सृष्टिको प्रथम विन्दूमा मनुष्य जीवन स्थिति कस्तो थियो ?

0 टिप्पणीहरू 693 आगन्तुकहरू

जब जड र चेतन पक्षको संयोजनबाट मानव अस्तित्व उत्पन्न भयो । सृष्टिका त्यो प्रथम घडीमा यो मनुष्य अस्तित्वमा त्रिगुण तत्वहरु त उपस्थित थिए । तर, यो अस्तित्वले देह प्राप्त नगरेकोले त्रिगुणी संस्कारहरु उपस्थित थिएन । त्यो क्षणमा देह अनुपस्थिती कै कारण परमात्मा तत्वका विभुतीहरु प्नि प्रकट थिएनन् । यो प्रथम घडीमा मात्र परमात्मा तत्वका मौलिक गुण (परम आनन्द, परम शान्ति आदि) प्रकट भएकाले यो अस्तित्व पूर्णरुपमा परमानन्दमय थियो ।

ईश्वरले सृष्टि, परिवर्तन, प्रलय आदि यिनै शाश्वत नियमहरु मार्फत सञ्चालित गर्ने भएकाले पूर्ण वा यिनै शाश्वत नियमहरुको अध्यक्षतामा यो जगत क्रियाशील हुने भएकाले (९–१०) यि नियमहरु मनुष्य अस्तित्व जन्मको प्रथम क्षणबाट नै क्रियाशील थिए ।

