विपश्यना साधनासँग जोडिएका प्रश्न उत्तर

कायानुपश्यना साधनामा कायमा जडपन उत्पन्न भए के गर्नुपर्छ ?

0 टिप्पणीहरू 594 आगन्तुकहरू

जब तपाईं कायानुपश्यना वा कायलाई शिरदेखि पैतलासम्म र पैतलादेखि शिरसम्म एकएक इन्चमा टुक्र्याउँदै विपश्यना साधना सुरू गर्नुहुन्छ तपाईं साधनाको केही हप्तापश्चात् हात, पाखुरा, तिघ्रा, खुट्टा, ढाड आदि क्षेत्रका जडपन नष्ट भई सर्वत्र संवेदनाहरू सहजरूपमा उत्पत्ति व्यय, उत्पत्ति व्यय भएको अनुभूति प्राप्त गर्नुहुन्छ तर जब तपाईं (मेरो अनुभवमा) कायानुपश्यनालाई छातीबाट तल एकएक इन्च गर्दै पेटको क्षेत्रतर्फ निरन्तरता दिने प्रयास गर्नुहुन्छ त्यस क्षणमा तपाईं पेटको क्षेत्रमा स्थूलपन, सघनता, मूर्छना, जडपन आदि अनुभव गर्र्नुहुन्छ, जसका कारण तपाईंको कायानुपश्यना साधना खण्डित हुनपुग्छ वा तपाईं एकएक इन्च गर्दै कायानुपश्यना साधनालाई सहजरूपमा निरन्तरता दिन असमर्थ रहनुहुन्छ । यस्तो स्थितिमा तपाईंको मनमा नैराश्य भावको जन्म हुनसक्छ । जब तपाईं साधनाको कालमा पेट वा अन्य क्षेत्रमा जडपनलाई साक्षात्कार गर्नुहुन्छ त्यस्तो स्थितिमा तपाईंले कायमा उपस्थित ती स्थूलपन, सघनता, जडपन, मूर्छना आदिलाई नष्ट गर्न सङ्घर्ष वा विशेष प्रयास नगरी जडपनलाई यथाभूतरूपमा १–२ मिनेटसम्म ध्यानपूर्वक अवलोकन गरिरहनुपर्छ ।

यसरी १–२ मिनेटको समय सूक्ष्मतापूर्वक ध्यान गर्दा पनि यदि जडपन नष्ट भएन भने पनि कत्ति विचलित नभई साधनालाई निरन्तरता दिइरहनुपर्छ । जब तपाईं विपश्यना साधनालाई दीर्घकालसम्म निरन्तरता दिइरहनुहुन्छ शनैःशनैः तपाईंको कायका सम्पूर्ण जडपन नष्ट भएर जानेछन् । यदि तपाईंले कायको जडपनलाई बलपूर्वक नष्ट गर्न प्रयास गर्नुभयो भने धम्मका शाश्वत नियमहरूले त्यस जडपनलाई झन्झन् विस्तारित गरिदिने भएकाले तपाईं साधना सङ्घर्षमा फस्न पुग्नुहुनेछ । यसर्थ विपश्यना साधनामा कायका कुनै पनि क्षेत्रमा जडपनको अनुभूति भयो भने बलपूर्वक त्यसलाई नष्ट गर्ने प्रयास नगरी साधनालाई नयाँ क्षेत्रहरूमा निरन्तरता दिइहरहनुपर्ने हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
चित्तानुपश्यना साधना भनेको के हो ? कसरी गरिन्छ ? 1/12/2023 508 0
विपश्यना साधनाका बाह्र निर्वाण चरण 1/12/2023 897 0
चार आर्य सत्यका बाह्र आवृत्ति 1/12/2023 728 0
चित्तका चार खण्डहरु के के हुन ? 1/12/2023 735 0
जसले निर्वाण प्राप्त गरे तिनले कुन शब्दमा विपश्यनाको प्रसंशा गरे ? 1/12/2023 646 0
प्रतित्य समूत्पाद नियमको अनुलोम सत्य 1/12/2023 578 0
कायानुपश्यना साधनामा संवेदनाका बोध बाहिर मात्र गरिन्छ कि भित्री भागमा पनि गरिन्छ ? 1/12/2023 612 0
कायानुपश्यना साधनामा यदि कायको कुनै क्षेत्रमा संवेदना बोध भएन भने त्यस्तो क्षणमा के गर्नुपर्छ ? 1/12/2023 539 0
कायानुपश्यना वा विपश्यना साधनामा जब मन चञ्चल हुन्छ त्यस्तो अवस्थामा के गर्नुपर्छ ? 1/12/2023 564 0
