परिशिष्ट

संस्कार गूण प्रकटिकरणको श्वाशत नियम

0 टिप्पणीहरू 548 आगन्तुकहरू

संस्कार वा गूण प्रकटिकरणको नियम धम्म वा प्रकृतिको त्यो श्वाशत नियम हो, जुन नियमको कारण तँपाईको मूल गूण स्वतः प्रकट हुन्छ । वा तँपाईको मूल गूण (स्वभाव, प्रकृति) आदि स्वतः तँपाईको विचार, व्यवहार, कर्म आदिमा प्रकट हुनपुग्दछ । जब तँपाईमा सर्वप्रथम संस्कार वा विज संग्रहको नियमको कारण प्रथम संस्कार विजको संग्रह हुन्छ, जब तँपाईको प्रथम संस्कार विज विस्तारको नियमको कारण विस्तारित हुँदै जान्छ, त्यो संस्कार अत्यन्त शक्तीशाली बनी तँपाईको गूूण, बन्दछ, जब प्रथम साधारण संस्कार विज तँपाईको गूण बन्दछ त्यो क्षणमा प्रकृतिको गूण प्रकृटीकरण श्वाशत नियमको कारण तँपाईको यो गूण स्वतः तँपाईको विचार, कर्म, व्यक्तित्व आदिमा प्रकट हुन थाल्दछ । तँपाईले जबरजस्ती रोक्न प्रयास गरे पनि धम्मको यो नियमको कारण तँपाईको गूण स्वतः प्रकट भइरहन्छ ।

यर्थाथमा तँपाईको जिवनको केन्द्रमा यहि संस्कार वा विज प्रकटीकरणको नियम रहेको छ । तँपाईको जिवनको स्थिति नै यस्तो छ कि तँपाईको जिवनमा प्रतिक्षण गूण नै प्रकट भएरहेको छ । तँपाईको जिवनमा गूण→ गूण प्रकटीकरण→गूण अनुरुप विचार कर्म आदि→ पुन गूण विस्तार→ पुन गूण प्रकटीकरण→ पुन गूण अनुरुपको विचार, कर्म आदि……..को एक अन्तहीन चक्र चलीरहेको छ । यहि चक्रको कारण नै तँपाईले वर्तमान जिवनमा दुखचक्र र मृत्यु पश्चात भवचक्र, लोकचक्र आदि प्राप्त गरीरहनुभएको छ ।

निर्वाण साधना दृष्टिले पनि संस्कार वा गूण प्रकृटीकरण प्रकृतिका नियमको असाधारण महत्व छ किनकी जब तँपाई विपश्यना साधनालाई बारम्बार दोहो¥याइरहनुहुन्छ, यो श्वाशत नियमको कारण नै विपश्यना साधना नै तँपाईको मूल गूण बन्नपुग्दछ । जब विपश्यना साधना नै तँपाईको मूल गूण बन्दछ, त्यो स्थितिमा गूण प्रकृटिकरणको नियमको कारण तँपाई बारम्बार विपश्यना साधनामा प्रवेश गरीरहनुहुन्छ । अन्ततः प्रकृतिको यहि श्वाशत नियमको कारण तँपाई निर्वाण लक्ष्यतर्फ शनै शनै बढ्नुहुन्छ । धम्मपदमा भगवान्ले प्रत्यक्ष, अप्रत्यक्ष र सांकेतिकरुपमा उल्लेख गर्नुभएका गूण प्रकटीकरण श्वाशत नियमको केही उदाहरुणहरु

सेलो यथा एकघनो, बातेन न समीरति ।
एवं निन्दापसंसासु, न समिञ्जन्ति पण्डिता ।।८१।।

जसरी साह्रो चट्टानको पहाड हुरी—बतासले डग्दैन हल्लिँदैन, त्यसरी नै (गूण प्रकटीकरण नियमको कारण) असली पण्डितहरु निन्दा र प्रशंसाबाट विचलित हुँदैनन् ।

यथापि रहदोे गम्भीरो, विप्पसन्नो अनाविलो ।
एवं धम्मानि सुत्वान, विप्पसीदन्ति पण्डिता ।।८२।।

पानीको गहिरो पोखरी वा रह जसरी शान्त र निर्मल हुन्छ त्यसरी नै (गूण प्रकटीकरण नियमको कारण नै) धर्मका कुरा सुनेर पण्डितहरु निश्चल शान्त रहन्छन् ।

गतद्धिनो विसोकस्स, विप्पमुत्तस्स सब्बधि ।
सब्ब गन्थप्पहीनस्स, परिलाहो न विज्जति ।।९०।।

जसले आफ्नो यात्रा र बाटो पूरा गरिसकेको छ, जो शोकरहित एवं सबै प्रकारले विमुक्त छ, जसले सबै बन्धन चुँडालिसकेको छ, (गूण प्रकटीकरण नियमको कारण) त्यस्तालाई राग द्वेष र सन्तापरुपी जरो आउँदैन ।

अत्तना व कतं पापं, अत्तजं अत्तसम्भवं ।
अभिमत्थति दुम्मेधं, वजिरं व्’स्ममयं मणिं ।।१६१।।

