अन्तःकरण चतुष्ट्य

0 टिप्पणीहरू 1044 आगन्तुकहरू

देहका दश इन्द्रियहरूका माध्यमद्वारा इन्द्रिय कार्य गर्न र विषयबोध गर्न सक्षम हुन्छ । अब अन्तःकरण चतुष्ट्यको निरूपण गरिन्छ ।)

निगद्यतेऽन्तःकरणं मनोधीरहंकृतिश्चित्तमिति स्ववृत्तिभिः ।
मनस्तु सङ्कल्पविकल्पनादिभिर्बुद्धिः पदार्थाध्यवसायधर्मतः ।। अत्राभिमानादहमित्यहङ्कृतिः स्वाथानुसन्धानगुणेन चित्तम् ।।९५,९६।।

आ–आफ्नो वृत्तिको कारण अन्तःकरण चार प्रकारका मानिन्छन् । जसलाई मन, बुबुद्धि, चित्त र अहंकार भनिन्छ । सङ्कल्प–विकल्प आदि गर्ने भएकाले मन, वस्तु÷पदार्थको निश्चय गर्ने भएकाले बुद्धी, देह आदिमा ‘म’ को अभिमान गर्ने भएकाले अहंकार, स्व—इष्ट (स्वार्थ) वस्तुको चिन्तन गर्ने भएकाले चित्त भनिन्छ । ।।९५,९६।।

वेदान्त दर्शनअनुसार देहको बनावट बाह्य स्थूलरूपमा मात्र सीमित छैन । स्थूल देह र दश इन्द्रियहरूसँगै शरीरमा अन्तःकरण पनि छ । वस्तुतः मनुष्यमा अन्तःकरण एउटा मात्र छ । आ–आफ्नो वृत्तिअनुसार अन्तःकरणलाई मन, बुबुद्धि, चित्त र अहंकार गरी चार भागमा विभक्त गरिएको छ । जब अन्तःकरण अनेकौं कल्पनाहरू तथा संशय (सङ्कल्प–विकल्प गर्दछ अथवा यो ठीक छ, यो राम्रो छ, छैन, आदि भन्ने अन्तःकरणको वृत्तिलाई ‘मन’ भनिन्छ ।

