धर्मचक्र प्रर्वतनको चरणबद्ध साधनाविधि-५

अत्यन्त दुःख छ चित्तशुद्धि वा निर्वाणको साधना

0 टिप्पणीहरू 553 आगन्तुकहरू

अब तपाईँ धर्मचक्र प्रर्वतन (उत्पत्ति, आरम्भ) गर्ने साधनाविधिमा प्रवेश गर्न गइरहनुभएको छ । भगवान् बुद्धद्वारा प्रमाणित, प्रतिपादित र प्रचार गरिएको धर्मचक्र प्रवर्तन साधनाविधिमा प्रवेश गर्न गइरहनुभएको छ । यतिबेला सर्वप्रथम एक साधकको रूपमा तपाईँले यस तथ्यमा स्पष्ट हुन जरुरी छ कि भगवान्ले आर्य अष्टाङ्गमार्गभन्दा बाहेक कुनै निर्वाण साधनाविधि प्रतिपादन वा विकास गर्नुभएको छैन । यही आर्य अष्टाङ्गमार्ग साधनालाई नै विपश्यना, महासतिपट्ठान आदि भनिन्छ । त्यसैले धर्मचक्र प्रवर्तन साधना पनि आर्य अष्टाङ्गमार्ग साधना नै हो । यस अध्यायमा विभिन्न स्थानमा धर्मचक्र प्रवर्तन साधना, धर्मचक्र साधना, आर्य अष्टाङ्गमार्ग साधना, विपश्यना साधना आदि उल्लेख गरिए पनि यी सम्पूर्ण शब्दका आशय एकै हो भने बुझिदिनुहुन हार्दिक अनुरोध छ ।

अत्यन्त दुःख छ चित्तशुद्धि वा निर्वाणको साधना

झट्ट सुन्दा चित्त शुद्धि वा चित्तका संवेदनालाई भोग गर्ने स्वभावलाई नाश गर्ने कार्य सरल वा सहज प्रतीत हुन्छ तर चित्तका संवेदनालाई भोग गर्ने स्वभावलाई नष्ट गर्ने कार्य सबैभन्दा दुरुह वा कठिन कार्य हो । अत्यन्त दुरुह भएकाले नै “साधना” शब्द प्रयोग गरिएको हो ।

“साधना” शब्दको प्रयोगले नै यो साधारण कार्य होइन भन्ने स्पष्ट गर्छ । चित्तशुद्धि गर्ने साधना यति दुरुह हुन्छ कि सांसारिक विषयहरूबाट पूर्ण वैराग्य प्राप्त भगवान्लाई पनि सिद्ध गर्न झण्डै ६ वर्षको पूर्णकालीन साधना गर्नुपरेको थियो । करोडौँमा साधकमा एकदुई जना गम्भीर साधकले मात्र यस्तो चित्त शुद्धिको स्थिति प्राप्त गर्न सक्छन् भन्ने कुरा विभिन्न शास्त्रमा व्याख्या गरिएकाले पनि चित्तको संस्कार नाश गर्ने साधना कति दुरुह साधना हो भन्ने स्पष्ट हुन्छ ।
अब तपाईँ असाधारण साधनामा प्रवेश गर्न गइरहनु भएको छ । अर्थात् करोडौँमा एकदुई जना गम्भीर साधक (महापुरुष) ले मात्र सिद्ध गर्न सकेका साधनामा प्रवेश गर्न गइरहनुभएको छ । यस्तो स्थितिमा तपाईँका मनमा प्रश्न उठ्न सक्दछ कि आखिर निर्वाण प्राप्त गर्न किन यति कठन छ ? वा किन संसारमा (एकदुई बाहेक) अन्य सम्पूर्ण साधक निर्वाण साधनामा असफल हुन पुगेका छन् ? उत्तर हो यसका धेरै कारण छन् । तीमध्ये एउटा हो साधकमा साधनाको सैद्धान्तिक पक्षप्रतिको अज्ञानता वा अस्पष्टता ।