(संस्कार वा गूण प्रकटीकरण नियमको कारण) आफैमा उत्पन्न, आफैबाट निर्मित तथा आफैबाट परिपोषित पापले दुर्बुद्धिका मानिसलाई यसरी हुँडल्छ पिरोल्छ जसरी ढुङ्गाबाट बनेको वज्रले ढुङ्गाको मणिलाई रगेट्दछ टुक्रा पार्दछ ।

उय्य्ञ्जन्ति सतीमन्तो, न निकेते रकन्ति ते ।
हंसा व पल्ललं हित्वा, ओकमोकं जहन्ति ते ।।९१।।

गूण प्रकटीकरण नियमको कारण जागरुक स्मृतिमान् मानिसहरु प्रगतिको प्रयास गर्दछन् । उनीहरु घरमा रमाउँदैनन् । एक पछि अर्को घर त्याग्दै जान्छन् । जसरी हाँसहरुले तलाउ÷पोखरी छोडेर जाने गर्छन् ।

न वे कदरिया देवलोकं वजन्ति, बाला ह वे न–प्पसंसन्ति दानं ।
धीरो च दानं अनुमोदमानो, तेन्’एव सो होति सुखी परत्थ ।।१७७।।

गूण प्रकटीकरण नियमको कारण कन्जुस छुचा मान्छे देवलोक जाँदैनन्, मूर्खहरु निश्चय नै दानको प्रशंसा गर्देनन्, धैर्यवान् पण्डितहरु दानलाई अनुमोदन गरेकै कारण परलोकमा सुखी हुन्छन् ।

