शील, सदाचार सम्बन्धी साधना विधिहरु

0 टिप्पणीहरू 659 आगन्तुकहरू

इन्द्रिय निग्रहका साधना विधिहरुलाई शील, सदाचारको साधना विधिहरु अन्तर्गत पनि राख्न सकिन्छ । तर मोक्ष साधनामा इन्द्रिय संयमलाई ‘विशेष’ महत्व दिइएको, अनि शील, सदाचारको साधना परिधि विस्तृत भएकोले इन्द्रिय संयमका साधना…………….

शील वा सदाचारका साधना विधिहरु ति साधना विधिहरु हुन्, जुन विधिहरुमा साधक भौतिक पदार्थ संग्रह र भोग प्रधान सांसारिक जीवनशैली वा वृत्तिहरुलाई त्याग गरेर वाह्य रुपमा नै शीलयुक्त, आचरणयुक्त, सदाचारयुक्त आध्यात्मिक जीवनलाई ग्रहण गर्दछ । शास्त्रविहीन कर्म (३–८), अहिँसा (४–२८), तत्वविद शरण, सेवा(४–३२), अपरिग्रह वा संग्रहरहीत जीवन (६–१०), यज्ञ, तप, दान (९–१४), भित्रि–बाहिरी शुद्धि (१२–१६), श्रेष्ठताको अभिमान, दम्भ आचरण, त्याग (१३–७), मन–वाणीको सरलता, श्रद्धा भक्तिपूर्ण गुरु सेवा, अन्तकरणको स्थिरता (१३–१७), सात्वीक दान (१४–२०), सात्वीक भोजन (१७–८), सात्वीक यज्ञ (१७–१२,१३), अनाशक्त कर्म, व्यर्थ चेष्टा अभाव (१६–२), पवित्रता, सरलता (१७–१४), स्वाध्याय वा वेद शास्त्र अध्ययन (१७–१५) आदि गीतामा भगवानद्वारा व्याख्या गरिएका शील, सदाचार र आचरण सम्बन्धि साधना विधिहरु हुन् ।

मनमा आध्यात्मिकताको विकास र प्रवर्धन सम्बन्धि साधना विधिहरु

जब सम्म मानिसको मनमा सांसारिक विषयका विचारहरु वा विजहरु उपस्थित रहन्छन्, त्यो स्थितिमा मानिसको मनमा स्वतः सांसारिक विषयहरु कै विचारहरु, भावहरु उत्पन्न भइरहन्छ । उ प्राकृतत् सांसारिक कर्महरुमा नै प्रवेश गरिरहन्छ । बन्धन नै प्राप्त गरिरहन्छ । उ मोक्ष प्राप्तिबाट टाढा पुगी रहन्छ । मोक्ष प्राप्ति गर्न मनमा आध्यात्मिकता कै विजहरु छर्नुपर्दछ । मनमा आध्यात्मिक विचारहरु, भावहरु नै उत्पन्न गर्नुपर्दछ ।

यसैले मनमा आध्यात्मिकताको विकास र प्रवर्धन सम्बन्धि साधन विधिहरुमा साधक मनमा अध्यात्मका विचार वा विजहरुलाई छर्दछ । जीवन, मोक्ष, सत्य, ईश्वर, साधना आदिसँग सम्बन्धित विचारहरु प्रति चिन्तन गर्दछ । सतगुणका विजहरुलाई मनमा छर्दछ । अनि अत्यन्त जागरुक स्थितिमा रही यि विचार विजहरुलाई मलजल गर्दछ । विस्तार गर्दछ । प्रवर्धन गर्दछ । मनमा आध्यात्मिक पात्रताको विकास गर्दछ ।