के कायानुपश्यना साधना शिरदेखि पैतलासम्म र पैतलादेखि शिरसम्म नै गर्नुपर्छ ? 1/12/2023 557 0
कसरी कायानुपश्यना (कायमा गरिने विपश्यना) साधना गरिन्छ ? 1/12/2023 556 0
कायानुपश्यना साधना भनेको के हो ? केकस्तो महत्व छ ? 1/12/2023 660 0
विपश्यना साधनामा संवेदनामाथि किन साधना गरिन्छ ? 1/12/2023 510 0
संवेदना भनेको के हो ? किन मानिसको जीवनमा संवेदनाको असाधारण महत्व छ ? 1/12/2023 1977 0
के हो आनापानसति साधनाको सिमितता ? 1/12/2023 859 0
आनापानसति साधना कति समयसम्म गरिन्छ ? 1/12/2023 655 0
के हो आनापानसति साधना ?कसरी गरिन्छ ? 1/12/2023 653 0
साधकलाई किन साधनाका प्रारम्भिक दिनमा असहज महसुस हुन्छ ? 1/12/2023 641 0
के आसनबाट उठेपश्चात् पनि विपश्यना साधना निरन्तर रहिरहन्छ ? 1/12/2023 573 0
विपश्यना साधनाका लागि कस्तो स्थानको आवश्यकता पर्छ ? 1/12/2023 541 0
धर्म संवेग भनेको के हो ? 1/12/2023 619 0
विपश्यना साधनामा अप्नाउनुपर्ने सावधानी 1/12/2023 537 0
विपश्यना साधनाको साधकमा हुनुपर्ने तीन मुख्य गुण केके हुन् ? 1/12/2023 684 0
किन विपश्यना साधना संसारको एक मात्र सत्यमोक्ष साधना हो ? 1/12/2023 557 0
विपश्यना साधना भनेको के हो ? के विपश्यना धर्म विरोधी साधना हो ? 1/12/2023 594 0
१०.२ विश्वप्रसिद्ध गुरु महासी सयोकोको विपश्यना साधना विधि व्याख्या 1/12/2023 599 0
१०.३ विश्वप्रसिद्ध गुरु गोयन्काको विपश्यना साधना विधि व्याख्या 1/12/2023 613 0
१०.१ भगवान् बुद्धले महासतिपट्ठान साधनामा व्याख्या गर्नुभएको विपश्यना साधना विधि 1/12/2023 832 0
९.२.१० विपश्यना साधनाद्वारा निर्वाण प्राप्त गर्न कति समय लाग्दछ ? 1/12/2023 575 0
९.२.९ विपश्यना साधनाका बाह्र निर्वाण चरणबाट गुज्रिनुहोस् 1/12/2023 611 0
९.२.८ चौवीसै घण्टा साधनारत रहनुहोस् 1/12/2023 594 0
९.२.७ चित्तानुपश्यना साधनामा प्रवेश गर्नुहोस् 1/12/2023 561 0
९.२.६ कायानुपश्यना वा विपश्यना साधनामा प्रवेश गर्नुहोस् 1/12/2023 524 0
९.२.५ संवेदनाहरूका उत्पत्ति बोध गर्नुहोस् 1/12/2023 670 0
९.२.४ आनापानसति साधनाको गहिराइलाई बुझ्नुहोस् 1/12/2023 627 0
९.२.३ आनापानसति साधनामा प्रवेश गर्नुहोस् 1/11/2023 547 0
९.२.२ पञ्चशील ग्रहण गर्नुहोस् 1/11/2023 506 0
९.२ विपश्यना साधनाको चरणबद्ध साधनाविधि 1/11/2023 553 0
९.१ विपश्यनासँग जोडिएका सम्पूर्ण सैद्धान्तिक पक्षको पुनः अवलोकन 604 0
८.८ भगवान् बुद्धको असाधारण साधना स्पष्टता 1/11/2023 501 0
८.७ विपश्यना साधनाका निर्वाणका बाह्रवटा चरण केके हुन् ? 1/11/2023 568 0
८.५/६ विपश्यना साधनाले कसरी निर्वाण प्रदान गर्दछ ? 1/11/2023 535 0
८.४ मानिसमा कसरी दुःखचक्र, लोकचक्र, भवचक्र उत्पन्न हुन्छ 1/11/2023 939 0
८.३ मानिसको चित्तमा संस्कार (संवेदना भोग गर्ने स्वभाव) कसरी उत्पन्न हुन्छन् ? 1/11/2023 936 0
८.२ विपश्यना साधनाले निर्वाण प्रदान गर्न समाधान गर्नुपर्ने पाँच समस्याहरु के के हुन् ? 1/11/2023 794 0
