विपश्यना साधनाको चरणबद्ध साधनाविधि

९.२.५ संवेदनाहरूका उत्पत्ति बोध गर्नुहोस्

0 टिप्पणीहरू 773 आगन्तुकहरू

संवेदनाहरू उत्पत्तिको अनुभूति गर्नुहोस् । तपाईं केही समय अर्थात् २–३ मिनेटसम्म आनापानसति साधनालाई यथाभूतरूपमा अवलोकन गर्नुहोस् । त्यसपछि ध्यानलाई नासिकाको तल र ओठमाथिको त्रिकोण क्षेत्रमा केन्द्रित गर्नुहोस् । जब तपाईं नासिका तलको त्रिकोण क्षेत्रमा ध्यानलाई केन्द्रित गर्दै प्राकृतिकरूपमा प्रवाहित श्वासलाई अवलोकन गर्न प्रारम्भ गर्नुहुन्छ शनैःशनैः तपाईंका नासिका तलको त्रिकोणात्मक क्षेत्रमा अनेक प्रकारका सुखद (चिसो, आनन्द, मधुर प्रवाह आदि) दुखद (चिलाएझैँ, पोलेझँै आदि) संवेदना उत्पन्न हुन थाल्छन् । तपाईं सधँै यस तथ्यप्रति होशपूर्ण रहनु होस् कि सुखद वा दुःखद संवेदनालाई भोग गर्ने मनको स्वभावलाई परिवर्तन वा नष्ट गर्न साधनामा प्रवेश गर्नुभएको हो ।

जब नासिकाको त्रिकोण क्षेत्रमा सघनरूपमा संवेदना उत्पन्न हुन प्रारम्भ गर्छ यसको अर्थ हुन्छ तपाईंको चित्त सूक्ष्म बन्दै गइरहेको छ वा चित्त संवेदनाहरूमाथि साधना गर्न तयार भएको छ । जब तपाईंलाई यस्तो स्थितिको बोध हुन्छ तपाईं ध्यानलाई शिरको माथिल्लो भाग वा तालुमा केन्द्रित गर्नुहोस् । जब तपाईंले ध्यानलाई यसरी शिरको माथिल्लो भागमा स्थापित गर्नुहुन्छ, छोटो समयमै तपाईं त्रिकोण क्षेत्रमा उत्पन्न भएका संवेदनाझैँ यस क्षेत्रमा पनि सुखद र दुखद संवेदना उत्पन्न भएको अनुभूति प्राप्त गर्नुहुनेछ ।

 संवेदना भनेको के हो ?
 किन मानिसको जीवनमा संवेदनाको असाधारण महत्व छ ?
 विपश्यना साधनामा संवेदनामाथि किन साधना गरिन्छ ?
 के संवेदनामाथि साधना नगरी निर्वाण सम्भव छैन ?
 किन विपश्यना साधनाको कालमा उत्पन्न हुने संवेदनालाई भोग गर्नुहुँदैन ?

