के हो ईश्वर भजन ?

0 टिप्पणीहरू 844 आगन्तुकहरू

ईश्वर तत्व स्वयंमा अकर्ता, रुप छ । फेरि यो जिवन्त तत्वमा ६ वटा शाश्वत नियमहरु छिपेका छन् । (प्रथम अध्यायमा यि नियमहरुको विस्तृत व्याख्या गरिएको छ ।) यि शाश्वत नियमहरु नै बन्धन र मोक्षलाई सृजना गर्दछन् । जब कोहि साधक जगतका विषयहरुबाट प्राप्त हुने राग र द्वेष अनुभूतिहरुको भयावह परिणामहरु प्रति सचेत भई ईश्वरको शरण (वा समभाव) मा प्रवेश गर्दछ, त्यो क्षणमा ईश्वरीय नियमहरु यो समभावी साधना विजलाई संग्रह, विस्तारित, अनि यो क्षणमा ईश्वरीय नियमहरु मोक्षको पक्षमा क्रियाशील हुन पुग्दछ ।

जब साधक यो ईश्वर शरण (वा समभाव) स्थितिमा अत्यन्त जागरुकता पूर्वक ‘सतत्’ स्थिर रहन प्रयास गर्दछ । साधना गर्दछ । यो नै यथार्थ ‘ईश्वर भजन’ हुन पुग्दछ । यो भजन वा योग स्थितिमा ‘सतत्’ रहने प्रयास कै कारण साधक अनन्त सम्पूर्ण पूर्वसंस्कारहरु भष्म हुन पुगी मोक्ष प्राप्त गर्दछ ।

ईश्वर भजन हरे राम हरे कृष्ण हरे राम रुपी वाह्य सांगीतिक पुकार, गीत आदि नभइकन आन्तरिक साधना प्रक्रिया हो को व्याख्या गर्दै भगवान भन्नुहुन्छः

सर्वभूतस्थितं यो मां भजत्येकत्वमास्थितः ।
सर्वथा वर्तमानोऽपि स योगी मयि वर्तते ।।६–३१।।

(ममा) एकीभावमा स्थित योगी सम्पूर्ण भूतहरुमा आत्मारुपले स्थित म परमात्मालाई भज्दछ । त्यो योगी सम्पूर्ण प्रकारले आचरण गर्दै ममा नै व्यवहार गर्दछ । अथवा उ नित्य निरन्तर ममा नै रहन्छ ।

ये यथा मां प्रपद्यन्ते तांस्तथैव भजाम्यहम् ।
मम वर्त्मानुवर्तन्ते मनुष्याः पार्थ सर्वशः ।।४–११।।

हे अर्जुन ! जो मलाई जसरी भज्दछ, म पनि उसलाई त्यसप्रकार नै भज्दछु । सम्पूर्ण मनुष्य सम्पूर्ण प्रकारले मेरो नै मार्गको अनुशरण गर्दछ ।

दैवी ह्येषा गुणमयी मम माया दुरत्यया ।
मामेव ये प्रपद्यन्ते मायामेतां तरन्ति ते ।।७–१४।।

किन कि यो अद्भूत त्रिगुणमयी ‘मेरो माया’ दूरत्यय वा पार पाउन कठिन छ । तर जो केवल मलाई नै निरन्तर भज्दछन् । ति यो मायाबाट पार पाउँदछन् । (संसार मायाबाट तर्दछन् ।)

तेषां सततयुक्तानां भजतां प्रीतिपूर्वकम् ।
ददामि बुद्धियोगं तं येन मामुपयान्ति ते ।।१०–१०।।

सतत म परमात्मामा युक्त (अनि) प्रेमपूर्वक मलाई भज्ने भक्तलाई म बुद्धियोग (समबुद्धि, समभव) दिन्छु । जसबाट ति परमात्मालाई नै प्राप्त हुन्छन् ।

तेषामेवानुकम्पार्थमहमज्ञानजं तमः ।
नाशयाम्यात्मभावस्थो ज्ञानदीपेन भास्वता ।।१०–११।।

