परिशिष्ट

प्रतीत्य समूत्पादको श्वाशत नियम

0 टिप्पणीहरू 486 आगन्तुकहरू

प्रतित्यसमुत्पाद तपाईँको जीवनमा क्रियाशिल धम्म वा प्रकृतिको एउटा यस्तो शक्तिशाली शाश्वत नियम हो, जून नियमले तपाईँको जीवन सत्तामा रोपीएको एउटा कारण (बीज)को एकपल्ट मात्र फल (परिणाम) दिएर समाप्त नभई यस नियमले तत्क्षण त्यस फल (परिणाम) लाई बीज (कारण) मा परिवर्तन गरी कारण–परिणाम–कारण–परिणाम वा बीज–फल–बीज–फल रुप एक श्रृङ्खला वा चक्र उत्पन्न गर्दै तपाईँको जीवनमा अनेक परिणाम दिँदै जान्छ । प्रतित्यसमुत्पाद नियमलाई कारण र कार्यको नियम, कर्मफलको नियम, जस्तो बीज रोप्यो त्यस्तै फल प्राप्त हुने नियम पनि भनिन्छ ।

प्रतित्यसमुत्पादको शाश्वत नियम क्रियाशील रहेको जीवनमा जब तपाईँले छ वटा इन्द्रियहरू र तिनका विषयहरूका मिलनबाट उत्पन्न हुने दुःखद संवेदना (दुःखः, पिर, भय, निराशा, पश्चात्ताप आदि) र सुखद संवेदना (खुसी, हर्ष, आशा, सफलता आदि) लाई भोग गर्नुहुन्छ तब चित्तमा छिपेको धम्मको शाश्वत नियमका कारण तपाईँमा संस्कार (संवेदना भोग गर्ने स्वभाव) को जन्म हुन्छ ।

जब यसरी तपाईँमा संस्कारबीज उत्पत्ति हुन्छ तब तपाईँको चित्तमा छिपेको प्रतित्यसमुत्पादको शाश्वत नियमले यस संस्कारबीजलाई प्राप्त गर्छ । जब यस नियमले यसरी संस्कारबीज प्राप्त गर्छ तब यस नियमले एउटा संस्कारबीजको अनेक परिणाम चक्रीयरूपमा प्रदान गर्दै जान्छ । फलतः तपाईँ अन्तहीन दुःखचक्र, लोकचक्र र भवचक्रमा फसिरहनुुहुन्छ । र प्रतित्यसमूत्पादको यहि नियमले शुद्ध सम चित्तको संस्कार विज प्राप्त गर्दा निर्वाण चक्र उत्पन्न गर्दछ । यो तथ्यको व्याख्या अध्याय दुईमा गरीसकिएकोले यहाँ पुन व्याख्या गरीएको छैन ।

तल भगवान्ले धम्मपदका विभिन्न श्लोकहरुमा उल्लेख गर्नुभएको प्रतीत्य समूत्पादको श्वाशत नियम वा जे विज रोप्यो त्यहि अनुरुपको फल प्रदान गर्ने नियमको केही उदाहरणहरु राखीएका छन् ।

कुसो यथा दग्गहीतो, हत्थं एवानुकँतति ।
सामञ्ञं दुप्परामट्ठं, निरयाय् उपकङ्खति ।।३११।।

जसरी राम्रोसँग नसमाइएको कुशले हात काटिदिन्छ, त्यसरी नै राम्ररी ग्रहण नगरीएको श्रामण्यले प्रतित्य समूत्पाद नियमको कारण नरकतिर लैजान्छ ।

अलज्जिताये लज्जन्ति, लज्जिताये न लज्जरे ।
मिच्छाखिट्ठिसमादाना, सत्ता गच्छन्ति दुग्गतिं ।।३१६।।

जून कुरामा लजाउनु पर्दैन त्यसमा लज्जा मान्ने र जुन कुरामा लाज मान्नुपर्दछ त्यसमा लाज नमान्न, मिथ्यादृष्टिले भरिएका मानिसहरुले विज अनुरुप फल प्रदान गर्ने प्रतित्य समूत्पादको नियमको कारण दुर्गति प्राप्ति गर्दछन् ।

अभये भयदस्सिनो, भये चाभयदस्सिनो ।
मिच्छादिट्ठिसमादाना, सत्ता गच्छन्ति दुग्गतिं ।।३१७।।

