अवतारको मानिसको जीवनमा महत्व के हो ?

0 टिप्पणीहरू 911 आगन्तुकहरू

तँपाईले अमूल्य मानिसको जीवन प्राप्त गर्नुभएको छ । फेरि तँपाईको जीवन प्रतिक्षण सतत् दुखी छ । तँपाई झै जगतको प्रत्येक मानिस ‘मूलतः’ गहिराइमा दुःखी नै छ । उ प्रतिपल द्वन्द्व, भय, व्याकुलता, निरास, अस्थिर र अशान्त नै छ । यो जगतमा मानिसको स्थिति यस्तो छ कि प्रतिपल मानिसको मनमा तम र रज गुणसँग सम्बन्धित इन्द्रिय भोगहरु, भौतिक पदार्थप्रतिको आकर्षणहरु, लोभहरु, इष्र्याहरु वा अन्य नकारात्मक विचारहरु स्वतः उतपन्न छन् । प्रत्येक मानिसले प्रतिक्षण सुख र शान्तिको खोजी गरीरहेको छ । जीवनमा सुख शान्तिको प्राप्तिको आशामा भौतिक वस्तुहरुको संग्रहको प्रयास पनि गरिरहेको छ, यो प्रयासमा प्रत्येक मानिसले केहि न केहि सांसारीक प्राप्ति पनि गरेको छ । फेरी प्रत्येक मानिसको जीवनमा सुख, शान्ति, आनन्द एक मृगतृष्णा बनेको छ ।

जिवन एक अप्राप्त लक्ष्यको पिडापूर्ण यात्रा हो । यसरी जगतका सम्पूर्ण मानिसहरु दुखमा डुकीरहेको यो विषम स्थितिमा जीवन के हो ? जीवनको दुःख के हो ? यो दुखको मूल कारण के हो ? यो दुख निवारणको उपाए के हो ? जिवनको यो दुखको कारणहरुलाई नाश गरी मोष जिवन स्थिति प्राप्त गर्ने मार्ग के हो ? आदि जस्ता जीवनका मूल प्रश्नहरु अनुत्तरित छन् । ‘विज्ञान’ ‘विज्ञान’ भनिएको छ । फेरि विज्ञान मानिसको वाह्य सुखहरुका अनेकन् वस्तुहरु आविष्कार गर्न सक्षम छ । चनद्रमा, मंगलग्रह, अन्तरीक्षको अनवेषण गर्न सक्षम पनि छ । फेरि यो विज्ञान मानिस मनको दुःखलाई निरुपण गर्न असमर्थ छ । मानिसको केन्द्रीय दुखलाई समाधान गर्न असमर्थ छ । मानिसको जिवनको आन्तरीक आध्यात्मीक विकासको रहस्यलाई बुझ्न असमर्थ छ ।

यो स्थिति जहाँ विज्ञान, विश्वको श्रेष्ठ वैज्ञानिकहरु विद्वानहरु मानव जातीको केन्द्रिय समस्या ‘मनको दुःख’ लाई बुझ्न र सम्बोधन गर्न असमर्थ छन्, शिव, कृष्ण, राम, जिसस्, बुद्ध जस्ता अवतारहरु मानिसको जीवनको यहि केन्द्रीय विन्दूमा प्रवेश गर्दछन् । यि अवतारहरु तँपाईको जीवनको मूल समस्या मनको दुःखलाई कसरी सम्बोधन गर्ने विधि मात्र सुल्झाउँदैनन्, यिनिहरु तँपाईको जीवनलाई आध्यात्मिक रुपमा विकास गर्दै कसरी परम् शान्ति, परम् आनन्द, परम् प्रेमको अविनाशी स्थिति ‘मोक्ष’ लाई प्राप्त गर्न सकिन्छ भन्ने साधना विधि सिकाउँछन् । यिनिहरु कसरी जन्म मृत्यू चक्रलाई नाश गरेर मृत्यू पश्चात पनि अविनाशी शाश्वत पद प्राप्त गर्न सकिन्छ भन्ने मार्ग बताउँदछन् ।