त्यो भक्त माथि अनुकम्पा वा अनुग्रह गर्नका लागि म स्वयं नै अन्तकरणमा एकीभावले उदय भई अज्ञान (म भाव) बाट उत्पन्न भएको अन्धकारलाई ज्ञान दिपक (स्वस्वरुप दर्शन) द्वारा नष्ट गर्दछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
ईश्वर के हो ? 1/9/2023 1195 0
अवतरण के हो ? 1/9/2023 1092 0
के गीताका शव्दहरु ईश्वरकै शव्दहरु हुन् ? 1/9/2023 1010 0
अवतारको जन्म र कर्म कस्तो हुन्छ ? 1/9/2023 1042 0
अवतारहरु किन पृथ्वीमा आउँछन् ? 1/9/2023 1049 0
अवतारहरु समयको कति अन्तरालमा जन्मिन्छन् ? 1/9/2023 1035 0
अवतारहरुले के गर्न सक्दछन् ? 1/9/2023 954 0
अवतारहरु के गर्न सक्दैनन् ? 1/9/2023 1009 0
किन मानिसहरु अवतारलाई चिन्दैनन् ? वा आकर्षित हुँदैनन् ? 1/9/2023 935 0
अवतारको मानिसको जीवनमा महत्व के हो ? 1/9/2023 1028 0
परमात्मा तत्व कस्तो छ ? 1/9/2023 1038 0
मानिसमा प्रकट विभूती वा विशिष्ट गुणहरु 1/9/2023 921 0
शाश्वत ईश्वरीय नियमहरु 1/9/2023 879 0
परमात्मा तत्व कहाँ छ ? 1/9/2023 880 0
ईश्वर तत्व ब्रम्हाण्डका वस्तुहरुमा कसरी स्थित छ ? 1/9/2023 1045 0
मानिसमा परमात्मा तत्व कसरी उपस्थित छ ? 1/9/2023 914 0
ईश्वर (परमात्मा तत्व) र मानिस (आत्मा तत्व) विचको भेद के हो ? 1/9/2023 1052 0
आत्मामा के के छिपेको छ ? 1/9/2023 844 0
जिवात्मा वा मानिस के हो ? 1/9/2023 1066 0
जिवात्मा वा मानिसको सत्य स्वरुप के हो ? 1/9/2023 927 0
के परमात्मालाई दर्शन (देख्न) गर्न सकिन्छ ? 1/9/20239 1021 0
आखीर परमात्मा दर्शनको सत्य मर्म के हो ? 1/9/2023 898 0
परमात्मा दर्शनले के प्राप्ति हुन्छ ? 1/9/2023 994 0
परमात्मालाई नमान्दा वा प्राप्त गर्न प्रयास नगर्दाको परिणाम के हुन्छ ? 1/9/2023 839 0
को ईश्वरमा आकर्षित हुँदैन ? 1/9/2023 931 0
त्रिगुण के हो ? 1/9/2023 1234 0
मानिसमा त्रिगुण कसरी प्रवेश भयो ? 1/9/2023 903 0
त्रिगुणी बन्धनहरुले कसरी मानिसको जीवनलाई प्रभावित पार्दछ ? 1/9/2023 871 0
त्रिगुण र बन्धन 1/9/2023 988 0
त्रिगुण र मृत्यूपश्चातको गति 1/9/2023 866 0
सतगुण के हो ? 1/9/2023 864 0
त्रिगुणलाई कसरी बाँध्न सकिन्छ ? गुणातीत कसरी हुन सकिन्छ ? 1/9/2023 825 0
मनुष्य उत्पति 1/9/2023 872 0
मानिसको उत्पतिसँगै मानिसमा के के तत्वहरु प्रवेश भए ? 1/9/2023 908 0
सृष्टिको प्रथम विन्दूमा मनुष्य जीवन स्थिति कस्तो थियो ? 1/9/2023 778 0
मानिसको जीवन संरचना कस्तो थियो ? 1/9/2023 966 0
मानिसमा बन्धनहरु कसरी उत्पन्न भए ? 1/9/2023 788 0