माथिका प्रश्हरुको उत्तर अध्याय एघारमा दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
चित्तानुपश्यना साधना भनेको के हो ? कसरी गरिन्छ ? 1/12/2023 538 0
विपश्यना साधनाका बाह्र निर्वाण चरण 1/12/2023 965 0
चार आर्य सत्यका बाह्र आवृत्ति 1/12/2023 760 0
चित्तका चार खण्डहरु के के हुन ? 1/12/2023 755 0
जसले निर्वाण प्राप्त गरे तिनले कुन शब्दमा विपश्यनाको प्रसंशा गरे ? 1/12/2023 674 0
प्रतित्य समूत्पाद नियमको अनुलोम सत्य 1/12/2023 630 0
कायानुपश्यना साधनामा संवेदनाका बोध बाहिर मात्र गरिन्छ कि भित्री भागमा पनि गरिन्छ ? 1/12/2023 634 0
कायानुपश्यना साधनामा यदि कायको कुनै क्षेत्रमा संवेदना बोध भएन भने त्यस्तो क्षणमा के गर्नुपर्छ ? 1/12/2023 561 0
कायानुपश्यना साधनामा कायमा जडपन उत्पन्न भए के गर्नुपर्छ ? 1/12/2023 613 0
कायानुपश्यना वा विपश्यना साधनामा जब मन चञ्चल हुन्छ त्यस्तो अवस्थामा के गर्नुपर्छ ? 1/12/2023 596 0
के कायानुपश्यना साधना शिरदेखि पैतलासम्म र पैतलादेखि शिरसम्म नै गर्नुपर्छ ? 1/12/2023 591 0
कसरी कायानुपश्यना (कायमा गरिने विपश्यना) साधना गरिन्छ ? 1/12/2023 594 0
कायानुपश्यना साधना भनेको के हो ? केकस्तो महत्व छ ? 1/12/2023 684 0
विपश्यना साधनामा संवेदनामाथि किन साधना गरिन्छ ? 1/12/2023 552 0
संवेदना भनेको के हो ? किन मानिसको जीवनमा संवेदनाको असाधारण महत्व छ ? 1/12/2023 2043 0
के हो आनापानसति साधनाको सिमितता ? 1/12/2023 891 0
आनापानसति साधना कति समयसम्म गरिन्छ ? 1/12/2023 691 0
के हो आनापानसति साधना ?कसरी गरिन्छ ? 1/12/2023 697 0
साधकलाई किन साधनाका प्रारम्भिक दिनमा असहज महसुस हुन्छ ? 1/12/2023 707 0
के आसनबाट उठेपश्चात् पनि विपश्यना साधना निरन्तर रहिरहन्छ ? 1/12/2023 599 0
विपश्यना साधनाका लागि कस्तो स्थानको आवश्यकता पर्छ ? 1/12/2023 613 0
धर्म संवेग भनेको के हो ? 1/12/2023 657 0
विपश्यना साधनामा अप्नाउनुपर्ने सावधानी 1/12/2023 603 0
विपश्यना साधनाको साधकमा हुनुपर्ने तीन मुख्य गुण केके हुन् ? 1/12/2023 756 0
किन विपश्यना साधना संसारको एक मात्र सत्यमोक्ष साधना हो ? 1/12/2023 609 0
विपश्यना साधना भनेको के हो ? के विपश्यना धर्म विरोधी साधना हो ? 1/12/2023 668 0
१०.२ विश्वप्रसिद्ध गुरु महासी सयोकोको विपश्यना साधना विधि व्याख्या 1/12/2023 645 0
१०.३ विश्वप्रसिद्ध गुरु गोयन्काको विपश्यना साधना विधि व्याख्या 1/12/2023 705 0
१०.१ भगवान् बुद्धले महासतिपट्ठान साधनामा व्याख्या गर्नुभएको विपश्यना साधना विधि 1/12/2023 860 0
९.२.१० विपश्यना साधनाद्वारा निर्वाण प्राप्त गर्न कति समय लाग्दछ ? 1/12/2023 667 0
९.२.९ विपश्यना साधनाका बाह्र निर्वाण चरणबाट गुज्रिनुहोस् 1/12/2023 671 0
९.२.८ चौवीसै घण्टा साधनारत रहनुहोस् 1/12/2023 630 0
९.२.७ चित्तानुपश्यना साधनामा प्रवेश गर्नुहोस् 1/12/2023 589 0
९.२.६ कायानुपश्यना वा विपश्यना साधनामा प्रवेश गर्नुहोस् 1/12/2023 558 0
९.२.४ आनापानसति साधनाको गहिराइलाई बुझ्नुहोस् 1/12/2023 663 0
९.२.३ आनापानसति साधनामा प्रवेश गर्नुहोस् 1/11/2023 574 0
९.२.२ पञ्चशील ग्रहण गर्नुहोस् 1/11/2023 534 0
९.२ विपश्यना साधनाको चरणबद्ध साधनाविधि 1/11/2023 615 0
९.१ विपश्यनासँग जोडिएका सम्पूर्ण सैद्धान्तिक पक्षको पुनः अवलोकन 652 0
८.८ भगवान् बुद्धको असाधारण साधना स्पष्टता 1/11/2023 535 0