जब कल्पना वा संशयमाथि निर्णय दिइन्छ (यो ठीक छ, यो बेठीक छ, यो राम्रो छ आदि) अन्तःकरणको यो वृत्तिलाई बुबुद्धि भनिन्छ । जब मनुष्य देहमा अभिमान गरी यसलाई आत्मा सम्झिएर ‘म, ‘मेरो’ आदिको कर्ता, भोक्तारूपी व्यवहार गर्दछ, अन्तःकरणको यो वृत्तिलाई ‘अहंकार’ भनिन्छ । जब पूर्वसंस्मरणको चिन्तन तथा स्वार्थ वा स्व–इष्ट वस्तुको चिन्तन हुन्छ, अन्तःकरणको यो वृत्तिलाई ‘चित्त’ भनिन्छ । यसरी मनुष्यको अन्तःकरण एक भए पनि विभिन्न वृत्तिको कारणले चार भागमा बाँडिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
किन महासतिपवान मात्र सत्यमोक्ष साधना हो ? 08 poush 2079 840 0
मंगलाचरण 1/15/2023 819 0
मुक्तिको दुर्लभता 1/15/2023 714 0
मनुष्य जन्मको दुर्लभता 1/15/2023 964 0
विचारको महङ्खव 1/15/2023 685 0
शिष्य लक्षण 1/15/2023 844 0
साधन–चतुष्टय 1/15/2023 1835 0
वैराग्य र मुमुक्षताको महङ्खव 1/15/2023 804 0
सद्गुरु लक्षण 845 0
शिष्य प्रार्थना 1/15/2023 941 0
गुरु कर्तव्य 1/15/2023 919 0
1/15/2023 669 0
शिष्य प्रशंसा 1/15/2023 744 0
मोक्षमा स्वप्रयत्नको प्रधानता 1/15/2023 759 0
शास्त्र अध्ययनको मिथ्यात्व 1'/15/2023 824 0
अपरोक्षानुभवको आवश्यकता 779 0
स्थूल शरीरको व्याख्या 1/15/2023 1133 0
विषयविन्दा 1/15/2023 822 0
देहाशक्तिको निन्दा 1/15/2023 735 0
स्थूल शरीर निन्दा 1/15/2023 924 0
दश इन्द्रियहरू 1/15/2023 1168 0
पञ्चप्राण 1/15/2023 954 0
सूक्ष्म शरीर वर्णन 1/15/2023 997 0
प्राणको धर्म 1/15/2023 654 0
अहंकार 1/15/2023 753 0
आत्माको परम प्रेमास्पदता 1/15/2023 644 0
माया वर्णन 1/15/2023 1440 0
रजोगुण 1/15/2023 770 0
तमोगुण 1/15/2023 680 0
सङ्खवगुण 1/15/2023 777 0
कारण शरीर 1/15/2023 914 0
आत्मा–निरूपण 1/15/2023 740 0
अध्यास 1/15/2023 946 0
आवरण र विक्षेपशक्ति 1/15/2023 898 0
बन्ध निरूपण 1/15/2023 694 0
अन्नमय कोश 1/15/2023 774 0
प्राणमय कोश 1/15/2023 790 0
मनोमय कोश 1/15/2023 715 0
विज्ञानमय कोश 1/15/2023 788 0
मुक्ति कसरी प्राप्त हुन्छ ? 1/15/2023 861 0
आनन्दमय कोश 1/15/2023 634 0
आत्मस्वरूप विषयक प्रश्न 1/15/2023 679 0
आत्मस्वरूप निरूपण 1/15/2023 745 0
ब्रह्मा र जगत्को एकता 1/15/2023 623 0
जगत्को मिथ्यात्व 1/15/2023 751 0
ब्रह्म निरूपण 1/15/2023 957 0
महावाक्य – विचार 1/15/2023 856 0
ब्रह्मा–भावना 1/15/2023 802 0
वासना त्याग 1/15/2023 847 0
अध्यास निराकरण 1/15/2023 888 0
अहंपदार्थ निरूपण 1/15/2023 736 0
अहंकार – मुख्यवाधा 1/15/2023 654 0
क्रिया, चिन्ता, र वासना त्याग 1/15/2023 664 0
प्रमाद – निन्दा 1/15/2023 784 0
अविद्याको स्थिति 1/15/2023 770 0
आत्म निष्ठाबाट सर्वात्मभाव 1/15/2023 759 0
समाधिद्वारा विकल्पको नाश 1/15/2023 815 0
ध्यानद्वारा परमात्मभावको प्राप्ती 1/15/2023 842 0
निर्विकल्प समाधिको महङ्खव 1/15/2023 702 0
समाधि – प्राप्तिको उपाय 1/15/2023 786 0
वैराग्य र मुमुक्षुताको आवश्यकता 1/15/2023 725 0
ध्यान विधि 1/15/2023 708 0
आत्म दृष्टि 1/15/2023 783 0
ब्रह्ममा भेदको अभाव 1/15/2023 758 0
आत्म चिन्तनको उपदेश 1/15/2023 696 0
शरीर उपेक्षा 1/15/2023 679 0
आत्मज्ञानको फल 1/15/2023 764 0
जीवनमुक्तको लक्षण 1/15/2023 803 0
प्रारब्ध कर्म विचार 794 0
प्रारब्ध निराकरण 1/15/2023 749 0
नानात्व – निषेध 1/15/2023 813 0
वेदान्त – सिद्धान्तको सार 1/15/2023 867 0
बोधोपलब्धी 1/15/2023 732 0
शिष्यको अनुभव 1/15/2023 829 0
सद्गुरूप्रति कृतज्ञता 1/15/2023 940 0
गुरुको अन्तिम उपदेश 1/15/2023 1145 0
आत्माको अविनाशिता 1/15/2023 1209 0
परमार्थता 1/15/2023 1790 0
शिष्य बिदाइ 1/15/2023 1492 0
अनुवन्ध – चतृष्टय 1/15/2023 38363 0