शाश्वत ईश्वरीय नियमहरु

0 टिप्पणीहरू 742 आगन्तुकहरू

परमशान्त, परम आनन्द, सम, अकर्ता, आदि जस्ता मौलिक गुणहरु, मानिसमा प्रकट भइरहेका शक्ति, सामथ्र्य, संकल्प आदि जस्ता विभूति बाहेक परमात्मा तत्वमा छिपेको तेस्रो अत्यन्त असाधारण, अलौकिक र विशिष्ट गूण हा, यो तत्वमा छिपेका ६ वटा शाश्वत नियमहरु जब तँपाई गहीरीएर गीतामा भगवान् कृष्णका जुन वचनहरुलाई गहीरीएर अवलोकन गर्नुहुन्छ, तँपाई यो तथ्यमा स्पष्ट हुनुहुन्छ कि परमात्मा तत्व ।

यो ब्रम्हाण्ड, ब्रहाण्डका प्रत्येक वस्तुहरु, मनुष्य सहित यावत् प्राणीहरु, सृष्टिको कण कणमा उ यिनै श्वाशत नियमहरु मार्फत नै क्रियाशील छ । यो जगतको सृष्टि, संरक्षण र प्रलय आदि सम्पूर्ण यिनै श्वाशत नियमहरुको कारण नै घटीत हुन्छ । या जगतका प्रत्येक मानिसले जीवनमा प्रतिपल प्राप्त गरीरहेको दुःख–सुख, आँसु–हाँसो, हर्ष–विस्मात आदि सम्पूर्ण अनुभूतिहरु सम्पूर्णको पछाडि पनि यिनै नियमहरु नै छिपेका छन् । मृत्यू पश्चात मानिसले प्राप्त गर्ने अनेकन् योनीहरु, लोकहरु, पूर्वजन्महरु पनि परमातमाका यीनै श्वाशत नियमहरुले नै निर्धारण गर्दछन् । परमात्मा तत्व साक्षात रुपमा प्रकट भएर मोक्ष प्रदान गर्न असमर्थ छ, परमात्मा तत्व साकार रुपमा प्रकट भएर हत्केला उठाएर आर्शिवाद दिए झैँ कुनै साधकलाई मोक्ष प्रदान गर्न असमर्थ छ ।

गीता नै यो स्वयंको प्रमाण छ । गीतामा स्वयं भगवान् कृष्ण प्रिय शीष्य अर्जुनलाई मोक्ष प्रदान गर्न असमर्थ हुनुहुन्छ । परमात्मा तत्व प्रकट भएर मोक्ष प्रदान गर्न असमर्थ छ भन्ने तथ्य छर्लङ्ग हुँदाहुँदै ‘ईश्वरले मोक्ष प्रदान गर्दछ’ भनेर शास्त्रहरुमा जुन उल्लेख गरिएको छ, यो मोक्ष यथार्थमा कुनै साकार ईश्वर नभई ईश्वरीय तत्वमा छिपेका यिनै शाश्वत नियमहरुले नै प्रदान गर्दछन् । यथार्थतामा मोक्ष साधना भन्नु ति ईश्वरीय श्वाशत नियमहरु जुन नियमको कारण विषयहरु र इन्द्रीयहरुको मीलनको क्षणमा तँपाईको देह र मन क्षेत्रमा उत्पन्न भएका सुखद् दुखद् अनुभूति (संवेदना) हरुलाई तँपाईले राग र द्वेषपूर्ण प्रतिक्रिया गर्दा वा भोग गर्दा अनेकन् संस्कारहरुको उत्पत्ति र विस्तार भइरहेको छ । तिनै श्वाशत ईश्वरीय नियमहरुमा संवेदनाहरु प्रति न राग न द्वेष वा समभावको विज छरी यिनैश्वाशत नियमहरुलाई मोक्षका पक्षमा क्रियाशील गराउनु हो ।

गीतामा भगवान्ले परमात्मा तत्वमा छिपेका ६ वटा शाश्वत नियमहरुको व्याख्या गर्नुभएको छ । परमात्मा तत्वमा छिपेका यी ६ शाश्वत नियमहरु निम्न प्रकारका छन्ः

