के सांख्ययोग मूलतत्व परमात्मा चिन्तन हो ?

0 टिप्पणीहरू 795 आगन्तुकहरू

प्रायशः सांख्ययोगका भाष्यहरु वा प्रवचनहरुमा सांख्ययोग निराकार मूल परमात्मा तत्वको चिन्तन हो भनेर व्याख्या गर्नुभएको पाइन्छ । तर गीता अध्याय २ श्लोक ११, १२, १३, १४, १५, १६, १७, १८, १९, २०, २१, २२, २३, २४, २५, २६, २७, २८, २९, ३०, ३१, ३२, ३३, ३७ जहाँ भगवानले सांख्ययोगको ‘मूल व्याख्या’ गर्नुभएको छ, त्यहाँ ‘मूल तत्व परमात्मा तत्व चिन्तन’ भन्ने वचन देखिदैन ।

त्यस्तै भगवानले गीतामा भगवानले यो सत्य स्पष्ट पार्नुभएको छ कि त्रिगुणी मायाले परमात्मा तत्व माथि मोहिनी पर्दा सृजना गरिदिएको छ । (३–२९, ३–३७, ३–३८, ३–३९, ३–४०, ३–४२, १५–९, १०, ११) जब सम्म यो त्रिगुणी मायाको पर्दालाई भेदन गर्न साधक सक्दैन, त्यो स्थितिसम्म मूल तत्वमा प्रवेश नै गर्न असम्भव छ । यहि त्रिगुणी माया (जुन मूलतः मनुष्य जीवन सत्तामा विषयको राग द्वेषको रुपमा उत्पन्न हुन्छ) लाई भेदन नगरीकन मूलतत्व परमात्मामा पुग्न सकिन्न भने ‘मूल तत्व चिन्तन’ कसरी सांख्ययोगको मूल विधि बन्दछ ? यहि त्रिगुणी मायाका पर्दा (जुन मूलतः विषयबाट उत्पन्न राग द्वेषको भावहरु नै हुन्) लाई भेदन नगरी मूल तत्व सम्म पुग्न सकिन्न भने साधनाको प्रारम्भ नै राग द्वेषको पर्दालाई विलय वा संवेदनाको उदय व्ययबाट किन गरिनु पर्दैन ? यो सांख्ययोगको परिभाषा अपभ्रमशित छ । परमात्मा चिन्तन, शरण, भजन, एकीभाव त्यो अवस्थामा मात्र सम्भव छ, जब साधक त्रिगुणीहरुले सृजना गर्ने अज्ञान वा मोह को पर्दालाई भेदन गर्न सक्दछ । यसैले सांख्ययोगमा स्पष्ट रुपमा संवेदनाहरु माथि समभावी नै मूल साधना विधि हो । स्वयं योगेश्वर भन्नुहुन्छः

मात्रास्पर्शास्तु कौन्तेय शीतोष्णसुखदुःखदाः ।
आगमापायिनोऽनित्यास्तांस्तितिक्षस्व भारत ।।२–१४।।

हे कुन्तिपुत्र ! इन्द्रीय र विषयहरुको संयोग वा मिलनबाट (मनमा) उत्पन्न हुने शीत–उष्ण र सुखद–दुखद (अनुभूतिहरु वा संवेदनाहरु) परिवर्तनशील र अनित्य छन् । हे भारत ! तिमी ति (संवेदनाहरु) लाई सहन गर (वा सेवन नगर) ।

यं हि न व्यथयन्त्येते पुरुषं पुरुषर्षभ ।
समदुःखसुखं धीरं सोऽमृतत्वाय कल्पते ।।२–१५।।