त्रिगुणी संस्कार वा बन्धनहरुले उत्पन्न गर्ने तीन मूल समस्याहरु 1/9/2023 838 0
धर्मक्षेत्र के हो ? 1/9/2023 786 0
मोक्ष साधना के हो ? 1/9/2023 815 0
दुई प्रकारका मोक्ष साधनाहरुः 1/9/2023 946 0
शील, सदाचार सम्बन्धी साधना विधिहरु 1/9/2023 708 0
यज्ञ के हो ? 1/9/2023 732 0
धर्मयुद्ध के हो ? 1/9/2023 883 0
धर्मयुद्ध (साधना) नगर्दाको परिणाम के हो ? 1/9/2023 849 0
ईश्वर भजन के हो ? कसरी गरिन्छ ? 1/9/2023 834 0
आखिर के हो ईश्वर शरण ? 1/9/2023 796 0
मोक्ष साधनाहरुले कसरी मोक्ष प्रदान गर्दछ त ? 1/9/2023 721 0
साधनाकालमा मोक्ष प्राप्त हुनुपूर्व नै मृत्यु प्राप्त भए के हुन्छ ? 1/9/2023 680 0
कर्म के हो ? 1/9/2023 1228 0
कर्मको गति किन गहन छ ? 1/9/2023 843 0
सकाम कर्मका समस्याहरु के के हुन् ? 1/9/2023 932 0
कुन कुन कर्महरु त्याग्न हुँदैन ? 1/9/2023 803 0
कर्मयोग के हो ? 1/9/2023 822 0
कर्मयोग कहिले लुप्त भयो ? 1/10/2023 842 0
कर्मयोग साधना कसरी गरिन्छ ? 1/10/2023 767 0
कर्मयोगी साधकका आवश्यकताहरु के हुन् ? 9/10/2023 872 0
कर्मयोगका परिणामहरु के के हुन् ? 1/10/2023 837 0
भगवान कृष्ण किन कर्म गर्नुहुन्छ ? 1/10/2023 827 0
किन भगवान कृष्ण कर्मयोगमा जोड दिनुहुन्छ ? 1/10/2023 934 0
सांख्य योग के हो ? कसरी गरिन्छ ? 1/10/2023 1207 0
विषय इन्द्रिय मिलनबाट उत्पन्न अनुभूति (संवेदना) हरु सत् हुन् कि असत् ? 1/10/1023 769 0
सांख्ययोगको अपभ्रंसता 1/10/2023 727 0
सांख्य योगी साधकका आवश्यकता के हुन् ? 1/10/2023 826 0
के सांख्ययोग मूलतत्व परमात्मा चिन्तन हो ? 1/10/2023 818 0
सन्यास के हो ? सन्यासी के हो ? 1/10/2023 2033 0
मोक्ष के हो ? कस्तो हुन्छ मोक्ष जीवन स्थिति ? 1/10/2023 959 0
मोक्ष प्राप्त पुरुषको आन्तरिक अवस्था 1/10/2023 951 0
मोक्ष प्राप्त पुरुषको वाह्य स्थिति 1/10/2023 824 0
मोक्ष प्राप्त पुरुषको वाह्य इन्द्रिय विषयहरु वा विकारहरुसँग प्रतिक्रिया 1/10/2023 1805 0
मोक्ष प्राप्त पुरुषको भौतिक पदार्थ प्रतिको दृष्टि 1/10/2023 845 0
वेद के हो ? 1/10/2023 961 0
देवता के हो ? 1/10/2023 925 0
किन देवता पूजा विधियुक्त छैन ? 1/10/2023 900 0
स्वर्ग के हो ? कसले प्राप्त गर्दछ ? 1/10/2023 924 0
नर्क वा नीचलोकहरु कसले प्राप्त गर्दछ ? 1/10/2023 840 0
मृत्यु के हो ? 1/10/2023 931 0
परम गति, परमधाम कसले प्राप्त गर्दछ ? 1/10/2023 891 0
पुनर्जन्म कसले प्राप्त गर्दैन ? किन प्राप्त गर्दैन ? 1/10/2023 844 0
धृतराष्ट्रको जीवनको मर्म के हो ? 1/10/2023 3899 0