१) संस्कार वा विज संग्रहको नियम
२) संस्कार वा विज विस्तारको नियम
३) संस्कार वा विज प्रकटीकरणको नियम
४) संस्कार वा विज आकर्षणको नियम
५) कार्य–कारण–कार्य वा कर्मफलको नियम
६) संस्कार वा विज उच्छेद वा नाशको नियम

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
ईश्वर के हो ? 1/9/2023 1091 0
अवतरण के हो ? 1/9/2023 982 0
के गीताका शव्दहरु ईश्वरकै शव्दहरु हुन् ? 1/9/2023 930 0
अवतारको जन्म र कर्म कस्तो हुन्छ ? 1/9/2023 954 0
अवतारहरु किन पृथ्वीमा आउँछन् ? 1/9/2023 957 0
अवतारहरु समयको कति अन्तरालमा जन्मिन्छन् ? 1/9/2023 925 0
अवतारहरुले के गर्न सक्दछन् ? 1/9/2023 876 0
अवतारहरु के गर्न सक्दैनन् ? 1/9/2023 937 0
किन मानिसहरु अवतारलाई चिन्दैनन् ? वा आकर्षित हुँदैनन् ? 1/9/2023 847 0
अवतारको मानिसको जीवनमा महत्व के हो ? 1/9/2023 910 0
परमात्मा तत्व कस्तो छ ? 1/9/2023 944 0
मानिसमा प्रकट विभूती वा विशिष्ट गुणहरु 1/9/2023 811 0
परमात्मा तत्व कहाँ छ ? 1/9/2023 792 0
ईश्वर तत्व ब्रम्हाण्डका वस्तुहरुमा कसरी स्थित छ ? 1/9/2023 975 0
मानिसमा परमात्मा तत्व कसरी उपस्थित छ ? 1/9/2023 836 0
ईश्वर (परमात्मा तत्व) र मानिस (आत्मा तत्व) विचको भेद के हो ? 1/9/2023 948 0
आत्मामा के के छिपेको छ ? 1/9/2023 776 0
जिवात्मा वा मानिस के हो ? 1/9/2023 964 0
जिवात्मा वा मानिसको सत्य स्वरुप के हो ? 1/9/2023 849 0
के परमात्मालाई दर्शन (देख्न) गर्न सकिन्छ ? 1/9/20239 949 0
आखीर परमात्मा दर्शनको सत्य मर्म के हो ? 1/9/2023 820 0
परमात्मा दर्शनले के प्राप्ति हुन्छ ? 1/9/2023 912 0
परमात्मालाई नमान्दा वा प्राप्त गर्न प्रयास नगर्दाको परिणाम के हुन्छ ? 1/9/2023 743 0
को ईश्वरमा आकर्षित हुँदैन ? 1/9/2023 855 0
त्रिगुण के हो ? 1/9/2023 1148 0
मानिसमा त्रिगुण कसरी प्रवेश भयो ? 1/9/2023 823 0
त्रिगुणी बन्धनहरुले कसरी मानिसको जीवनलाई प्रभावित पार्दछ ? 1/9/2023 789 0
त्रिगुण र बन्धन 1/9/2023 908 0
त्रिगुण र मृत्यूपश्चातको गति 1/9/2023 774 0
सतगुण के हो ? 1/9/2023 752 0
त्रिगुणलाई कसरी बाँध्न सकिन्छ ? गुणातीत कसरी हुन सकिन्छ ? 1/9/2023 749 0
मनुष्य उत्पति 1/9/2023 786 0
मानिसको उत्पतिसँगै मानिसमा के के तत्वहरु प्रवेश भए ? 1/9/2023 824 0
सृष्टिको प्रथम विन्दूमा मनुष्य जीवन स्थिति कस्तो थियो ? 1/9/2023 692 0
मानिसको जीवन संरचना कस्तो थियो ? 1/9/2023 868 0
मानिसमा बन्धनहरु कसरी उत्पन्न भए ? 1/9/2023 693 0
त्रिगुणी संस्कार वा बन्धनहरुले उत्पन्न गर्ने तीन मूल समस्याहरु 1/9/2023 772 0