८.७ विपश्यना साधनाका निर्वाणका बाह्रवटा चरण केके हुन् ? 1/11/2023 620 0
८.५/६ विपश्यना साधनाले कसरी निर्वाण प्रदान गर्दछ ? 1/11/2023 589 0
८.४ मानिसमा कसरी दुःखचक्र, लोकचक्र, भवचक्र उत्पन्न हुन्छ 1/11/2023 969 0
८.३ मानिसको चित्तमा संस्कार (संवेदना भोग गर्ने स्वभाव) कसरी उत्पन्न हुन्छन् ? 1/11/2023 984 0
८.२ विपश्यना साधनाले निर्वाण प्रदान गर्न समाधान गर्नुपर्ने पाँच समस्याहरु के के हुन् ? 1/11/2023 882 0
८.१ विपश्यना साधनाको लक्ष्य के हो ? 1/11/2023 602 0
८. विपश्यना साधनासँग जोडिएका अन्य सैद्धान्तिक ज्ञान वा जानकारी 1/11/2023 603 0
७.७ सम्यक सङ्कल्प साधना 1/11/2023 726 0
७.८ सम्यक दृष्टि वा दर्शनसाधना 1/11/2023 824 0
७.६ सम्यक व्यायाम साधना 1/11/2023 656 0
७.५ सम्यक समाधि साधना 1/11/2023 919 0
७.४ सम्यक स्मृति साधना 1/11/2023 717 0
७.३ सम्यक आजीविका साधना 1/11/2023 950 0
७.२ सम्यक वाणी साधना 1/11/2023 789 0
७.१ सम्यक कर्म साधना 1/11/2023 709 0
७. आर्य अष्टाङ्गमार्ग साधना (आठ साधना संयोजन भएको एक पूर्ण सत्य साधना ) 1/11/2023 618 0
६.७. तिपरिवट्टं द्धादसाकारंं वा चार आर्य सत्यको बाह्र आवृति 1/11/2023 572 0
६.५ चार आर्य सत्य सम्बन्धी भ्रम 1/11/2023 561 0
६.६ चार आर्य सत्य परस्परमा जोडिएका छन् 1/11/2023 502 0
६.४ दुःख निरोध गामिनी प्रतिपदा वा मार्ग आर्य सत्य 1/11/2023 649 0
६.३ दुःख निरोध आर्य सत्य 1/11/2023 657 0
६.२ दुःख समुदय आर्य सत्य 1/11/2023 847 0
६.१ दुःख आर्य सत्य 1/11/2023 624 0
५.६ संस्कार वा गुण उच्छेदको शाश्वत नियम 1/10/2023 704 0
५.५ प्रतित्यसमुत्पादको शाश्वत नियम 1/10/2023 580 0
५.४ संस्कार वा गुण आर्कषणको शाश्वत नियम 1/10/2023 691 0
५.२ संस्कार वा बीज विस्तारको शाश्वत नियम 1/10/2023 565 0
५.३ संस्कार गुण प्रकटीकरणको शाश्वत नियम 1/10/2023 554 0
५.१ संस्कार वा बीज सङ्ग्रहको शाश्वत नियम 1/10/2023 628 0
५. धम्म वा प्रकृतिका ६ वटा शाश्वत नियम 1/10/2023 643 0
४.४ प्रतित्यसमूत्पादको शाश्वत नियम सम्बन्धी भ्रम 1/10/2023 580 0
४.३ प्रतित्यसमुत्पादको प्रतिलोक सत्य (चक्र) 1/10/2023 688 0
४.२ प्रतित्यसमुत्पादको अनुलोम सत्य (चक्र) 1/10/2023 666 0
४.१ प्रतित्यसमुत्पादको शाश्वत नियम 1/10/2023 555 0
३.५ निर्वाण पश्चात् भगवानका दिनहरू 1/10/2023 616 0
३.४ धम्म वा प्रकृतिको प्रतित्यसमुत्पाद शाश्वत नियमको बोध 1/10/2023 625 0
३.३ अन्ततः बुद्धत्व प्राप्ति 1/10/2023 695 0
३.२ भगवानबाट संवेदनामाथि साधनाको निरन्तरता 1/10/2023 543 0
३.१ प्रथम ध्यानको स्मृति 1/10/2023 477 0
२.९ असफल कठोर देहपीडक साधना 1/10/2023 586 0
२.८ भगवानको अनिश्चयपूर्ण स्थिति 1/10/2023 632 0
२.७ निर्वाणका दृष्टिले मिथ्या साधनाका साम्राज्य 1/10/2023 624 0
२.६ उद्धक रामपुत्त र त्रुटिपूर्ण निर्वाण साधनाविधि 1/10/2023 687 0
२.५ गुरु आलार कालम र त्रुटिपूर्ण निर्वाण साधनाविधि 1/10/2023 576 0
२.४ अन्धकारमय आध्यात्मिक जगत 1/10/2023 633 0
२.३ आध्यात्मिक जगतका अनेक दृश्य 1/10/2023 643 0
२.२ सत्य निर्वाण साधनाविधिको खोजी 1/10/2023 590 0
२.१ सांसारिक वैराग्य र दरबार त्याग 1/10/2023 715 0
१.२ विपश्यना साधनाका महत्वपूर्ण पक्ष वा विशेषताहरु के के हन् ? 1/10/2023 793 0
१.१ विपश्यना साधना के हो ? 1/10/2023 2481 0