धम्मपदका अन्य श्लोकहरु साथै अन्य त्रिपीटक ग्रन्थहरुमा पनि भगवान्ले गूण प्रकटीकरणको नियमलाई प्रत्यक्ष, अप्रत्यक्ष र सांकेतिक रुपमा व्याख्या गर्नुभएको छ, निर्वाण अभीलाषी साधकहरु स्व अध्ययनद्धारा यो नियमप्रति थप स्पष्ट हुन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
दुःख समुदय आर्य सत्य 1/11/2023 621 0
धर्मचक्र प्रवर्तन सुत्त भाषानुवाद 1/12/2023 688 0
धर्मचक्र पर्वतनको पृष्ठभूमि 1/12/2023 466 0
भगवानद्वारा दरवार त्याग 1/12/2023 515 0
सद्गुरुको खोजी 1/12/2023 611 0
निर्वाण खोजका अनेक दृश्य 1/12/2023 521 0
गुरु अलार कालमसँग भेट 1/12/2023 594 0
उद्धक रामपुत्तसँग भेट 1/12/2023 538 0
मोक्षको रहश्यमय संसार– दृष्टिविहीनले दृष्टिविहीनलाई डोर्‍याइरहेको स्थिति 1/12/2023 552 0
भगवानको मार्गविहीन अवस्था र गुरुविहीन अनिश्चय स्थिति 1/13/2023 413 0
कठोर तपस्या र पञ्च वर्गीय भिक्षु (भीग्गू) 1/13/2023 527 0
भगवान्को कठिन तपस्या र परिणाम 1/13/2023 535 0
भोजन ग्रहण र पञ्चवर्गी भिक्षुहरूद्वारा भगवान्लाई त्याग 1/13/2023 585 0
प्रथम ध्यानको स्मृति र विपश्यना ध्यानको जन्म 1/13/2023 540 0
अन्ततः बुद्धत्व प्राप्ति 1/13/2023 549 0
के हो प्रतित्यसमुत्पादको नियम ? 1/13/2023 1110 0
निर्वाणपश्चात् भगवानको स्थिति 1/13/2023 518 0
पञ्चवर्गीय भिक्षुहरूको स्मरण 1/13/2023 638 0
उपक आजीवनसँग भेट 1/13/2023 549 0
भगवान् र पञ्चवर्गीय भिक्षुहरूको भेट 1/13/2023 554 0
धर्म चक्र प्रवर्तन सुत्तको भाव व्याख्या 1/13/2023 565 0
आखिर कसरी जन्मिन्छन् देहपीडक साधनाविधि ? 1/13/2023 585 0
यस मध्यमार्ग (साधना) ले धर्मचक्षु प्रदान गर्छ 1/13/2023 565 0
के होे आर्य अष्ठाङ्ग मार्ग ? 1/13/2023 638 0
मध्यमार्ग वा दुःख निरोध गामिनी प्रतिपदा 1/13/2023 651 0
चार आर्य सत्य 1/13/2023 829 0
आर्य सत्यका तीन आवृत्ति 1/13/2023 628 0
दुख आर्य सत्य परिज्ञानको परिणाम 1/13/2023 590 0
के हो कहिल्यै नसुनेको धर्म ? 1/13/2023 532 0
ज्ञान उत्पन्न भयो, कस्तो ज्ञान उत्पन्न भयो ? 1/13/2023 679 0
विद्या उत्पन्न भयो, कस्तो विद्या उत्पत्ति भयो ? 1/13/2023 499 0
दुःख समुदय आर्य सत्य 1/13/2023 591 0
दुःख निरोध आर्यसत्य 1/13/2023 522 0
दुःख निरोध गामिनी प्रतिपदा आर्य सत्य 1/13/2023 606 0
दुःख निरोध गामिनी प्रतिपदा 1/13/2023 683 0
अत्यन्त दुःख छ चित्तशुद्धि वा निर्वाणको साधना 1/13/2023 552 0
धर्मचक्र प्रवर्तन साधनाको लक्ष्य के हो ? 1/13/2023 566 0
चित्तमा संस्कार (संवेदनाहरु भोग गर्ने स्वभाव) कसरी उत्पन्न हुन्छन् ? 1/13/2023 563 0
चार आर्य सत्य र तिनका बाह्र आवृत्तिप्रति स्पष्ट हुनुहोस् 1/13/2023 534 0
साधनामा प्रवेश गर्नुपूर्व आर्य अष्टाङ्गमार्गप्रति पनि पुनः स्पष्ट हुनुहोस् 1/13/2023 549 0
धम्मका छवटा शाश्वत नियमसँग परिचित हुनुहोस् 1/13/2023 598 0
आसन ग्रहण 1/13/2023 535 0
पञ्चशील ग्रहण गर्नुहोस् 1/13/2023 510 0
आनापानसति 1/13/2023 606 0
आनापानसति साधनाको गहिराइलाई बुझ्नुहोस् 1/13/2023 587 0
आनापानसति साधनाको निरन्तरता 1/13/2023 565 0
संवेदनाहरूका उत्पत्ति 1/13/2023 603 0
कायानुपश्यना 1/13/2023 502 0
कायानुपश्यना वा कायामा गरिने विपश्यना साधनालाई निरन्तरता दिइरहनुहोस् 1/13/2023 521 0
कायमा केकस्ता संवेदना उत्पन्न हुन्छन् ? 1/13/2023 552 0
चित्तानुपश्यना 1/13/2023 549 0
चौवीसै घण्टा साधनारत रहनुहोस् 1/13/2023 492 0
धर्मचक्र वा विपश्यना साधनाका बाह्र चरण 1/13/2023 459 0
प्रथमचरण – बहिद्धा वा काये कायानुपस्सी विहरती 1/13/2023 570 0
दोस्रोचरण– अज्झतं वा काये कायानुपस्सी विहरति 1/13/2023 483 0
तेस्रोचरण– अज्झत्तवहिद्धा वा काये कायानुपस्सी विहरति 1/13/2023 499 0
चौथोचरण– समुदय धम्मानुपस्सी वा कायस्मि विहरति 1/13/2023 569 0
पाचौँचरण– वय धम्मानुपस्सी वा कायस्मिं विहरति 1/13/2023 604 0
छैठौँचरण– समूदयवय धम्मानुपस्सी वा कायस्मिं विहरति 1/13/2023 559 0
सातौँचरण-सब्वकायपटि संवेदी वा सम्पूर्ण शरिरमा संवेदना अनुभव हुनु 667 0
आठौँचरण– पस्सम्भयं कायरसङ्खार 1/13/2023 492 0
नवौँचरण– अत्थि कायो ति वा पनस्स सति पच्चुपट्ठिता होति 1/13/2023 478 0
दसौँचरण-अनित्य बोध 1/13/2023 493 0
एघारौँचरण :– अनात्म बोध 1/13/2023 598 0
बाह्रौँचरण– स्पष्ट निर्वाण अनुभूति, स्पष्ट शाश्वत, इन्द्रियातीत क्षेत्रको अनुभूति 1/13/2023 476 0
धर्मचक्र साधना वा विपश्यना साधनाद्वारा निर्वाण प्राप्त गर्न कति समय लाग्छ 1/13/2023 638 0
धम्म वा प्रकृतिका ६ श्वाशत नियमहरु 1/13/2023 551 0
के बन्धन र मोक्षको पछाडी मात्र धम्म वा प्रकृतिको एक मात्र श्वाशत नियम क्रियाशील छ ? 1/13/2023 515 0
विपश्यना वा धर्मचक्र साधनामा श्वाशत नियमको क्रियाशीलतालाई बोध गर्नुहोस् 1/13/2023 538 0
प्रश्न उठ्छ के हुन् धम्म (प्रकृति) का नियमहरु ? 1/13/2023 535 0
संस्कार वा विज संग्रहको श्वाशत नियम 1/13/2023 688 0
संस्कार वा वीज विस्तारको श्वाशत नियम 1/13/2023 606 0
संस्कार वा गूण आर्कषणको श्वाशत नियम 1/13/2023 655 0
प्रतीत्य समूत्पादको श्वाशत नियम 1/13/2023 541 0
संस्कार वा गूण उच्छेदको श्वाशत नियम 1/13/2023 680 0
प्रतित्य समूत्पाद नियमको व्याख्या 1/13/2023 681 0
अविद्याका कारण संस्कार अर्थात् अविद्या बीजका कारण संस्काररूप फल 1/13/2023 849 0
प्रतित्यसमुत्पादको प्रतिलोम सत्य 1/13/2023 721 0