अवतारहरु किन पृथ्वीमा आउँछन् ?

0 टिप्पणीहरू 1050 आगन्तुकहरू

यर्थाथतामा प्रत्येक मानिसको जिवन पूर्ण रुपमा परमशान्त, परम आनन्दीत, परम स्वतन्त्र, पूर्ण जागरुक, श्वाशत, मोक्षरुप आदि प्रकृतिको छ । मानिसको जिवनमा ‘दुख’ नामक कुनै वस्तुको उपस्थिति नै छैन । फेरि यो जगतको प्रत्येक मानिसको यर्थाथता यस्तो छ कि यो जगतमा प्रतयेक मानिस प्रतिक्षण दुखी, ब्याकूल, अशान्त, निरास, भयभीत आदि छ । मानिसको स्थिति यति भयावह छ कि मृत्युपश्चात पनि मानिसको यी दुखहरुको अन्त छैन । मृत्यु पश्चात मानिस लोकचक्र (लोकहरुमा घुमीरहनु) भवचक्र (पुर्नजन्म) आदि प्राप्त गरिरहेको छ । अवतारहरु मूलतः किन मानिसहरु प्रतिक्षण दुखी छन् ? यो दुखको कारण के हो ? यो दुखको निवारणको उपाए (साधना विधि) के हो ? मानिसको यो जिवनको सतत् दुखलाई कसरी सत्य मोक्ष साधना विधिद्वारा नास गरी परम वा निर्वाण जिवन प्राप्त गर्न सकिन्छ ? आदि शिक्षाहरु प्रदान गर्न नै पृथ्वीमा आउँछन् । अवतारहरुको जिवनलाई अधययन गर्दा यो स्पष्ट देखिन्छ कि समयको धारामा विविध कारणहरुले गर्दा सतय मोक्ष साधना विधि अप्रंभंसीत भई लुप्त हुनपुग्दछ । जब यसरी मोक्ष साधना विधिनै अप्रभंसीत हुनपुग्दछ, मानिसहरु प्रयास गर्दागर्दै पनि जिवनको सतय मार्ग पहिल्याउन नसकि घोर सांसारीकतामा प्रवेश गर्दछन् । साधकहर पनि अनेकन् साधना संघर्षमा फसि अध्यातम विषयबाट नै बन्धन प्राप्त गर्दछन् । यो स्थितिमा अवतारहरु विस्मृत सत्य मोक्ष साधना विधिको स्मृति दिलाई अर्धमको नास र साधकको रक्षा गर्न नै धरतिमा आउँछन् ।

श्रीभगवानुवाच ।
इमं विवस्वते योगं प्रोक्तवानहमव्ययम् ।
विवस्वान्मनवे प्राह मनुरिक्ष्वाकवेऽब्रवीत् ।।४–१।।

हे अर्जुन ! मैले यो अविनाशी योग (कर्म योग) को बारेमा कल्पको आदिमा सुर्यलाई भनेको थिएँ । सुर्यले आफ्नो छोरा मनुलाई भने, (र) मनुले आफ्ना दुई पुत्र ईक्ष्वाकुलाई भने ।

एवं परम्पराप्राप्तमिमं राजर्षयो विदुः ।
स कालेनेह महता योगो नष्टः परन्तप ।।४–२।।

हे परन्तप अर्जुन ! यस प्रकार (श्रुत) परम्पराबाट प्राप्त भएको यो योगलाई राजमहर्षिहरुले जाने । तर यो योग धेरै काल वा समयदेखि पृथ्वीलोकमा नष्ट वा लुप्त भयो ।

यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत ।
अभ्युत्थानमधर्मस्य तदात्मानं सृजाम्यहम् ।।४–७।।

हे भारत ! जब जब धर्मको हानी र अधर्मको बृद्धि हुन्छ, तब तब म साकार रुपमा प्रकट हुन्छु ।

परित्राणाय साधूनां विनाशाय च दुष्कृताम् ।
धर्मसंस्थापनार्थाय सम्भवामि युगे युगे ।।४–८।।

