटि संवेदी वा सम्पूर्ण शरिरमा संवेदना अनुभव हुनु 631 0
आठौँचरण– पस्सम्भयं कायरसङ्खार 1/13/2023 464 0
नवौँचरण– अत्थि कायो ति वा पनस्स सति पच्चुपट्ठिता होति 1/13/2023 446 0
दसौँचरण-अनित्य बोध 1/13/2023 457 0
एघारौँचरण :– अनात्म बोध 1/13/2023 560 0
बाह्रौँचरण– स्पष्ट निर्वाण अनुभूति, स्पष्ट शाश्वत, इन्द्रियातीत क्षेत्रको अनुभूति 1/13/2023 448 0
धर्मचक्र साधना वा विपश्यना साधनाद्वारा निर्वाण प्राप्त गर्न कति समय लाग्छ 1/13/2023 596 0
के बन्धन र मोक्षको पछाडी मात्र धम्म वा प्रकृतिको एक मात्र श्वाशत नियम क्रियाशील छ ? 1/13/2023 475 0
विपश्यना वा धर्मचक्र साधनामा श्वाशत नियमको क्रियाशीलतालाई बोध गर्नुहोस् 1/13/2023 502 0
प्रश्न उठ्छ के हुन् धम्म (प्रकृति) का नियमहरु ? 1/13/2023 507 0
संस्कार वा विज संग्रहको श्वाशत नियम 1/13/2023 658 0
संस्कार वा वीज विस्तारको श्वाशत नियम 1/13/2023 570 0
संस्कार गूण प्रकटिकरणको श्वाशत नियम 1/13/2023 513 0
संस्कार वा गूण आर्कषणको श्वाशत नियम 1/13/2023 619 0
प्रतीत्य समूत्पादको श्वाशत नियम 1/13/2023 511 0
संस्कार वा गूण उच्छेदको श्वाशत नियम 1/13/2023 640 0
प्रतित्य समूत्पाद नियमको व्याख्या 1/13/2023 647 0
अविद्याका कारण संस्कार अर्थात् अविद्या बीजका कारण संस्काररूप फल 1/13/2023 815 0
प्रतित्यसमुत्पादको प्रतिलोम सत्य 1/13/2023 681 0