शिष्य लक्षण

0 टिप्पणीहरू 715 आगन्तुकहरू

मोक्ष अधिकारीको लक्षण तल वर्णन गरिन्छ –

मेधावी पुरुषो विद्वान्ूहापोहविचक्षणः ।
अधिकार्यात्मविद्यायामुक्तलक्षणलक्षितः ।। १६ ।।

मेधावी विद्वान्् तर्क–विर्तकमा कुशल हुन्छन् । यी लक्षणयुक्त पुरुषहरू नै आत्मविद्याका अधिकारी हुन् ।।१६।।

आत्मविद्याको मार्गमा असंख्य साधकहरू भए पनि सम्पूर्ण साधकहरूलाई प्राप्य हुँदैन । यो साधकको क्षमतामा वा मुमुक्षुताको तीव्रताको स्तरमा निर्भर गर्दछ । मात्र केही साधकहरू (जो मेधावी छन्) विषयवस्तुको अन्तरमर्मलाई सहजै ग्रहण गर्न सक्छन् । मेधावी विद्वान्् भएकाले बुझ्न, विश्लेषण वा पक्ष–विपक्षमा तर्क गर्न पनि प्रवीण हुन्छन् । यस्ता मेधावी विद्वान््, तर्क–प्रवीण साधकहरूमात्र आत्म–विद्याका अधिकारी हुन् । यिनीहरू मोक्षसम्म पुग्न सक्दछन् । आत्मसाक्षात्कारका अधिकारीहरू मूढ, अल्पबुद्धिका साधकहरू होइनन् । मोक्षका लागि पात्रता विकास भइनसकेका साधकहरू मोक्षसाधनाको विभिन्न चरणमा भड्किन्छन्, अलमलीनछन् वा साधनाबाट च्यूत भई जगत््मा प्रवेश गर्दछन् ।

विवेकिनो विरक्तस्य शमादिगुणशालिनः ।
मुमुक्षोरेव हि ब्रह्मजिज्ञासायोग्यता मता ।। १७ ।।

विवेकी, वैराग्यवान्, शमदम आदि षट्सम्पत्ति सम्पन्न, मुमुक्षुलाई नै ब्रह्म–जिज्ञासाका लागि योग्य मानिएको छ ।।१७।।

