अनुवन्ध – चतृष्टय

0 टिप्पणीहरू 36032 आगन्तुकहरू

इत्याचार्यस्य शिष्यस्य संवादेनात्मलक्षणम् ।
निरूपीतं मुमुक्षूणां सुखबोधोपपत्तये ।।५७९।।
यस प्रकार गुरु र शिष्यको संवादरूपले मुमुक्षहरूलाई सजिलोसँग बोध होस् भन्नको निमित्त यो आत्मज्ञानको निरूपण गरिएको हो । ।।५७९।।

यो पुस्तकमा वर्णित गुरु शिष्य सम्वाद कुनै यथार्थ घटना घटेको होइन । मोक्षका जिज्ञासु मुमुक्षुहरूलाई आत्म ज्ञान कसरी प्राप्त हुन्छ भन्ने विषय सहजैसँग बुझ्न र बुझाउन सकियोस् भन्ने अभिप्रायले गुरु शिष्य संवादको निर्माण गरिएको हो ।

हितमिममुपदेशमाद्रियन्तां विहितनिरस्तसमस्तचित्तदोषाः ।
भवसुखविरताः प्रशान्तचित्ताः श्रुतिरसिका यतयो मम्ुाक्ष्ुावो ये ।।५८०।।
शास्त्र विहित (अनुरूप) कर्म बाट जसको चित्तको सम्पूर्ण दोष निवारण भएको छ । जो संसारको सुखभोगबाट विरक्त, शान्तचित्त, श्रुतिप्रेमी र मोक्षका कामना गर्दछ । तिनीहरूले यी हितकारी उपदेशहरूप्रति आदर विचार गरून् । ।।५८०।।

मोक्षका उपदेशहरू सम्पूर्ण मनुष्यहरू मुख्यतः अल्पबुद्धि मनुष्यहरूले बुझ्न वा ग्रहण गर्न सक्दैन । यसर्थ यी उपदेशहरूबाट तिनीहरूले लाभ प्राप्त गर्न सक्दैन ।

यसैले गुरुदेव, साधनाबाट पात्रता विकास गरिसकेका पुरुषहरूलाई सम्बोधन गर्दै भन्नुहुन्छ कि शास्त्र अनुरूप कर्म गरेर शान्त वा शुद्ध चित्त भएका श्रुतिलाई प्रमाणको रूपमा विश्वास गर्ने, जगत्का वासनाबाट विरक्त, भएका हे मोक्षकामी जिज्ञासु तिमीहरू पनि यो पुस्तकमा समाहित वेदान्त दर्शनका सारांशहरू, अमृतमय हितकारी वचनहरू र उपदेशहरूलाई अध्ययन, मनन, चिन्तन गरि जीवनभरी आत्मसात गर्ने प्रयास गर । संसारको भवसागर र जन्म मरणको चक्रलाई पार गर । तिमीहरू यो जीवनमा नै मोक्ष प्राप्ति गर ।

संसाराध्वनि तापभानुकिरणप्रोद्भूतदाहव्यथा–
खिन्नानां जलकाङ्क्षया मरुभुवि श्रान्त्या परिभ्राम्यताम् ।
अत्यासन्नसुधाम्बुधिं सुखकरं ब्रह्माद्वयं दर्शय–
न्त्येषा शङ्करभारती विजयते निर्वाणसन्दायिनी ।।५८१।।
संसाररूपी मार्गमा दुःखरूपी सूर्यका किरणबाट उत्पन्न व्यथाबाट पिडित, मरूभूमिमा तीव्र जलको इच्छाले भट्किंदै, व्याकुल पुरुषको नजिकै अव्दितिय ब्रह्मरूपी आनन्ददायक अमृतको समुद्र देखउने श्री शङ्कराचार्यजीको मोक्षदायिनि यी वाणीहरूले विजय प्राप्त गरिरहेको छ । ।।५८१।।

