विपश्यना साधनासँग जोडिएका प्रश्न उत्तर

साधकलाई किन साधनाका प्रारम्भिक दिनमा असहज महसुस हुन्छ ?

0 टिप्पणीहरू 730 आगन्तुकहरू

प्रकृतिका शाश्वत नियमहरूका कारण तपाईंको मन वा चित्तमा मात्र नभई समयको धारामा देह वा देहका अणुअणुमा पनि अनेक संस्कार निर्माण हुन पुग्छ । संस्कारका कारण जसरी तँपाईको मन विभिन्न विषयमा निर्वाधरूपमा डुलिरहन रुचाउँछ त्यसैगरी संस्कारका कारण तँपाईको देह पनि सहज आरामदायी स्थितिमा बस्न रुचाउँछ ।

जब तपार्इँ विपश्यना साधनामा प्रवेश गर्नुहुन्छ, जब तपाईं अनेक विषयमा विचरण गरिरहने मनलाई श्वासप्रश्वासप्रति जागरुक राख्न प्रयास गर्नुहुन्छ अथवा जब तँपाई सहज आसनमा स्थित रहन रुचाउने देहलाई पलेटी मारेर, मेरुदण्ड सीधा गरेर दीर्घकालसम्म राख्न प्रयास गर्नुहुन्छ यी प्रयास तपाईंको देह र मनको प्राकृतिक स्वभावको विपरीत हुन पुग्छ । यसैको परिणामस्वरूप तपाईंको मन र शरीरले तपाईंकोे प्रयासको विरुद्ध विद्रोह गर्न थाल्छ । मूलतः यही कारण साधनाका प्रारम्भिक दिनहरूमा तपाईं विपश्यना साधनाको आसनमा स्थिर रहन असमर्थ रहनुहुन्छ ।