अघिल्लो श्लोकमा मेधावी, तर्क–वितर्कमा प्रवीण विद्वान्् नै मुक्तिको अधिकारी (पात्र) हुन सक्दछ भनिएको थियो । यो श्लोकमा ब्रह्मज्ञानका लागि थप योग्यताको आवश्यकतामाथि जोड दिँदै भनिएको छ – नित्य–अनित्यको भेद छुट्याउन सक्ने ‘विवेकी’, पृथ्वीदेखि परलोकसम्मका सम्पूर्ण भोग्य पदार्थप्रति तीव्र विरक्त भाव भएका ‘वैराग्यवान्’ शमदम आदि षड्सम्पत्ति गुण सम्पन्न ‘इन्द्रिय विजयी’ अनि मोक्षप्रति व्यग्र इच्छा भएका ‘मुमुक्षु’लाई मात्र ब्रह्म–जिज्ञासको विषय बबन्दछ । अविवेकी, जगत्–वासनाप्रति आकर्षित, इन्द्रिय असंयमी, अनि मोक्षप्रति आस्था नभएका वा सतही आस्था भएका मनुष्यलाई न ब्रह्मविद्या जिज्ञासको विषय बन्दछ, न त मोक्षका अधिकारी नै हुन सक्दछन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
किन महासतिपवान मात्र सत्यमोक्ष साधना हो ? 08 poush 2079 744 0
मंगलाचरण 1/15/2023 723 0
मुक्तिको दुर्लभता 1/15/2023 620 0
मनुष्य जन्मको दुर्लभता 1/15/2023 880 0
विचारको महङ्खव 1/15/2023 593 0
साधन–चतुष्टय 1/15/2023 1743 0
वैराग्य र मुमुक्षताको महङ्खव 1/15/2023 706 0
सद्गुरु लक्षण 739 0
शिष्य प्रार्थना 1/15/2023 797 0
गुरु कर्तव्य 1/15/2023 819 0
1/15/2023 587 0
शिष्य प्रशंसा 1/15/2023 640 0
मोक्षमा स्वप्रयत्नको प्रधानता 1/15/2023 658 0
शास्त्र अध्ययनको मिथ्यात्व 1'/15/2023 718 0
अपरोक्षानुभवको आवश्यकता 638 0
स्थूल शरीरको व्याख्या 1/15/2023 1049 0
विषयविन्दा 1/15/2023 708 0
देहाशक्तिको निन्दा 1/15/2023 647 0
स्थूल शरीर निन्दा 1/15/2023 830 0
दश इन्द्रियहरू 1/15/2023 1082 0
अन्तःकरण चतुष्ट्य 1/15/2023 915 0
पञ्चप्राण 1/15/2023 853 0
सूक्ष्म शरीर वर्णन 1/15/2023 895 0
प्राणको धर्म 1/15/2023 556 0
अहंकार 1/15/2023 655 0
आत्माको परम प्रेमास्पदता 1/15/2023 542 0
माया वर्णन 1/15/2023 1332 0
रजोगुण 1/15/2023 690 0
तमोगुण 1/15/2023 586 0
सङ्खवगुण 1/15/2023 627 0
कारण शरीर 1/15/2023 820 0
आत्मा–निरूपण 1/15/2023 636 0
अध्यास 1/15/2023 794 0
आवरण र विक्षेपशक्ति 1/15/2023 806 0
बन्ध निरूपण 1/15/2023 604 0
अन्नमय कोश 1/15/2023 636 0
प्राणमय कोश 1/15/2023 682 0
मनोमय कोश 1/15/2023 619 0
विज्ञानमय कोश 1/15/2023 680 0
मुक्ति कसरी प्राप्त हुन्छ ? 1/15/2023 775 0
आनन्दमय कोश 1/15/2023 542 0
आत्मस्वरूप विषयक प्रश्न 1/15/2023 579 0
आत्मस्वरूप निरूपण 1/15/2023 645 0
ब्रह्मा र जगत्को एकता 1/15/2023 539 0
जगत्को मिथ्यात्व 1/15/2023 661 0
ब्रह्म निरूपण 1/15/2023 875 0
महावाक्य – विचार 1/15/2023 766 0
ब्रह्मा–भावना 1/15/2023 722 0
वासना त्याग 1/15/2023 745 0
अध्यास निराकरण 1/15/2023 736 0
अहंपदार्थ निरूपण 1/15/2023 630 0
अहंकार – मुख्यवाधा 1/15/2023 550 0
क्रिया, चिन्ता, र वासना त्याग 1/15/2023 566 0
प्रमाद – निन्दा 1/15/2023 683 0
अविद्याको स्थिति 1/15/2023 662 0
आत्म निष्ठाबाट सर्वात्मभाव 1/15/2023 637 0
समाधिद्वारा विकल्पको नाश 1/15/2023 689 0
ध्यानद्वारा परमात्मभावको प्राप्ती 1/15/2023 752 0
निर्विकल्प समाधिको महङ्खव 1/15/2023 622 0
समाधि – प्राप्तिको उपाय 1/15/2023 662 0
वैराग्य र मुमुक्षुताको आवश्यकता 1/15/2023 631 0
ध्यान विधि 1/15/2023 624 0
आत्म दृष्टि 1/15/2023 677 0
ब्रह्ममा भेदको अभाव 1/15/2023 678 0
आत्म चिन्तनको उपदेश 1/15/2023 588 0
शरीर उपेक्षा 1/15/2023 565 0
आत्मज्ञानको फल 1/15/2023 664 0
जीवनमुक्तको लक्षण 1/15/2023 683 0
प्रारब्ध कर्म विचार 710 0
प्रारब्ध निराकरण 1/15/2023 661 0
नानात्व – निषेध 1/15/2023 715 0
वेदान्त – सिद्धान्तको सार 1/15/2023 738 0
बोधोपलब्धी 1/15/2023 646 0
शिष्यको अनुभव 1/15/2023 699 0
सद्गुरूप्रति कृतज्ञता 1/15/2023 830 0
गुरुको अन्तिम उपदेश 1/15/2023 1037 0
आत्माको अविनाशिता 1/15/2023 1107 0
परमार्थता 1/15/2023 1596 0
शिष्य बिदाइ 1/15/2023 1338 0
अनुवन्ध – चतृष्टय 1/15/2023 35851 0