मार्गमा सिर्जित वासनाहरूको दुःखरूपी ज्बालाबाट संतप्त भई त्यस्तै आकांक्षारूपी वासनाको अनन्त इच्छा, प्यासले जीवनको मरूभूमिमा छटपटिएर व्याकुल भई दिशाहीन भट्किरहेका थकित पुरुषहरूको लागि श्री शङ्कराचार्यजीको शीतल उपदेशहरूले भरिएको यो ग्रन्थ अद्वितीय ब्रह्मरूपी आनन्ददायक अमृतको समुद्र झैं छ । यो ग्रन्थको सम्यक् अध्ययन, मनन, चिन्तन गर्ने मुमुक्षु अवश्य आत्मसाक्षात्कार प्राप्त गरी जीवनका अनेकन संताप, व्याकुलता, प्यासरूपी संसार सागरबाट पार भई परमब्रह्म पदमा स्थित हुनेछ । जगत्मा कैयन मुमुक्षुहरूले श्री शङ्कराचार्यजीको मोक्षदायिनी बचनहरू मार्फत मोक्ष प्राप्त गरिसकेका छन् । यी शाश्वत्, सत्य, वचनद्वारा भविष्यमा कैयन मुमुक्षहरूले जगत् माथि विजय प्राप्त गरी मोक्ष प्राप्त गर्नेछन् । यी अमृतमय मोक्षदायिनी वाणीहरूले जगत् रहेसम्म विजय प्राप्त गरिरहने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
किन महासतिपवान मात्र सत्यमोक्ष साधना हो ? 08 poush 2079 790 0
मंगलाचरण 1/15/2023 763 0
मुक्तिको दुर्लभता 1/15/2023 660 0
मनुष्य जन्मको दुर्लभता 1/15/2023 906 0
विचारको महङ्खव 1/15/2023 631 0
शिष्य लक्षण 1/15/2023 788 0
साधन–चतुष्टय 1/15/2023 1773 0
वैराग्य र मुमुक्षताको महङ्खव 1/15/2023 750 0
सद्गुरु लक्षण 789 0
शिष्य प्रार्थना 1/15/2023 879 0
गुरु कर्तव्य 1/15/2023 871 0
1/15/2023 611 0
शिष्य प्रशंसा 1/15/2023 692 0
मोक्षमा स्वप्रयत्नको प्रधानता 1/15/2023 701 0
शास्त्र अध्ययनको मिथ्यात्व 1'/15/2023 770 0
अपरोक्षानुभवको आवश्यकता 725 0
स्थूल शरीरको व्याख्या 1/15/2023 1079 0
विषयविन्दा 1/15/2023 754 0
देहाशक्तिको निन्दा 1/15/2023 683 0
स्थूल शरीर निन्दा 1/15/2023 874 0
दश इन्द्रियहरू 1/15/2023 1116 0
अन्तःकरण चतुष्ट्य 1/15/2023 987 0
पञ्चप्राण 1/15/2023 896 0
सूक्ष्म शरीर वर्णन 1/15/2023 931 0
प्राणको धर्म 1/15/2023 588 0
अहंकार 1/15/2023 701 0
आत्माको परम प्रेमास्पदता 1/15/2023 586 0
माया वर्णन 1/15/2023 1376 0
रजोगुण 1/15/2023 716 0
तमोगुण 1/15/2023 622 0
सङ्खवगुण 1/15/2023 721 0
कारण शरीर 1/15/2023 864 0
आत्मा–निरूपण 1/15/2023 692 0
अध्यास 1/15/2023 888 0
आवरण र विक्षेपशक्ति 1/15/2023 844 0
बन्ध निरूपण 1/15/2023 638 0
अन्नमय कोश 1/15/2023 718 0
प्राणमय कोश 1/15/2023 722 0
मनोमय कोश 1/15/2023 657 0
विज्ञानमय कोश 1/15/2023 728 0
मुक्ति कसरी प्राप्त हुन्छ ? 1/15/2023 806 0
आनन्दमय कोश 1/15/2023 586 0
आत्मस्वरूप विषयक प्रश्न 1/15/2023 629 0
आत्मस्वरूप निरूपण 1/15/2023 689 0
ब्रह्मा र जगत्को एकता 1/15/2023 561 0
जगत्को मिथ्यात्व 1/15/2023 699 0
ब्रह्म निरूपण 1/15/2023 905 0
महावाक्य – विचार 1/15/2023 794 0
ब्रह्मा–भावना 1/15/2023 750 0
वासना त्याग 1/15/2023 789 0
अध्यास निराकरण 1/15/2023 838 0
अहंपदार्थ निरूपण 1/15/2023 678 0
अहंकार – मुख्यवाधा 1/15/2023 598 0
क्रिया, चिन्ता, र वासना त्याग 1/15/2023 614 0
प्रमाद – निन्दा 1/15/2023 722 0
अविद्याको स्थिति 1/15/2023 712 0
आत्म निष्ठाबाट सर्वात्मभाव 1/15/2023 675 0
समाधिद्वारा विकल्पको नाश 1/15/2023 763 0
ध्यानद्वारा परमात्मभावको प्राप्ती 1/15/2023 788 0
निर्विकल्प समाधिको महङ्खव 1/15/2023 650 0
समाधि – प्राप्तिको उपाय 1/15/2023 728 0
वैराग्य र मुमुक्षुताको आवश्यकता 1/15/2023 673 0
ध्यान विधि 1/15/2023 650 0
आत्म दृष्टि 1/15/2023 729 0
ब्रह्ममा भेदको अभाव 1/15/2023 700 0
आत्म चिन्तनको उपदेश 1/15/2023 640 0
शरीर उपेक्षा 1/15/2023 625 0
आत्मज्ञानको फल 1/15/2023 712 0
जीवनमुक्तको लक्षण 1/15/2023 713 0
प्रारब्ध कर्म विचार 736 0
प्रारब्ध निराकरण 1/15/2023 693 0
नानात्व – निषेध 1/15/2023 755 0
वेदान्त – सिद्धान्तको सार 1/15/2023 808 0
बोधोपलब्धी 1/15/2023 676 0
शिष्यको अनुभव 1/15/2023 771 0
सद्गुरूप्रति कृतज्ञता 1/15/2023 884 0
गुरुको अन्तिम उपदेश 1/15/2023 1091 0
आत्माको अविनाशिता 1/15/2023 1159 0
परमार्थता 1/15/2023 1696 0
शिष्य बिदाइ 1/15/2023 1418 0