धर्मक्षेत्र के हो ? 1/9/2023 708 0
मोक्ष साधना के हो ? 1/9/2023 723 0
दुई प्रकारका मोक्ष साधनाहरुः 1/9/2023 858 0
शील, सदाचार सम्बन्धी साधना विधिहरु 1/9/2023 598 0
यज्ञ के हो ? 1/9/2023 638 0
धर्मयुद्ध के हो ? 1/9/2023 811 0
धर्मयुद्ध (साधना) नगर्दाको परिणाम के हो ? 1/9/2023 777 0
ईश्वर भजन के हो ? कसरी गरिन्छ ? 1/9/2023 746 0
आखिर के हो ईश्वर शरण ? 1/9/2023 704 0
के हो ईश्वर भजन ? 1/9/2023 765 0
मोक्ष साधनाहरुले कसरी मोक्ष प्रदान गर्दछ त ? 1/9/2023 651 0
साधनाकालमा मोक्ष प्राप्त हुनुपूर्व नै मृत्यु प्राप्त भए के हुन्छ ? 1/9/2023 540 0
कर्म के हो ? 1/9/2023 1152 0
कर्मको गति किन गहन छ ? 1/9/2023 741 0
सकाम कर्मका समस्याहरु के के हुन् ? 1/9/2023 824 0
कुन कुन कर्महरु त्याग्न हुँदैन ? 1/9/2023 727 0
कर्मयोग के हो ? 1/9/2023 724 0
कर्मयोग कहिले लुप्त भयो ? 1/10/2023 754 0
कर्मयोग साधना कसरी गरिन्छ ? 1/10/2023 687 0
कर्मयोगी साधकका आवश्यकताहरु के हुन् ? 9/10/2023 794 0
कर्मयोगका परिणामहरु के के हुन् ? 1/10/2023 763 0
भगवान कृष्ण किन कर्म गर्नुहुन्छ ? 1/10/2023 727 0
किन भगवान कृष्ण कर्मयोगमा जोड दिनुहुन्छ ? 1/10/2023 832 0
सांख्य योग के हो ? कसरी गरिन्छ ? 1/10/2023 1071 0
विषय इन्द्रिय मिलनबाट उत्पन्न अनुभूति (संवेदना) हरु सत् हुन् कि असत् ? 1/10/1023 679 0
सांख्ययोगको अपभ्रंसता 1/10/2023 641 0
सांख्य योगी साधकका आवश्यकता के हुन् ? 1/10/2023 734 0
के सांख्ययोग मूलतत्व परमात्मा चिन्तन हो ? 1/10/2023 738 0
सन्यास के हो ? सन्यासी के हो ? 1/10/2023 1923 0
मोक्ष के हो ? कस्तो हुन्छ मोक्ष जीवन स्थिति ? 1/10/2023 853 0
मोक्ष प्राप्त पुरुषको आन्तरिक अवस्था 1/10/2023 857 0
मोक्ष प्राप्त पुरुषको वाह्य स्थिति 1/10/2023 744 0
मोक्ष प्राप्त पुरुषको वाह्य इन्द्रिय विषयहरु वा विकारहरुसँग प्रतिक्रिया 1/10/2023 1699 0
मोक्ष प्राप्त पुरुषको भौतिक पदार्थ प्रतिको दृष्टि 1/10/2023 765 0
वेद के हो ? 1/10/2023 797 0
देवता के हो ? 1/10/2023 833 0
किन देवता पूजा विधियुक्त छैन ? 1/10/2023 824 0
स्वर्ग के हो ? कसले प्राप्त गर्दछ ? 1/10/2023 812 0
नर्क वा नीचलोकहरु कसले प्राप्त गर्दछ ? 1/10/2023 772 0
मृत्यु के हो ? 1/10/2023 827 0
परम गति, परमधाम कसले प्राप्त गर्दछ ? 1/10/2023 797 0
पुनर्जन्म कसले प्राप्त गर्दैन ? किन प्राप्त गर्दैन ? 1/10/2023 766 0
धृतराष्ट्रको जीवनको मर्म के हो ? 1/10/2023 3557 0