जुन कुरामा डराउनु पर्दैन त्यसमा डर मान्ने र जुन कुरामा डर मान्नुपर्दछ त्यसमा डर नमान्ने, मिथ्यादृष्टिले भरिएका मानिसहरुले विज अनुरुप फल प्रदान गर्ने प्रतित्य समूत्पादको नियमको कारण दुर्गति प्राप्त गर्दछ ।

अवज्जे वज्जमतिनो, वज्जे चावज्जदस्सिनो ।
मिच्छादिट्ठिसमादाना, सत्ता गच्छन्ति दुग्गतिं ।।३१८।।

जुन कुरा दोषरहित छन् तिनमा दोष देख्ने बुद्धि भएका र जुन कुरामा दोष छन् तिनमा दोष भएको नदेख्ने, मिथ्यादृष्टिले भरिएका मानिसहरुले विज अनुरुप फल प्रदान गर्ने प्रतित्य समूत्पादको नियमको कारण दुर्गति प्राप्त गर्दछन् ।

वज्जञ् च वज्जतो ञत्वा, अवज्जञ् च अवज्जतो ।
सम्मादिट्ठिमादाना, सत्ता गच्छन्ति सुग्गतिं ।।३१९।।

वर्जनीय कार्यलाई दोषजस्तै वर्जित र दोषरहित अवर्जनीय कार्यलाई निर्दोष र ग्रहणीय हुन् भन्ने जानेर सम्यक् दृष्टि ग्रहण गर्ने प्राणीले विज अनुरुप फल प्रदान गर्ने प्रतित्य समूत्पादको नियमको कारण सद्गति प्राप्त गर्दछन् ।

मधु’वा मञ्ञति बालो, याव पापं न पच्चति ।
यदा च पच्चति पापं, अथ बालो दुक्खं निगच्छति ।।६९।।

पापकर्महरु परिपक्व भएर तिनको परिणाम नआउँदासम्म मूर्खले पापकर्मलाई महजस्तै गुलियो ठान्दछ । प्रतित्य समूत्पाद नियमको कारण पापका नतिजाहरु आउन÷देखिन हुन थालेपछि त्यो मूर्ख दुक्खले सन्तप्त हुन्छ ।

पेमतो जायती सोको, प्रेमतो जायती भयं,
पेमतो विप्पमुत्तस्स, न्’अत्थि सोको कुतो भयं ।।२१३।।

प्रतित्य समूत्पाद नियमको कारण माया/प्रेमबाट शोक उत्पन्न हुन्छ, माया÷प्रेमबाट भय उत्पन्न हुन्छ । जो माया/प्रेमबाट विमुक्त छन् तिनलाई कुनै शोक हुँदैन अनि फेरि कहाँको डरं ?।

रतया जायती, रतीया जायती भयं ।
रतिया विप्पमुत्तस्स, न्’अत्थि सोको कुतो भयं ।।२१४।।

प्रतित्य समूत्पाद नियमको कारण रति÷आसक्तीबाट शोक उत्पन्न हुन्छ, रति÷आसक्तिबाट भय उत्पन्न हुन्छ । जो रति/आसक्तिबाट विमुक्त छन् तिनलाई कुनै शोक हुँदैन अनि फेरि कहाँको डर ?।

कामतो जायती सोको, कामतो जायती भयं ।
कामतो विप्पमुत्तस्स, न्’अत्थि सोको कुतो भयं ।।२१५।।

प्रतित्य समूत्पाद नियमको कारण काम–वासनाबाट शोक उत्पन्न हुन्छ, काम–वासनाबाट भय उत्पन्न हुन्छ । जो काम–वासनाबाट विमुक्त छन् तिनलाई कुनै शोक हुँदैन अनि फेरि कहाँको डर ?।

तण्हाय जायती सोको, तण्हाय जायती भयं ।
तण्हाय विप्पमुत्तस्स, न्’अत्थि सोको कुतो भयं ।।२१६।।

प्रतित्य समूत्पाद नियमको कारण तिर्सनाबाट शोक उत्पन्न हुन्छ, तिर्सनाबाट भय उत्पन्न हुन्छ । जो तिर्सनाबाट विमुक्त छन् तिनलाई गूण प्रकटीहरणको कारण कुनै शोक हुँदेन अनि फेरि कहाँको डर ?।