किनभने हे पुरुषश्रेष्ठ ! समदुःखसुखम् वा (मनमा विषय इन्द्रीय मिलनबाट उत्पन्न) सुखद दुखद संवेदनाहरुमा “सम” रहने धीरपुरुषलाई यी संवेदनाहरुले व्यथित (दुःखी – सुखी) बनाउन सक्दैन । उ अमृत (मोक्ष, अमर) प्राप्त गर्न समर्थ हुन्छ । वा उ मोक्ष प्राप्त गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
ईश्वर के हो ? 1/9/2023 1147 0
अवतरण के हो ? 1/9/2023 1056 0
के गीताका शव्दहरु ईश्वरकै शव्दहरु हुन् ? 1/9/2023 982 0
अवतारको जन्म र कर्म कस्तो हुन्छ ? 1/9/2023 1008 0
अवतारहरु किन पृथ्वीमा आउँछन् ? 1/9/2023 1021 0
अवतारहरु समयको कति अन्तरालमा जन्मिन्छन् ? 1/9/2023 1009 0
अवतारहरुले के गर्न सक्दछन् ? 1/9/2023 928 0
अवतारहरु के गर्न सक्दैनन् ? 1/9/2023 981 0
किन मानिसहरु अवतारलाई चिन्दैनन् ? वा आकर्षित हुँदैनन् ? 1/9/2023 915 0
अवतारको मानिसको जीवनमा महत्व के हो ? 1/9/2023 1002 0
परमात्मा तत्व कस्तो छ ? 1/9/2023 1016 0
मानिसमा प्रकट विभूती वा विशिष्ट गुणहरु 1/9/2023 893 0
शाश्वत ईश्वरीय नियमहरु 1/9/2023 855 0
परमात्मा तत्व कहाँ छ ? 1/9/2023 856 0
ईश्वर तत्व ब्रम्हाण्डका वस्तुहरुमा कसरी स्थित छ ? 1/9/2023 1023 0
मानिसमा परमात्मा तत्व कसरी उपस्थित छ ? 1/9/2023 896 0
ईश्वर (परमात्मा तत्व) र मानिस (आत्मा तत्व) विचको भेद के हो ? 1/9/2023 1016 0
आत्मामा के के छिपेको छ ? 1/9/2023 824 0
जिवात्मा वा मानिस के हो ? 1/9/2023 1040 0
जिवात्मा वा मानिसको सत्य स्वरुप के हो ? 1/9/2023 907 0
के परमात्मालाई दर्शन (देख्न) गर्न सकिन्छ ? 1/9/20239 1001 0
आखीर परमात्मा दर्शनको सत्य मर्म के हो ? 1/9/2023 876 0
परमात्मा दर्शनले के प्राप्ति हुन्छ ? 1/9/2023 968 0
परमात्मालाई नमान्दा वा प्राप्त गर्न प्रयास नगर्दाको परिणाम के हुन्छ ? 1/9/2023 815 0
को ईश्वरमा आकर्षित हुँदैन ? 1/9/2023 909 0
त्रिगुण के हो ? 1/9/2023 1196 0
मानिसमा त्रिगुण कसरी प्रवेश भयो ? 1/9/2023 879 0
त्रिगुणी बन्धनहरुले कसरी मानिसको जीवनलाई प्रभावित पार्दछ ? 1/9/2023 839 0
त्रिगुण र बन्धन 1/9/2023 958 0
त्रिगुण र मृत्यूपश्चातको गति 1/9/2023 840 0
सतगुण के हो ? 1/9/2023 842 0
त्रिगुणलाई कसरी बाँध्न सकिन्छ ? गुणातीत कसरी हुन सकिन्छ ? 1/9/2023 799 0
मनुष्य उत्पति 1/9/2023 846 0
मानिसको उत्पतिसँगै मानिसमा के के तत्वहरु प्रवेश भए ? 1/9/2023 884 0
सृष्टिको प्रथम विन्दूमा मनुष्य जीवन स्थिति कस्तो थियो ? 1/9/2023 756 0
मानिसको जीवन संरचना कस्तो थियो ? 1/9/2023 934 0