युद्ध वा साधनाको लागि मनमा निश्चय भाव (२–३७), परमतत्व वा मोक्ष प्रति निश्चय बुद्धि (२–४१), पृथ्वी लोक र परलोकका विषयहरु प्रति वैराग्य भाग (२–५२), साधना प्रति परायण भाव (४–३९), वैराग्य अभ्यास (६–३५), स्वयंको दोषहरु प्रति जागरुक दृष्टि (२–७), आशा ममता त्याग (३–३०), अन्तःकरणको शुद्धि प्रति जागरुक (५–११), जीवनको उत्थान पतन प्रति दृष्टिपूर्ण (६–५), विषयहरुको दोष प्रति दृष्टि वा चिन्तन (?) विषय नश्वरता, अनित्यता चिन्तन (?) प्रभू प्रति अनन्य भाव (७–१), सन्यास युक्त चित्त (९–२७) समबुद्धि (२–४९), सिद्धि–असिद्धिमा समभाव (२–४८), मिथ्या ज्ञान त्याग (१६–९) आदि भगवान कृष्णद्वारा गीतामा व्याख्या गरिएका भवमा अध्यात्मका विजहरुको स्थापना, विकास र प्रवद्र्धन गर्ने साधना विधिहरु हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
ईश्वर के हो ? 1/9/2023 1123 0
अवतरण के हो ? 1/9/2023 1034 0
के गीताका शव्दहरु ईश्वरकै शव्दहरु हुन् ? 1/9/2023 956 0
अवतारको जन्म र कर्म कस्तो हुन्छ ? 1/9/2023 988 0
अवतारहरु किन पृथ्वीमा आउँछन् ? 1/9/2023 997 0
अवतारहरु समयको कति अन्तरालमा जन्मिन्छन् ? 1/9/2023 979 0
अवतारहरुले के गर्न सक्दछन् ? 1/9/2023 902 0
अवतारहरु के गर्न सक्दैनन् ? 1/9/2023 959 0
किन मानिसहरु अवतारलाई चिन्दैनन् ? वा आकर्षित हुँदैनन् ? 1/9/2023 887 0
अवतारको मानिसको जीवनमा महत्व के हो ? 1/9/2023 966 0
परमात्मा तत्व कस्तो छ ? 1/9/2023 992 0
मानिसमा प्रकट विभूती वा विशिष्ट गुणहरु 1/9/2023 859 0
शाश्वत ईश्वरीय नियमहरु 1/9/2023 833 0
परमात्मा तत्व कहाँ छ ? 1/9/2023 838 0
ईश्वर तत्व ब्रम्हाण्डका वस्तुहरुमा कसरी स्थित छ ? 1/9/2023 1001 0
मानिसमा परमात्मा तत्व कसरी उपस्थित छ ? 1/9/2023 878 0
ईश्वर (परमात्मा तत्व) र मानिस (आत्मा तत्व) विचको भेद के हो ? 1/9/2023 978 0
आत्मामा के के छिपेको छ ? 1/9/2023 804 0
जिवात्मा वा मानिस के हो ? 1/9/2023 1016 0
जिवात्मा वा मानिसको सत्य स्वरुप के हो ? 1/9/2023 879 0
के परमात्मालाई दर्शन (देख्न) गर्न सकिन्छ ? 1/9/20239 977 0
आखीर परमात्मा दर्शनको सत्य मर्म के हो ? 1/9/2023 856 0
परमात्मा दर्शनले के प्राप्ति हुन्छ ? 1/9/2023 950 0
परमात्मालाई नमान्दा वा प्राप्त गर्न प्रयास नगर्दाको परिणाम के हुन्छ ? 1/9/2023 787 0
को ईश्वरमा आकर्षित हुँदैन ? 1/9/2023 887 0
त्रिगुण के हो ? 1/9/2023 1174 0
मानिसमा त्रिगुण कसरी प्रवेश भयो ? 1/9/2023 860 0
त्रिगुणी बन्धनहरुले कसरी मानिसको जीवनलाई प्रभावित पार्दछ ? 1/9/2023 813 0
त्रिगुण र बन्धन 1/9/2023 936 0
त्रिगुण र मृत्यूपश्चातको गति 1/9/2023 818 0
सतगुण के हो ? 1/9/2023 818 0
त्रिगुणलाई कसरी बाँध्न सकिन्छ ? गुणातीत कसरी हुन सकिन्छ ? 1/9/2023 773 0
मनुष्य उत्पति 1/9/2023 818 0