विपश्यना साधनाको कालमा आसन परिवर्तन गरिरहनुहुन्छ । हात खुट्टा चलाइरहनुहुन्छ । जब तपाईं विपश्यना साधनालाई निरन्तरता दिँदै जानुहुन्छ, जब तपार्इँका चित्तका संस्कारहरू क्षय हुँदै जान्छन्, जब प्रकृतिका शाश्वत नियमहरूका कारण तपाईंको मन र देहको स्वभाव परिवर्तन हुँदै जान्छ त्यस्तो स्थितिमा तँपाई दीर्घकालसम्म साधनामा शान्त र स्थिर आसनमा अवश्य रहन सक्नुहुन्छ । तपाईं भगवान् बुद्धले जस्तै एउटै आसनामा सातरात सातदिनसम्म बसेर ध्यान गर्न समर्थ रहनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
चित्तानुपश्यना साधना भनेको के हो ? कसरी गरिन्छ ? 1/12/2023 562 0
विपश्यना साधनाका बाह्र निर्वाण चरण 1/12/2023 985 0
चार आर्य सत्यका बाह्र आवृत्ति 1/12/2023 784 0
चित्तका चार खण्डहरु के के हुन ? 1/12/2023 783 0
जसले निर्वाण प्राप्त गरे तिनले कुन शब्दमा विपश्यनाको प्रसंशा गरे ? 1/12/2023 708 0
प्रतित्य समूत्पाद नियमको अनुलोम सत्य 1/12/2023 654 0
कायानुपश्यना साधनामा संवेदनाका बोध बाहिर मात्र गरिन्छ कि भित्री भागमा पनि गरिन्छ ? 1/12/2023 658 0
कायानुपश्यना साधनामा यदि कायको कुनै क्षेत्रमा संवेदना बोध भएन भने त्यस्तो क्षणमा के गर्नुपर्छ ? 1/12/2023 585 0
कायानुपश्यना साधनामा कायमा जडपन उत्पन्न भए के गर्नुपर्छ ? 1/12/2023 639 0
कायानुपश्यना वा विपश्यना साधनामा जब मन चञ्चल हुन्छ त्यस्तो अवस्थामा के गर्नुपर्छ ? 1/12/2023 622 0
के कायानुपश्यना साधना शिरदेखि पैतलासम्म र पैतलादेखि शिरसम्म नै गर्नुपर्छ ? 1/12/2023 617 0
कसरी कायानुपश्यना (कायमा गरिने विपश्यना) साधना गरिन्छ ? 1/12/2023 620 0
कायानुपश्यना साधना भनेको के हो ? केकस्तो महत्व छ ? 1/12/2023 712 0
विपश्यना साधनामा संवेदनामाथि किन साधना गरिन्छ ? 1/12/2023 576 0
संवेदना भनेको के हो ? किन मानिसको जीवनमा संवेदनाको असाधारण महत्व छ ? 1/12/2023 2087 0
के हो आनापानसति साधनाको सिमितता ? 1/12/2023 917 0
आनापानसति साधना कति समयसम्म गरिन्छ ? 1/12/2023 715 0
के हो आनापानसति साधना ?कसरी गरिन्छ ? 1/12/2023 719 0
के आसनबाट उठेपश्चात् पनि विपश्यना साधना निरन्तर रहिरहन्छ ? 1/12/2023 623 0
विपश्यना साधनाका लागि कस्तो स्थानको आवश्यकता पर्छ ? 1/12/2023 635 0
धर्म संवेग भनेको के हो ? 1/12/2023 689 0
विपश्यना साधनामा अप्नाउनुपर्ने सावधानी 1/12/2023 625 0
विपश्यना साधनाको साधकमा हुनुपर्ने तीन मुख्य गुण केके हुन् ? 1/12/2023 776 0
किन विपश्यना साधना संसारको एक मात्र सत्यमोक्ष साधना हो ? 1/12/2023 633 0
विपश्यना साधना भनेको के हो ? के विपश्यना धर्म विरोधी साधना हो ? 1/12/2023 702 0
१०.२ विश्वप्रसिद्ध गुरु महासी सयोकोको विपश्यना साधना विधि व्याख्या 1/12/2023 667 0
१०.३ विश्वप्रसिद्ध गुरु गोयन्काको विपश्यना साधना विधि व्याख्या 1/12/2023 733 0
१०.१ भगवान् बुद्धले महासतिपट्ठान साधनामा व्याख्या गर्नुभएको विपश्यना साधना विधि 1/12/2023 882 0
९.२.१० विपश्यना साधनाद्वारा निर्वाण प्राप्त गर्न कति समय लाग्दछ ? 1/12/2023 689 0
९.२.९ विपश्यना साधनाका बाह्र निर्वाण चरणबाट गुज्रिनुहोस् 1/12/2023 691 0
९.२.८ चौवीसै घण्टा साधनारत रहनुहोस् 1/12/2023 654 0
९.२.७ चित्तानुपश्यना साधनामा प्रवेश गर्नुहोस् 1/12/2023 615 0
९.२.६ कायानुपश्यना वा विपश्यना साधनामा प्रवेश गर्नुहोस् 1/12/2023 586 0
९.२.५ संवेदनाहरूका उत्पत्ति बोध गर्नुहोस् 1/12/2023 846 0
९.२.४ आनापानसति साधनाको गहिराइलाई बुझ्नुहोस् 1/12/2023 703 0
९.२.३ आनापानसति साधनामा प्रवेश गर्नुहोस् 1/11/2023 598 0
