धर्मचक्र प्रवर्तनको चरणबद्ध साधनाविधि

संवेदनाहरूका उत्पत्ति

0 टिप्पणीहरू 600 आगन्तुकहरू

संवेदनाहरू उत्पत्तिको अनुभूति गर्नुहोस् । तँपाई केही समय अर्थात् २–३ मिनेटसम्म आनापानसति साधनालाई यथाभूतरूपमा अवलोकन गर्नुहोस् । त्यसपछि ध्यानलाई नासिकाको तल र ओठमाथिको त्रिकोण क्षेत्रमा केन्द्रित गर्नुहोस् ।

जब तपाईँ नासिका तलको त्रिकोण क्षेत्रमा ध्यानलाई केन्द्रित गर्दै प्राकृतिकरूपमा प्रवाहित श्वासलाई अवलोकन गर्न प्रारम्भ गर्नुहुन्छ शनैःशनैः तपाईँका नासिका तलको त्रिकोणात्मक क्षेत्रमा अनेक प्रकारका सुखद (चिसो, आनन्द, मधुर प्रवाह आदि) दुखद (चिलाएझैँ, पोलेझैँ आदि) संवेदना उत्पन्न हुन थाल्छन् । तपाईँ सधँै यस तथ्यप्रति होशपूर्ण रहनु होस् कि सुखद वा दुःखद संवेदनालाई भोग गर्ने मनको स्वभावलाई परिवर्तन वा नष्ट गर्न साधनामा प्रवेश गर्नुभएको हो ।