यसैले प्रतिक्षण दुखको यर्थाथ बनेको तँपाईको जिवनमा यि अवतारहरुको असाधारण महत्व छ । यि अवतारहरुले देखाएको शाश्वत जीवन मार्गको विशिष्ट महत्व छ । यो तथ्य स्पष्ट छ कि यदि यि अवतारहरु समय समयमा पृथ्वीमा अवतरित भएर मानिसलाई सत्वबाट शाश्वत जिवन मार्ग प्रदर्शित नगरेको भए स्वयंको जीवनमा छिपेका असाधारण ईश्वरीय पक्षप्रति सदैव अनभीज्ञ नै रहीरहेका थिए । स्वयंको जिवनमा छिपेको नूतन सम्भावनालाई बुझ्न असमर्थ रहन्थे । जिवनको नूतनमार्ग विस्मृत त्यो स्थितिमा मानिस संसारका तुच्छ असत् लक्ष्यहरु वा इन्द्रिय भोगहरुमा नै जीवनलाई अर्पण गरेर दुखी, प्रताडित, व्यथित हँुदै यो जीवनबाट विदा लिएर जान्थे । वर्तमान समयमा पनि गीता, शिवसूत्र, बाइबल, बुद्ध त्रिपिटक आदि जस्ता अवतारहरुले प्रदत्त गरेका ग्रन्थहरुले, प्रत्येक साधकलाई जीवन सत्यको अन्वेषण तर्फ प्रेरित गरिरहेको छ । जीवनको शाश्वत जीवन तर्फ मार्ग प्रदर्शित गरिरहेको छ । यि ग्रन्थहरु नै प्रत्येक साधकको जीवनका साहारा बनिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
ईश्वर के हो ? 1/9/2023 1091 0
अवतरण के हो ? 1/9/2023 982 0
के गीताका शव्दहरु ईश्वरकै शव्दहरु हुन् ? 1/9/2023 932 0
अवतारको जन्म र कर्म कस्तो हुन्छ ? 1/9/2023 956 0
अवतारहरु किन पृथ्वीमा आउँछन् ? 1/9/2023 957 0
अवतारहरु समयको कति अन्तरालमा जन्मिन्छन् ? 1/9/2023 927 0
अवतारहरुले के गर्न सक्दछन् ? 1/9/2023 878 0
अवतारहरु के गर्न सक्दैनन् ? 1/9/2023 939 0
किन मानिसहरु अवतारलाई चिन्दैनन् ? वा आकर्षित हुँदैनन् ? 1/9/2023 849 0
परमात्मा तत्व कस्तो छ ? 1/9/2023 946 0
मानिसमा प्रकट विभूती वा विशिष्ट गुणहरु 1/9/2023 811 0
शाश्वत ईश्वरीय नियमहरु 1/9/2023 743 0
परमात्मा तत्व कहाँ छ ? 1/9/2023 794 0
ईश्वर तत्व ब्रम्हाण्डका वस्तुहरुमा कसरी स्थित छ ? 1/9/2023 975 0
मानिसमा परमात्मा तत्व कसरी उपस्थित छ ? 1/9/2023 838 0
ईश्वर (परमात्मा तत्व) र मानिस (आत्मा तत्व) विचको भेद के हो ? 1/9/2023 948 0
आत्मामा के के छिपेको छ ? 1/9/2023 776 0
जिवात्मा वा मानिस के हो ? 1/9/2023 966 0
जिवात्मा वा मानिसको सत्य स्वरुप के हो ? 1/9/2023 851 0
के परमात्मालाई दर्शन (देख्न) गर्न सकिन्छ ? 1/9/20239 951 0
आखीर परमात्मा दर्शनको सत्य मर्म के हो ? 1/9/2023 820 0
परमात्मा दर्शनले के प्राप्ति हुन्छ ? 1/9/2023 914 0
परमात्मालाई नमान्दा वा प्राप्त गर्न प्रयास नगर्दाको परिणाम के हुन्छ ? 1/9/2023 745 0
को ईश्वरमा आकर्षित हुँदैन ? 1/9/2023 855 0
त्रिगुण के हो ? 1/9/2023 1148 0
मानिसमा त्रिगुण कसरी प्रवेश भयो ? 1/9/2023 824 0
त्रिगुणी बन्धनहरुले कसरी मानिसको जीवनलाई प्रभावित पार्दछ ? 1/9/2023 791 0
त्रिगुण र बन्धन 1/9/2023 908 0
त्रिगुण र मृत्यूपश्चातको गति 1/9/2023 776 0
सतगुण के हो ? 1/9/2023 752 0
त्रिगुणलाई कसरी बाँध्न सकिन्छ ? गुणातीत कसरी हुन सकिन्छ ? 1/9/2023 751 0