हाल निर्वाण साधना भन्ने बित्तिकै साधनाको सैद्धान्तिक पक्षप्रति प्रष्ट नभई आसन ग्रहण गरिहाल्ने, आँखा चिम्लीहाल्ने, ध्यान साधनामा प्रवेश गरिहाल्ने, साधनामा अलिकति शान्ति र आनन्दका अनुभूति प्र्राप्त हुने बित्तिकै खुसी, आनन्दित भइहाल्ने, रमाइहाल्ने, फुर्किहाल्ने प्रवृत्ति देखिएका छन् तर निर्वाण साधना अत्यन्त गहन साधना हो, जुन यस्तो लहडीपन वा अपरिपक्वताले सिद्ध हुन सक्दैन । तसर्थ निर्वाण साधनामा प्रवेश गर्नुपूर्व साधकले साधनाको सैद्धान्तिक पक्षप्रति पूर्णरूपमा स्पष्ट हुनु जरुरी हुन्छ । यदि तपाईँ साधनाको सैद्धान्तिक पक्षसँग परिचित नभई निर्वाण जस्तो सूक्ष्म साधनामा प्रवेश गर्नुहुन्छ भने तपाईँले साधनालाई विधिपूर्वक सम्पादन गर्न सक्नुहुन्न र साधनाबाट च्यूत हुन पुग्नुहुन्छ ।
यसैले तपाईँ भगवान् बुद्धद्वारा प्रतिपादन आर्य अष्टाङ्गमार्ग साधना वा धर्मचक्र साधनालाई स्पष्टसँग बुझेर विधिपूर्वक साधनामा उतार्न सक्षम हुनुहोस् भन्ने ध्येयले यहाँ साधनाको सैद्धान्तिक पक्षलाई व्याख्या गर्ने प्रयास गरिएको छ । यसक्रममा साधकलाई सजिलो होस् भन्ने हेतुले तलका प्रश्नहरूमाथि पुनरावलोक गरिएको छ ।