९.२.२ पञ्चशील ग्रहण गर्नुहोस् 1/11/2023 566 0
९.२ विपश्यना साधनाको चरणबद्ध साधनाविधि 1/11/2023 637 0
९.१ विपश्यनासँग जोडिएका सम्पूर्ण सैद्धान्तिक पक्षको पुनः अवलोकन 678 0
८.८ भगवान् बुद्धको असाधारण साधना स्पष्टता 1/11/2023 561 0
८.७ विपश्यना साधनाका निर्वाणका बाह्रवटा चरण केके हुन् ? 1/11/2023 642 0
८.५/६ विपश्यना साधनाले कसरी निर्वाण प्रदान गर्दछ ? 1/11/2023 613 0
८.४ मानिसमा कसरी दुःखचक्र, लोकचक्र, भवचक्र उत्पन्न हुन्छ 1/11/2023 999 0
८.३ मानिसको चित्तमा संस्कार (संवेदना भोग गर्ने स्वभाव) कसरी उत्पन्न हुन्छन् ? 1/11/2023 1012 0
८.२ विपश्यना साधनाले निर्वाण प्रदान गर्न समाधान गर्नुपर्ने पाँच समस्याहरु के के हुन् ? 1/11/2023 948 0
८.१ विपश्यना साधनाको लक्ष्य के हो ? 1/11/2023 628 0
८. विपश्यना साधनासँग जोडिएका अन्य सैद्धान्तिक ज्ञान वा जानकारी 1/11/2023 627 0
७.७ सम्यक सङ्कल्प साधना 1/11/2023 748 0
७.८ सम्यक दृष्टि वा दर्शनसाधना 1/11/2023 848 0
७.६ सम्यक व्यायाम साधना 1/11/2023 682 0
७.५ सम्यक समाधि साधना 1/11/2023 941 0
७.४ सम्यक स्मृति साधना 1/11/2023 745 0
७.३ सम्यक आजीविका साधना 1/11/2023 974 0
७.२ सम्यक वाणी साधना 1/11/2023 815 0
७.१ सम्यक कर्म साधना 1/11/2023 733 0
७. आर्य अष्टाङ्गमार्ग साधना (आठ साधना संयोजन भएको एक पूर्ण सत्य साधना ) 1/11/2023 644 0
६.७. तिपरिवट्टं द्धादसाकारंं वा चार आर्य सत्यको बाह्र आवृति 1/11/2023 596 0
६.५ चार आर्य सत्य सम्बन्धी भ्रम 1/11/2023 585 0
६.६ चार आर्य सत्य परस्परमा जोडिएका छन् 1/11/2023 524 0
६.४ दुःख निरोध गामिनी प्रतिपदा वा मार्ग आर्य सत्य 1/11/2023 671 0
६.३ दुःख निरोध आर्य सत्य 1/11/2023 685 0
६.२ दुःख समुदय आर्य सत्य 1/11/2023 871 0
६.१ दुःख आर्य सत्य 1/11/2023 644 0
५.६ संस्कार वा गुण उच्छेदको शाश्वत नियम 1/10/2023 728 0
५.५ प्रतित्यसमुत्पादको शाश्वत नियम 1/10/2023 604 0
५.४ संस्कार वा गुण आर्कषणको शाश्वत नियम 1/10/2023 715 0
५.२ संस्कार वा बीज विस्तारको शाश्वत नियम 1/10/2023 591 0
५.३ संस्कार गुण प्रकटीकरणको शाश्वत नियम 1/10/2023 580 0
५.१ संस्कार वा बीज सङ्ग्रहको शाश्वत नियम 1/10/2023 652 0
५. धम्म वा प्रकृतिका ६ वटा शाश्वत नियम 1/10/2023 673 0
४.४ प्रतित्यसमूत्पादको शाश्वत नियम सम्बन्धी भ्रम 1/10/2023 606 0
४.३ प्रतित्यसमुत्पादको प्रतिलोक सत्य (चक्र) 1/10/2023 710 0
४.२ प्रतित्यसमुत्पादको अनुलोम सत्य (चक्र) 1/10/2023 696 0
४.१ प्रतित्यसमुत्पादको शाश्वत नियम 1/10/2023 585 0
३.५ निर्वाण पश्चात् भगवानका दिनहरू 1/10/2023 684 0
३.४ धम्म वा प्रकृतिको प्रतित्यसमुत्पाद शाश्वत नियमको बोध 1/10/2023 651 0
३.३ अन्ततः बुद्धत्व प्राप्ति 1/10/2023 719 0
३.२ भगवानबाट संवेदनामाथि साधनाको निरन्तरता 1/10/2023 571 0
३.१ प्रथम ध्यानको स्मृति 1/10/2023 499 0
२.९ असफल कठोर देहपीडक साधना 1/10/2023 610 0
२.८ भगवानको अनिश्चयपूर्ण स्थिति 1/10/2023 658 0
२.७ निर्वाणका दृष्टिले मिथ्या साधनाका साम्राज्य 1/10/2023 646 0
२.६ उद्धक रामपुत्त र त्रुटिपूर्ण निर्वाण साधनाविधि 1/10/2023 711 0
२.५ गुरु आलार कालम र त्रुटिपूर्ण निर्वाण साधनाविधि 1/10/2023 614 0
२.४ अन्धकारमय आध्यात्मिक जगत 1/10/2023 667 0
२.३ आध्यात्मिक जगतका अनेक दृश्य 1/10/2023 669 0
२.२ सत्य निर्वाण साधनाविधिको खोजी 1/10/2023 616 0
२.१ सांसारिक वैराग्य र दरबार त्याग 1/10/2023 739 0
१.२ विपश्यना साधनाका महत्वपूर्ण पक्ष वा विशेषताहरु के के हन् ? 1/10/2023 849 0
१.१ विपश्यना साधना के हो ? 1/10/2023 2563 0