मानिसमा बन्धनहरु कसरी उत्पन्न भए ? 1/9/2023 760 0
त्रिगुणी संस्कार वा बन्धनहरुले उत्पन्न गर्ने तीन मूल समस्याहरु 1/9/2023 820 0
धर्मक्षेत्र के हो ? 1/9/2023 760 0
मोक्ष साधना के हो ? 1/9/2023 787 0
दुई प्रकारका मोक्ष साधनाहरुः 1/9/2023 922 0
शील, सदाचार सम्बन्धी साधना विधिहरु 1/9/2023 682 0
यज्ञ के हो ? 1/9/2023 698 0
धर्मयुद्ध के हो ? 1/9/2023 859 0
धर्मयुद्ध (साधना) नगर्दाको परिणाम के हो ? 1/9/2023 825 0
ईश्वर भजन के हो ? कसरी गरिन्छ ? 1/9/2023 810 0
आखिर के हो ईश्वर शरण ? 1/9/2023 770 0
के हो ईश्वर भजन ? 1/9/2023 809 0
मोक्ष साधनाहरुले कसरी मोक्ष प्रदान गर्दछ त ? 1/9/2023 699 0
साधनाकालमा मोक्ष प्राप्त हुनुपूर्व नै मृत्यु प्राप्त भए के हुन्छ ? 1/9/2023 650 0
कर्म के हो ? 1/9/2023 1198 0
कर्मको गति किन गहन छ ? 1/9/2023 819 0
सकाम कर्मका समस्याहरु के के हुन् ? 1/9/2023 900 0
कुन कुन कर्महरु त्याग्न हुँदैन ? 1/9/2023 777 0
कर्मयोग के हो ? 1/9/2023 792 0
कर्मयोग कहिले लुप्त भयो ? 1/10/2023 818 0
कर्मयोग साधना कसरी गरिन्छ ? 1/10/2023 733 0
कर्मयोगी साधकका आवश्यकताहरु के हुन् ? 9/10/2023 850 0
कर्मयोगका परिणामहरु के के हुन् ? 1/10/2023 819 0
भगवान कृष्ण किन कर्म गर्नुहुन्छ ? 1/10/2023 799 0
किन भगवान कृष्ण कर्मयोगमा जोड दिनुहुन्छ ? 1/10/2023 910 0
सांख्य योग के हो ? कसरी गरिन्छ ? 1/10/2023 1177 0
विषय इन्द्रिय मिलनबाट उत्पन्न अनुभूति (संवेदना) हरु सत् हुन् कि असत् ? 1/10/1023 739 0
सांख्ययोगको अपभ्रंसता 1/10/2023 703 0
सांख्य योगी साधकका आवश्यकता के हुन् ? 1/10/2023 804 0
सन्यास के हो ? सन्यासी के हो ? 1/10/2023 2007 0
मोक्ष के हो ? कस्तो हुन्छ मोक्ष जीवन स्थिति ? 1/10/2023 931 0
मोक्ष प्राप्त पुरुषको आन्तरिक अवस्था 1/10/2023 927 0
मोक्ष प्राप्त पुरुषको वाह्य स्थिति 1/10/2023 802 0
मोक्ष प्राप्त पुरुषको वाह्य इन्द्रिय विषयहरु वा विकारहरुसँग प्रतिक्रिया 1/10/2023 1777 0
मोक्ष प्राप्त पुरुषको भौतिक पदार्थ प्रतिको दृष्टि 1/10/2023 819 0
वेद के हो ? 1/10/2023 927 0
देवता के हो ? 1/10/2023 895 0
किन देवता पूजा विधियुक्त छैन ? 1/10/2023 874 0
स्वर्ग के हो ? कसले प्राप्त गर्दछ ? 1/10/2023 890 0
नर्क वा नीचलोकहरु कसले प्राप्त गर्दछ ? 1/10/2023 820 0
मृत्यु के हो ? 1/10/2023 903 0
परम गति, परमधाम कसले प्राप्त गर्दछ ? 1/10/2023 864 0
पुनर्जन्म कसले प्राप्त गर्दैन ? किन प्राप्त गर्दैन ? 1/10/2023 822 0
धृतराष्ट्रको जीवनको मर्म के हो ? 1/10/2023 3806 0