साधु (साधक) पुरुषहरुको उद्धार गर्न, दुष्कृताम् वा (मोक्ष विद्या लुप्त भएकोले संस्कार विनास गर्ने विधि ज्ञात नहुँदा पाप वा विकार कर्म गर्न विवशहरुको सत्य मोक्ष विद्याद्वारा पाप वा विकार) विनाश गर्न र धर्मलाई स्थापना गर्न म युग युगमा प्रकट हुन्छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
ईश्वर के हो ? 1/9/2023 1195 0
अवतरण के हो ? 1/9/2023 1094 0
के गीताका शव्दहरु ईश्वरकै शव्दहरु हुन् ? 1/9/2023 1010 0
अवतारको जन्म र कर्म कस्तो हुन्छ ? 1/9/2023 1044 0
अवतारहरु समयको कति अन्तरालमा जन्मिन्छन् ? 1/9/2023 1035 0
अवतारहरुले के गर्न सक्दछन् ? 1/9/2023 954 0
अवतारहरु के गर्न सक्दैनन् ? 1/9/2023 1009 0
किन मानिसहरु अवतारलाई चिन्दैनन् ? वा आकर्षित हुँदैनन् ? 1/9/2023 937 0
अवतारको मानिसको जीवनमा महत्व के हो ? 1/9/2023 1028 0
परमात्मा तत्व कस्तो छ ? 1/9/2023 1038 0
मानिसमा प्रकट विभूती वा विशिष्ट गुणहरु 1/9/2023 921 0
शाश्वत ईश्वरीय नियमहरु 1/9/2023 881 0
परमात्मा तत्व कहाँ छ ? 1/9/2023 880 0
ईश्वर तत्व ब्रम्हाण्डका वस्तुहरुमा कसरी स्थित छ ? 1/9/2023 1045 0
मानिसमा परमात्मा तत्व कसरी उपस्थित छ ? 1/9/2023 914 0
ईश्वर (परमात्मा तत्व) र मानिस (आत्मा तत्व) विचको भेद के हो ? 1/9/2023 1052 0
आत्मामा के के छिपेको छ ? 1/9/2023 846 0
जिवात्मा वा मानिस के हो ? 1/9/2023 1066 0
जिवात्मा वा मानिसको सत्य स्वरुप के हो ? 1/9/2023 927 0
के परमात्मालाई दर्शन (देख्न) गर्न सकिन्छ ? 1/9/20239 1021 0
आखीर परमात्मा दर्शनको सत्य मर्म के हो ? 1/9/2023 898 0
परमात्मा दर्शनले के प्राप्ति हुन्छ ? 1/9/2023 994 0
परमात्मालाई नमान्दा वा प्राप्त गर्न प्रयास नगर्दाको परिणाम के हुन्छ ? 1/9/2023 839 0
को ईश्वरमा आकर्षित हुँदैन ? 1/9/2023 931 0
त्रिगुण के हो ? 1/9/2023 1236 0
मानिसमा त्रिगुण कसरी प्रवेश भयो ? 1/9/2023 903 0
त्रिगुणी बन्धनहरुले कसरी मानिसको जीवनलाई प्रभावित पार्दछ ? 1/9/2023 871 0
त्रिगुण र बन्धन 1/9/2023 990 0
त्रिगुण र मृत्यूपश्चातको गति 1/9/2023 866 0
सतगुण के हो ? 1/9/2023 864 0
त्रिगुणलाई कसरी बाँध्न सकिन्छ ? गुणातीत कसरी हुन सकिन्छ ? 1/9/2023 827 0
मनुष्य उत्पति 1/9/2023 872 0
मानिसको उत्पतिसँगै मानिसमा के के तत्वहरु प्रवेश भए ? 1/9/2023 910 0
सृष्टिको प्रथम विन्दूमा मनुष्य जीवन स्थिति कस्तो थियो ? 1/9/2023 778 0
मानिसको जीवन संरचना कस्तो थियो ? 1/9/2023 966 0
मानिसमा बन्धनहरु कसरी उत्पन्न भए ? 1/9/2023 790 0