८.१ विपश्यना साधनाको लक्ष्य के हो ? 1/11/2023 534 0
८. विपश्यना साधनासँग जोडिएका अन्य सैद्धान्तिक ज्ञान वा जानकारी 1/11/2023 555 0
७.७ सम्यक सङ्कल्प साधना 1/11/2023 649 0
७.८ सम्यक दृष्टि वा दर्शनसाधना 1/11/2023 779 0
७.६ सम्यक व्यायाम साधना 1/11/2023 606 0
७.५ सम्यक समाधि साधना 1/11/2023 861 0
७.४ सम्यक स्मृति साधना 1/11/2023 649 0
७.३ सम्यक आजीविका साधना 1/11/2023 888 0
७.२ सम्यक वाणी साधना 1/11/2023 727 0
७.१ सम्यक कर्म साधना 1/11/2023 665 0
७. आर्य अष्टाङ्गमार्ग साधना (आठ साधना संयोजन भएको एक पूर्ण सत्य साधना ) 1/11/2023 592 0
६.७. तिपरिवट्टं द्धादसाकारंं वा चार आर्य सत्यको बाह्र आवृति 1/11/2023 546 0
६.५ चार आर्य सत्य सम्बन्धी भ्रम 1/11/2023 535 0
६.६ चार आर्य सत्य परस्परमा जोडिएका छन् 1/11/2023 472 0
६.४ दुःख निरोध गामिनी प्रतिपदा वा मार्ग आर्य सत्य 1/11/2023 617 0
६.३ दुःख निरोध आर्य सत्य 1/11/2023 625 0
६.२ दुःख समुदय आर्य सत्य 1/11/2023 795 0
६.१ दुःख आर्य सत्य 1/11/2023 592 0
५.६ संस्कार वा गुण उच्छेदको शाश्वत नियम 1/10/2023 630 0
५.५ प्रतित्यसमुत्पादको शाश्वत नियम 1/10/2023 550 0
५.४ संस्कार वा गुण आर्कषणको शाश्वत नियम 1/10/2023 603 0
५.२ संस्कार वा बीज विस्तारको शाश्वत नियम 1/10/2023 510 0
५.३ संस्कार गुण प्रकटीकरणको शाश्वत नियम 1/10/2023 472 0
५.१ संस्कार वा बीज सङ्ग्रहको शाश्वत नियम 1/10/2023 570 0
५. धम्म वा प्रकृतिका ६ वटा शाश्वत नियम 1/10/2023 611 0
४.४ प्रतित्यसमूत्पादको शाश्वत नियम सम्बन्धी भ्रम 1/10/2023 540 0
४.३ प्रतित्यसमुत्पादको प्रतिलोक सत्य (चक्र) 1/10/2023 638 0
४.२ प्रतित्यसमुत्पादको अनुलोम सत्य (चक्र) 1/10/2023 636 0
४.१ प्रतित्यसमुत्पादको शाश्वत नियम 1/10/2023 515 0
३.५ निर्वाण पश्चात् भगवानका दिनहरू 1/10/2023 578 0
३.४ धम्म वा प्रकृतिको प्रतित्यसमुत्पाद शाश्वत नियमको बोध 1/10/2023 601 0
३.३ अन्ततः बुद्धत्व प्राप्ति 1/10/2023 619 0
३.२ भगवानबाट संवेदनामाथि साधनाको निरन्तरता 1/10/2023 503 0
३.१ प्रथम ध्यानको स्मृति 1/10/2023 457 0
२.९ असफल कठोर देहपीडक साधना 1/10/2023 564 0
२.८ भगवानको अनिश्चयपूर्ण स्थिति 1/10/2023 590 0
२.७ निर्वाणका दृष्टिले मिथ्या साधनाका साम्राज्य 1/10/2023 584 0
२.६ उद्धक रामपुत्त र त्रुटिपूर्ण निर्वाण साधनाविधि 1/10/2023 653 0
२.५ गुरु आलार कालम र त्रुटिपूर्ण निर्वाण साधनाविधि 1/10/2023 540 0
२.४ अन्धकारमय आध्यात्मिक जगत 1/10/2023 555 0
२.३ आध्यात्मिक जगतका अनेक दृश्य 1/10/2023 603 0
२.२ सत्य निर्वाण साधनाविधिको खोजी 1/10/2023 546 0
२.१ सांसारिक वैराग्य र दरबार त्याग 1/10/2023 649 0
१.२ विपश्यना साधनाका महत्वपूर्ण पक्ष वा विशेषताहरु के के हन् ? 1/10/2023 695 0
१.१ विपश्यना साधना के हो ? 1/10/2023 2350 0