जब नासिकाको त्रिकोण क्षेत्रमा सघनरूपमा संवेदना उत्पन्न हुन प्रारम्भ गर्छ यसको अर्थ हुन्छ तपाईँको चित्त सूक्ष्म बन्दै गइरहेको छ वा चित्त संवेदनाहरूमाथि साधना गर्न तयार भएको छ । जब तपाईँलाई यस्तो स्थितिको बोध हुन्छ तपाईँ ध्यानलाई शिरको माथिल्लो भाग वा तालुमा केन्द्रित गर्नुहोस् । जब तपाईँले ध्यानलाई यसरी शिरको माथिल्लो भागमा स्थापित गर्नुहुन्छ, छोटो समयमै तपाईँ त्रिकोण क्षेत्रमा उत्पन्न भएका संवेदनाझैँ यस क्षेत्रमा पनि सुखद र दुखद संवेदना उत्पन्न भएको अनुभूति प्राप्त गर्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
दुःख समुदय आर्य सत्य 1/11/2023 621 0
धर्मचक्र प्रवर्तन सुत्त भाषानुवाद 1/12/2023 688 0
धर्मचक्र पर्वतनको पृष्ठभूमि 1/12/2023 466 0
भगवानद्वारा दरवार त्याग 1/12/2023 513 0
सद्गुरुको खोजी 1/12/2023 611 0
निर्वाण खोजका अनेक दृश्य 1/12/2023 521 0
गुरु अलार कालमसँग भेट 1/12/2023 594 0
उद्धक रामपुत्तसँग भेट 1/12/2023 538 0
मोक्षको रहश्यमय संसार– दृष्टिविहीनले दृष्टिविहीनलाई डोर्‍याइरहेको स्थिति 1/12/2023 552 0
भगवानको मार्गविहीन अवस्था र गुरुविहीन अनिश्चय स्थिति 1/13/2023 411 0
कठोर तपस्या र पञ्च वर्गीय भिक्षु (भीग्गू) 1/13/2023 525 0
भगवान्को कठिन तपस्या र परिणाम 1/13/2023 535 0
भोजन ग्रहण र पञ्चवर्गी भिक्षुहरूद्वारा भगवान्लाई त्याग 1/13/2023 585 0
प्रथम ध्यानको स्मृति र विपश्यना ध्यानको जन्म 1/13/2023 540 0
अन्ततः बुद्धत्व प्राप्ति 1/13/2023 549 0
के हो प्रतित्यसमुत्पादको नियम ? 1/13/2023 1110 0
निर्वाणपश्चात् भगवानको स्थिति 1/13/2023 518 0
पञ्चवर्गीय भिक्षुहरूको स्मरण 1/13/2023 638 0
उपक आजीवनसँग भेट 1/13/2023 547 0
भगवान् र पञ्चवर्गीय भिक्षुहरूको भेट 1/13/2023 554 0
धर्म चक्र प्रवर्तन सुत्तको भाव व्याख्या 1/13/2023 563 0
आखिर कसरी जन्मिन्छन् देहपीडक साधनाविधि ? 1/13/2023 585 0
यस मध्यमार्ग (साधना) ले धर्मचक्षु प्रदान गर्छ 1/13/2023 565 0
के होे आर्य अष्ठाङ्ग मार्ग ? 1/13/2023 634 0
मध्यमार्ग वा दुःख निरोध गामिनी प्रतिपदा 1/13/2023 649 0
चार आर्य सत्य 1/13/2023 829 0
आर्य सत्यका तीन आवृत्ति 1/13/2023 628 0
दुख आर्य सत्य परिज्ञानको परिणाम 1/13/2023 586 0
के हो कहिल्यै नसुनेको धर्म ? 1/13/2023 532 0
ज्ञान उत्पन्न भयो, कस्तो ज्ञान उत्पन्न भयो ? 1/13/2023 677 0
विद्या उत्पन्न भयो, कस्तो विद्या उत्पत्ति भयो ? 1/13/2023 499 0
दुःख समुदय आर्य सत्य 1/13/2023 591 0
दुःख निरोध आर्यसत्य 1/13/2023 520 0
दुःख निरोध गामिनी प्रतिपदा आर्य सत्य 1/13/2023 606 0
दुःख निरोध गामिनी प्रतिपदा 1/13/2023 681 0
अत्यन्त दुःख छ चित्तशुद्धि वा निर्वाणको साधना 1/13/2023 550 0
धर्मचक्र प्रवर्तन साधनाको लक्ष्य के हो ? 1/13/2023 566 0
चित्तमा संस्कार (संवेदनाहरु भोग गर्ने स्वभाव) कसरी उत्पन्न हुन्छन् ? 1/13/2023 563 0
चार आर्य सत्य र तिनका बाह्र आवृत्तिप्रति स्पष्ट हुनुहोस् 1/13/2023 532 0
साधनामा प्रवेश गर्नुपूर्व आर्य अष्टाङ्गमार्गप्रति पनि पुनः स्पष्ट हुनुहोस् 1/13/2023 549 0
धम्मका छवटा शाश्वत नियमसँग परिचित हुनुहोस् 1/13/2023 598 0
आसन ग्रहण 1/13/2023 535 0
पञ्चशील ग्रहण गर्नुहोस् 1/13/2023 508 0
आनापानसति 1/13/2023 606 0
आनापानसति साधनाको गहिराइलाई बुझ्नुहोस् 1/13/2023 587 0
आनापानसति साधनाको निरन्तरता 1/13/2023 565 0
कायानुपश्यना 1/13/2023 502 0
कायानुपश्यना वा कायामा गरिने विपश्यना साधनालाई निरन्तरता दिइरहनुहोस् 1/13/2023 521 0
कायमा केकस्ता संवेदना उत्पन्न हुन्छन् ? 1/13/2023 552 0
चित्तानुपश्यना 1/13/2023 549 0
चौवीसै घण्टा साधनारत रहनुहोस् 1/13/2023 492 0
धर्मचक्र वा विपश्यना साधनाका बाह्र चरण 1/13/2023 455 0
प्रथमचरण – बहिद्धा वा काये कायानुपस्सी विहरती 1/13/2023 566 0
दोस्रोचरण– अज्झतं वा काये कायानुपस्सी विहरति 1/13/2023 483 0
तेस्रोचरण– अज्झत्तवहिद्धा वा काये कायानुपस्सी विहरति 1/13/2023 499 0
चौथोचरण– समुदय धम्मानुपस्सी वा कायस्मि विहरति 1/13/2023 569 0
पाचौँचरण– वय धम्मानुपस्सी वा कायस्मिं विहरति 1/13/2023 604 0
छैठौँचरण– समूदयवय धम्मानुपस्सी वा कायस्मिं विहरति 1/13/2023 559 0
सातौँचरण-सब्वकायपटि संवेदी वा सम्पूर्ण शरिरमा संवेदना अनुभव हुनु 667 0
आठौँचरण– पस्सम्भयं कायरसङ्खार 1/13/2023 492 0
नवौँचरण– अत्थि कायो ति वा पनस्स सति पच्चुपट्ठिता होति 1/13/2023 478 0
दसौँचरण-अनित्य बोध 1/13/2023 493 0
एघारौँचरण :– अनात्म बोध 1/13/2023 598 0
बाह्रौँचरण– स्पष्ट निर्वाण अनुभूति, स्पष्ट शाश्वत, इन्द्रियातीत क्षेत्रको अनुभूति 1/13/2023 476 0
धर्मचक्र साधना वा विपश्यना साधनाद्वारा निर्वाण प्राप्त गर्न कति समय लाग्छ 1/13/2023 638 0
धम्म वा प्रकृतिका ६ श्वाशत नियमहरु 1/13/2023 551 0
के बन्धन र मोक्षको पछाडी मात्र धम्म वा प्रकृतिको एक मात्र श्वाशत नियम क्रियाशील छ ? 1/13/2023 515 0
विपश्यना वा धर्मचक्र साधनामा श्वाशत नियमको क्रियाशीलतालाई बोध गर्नुहोस् 1/13/2023 534 0
प्रश्न उठ्छ के हुन् धम्म (प्रकृति) का नियमहरु ? 1/13/2023 535 0
संस्कार वा विज संग्रहको श्वाशत नियम 1/13/2023 688 0
संस्कार वा वीज विस्तारको श्वाशत नियम 1/13/2023 606 0
संस्कार गूण प्रकटिकरणको श्वाशत नियम 1/13/2023 547 0
संस्कार वा गूण आर्कषणको श्वाशत नियम 1/13/2023 655 0
प्रतीत्य समूत्पादको श्वाशत नियम 1/13/2023 541 0
संस्कार वा गूण उच्छेदको श्वाशत नियम 1/13/2023 680 0
प्रतित्य समूत्पाद नियमको व्याख्या 1/13/2023 679 0
अविद्याका कारण संस्कार अर्थात् अविद्या बीजका कारण संस्काररूप फल 1/13/2023 849 0
प्रतित्यसमुत्पादको प्रतिलोम सत्य 1/13/2023 721 0