त्रिगुणी संस्कार वा बन्धनहरुले उत्पन्न गर्ने तीन मूल समस्याहरु 1/9/2023 838 0
धर्मक्षेत्र के हो ? 1/9/2023 786 0
मोक्ष साधना के हो ? 1/9/2023 815 0
दुई प्रकारका मोक्ष साधनाहरुः 1/9/2023 946 0
शील, सदाचार सम्बन्धी साधना विधिहरु 1/9/2023 708 0
यज्ञ के हो ? 1/9/2023 732 0
धर्मयुद्ध के हो ? 1/9/2023 885 0
धर्मयुद्ध (साधना) नगर्दाको परिणाम के हो ? 1/9/2023 849 0
ईश्वर भजन के हो ? कसरी गरिन्छ ? 1/9/2023 834 0
आखिर के हो ईश्वर शरण ? 1/9/2023 796 0
के हो ईश्वर भजन ? 1/9/2023 845 0
मोक्ष साधनाहरुले कसरी मोक्ष प्रदान गर्दछ त ? 1/9/2023 721 0
साधनाकालमा मोक्ष प्राप्त हुनुपूर्व नै मृत्यु प्राप्त भए के हुन्छ ? 1/9/2023 680 0
कर्म के हो ? 1/9/2023 1228 0
कर्मको गति किन गहन छ ? 1/9/2023 843 0
सकाम कर्मका समस्याहरु के के हुन् ? 1/9/2023 932 0
कुन कुन कर्महरु त्याग्न हुँदैन ? 1/9/2023 803 0
कर्मयोग के हो ? 1/9/2023 822 0
कर्मयोग कहिले लुप्त भयो ? 1/10/2023 844 0
कर्मयोग साधना कसरी गरिन्छ ? 1/10/2023 767 0
कर्मयोगी साधकका आवश्यकताहरु के हुन् ? 9/10/2023 872 0
कर्मयोगका परिणामहरु के के हुन् ? 1/10/2023 837 0
भगवान कृष्ण किन कर्म गर्नुहुन्छ ? 1/10/2023 827 0
किन भगवान कृष्ण कर्मयोगमा जोड दिनुहुन्छ ? 1/10/2023 934 0
सांख्य योग के हो ? कसरी गरिन्छ ? 1/10/2023 1207 0
विषय इन्द्रिय मिलनबाट उत्पन्न अनुभूति (संवेदना) हरु सत् हुन् कि असत् ? 1/10/1023 769 0
सांख्ययोगको अपभ्रंसता 1/10/2023 729 0
सांख्य योगी साधकका आवश्यकता के हुन् ? 1/10/2023 826 0
के सांख्ययोग मूलतत्व परमात्मा चिन्तन हो ? 1/10/2023 818 0
सन्यास के हो ? सन्यासी के हो ? 1/10/2023 2035 0
मोक्ष के हो ? कस्तो हुन्छ मोक्ष जीवन स्थिति ? 1/10/2023 959 0
मोक्ष प्राप्त पुरुषको आन्तरिक अवस्था 1/10/2023 951 0
मोक्ष प्राप्त पुरुषको वाह्य स्थिति 1/10/2023 824 0
मोक्ष प्राप्त पुरुषको वाह्य इन्द्रिय विषयहरु वा विकारहरुसँग प्रतिक्रिया 1/10/2023 1805 0
मोक्ष प्राप्त पुरुषको भौतिक पदार्थ प्रतिको दृष्टि 1/10/2023 845 0
वेद के हो ? 1/10/2023 961 0
देवता के हो ? 1/10/2023 925 0
किन देवता पूजा विधियुक्त छैन ? 1/10/2023 902 0
स्वर्ग के हो ? कसले प्राप्त गर्दछ ? 1/10/2023 924 0
नर्क वा नीचलोकहरु कसले प्राप्त गर्दछ ? 1/10/2023 840 0
मृत्यु के हो ? 1/10/2023 931 0
परम गति, परमधाम कसले प्राप्त गर्दछ ? 1/10/2023 891 0
पुनर्जन्म कसले प्राप्त गर्दैन ? किन प्राप्त गर्दैन ? 1/10/2023 844 0
धृतराष्ट्रको जीवनको मर्म के हो ? 1/10/2023 3901 0