अयसा व मलं समुट्ठितं, तदुट्ठाय तम् एव खादति ।
एवं अतिधोनचारिनं, सककम्मानि नउन्ति दुग्गतिं ।।२४०।।

प्रतित्य समूत्पाद नियमको कारण जसरी खियाले फलामबाट उब्जेर फलामलाई नै खाइदिन्छ त्यसै गरी सदाचारको उल्लङ्घन गर्ने व्यक्तिलाई आफैबाट भएका कर्मले आफैलाई खाई दुर्गतिमा पु¥याउँदछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
दुःख समुदय आर्य सत्य 1/11/2023 547 0
धर्मचक्र प्रवर्तन सुत्त भाषानुवाद 1/12/2023 618 0
धर्मचक्र पर्वतनको पृष्ठभूमि 1/12/2023 404 0
भगवानद्वारा दरवार त्याग 1/12/2023 455 0
सद्गुरुको खोजी 1/12/2023 515 0
निर्वाण खोजका अनेक दृश्य 1/12/2023 471 0
गुरु अलार कालमसँग भेट 1/12/2023 540 0
उद्धक रामपुत्तसँग भेट 1/12/2023 480 0
मोक्षको रहश्यमय संसार– दृष्टिविहीनले दृष्टिविहीनलाई डोर्‍याइरहेको स्थिति 1/12/2023 484 0
भगवानको मार्गविहीन अवस्था र गुरुविहीन अनिश्चय स्थिति 1/13/2023 355 0
कठोर तपस्या र पञ्च वर्गीय भिक्षु (भीग्गू) 1/13/2023 459 0
भगवान्को कठिन तपस्या र परिणाम 1/13/2023 463 0
भोजन ग्रहण र पञ्चवर्गी भिक्षुहरूद्वारा भगवान्लाई त्याग 1/13/2023 523 0
प्रथम ध्यानको स्मृति र विपश्यना ध्यानको जन्म 1/13/2023 482 0
अन्ततः बुद्धत्व प्राप्ति 1/13/2023 425 0
के हो प्रतित्यसमुत्पादको नियम ? 1/13/2023 1054 0
निर्वाणपश्चात् भगवानको स्थिति 1/13/2023 458 0
पञ्चवर्गीय भिक्षुहरूको स्मरण 1/13/2023 578 0
उपक आजीवनसँग भेट 1/13/2023 483 0
भगवान् र पञ्चवर्गीय भिक्षुहरूको भेट 1/13/2023 488 0
धर्म चक्र प्रवर्तन सुत्तको भाव व्याख्या 1/13/2023 503 0
आखिर कसरी जन्मिन्छन् देहपीडक साधनाविधि ? 1/13/2023 529 0
यस मध्यमार्ग (साधना) ले धर्मचक्षु प्रदान गर्छ 1/13/2023 497 0
के होे आर्य अष्ठाङ्ग मार्ग ? 1/13/2023 580 0
मध्यमार्ग वा दुःख निरोध गामिनी प्रतिपदा 1/13/2023 583 0
चार आर्य सत्य 1/13/2023 763 0
आर्य सत्यका तीन आवृत्ति 1/13/2023 570 0
दुख आर्य सत्य परिज्ञानको परिणाम 1/13/2023 532 0
के हो कहिल्यै नसुनेको धर्म ? 1/13/2023 480 0
ज्ञान उत्पन्न भयो, कस्तो ज्ञान उत्पन्न भयो ? 1/13/2023 615 0
विद्या उत्पन्न भयो, कस्तो विद्या उत्पत्ति भयो ? 1/13/2023 419 0
दुःख समुदय आर्य सत्य 1/13/2023 535 0
दुःख निरोध आर्यसत्य 1/13/2023 460 0
दुःख निरोध गामिनी प्रतिपदा आर्य सत्य 1/13/2023 544 0
दुःख निरोध गामिनी प्रतिपदा 1/13/2023 621 0
अत्यन्त दुःख छ चित्तशुद्धि वा निर्वाणको साधना 1/13/2023 498 0
धर्मचक्र प्रवर्तन साधनाको लक्ष्य के हो ? 1/13/2023 510 0
चित्तमा संस्कार (संवेदनाहरु भोग गर्ने स्वभाव) कसरी उत्पन्न हुन्छन् ? 1/13/2023 505 0
चार आर्य सत्य र तिनका बाह्र आवृत्तिप्रति स्पष्ट हुनुहोस् 1/13/2023 476 0