मनुष्य उत्पति 1/9/2023 786 0
मानिसको उत्पतिसँगै मानिसमा के के तत्वहरु प्रवेश भए ? 1/9/2023 826 0
सृष्टिको प्रथम विन्दूमा मनुष्य जीवन स्थिति कस्तो थियो ? 1/9/2023 694 0
मानिसको जीवन संरचना कस्तो थियो ? 1/9/2023 868 0
मानिसमा बन्धनहरु कसरी उत्पन्न भए ? 1/9/2023 693 0
त्रिगुणी संस्कार वा बन्धनहरुले उत्पन्न गर्ने तीन मूल समस्याहरु 1/9/2023 774 0
धर्मक्षेत्र के हो ? 1/9/2023 709 0
मोक्ष साधना के हो ? 1/9/2023 723 0
दुई प्रकारका मोक्ष साधनाहरुः 1/9/2023 858 0
शील, सदाचार सम्बन्धी साधना विधिहरु 1/9/2023 600 0
यज्ञ के हो ? 1/9/2023 638 0
धर्मयुद्ध के हो ? 1/9/2023 811 0
धर्मयुद्ध (साधना) नगर्दाको परिणाम के हो ? 1/9/2023 779 0
ईश्वर भजन के हो ? कसरी गरिन्छ ? 1/9/2023 746 0
आखिर के हो ईश्वर शरण ? 1/9/2023 704 0
के हो ईश्वर भजन ? 1/9/2023 765 0
मोक्ष साधनाहरुले कसरी मोक्ष प्रदान गर्दछ त ? 1/9/2023 653 0
साधनाकालमा मोक्ष प्राप्त हुनुपूर्व नै मृत्यु प्राप्त भए के हुन्छ ? 1/9/2023 540 0
कर्म के हो ? 1/9/2023 1152 0
कर्मको गति किन गहन छ ? 1/9/2023 741 0
सकाम कर्मका समस्याहरु के के हुन् ? 1/9/2023 826 0
कुन कुन कर्महरु त्याग्न हुँदैन ? 1/9/2023 729 0
कर्मयोग के हो ? 1/9/2023 724 0
कर्मयोग कहिले लुप्त भयो ? 1/10/2023 756 0
कर्मयोग साधना कसरी गरिन्छ ? 1/10/2023 687 0
कर्मयोगी साधकका आवश्यकताहरु के हुन् ? 9/10/2023 796 0
कर्मयोगका परिणामहरु के के हुन् ? 1/10/2023 763 0
भगवान कृष्ण किन कर्म गर्नुहुन्छ ? 1/10/2023 727 0
किन भगवान कृष्ण कर्मयोगमा जोड दिनुहुन्छ ? 1/10/2023 832 0
सांख्य योग के हो ? कसरी गरिन्छ ? 1/10/2023 1071 0
विषय इन्द्रिय मिलनबाट उत्पन्न अनुभूति (संवेदना) हरु सत् हुन् कि असत् ? 1/10/1023 681 0
सांख्ययोगको अपभ्रंसता 1/10/2023 641 0
सांख्य योगी साधकका आवश्यकता के हुन् ? 1/10/2023 734 0
के सांख्ययोग मूलतत्व परमात्मा चिन्तन हो ? 1/10/2023 738 0
सन्यास के हो ? सन्यासी के हो ? 1/10/2023 1923 0
मोक्ष के हो ? कस्तो हुन्छ मोक्ष जीवन स्थिति ? 1/10/2023 855 0
मोक्ष प्राप्त पुरुषको आन्तरिक अवस्था 1/10/2023 857 0
मोक्ष प्राप्त पुरुषको वाह्य स्थिति 1/10/2023 744 0
मोक्ष प्राप्त पुरुषको वाह्य इन्द्रिय विषयहरु वा विकारहरुसँग प्रतिक्रिया 1/10/2023 1699 0
मोक्ष प्राप्त पुरुषको भौतिक पदार्थ प्रतिको दृष्टि 1/10/2023 765 0
वेद के हो ? 1/10/2023 797 0
देवता के हो ? 1/10/2023 833 0
किन देवता पूजा विधियुक्त छैन ? 1/10/2023 824 0
स्वर्ग के हो ? कसले प्राप्त गर्दछ ? 1/10/2023 814 0
नर्क वा नीचलोकहरु कसले प्राप्त गर्दछ ? 1/10/2023 772 0
मृत्यु के हो ? 1/10/2023 827 0
परम गति, परमधाम कसले प्राप्त गर्दछ ? 1/10/2023 797 0
पुनर्जन्म कसले प्राप्त गर्दैन ? किन प्राप्त गर्दैन ? 1/10/2023 768 0
धृतराष्ट्रको जीवनको मर्म के हो ? 1/10/2023 3557 0