मानिसको उत्पतिसँगै मानिसमा के के तत्वहरु प्रवेश भए ? 1/9/2023 860 0
सृष्टिको प्रथम विन्दूमा मनुष्य जीवन स्थिति कस्तो थियो ? 1/9/2023 738 0
मानिसको जीवन संरचना कस्तो थियो ? 1/9/2023 910 0
मानिसमा बन्धनहरु कसरी उत्पन्न भए ? 1/9/2023 734 0
त्रिगुणी संस्कार वा बन्धनहरुले उत्पन्न गर्ने तीन मूल समस्याहरु 1/9/2023 800 0
धर्मक्षेत्र के हो ? 1/9/2023 732 0
मोक्ष साधना के हो ? 1/9/2023 767 0
दुई प्रकारका मोक्ष साधनाहरुः 1/9/2023 894 0
यज्ञ के हो ? 1/9/2023 676 0
धर्मयुद्ध के हो ? 1/9/2023 837 0
धर्मयुद्ध (साधना) नगर्दाको परिणाम के हो ? 1/9/2023 803 0
ईश्वर भजन के हो ? कसरी गरिन्छ ? 1/9/2023 788 0
आखिर के हो ईश्वर शरण ? 1/9/2023 752 0
के हो ईश्वर भजन ? 1/9/2023 791 0
मोक्ष साधनाहरुले कसरी मोक्ष प्रदान गर्दछ त ? 1/9/2023 675 0
साधनाकालमा मोक्ष प्राप्त हुनुपूर्व नै मृत्यु प्राप्त भए के हुन्छ ? 1/9/2023 624 0
कर्म के हो ? 1/9/2023 1180 0
कर्मको गति किन गहन छ ? 1/9/2023 793 0
सकाम कर्मका समस्याहरु के के हुन् ? 1/9/2023 876 0
कुन कुन कर्महरु त्याग्न हुँदैन ? 1/9/2023 755 0
कर्मयोग के हो ? 1/9/2023 774 0
कर्मयोग कहिले लुप्त भयो ? 1/10/2023 796 0
कर्मयोग साधना कसरी गरिन्छ ? 1/10/2023 713 0
कर्मयोगी साधकका आवश्यकताहरु के हुन् ? 9/10/2023 826 0
कर्मयोगका परिणामहरु के के हुन् ? 1/10/2023 797 0
भगवान कृष्ण किन कर्म गर्नुहुन्छ ? 1/10/2023 771 0
किन भगवान कृष्ण कर्मयोगमा जोड दिनुहुन्छ ? 1/10/2023 886 0
सांख्य योग के हो ? कसरी गरिन्छ ? 1/10/2023 1131 0
विषय इन्द्रिय मिलनबाट उत्पन्न अनुभूति (संवेदना) हरु सत् हुन् कि असत् ? 1/10/1023 719 0
सांख्ययोगको अपभ्रंसता 1/10/2023 681 0
सांख्य योगी साधकका आवश्यकता के हुन् ? 1/10/2023 782 0
के सांख्ययोग मूलतत्व परमात्मा चिन्तन हो ? 1/10/2023 770 0
सन्यास के हो ? सन्यासी के हो ? 1/10/2023 1983 0
मोक्ष के हो ? कस्तो हुन्छ मोक्ष जीवन स्थिति ? 1/10/2023 911 0
मोक्ष प्राप्त पुरुषको आन्तरिक अवस्था 1/10/2023 901 0
मोक्ष प्राप्त पुरुषको वाह्य स्थिति 1/10/2023 778 0
मोक्ष प्राप्त पुरुषको वाह्य इन्द्रिय विषयहरु वा विकारहरुसँग प्रतिक्रिया 1/10/2023 1749 0
मोक्ष प्राप्त पुरुषको भौतिक पदार्थ प्रतिको दृष्टि 1/10/2023 795 0
वेद के हो ? 1/10/2023 905 0
देवता के हो ? 1/10/2023 873 0
किन देवता पूजा विधियुक्त छैन ? 1/10/2023 850 0
स्वर्ग के हो ? कसले प्राप्त गर्दछ ? 1/10/2023 872 0
नर्क वा नीचलोकहरु कसले प्राप्त गर्दछ ? 1/10/2023 804 0
मृत्यु के हो ? 1/10/2023 887 0
परम गति, परमधाम कसले प्राप्त गर्दछ ? 1/10/2023 843 0
पुनर्जन्म कसले प्राप्त गर्दैन ? किन प्राप्त गर्दैन ? 1/10/2023 802 0
धृतराष्ट्रको जीवनको मर्म के हो ? 1/10/2023 3715 0