 धर्मचक्र साधनाको लक्ष्य के हो ?
 चित्तमा संस्कारहरू कसरी उत्पन्न हुन्छन् ?
 चार सत्य र चार आर्य सत्यका बाह्र आवृतिहरू केके हुन् ?
 आर्य अष्टाङ्गमार्ग भनेको के हो ?
 धम्म वा प्रकृतिका छ वटा शाश्वत नियमहरू केके हुन् ?
 धर्मचक्र साधनाले कसरी निर्वाण प्रदान गर्छ ?
अब आउनुस् यिनीहरूलाई एकएक गरी केलाउने प्रयास गरौँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
दुःख समुदय आर्य सत्य 1/11/2023 621 0
धर्मचक्र प्रवर्तन सुत्त भाषानुवाद 1/12/2023 688 0
धर्मचक्र पर्वतनको पृष्ठभूमि 1/12/2023 466 0
भगवानद्वारा दरवार त्याग 1/12/2023 517 0
सद्गुरुको खोजी 1/12/2023 611 0
निर्वाण खोजका अनेक दृश्य 1/12/2023 525 0
गुरु अलार कालमसँग भेट 1/12/2023 600 0
उद्धक रामपुत्तसँग भेट 1/12/2023 540 0
मोक्षको रहश्यमय संसार– दृष्टिविहीनले दृष्टिविहीनलाई डोर्‍याइरहेको स्थिति 1/12/2023 554 0
भगवानको मार्गविहीन अवस्था र गुरुविहीन अनिश्चय स्थिति 1/13/2023 413 0
कठोर तपस्या र पञ्च वर्गीय भिक्षु (भीग्गू) 1/13/2023 527 0
भगवान्को कठिन तपस्या र परिणाम 1/13/2023 537 0
भोजन ग्रहण र पञ्चवर्गी भिक्षुहरूद्वारा भगवान्लाई त्याग 1/13/2023 587 0
प्रथम ध्यानको स्मृति र विपश्यना ध्यानको जन्म 1/13/2023 540 0
अन्ततः बुद्धत्व प्राप्ति 1/13/2023 549 0
के हो प्रतित्यसमुत्पादको नियम ? 1/13/2023 1114 0
निर्वाणपश्चात् भगवानको स्थिति 1/13/2023 518 0
पञ्चवर्गीय भिक्षुहरूको स्मरण 1/13/2023 642 0
उपक आजीवनसँग भेट 1/13/2023 549 0
भगवान् र पञ्चवर्गीय भिक्षुहरूको भेट 1/13/2023 556 0
धर्म चक्र प्रवर्तन सुत्तको भाव व्याख्या 1/13/2023 565 0
आखिर कसरी जन्मिन्छन् देहपीडक साधनाविधि ? 1/13/2023 585 0
यस मध्यमार्ग (साधना) ले धर्मचक्षु प्रदान गर्छ 1/13/2023 565 0
के होे आर्य अष्ठाङ्ग मार्ग ? 1/13/2023 640 0
मध्यमार्ग वा दुःख निरोध गामिनी प्रतिपदा 1/13/2023 653 0
चार आर्य सत्य 1/13/2023 829 0
आर्य सत्यका तीन आवृत्ति 1/13/2023 628 0
दुख आर्य सत्य परिज्ञानको परिणाम 1/13/2023 590 0
के हो कहिल्यै नसुनेको धर्म ? 1/13/2023 536 0
ज्ञान उत्पन्न भयो, कस्तो ज्ञान उत्पन्न भयो ? 1/13/2023 681 0
विद्या उत्पन्न भयो, कस्तो विद्या उत्पत्ति भयो ? 1/13/2023 503 0
दुःख समुदय आर्य सत्य 1/13/2023 595 0
दुःख निरोध आर्यसत्य 1/13/2023 522 0
दुःख निरोध गामिनी प्रतिपदा आर्य सत्य 1/13/2023 610 0
दुःख निरोध गामिनी प्रतिपदा 1/13/2023 685 0
धर्मचक्र प्रवर्तन साधनाको लक्ष्य के हो ? 1/13/2023 568 0
चित्तमा संस्कार (संवेदनाहरु भोग गर्ने स्वभाव) कसरी उत्पन्न हुन्छन् ? 1/13/2023 567 0
चार आर्य सत्य र तिनका बाह्र आवृत्तिप्रति स्पष्ट हुनुहोस् 1/13/2023 536 0
साधनामा प्रवेश गर्नुपूर्व आर्य अष्टाङ्गमार्गप्रति पनि पुनः स्पष्ट हुनुहोस् 1/13/2023 553 0
धम्मका छवटा शाश्वत नियमसँग परिचित हुनुहोस् 1/13/2023 598 0
आसन ग्रहण 1/13/2023 535 0
पञ्चशील ग्रहण गर्नुहोस् 1/13/2023 510 0
आनापानसति 1/13/2023 606 0
आनापानसति साधनाको गहिराइलाई बुझ्नुहोस् 1/13/2023 587 0
आनापानसति साधनाको निरन्तरता 1/13/2023 567 0
संवेदनाहरूका उत्पत्ति 1/13/2023 603 0
कायानुपश्यना 1/13/2023 502 0
कायानुपश्यना वा कायामा गरिने विपश्यना साधनालाई निरन्तरता दिइरहनुहोस् 1/13/2023 521 0
कायमा केकस्ता संवेदना उत्पन्न हुन्छन् ? 1/13/2023 556 0
चित्तानुपश्यना 1/13/2023 549 0
चौवीसै घण्टा साधनारत रहनुहोस् 1/13/2023 496 0
धर्मचक्र वा विपश्यना साधनाका बाह्र चरण 1/13/2023 459 0
प्रथमचरण – बहिद्धा वा काये कायानुपस्सी विहरती 1/13/2023 570 0
दोस्रोचरण– अज्झतं वा काये कायानुपस्सी विहरति 1/13/2023 483 0
तेस्रोचरण– अज्झत्तवहिद्धा वा काये कायानुपस्सी विहरति 1/13/2023 499 0
चौथोचरण– समुदय धम्मानुपस्सी वा कायस्मि विहरति 1/13/2023 573 0
पाचौँचरण– वय धम्मानुपस्सी वा कायस्मिं विहरति 1/13/2023 610 0
छैठौँचरण– समूदयवय धम्मानुपस्सी वा कायस्मिं विहरति 1/13/2023 563 0
सातौँचरण-सब्वकायपटि संवेदी वा सम्पूर्ण शरिरमा संवेदना अनुभव हुनु 671 0
आठौँचरण– पस्सम्भयं कायरसङ्खार 1/13/2023 494 0
नवौँचरण– अत्थि कायो ति वा पनस्स सति पच्चुपट्ठिता होति 1/13/2023 480 0
दसौँचरण-अनित्य बोध 1/13/2023 493 0
एघारौँचरण :– अनात्म बोध 1/13/2023 600 0
बाह्रौँचरण– स्पष्ट निर्वाण अनुभूति, स्पष्ट शाश्वत, इन्द्रियातीत क्षेत्रको अनुभूति 1/13/2023 476 0
धर्मचक्र साधना वा विपश्यना साधनाद्वारा निर्वाण प्राप्त गर्न कति समय लाग्छ 1/13/2023 640 0
धम्म वा प्रकृतिका ६ श्वाशत नियमहरु 1/13/2023 555 0
के बन्धन र मोक्षको पछाडी मात्र धम्म वा प्रकृतिको एक मात्र श्वाशत नियम क्रियाशील छ ? 1/13/2023 519 0
विपश्यना वा धर्मचक्र साधनामा श्वाशत नियमको क्रियाशीलतालाई बोध गर्नुहोस् 1/13/2023 538 0
प्रश्न उठ्छ के हुन् धम्म (प्रकृति) का नियमहरु ? 1/13/2023 539 0
संस्कार वा विज संग्रहको श्वाशत नियम 1/13/2023 692 0
संस्कार वा वीज विस्तारको श्वाशत नियम 1/13/2023 606 0
संस्कार गूण प्रकटिकरणको श्वाशत नियम 1/13/2023 549 0
संस्कार वा गूण आर्कषणको श्वाशत नियम 1/13/2023 659 0
प्रतीत्य समूत्पादको श्वाशत नियम 1/13/2023 541 0
संस्कार वा गूण उच्छेदको श्वाशत नियम 1/13/2023 680 0
प्रतित्य समूत्पाद नियमको व्याख्या 1/13/2023 681 0
अविद्याका कारण संस्कार अर्थात् अविद्या बीजका कारण संस्काररूप फल 1/13/2023 855 0
प्रतित्यसमुत्पादको प्रतिलोम सत्य 1/13/2023 723 0