यसरी मनुष्य अस्तित्व जगतमा प्रकट भएको प्रथम घडीमा मात्र यो सत्तामा विनाशी जड पक्ष थियो । अविनाशी चेतन पक्ष थियो । ‘म’ नामका सत्ताको कुनै उपस्थिति नै थिए । फेरि समयको अन्तरालमा यो अस्तित्वले देह प्राप्त ग¥यो । एक पूर्ण मानव जीवन संरचनाको सृजना भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
ईश्वर के हो ? 1/9/2023 1091 0
अवतरण के हो ? 1/9/2023 982 0
के गीताका शव्दहरु ईश्वरकै शव्दहरु हुन् ? 1/9/2023 930 0
अवतारको जन्म र कर्म कस्तो हुन्छ ? 1/9/2023 956 0
अवतारहरु किन पृथ्वीमा आउँछन् ? 1/9/2023 957 0
अवतारहरु समयको कति अन्तरालमा जन्मिन्छन् ? 1/9/2023 925 0
अवतारहरुले के गर्न सक्दछन् ? 1/9/2023 878 0
अवतारहरु के गर्न सक्दैनन् ? 1/9/2023 937 0
किन मानिसहरु अवतारलाई चिन्दैनन् ? वा आकर्षित हुँदैनन् ? 1/9/2023 848 0
अवतारको मानिसको जीवनमा महत्व के हो ? 1/9/2023 910 0
परमात्मा तत्व कस्तो छ ? 1/9/2023 946 0
मानिसमा प्रकट विभूती वा विशिष्ट गुणहरु 1/9/2023 811 0
शाश्वत ईश्वरीय नियमहरु 1/9/2023 743 0
परमात्मा तत्व कहाँ छ ? 1/9/2023 792 0
ईश्वर तत्व ब्रम्हाण्डका वस्तुहरुमा कसरी स्थित छ ? 1/9/2023 975 0
मानिसमा परमात्मा तत्व कसरी उपस्थित छ ? 1/9/2023 838 0
ईश्वर (परमात्मा तत्व) र मानिस (आत्मा तत्व) विचको भेद के हो ? 1/9/2023 948 0
आत्मामा के के छिपेको छ ? 1/9/2023 776 0
जिवात्मा वा मानिस के हो ? 1/9/2023 965 0
जिवात्मा वा मानिसको सत्य स्वरुप के हो ? 1/9/2023 851 0
के परमात्मालाई दर्शन (देख्न) गर्न सकिन्छ ? 1/9/20239 951 0
आखीर परमात्मा दर्शनको सत्य मर्म के हो ? 1/9/2023 820 0
परमात्मा दर्शनले के प्राप्ति हुन्छ ? 1/9/2023 914 0
परमात्मालाई नमान्दा वा प्राप्त गर्न प्रयास नगर्दाको परिणाम के हुन्छ ? 1/9/2023 745 0
को ईश्वरमा आकर्षित हुँदैन ? 1/9/2023 855 0
त्रिगुण के हो ? 1/9/2023 1148 0
मानिसमा त्रिगुण कसरी प्रवेश भयो ? 1/9/2023 823 0
त्रिगुणी बन्धनहरुले कसरी मानिसको जीवनलाई प्रभावित पार्दछ ? 1/9/2023 790 0
त्रिगुण र बन्धन 1/9/2023 908 0
त्रिगुण र मृत्यूपश्चातको गति 1/9/2023 776 0
सतगुण के हो ? 1/9/2023 752 0
त्रिगुणलाई कसरी बाँध्न सकिन्छ ? गुणातीत कसरी हुन सकिन्छ ? 1/9/2023 749 0
मनुष्य उत्पति 1/9/2023 786 0
मानिसको उत्पतिसँगै मानिसमा के के तत्वहरु प्रवेश भए ? 1/9/2023 824 0
मानिसको जीवन संरचना कस्तो थियो ? 1/9/2023 868 0
मानिसमा बन्धनहरु कसरी उत्पन्न भए ? 1/9/2023 693 0
त्रिगुणी संस्कार वा बन्धनहरुले उत्पन्न गर्ने तीन मूल समस्याहरु 1/9/2023 774 0
धर्मक्षेत्र के हो ? 1/9/2023 708 0
मोक्ष साधना के हो ? 1/9/2023 723 0
दुई प्रकारका मोक्ष साधनाहरुः 1/9/2023 858 0
शील, सदाचार सम्बन्धी साधना विधिहरु 1/9/2023 600 0
यज्ञ के हो ? 1/9/2023 638 0
धर्मयुद्ध के हो ? 1/9/2023 811 0
धर्मयुद्ध (साधना) नगर्दाको परिणाम के हो ? 1/9/2023 779 0
ईश्वर भजन के हो ? कसरी गरिन्छ ? 1/9/2023 746 0
आखिर के हो ईश्वर शरण ? 1/9/2023 704 0
के हो ईश्वर भजन ? 1/9/2023 765 0
मोक्ष साधनाहरुले कसरी मोक्ष प्रदान गर्दछ त ? 1/9/2023 651 0
साधनाकालमा मोक्ष प्राप्त हुनुपूर्व नै मृत्यु प्राप्त भए के हुन्छ ? 1/9/2023 540 0
कर्म के हो ? 1/9/2023 1152 0
कर्मको गति किन गहन छ ? 1/9/2023 741 0
सकाम कर्मका समस्याहरु के के हुन् ? 1/9/2023 824 0
कुन कुन कर्महरु त्याग्न हुँदैन ? 1/9/2023 727 0
कर्मयोग के हो ? 1/9/2023 724 0
कर्मयोग कहिले लुप्त भयो ? 1/10/2023 754 0
कर्मयोग साधना कसरी गरिन्छ ? 1/10/2023 687 0
कर्मयोगी साधकका आवश्यकताहरु के हुन् ? 9/10/2023 794 0
कर्मयोगका परिणामहरु के के हुन् ? 1/10/2023 763 0
भगवान कृष्ण किन कर्म गर्नुहुन्छ ? 1/10/2023 727 0
किन भगवान कृष्ण कर्मयोगमा जोड दिनुहुन्छ ? 1/10/2023 832 0
सांख्य योग के हो ? कसरी गरिन्छ ? 1/10/2023 1071 0
विषय इन्द्रिय मिलनबाट उत्पन्न अनुभूति (संवेदना) हरु सत् हुन् कि असत् ? 1/10/1023 681 0
सांख्ययोगको अपभ्रंसता 1/10/2023 641 0
सांख्य योगी साधकका आवश्यकता के हुन् ? 1/10/2023 734 0
के सांख्ययोग मूलतत्व परमात्मा चिन्तन हो ? 1/10/2023 738 0
सन्यास के हो ? सन्यासी के हो ? 1/10/2023 1923 0
मोक्ष के हो ? कस्तो हुन्छ मोक्ष जीवन स्थिति ? 1/10/2023 853 0
मोक्ष प्राप्त पुरुषको आन्तरिक अवस्था 1/10/2023 857 0
मोक्ष प्राप्त पुरुषको वाह्य स्थिति 1/10/2023 744 0
मोक्ष प्राप्त पुरुषको वाह्य इन्द्रिय विषयहरु वा विकारहरुसँग प्रतिक्रिया 1/10/2023 1699 0
मोक्ष प्राप्त पुरुषको भौतिक पदार्थ प्रतिको दृष्टि 1/10/2023 765 0
वेद के हो ? 1/10/2023 797 0
देवता के हो ? 1/10/2023 833 0
किन देवता पूजा विधियुक्त छैन ? 1/10/2023 824 0
स्वर्ग के हो ? कसले प्राप्त गर्दछ ? 1/10/2023 812 0
नर्क वा नीचलोकहरु कसले प्राप्त गर्दछ ? 1/10/2023 772 0
मृत्यु के हो ? 1/10/2023 827 0
परम गति, परमधाम कसले प्राप्त गर्दछ ? 1/10/2023 797 0
पुनर्जन्म कसले प्राप्त गर्दैन ? किन प्राप्त गर्दैन ? 1/10/2023 766 0
धृतराष्ट्रको जीवनको मर्म के हो ? 1/10/2023 3557 0