साधनामा प्रवेश गर्नुपूर्व आर्य अष्टाङ्गमार्गप्रति पनि पुनः स्पष्ट हुनुहोस् 1/13/2023 483 0
धम्मका छवटा शाश्वत नियमसँग परिचित हुनुहोस् 1/13/2023 536 0
आसन ग्रहण 1/13/2023 459 0
पञ्चशील ग्रहण गर्नुहोस् 1/13/2023 448 0
आनापानसति 1/13/2023 542 0
आनापानसति साधनाको गहिराइलाई बुझ्नुहोस् 1/13/2023 525 0
आनापानसति साधनाको निरन्तरता 1/13/2023 509 0
संवेदनाहरूका उत्पत्ति 1/13/2023 479 0
कायानुपश्यना 1/13/2023 420 0
कायानुपश्यना वा कायामा गरिने विपश्यना साधनालाई निरन्तरता दिइरहनुहोस् 1/13/2023 463 0
कायमा केकस्ता संवेदना उत्पन्न हुन्छन् ? 1/13/2023 490 0
चित्तानुपश्यना 1/13/2023 481 0
चौवीसै घण्टा साधनारत रहनुहोस् 1/13/2023 442 0
धर्मचक्र वा विपश्यना साधनाका बाह्र चरण 1/13/2023 399 0
प्रथमचरण – बहिद्धा वा काये कायानुपस्सी विहरती 1/13/2023 504 0
दोस्रोचरण– अज्झतं वा काये कायानुपस्सी विहरति 1/13/2023 417 0
तेस्रोचरण– अज्झत्तवहिद्धा वा काये कायानुपस्सी विहरति 1/13/2023 445 0
चौथोचरण– समुदय धम्मानुपस्सी वा कायस्मि विहरति 1/13/2023 515 0
पाचौँचरण– वय धम्मानुपस्सी वा कायस्मिं विहरति 1/13/2023 550 0
छैठौँचरण– समूदयवय धम्मानुपस्सी वा कायस्मिं विहरति 1/13/2023 505 0
सातौँचरण-सब्वकायपटि संवेदी वा सम्पूर्ण शरिरमा संवेदना अनुभव हुनु 587 0
आठौँचरण– पस्सम्भयं कायरसङ्खार 1/13/2023 438 0
नवौँचरण– अत्थि कायो ति वा पनस्स सति पच्चुपट्ठिता होति 1/13/2023 416 0
दसौँचरण-अनित्य बोध 1/13/2023 429 0
एघारौँचरण :– अनात्म बोध 1/13/2023 532 0
बाह्रौँचरण– स्पष्ट निर्वाण अनुभूति, स्पष्ट शाश्वत, इन्द्रियातीत क्षेत्रको अनुभूति 1/13/2023 422 0
धर्मचक्र साधना वा विपश्यना साधनाद्वारा निर्वाण प्राप्त गर्न कति समय लाग्छ 1/13/2023 568 0
धम्म वा प्रकृतिका ६ श्वाशत नियमहरु 1/13/2023 489 0
के बन्धन र मोक्षको पछाडी मात्र धम्म वा प्रकृतिको एक मात्र श्वाशत नियम क्रियाशील छ ? 1/13/2023 451 0
विपश्यना वा धर्मचक्र साधनामा श्वाशत नियमको क्रियाशीलतालाई बोध गर्नुहोस् 1/13/2023 448 0
प्रश्न उठ्छ के हुन् धम्म (प्रकृति) का नियमहरु ? 1/13/2023 479 0
संस्कार वा विज संग्रहको श्वाशत नियम 1/13/2023 614 0
संस्कार वा वीज विस्तारको श्वाशत नियम 1/13/2023 508 0
संस्कार गूण प्रकटिकरणको श्वाशत नियम 1/13/2023 457 0
संस्कार वा गूण आर्कषणको श्वाशत नियम 1/13/2023 545 0
संस्कार वा गूण उच्छेदको श्वाशत नियम 1/13/2023 566 0
प्रतित्य समूत्पाद नियमको व्याख्या 1/13/2023 611 0
अविद्याका कारण संस्कार अर्थात् अविद्या बीजका कारण संस्काररूप फल 1/13/2023 791 0
प्रतित्यसमुत्पादको प्रतिलोम सत्य 1/13/2023 629 0