आर्य अष्टाङ्गमार्ग साधना

७.६ सम्यक व्यायाम साधना

0 टिप्पणीहरू 681 आगन्तुकहरू

सम्यक व्यायाम साधना आर्य अष्टाङ्ग मार्गको त्यो साधना हो, जुन साधनामा साधकले चित्तमा नव संस्कार उत्पन्न हुन नदिन, चित्तमा उत्पन्न भएको संस्कारलाई नाश गर्न, चित्तमा उत्पन्न नभएको कुशल धर्म (चित्तको समभाव) उत्पन्न गर्न र चित्तमा उत्पन्न कुशल धर्म (चित्तको समभाव) लाई संरक्षण र विकास गर्न साधना गर्छ । यस साधनामा साधकले साक्षीभावमा रहेर चित्तको त्यस क्षणको स्थिति जस्तो छ चित्तको त्यही स्थितिलाई यथाभूतरूपमा प्रतिक्रिया विहीन भएर बोध गर्छ । सम्यक व्यायाम साधनाको व्याख्या गर्दै भगवान् भन्नुहुन्छ–

“कतमो च, भिक्खवे, सम्मावायामो ? इध, भिक्खवे, भिक्खु अनुप्पन्नानं पापकानं अकुसलानं धम्मानं अनुप्पादाय छन्दं जनेति वायमति वीरियं आरभति चित्तं पग्गण्हाति पदहति; उप्पन्नानं पापकानं अकुसलानं धम्मानं पहानाय छन्दं जनेति वायमति वीरियं आरभति चित्तं पग्गण्हति पदहति; अनुप्पन्नानं कुसलानं धम्मानं उप्पादाय छन्दं जनेति वायमति वीरियं आरभति चित्तं पग्गण्हति पदहति; उप्पन्नानं कुसलानं धम्मानं ठितिया असम्मोसाय भिय्योभावाय वेपुल्लाय भावनाय पारिपूरिया छन्दं जनेति वायमति वीरियं आरभति चित्तं पग्गण्हाति पदहति । अयं वुच्चति, भिक्खवे सम्मावायामो ।”

अर्थात् हे भिक्षुहरू ! के हो सम्यक व्यायाम ? यहाँ भिक्षुहरू ! कोही भिक्षु अनुत्पन्न, पापपूर्ण, अकुशल धर्मलाई उत्पन्न हुन नदिन इच्छा उत्पन्न गर्छ, उद्योग गर्छ, वीर्यारम्भ गर्छ, चित्तलाई रोक्छ, थाम्छ । उत्पन्न भएको पापपूर्ण अकुशल धर्मको प्रहाण वा विनाशका लागि इच्छा उत्पन्न गर्छ, उद्योग गर्दछ, वीर्यारम्भ गर्छ, चित्तलाई रोक्छ, थाम्छ । अनुत्पन्न कुशल धर्मको उत्पत्तिका लागि इच्छा उत्पन्न गर्छ, उद्योग गर्छ, वीर्यारम्भ गर्छ, चित्तलाई रोक्छ, थाम्छ । उत्पन्न भएको कुशल धर्मको स्थिति, अनाश (रक्षा) गर्न, वृद्धि, विपुलता, भावनाको परिपूर्णताका लागि इच्छा जगाउँछ, उद्योग गर्छ, वीर्यारम्भ गर्छ, चित्तलाई रोक्छ, थाम्छ । भिक्षुहरू ! यसैलाई सम्यक व्यायाम भनिन्छ ।

सम्यक व्यायाम अर्थात् मनको सम्यक व्यायाम । जसरी शरीरका विकार, रोग, दुर्बलता आदिलाई हटाउन शारीरिक व्यायाम आवश्यक पर्छ त्यसैगरी मनका विकार, रोग, दुर्बलता आदि नष्ट गर्न मनको व्यायाम आवश्यक छ । सम्यक व्यायाम साधनामा साधक स्वयंको मनका विकार, दुर्बलता आदिलाई हटाउन माथि भगवान्ले व्याख्या गर्नुभएझैँ साधकले चार प्रकारका प्रयत्न गर्छ, प्रयास गर्छ ।

प्रथम प्रयत्न :– जुन विकार वा पाप अहिलेसम्म मनमा उत्पन्न भएको छैन त्यस्तो विकार मनमा प्रवेश नगरोस् भन्ने प्रयत्न गर्छ ।
दोस्रो प्रयत्न :– जुन विकार वा पाप मनमा उत्पन्न भएको छ त्यस्तो विकारलाई साधनाद्वारा हटाउने प्रयत्न गर्छ ।
तेस्रो प्रयत्न :– जुन कुशल धर्म अहिलेसम्म मनमा उत्पन्न भएको छैन त्यसलाई उत्पन्न गर्ने प्रयत्न गर्छ ।
चौथो प्रयत्न :– जुन कुशल धर्म मनमा उत्पन्न भएको छ, सङ्ग्रह भएको छ त्यसलाई संरक्षित गर्ने वा विकास गर्ने प्रयत्न गर्छ ।

सम्यक व्यायाम साधनामा साधक यी चार प्रयत्न अन्तर्गत पृथक वा विशिष्ट प्रकारको कुनै पनि प्रयत्न गर्दैन । उसले साक्षीभावले चित्तको त्यस क्षणको स्थिति जस्तो छ चित्तको त्यही स्थिति वा अवस्थालाई यथाभूतरूपमा प्रतिक्रिया विहीन भएर बोध गर्छ । प्रज्ञावान् र जागरुक भएर अवलोकन गर्छ । जब साधकले यसरी चित्तको वर्तमान अवस्थालाई जस्तो छ त्यस्तैरूपमा अवलोकन गर्न प्रारम्भ गर्छ तब साधकमा त्यस्तो जागरुक र प्रज्ञापूर्ण क्षणमा मनमा अहिलेसम्म उत्पन्न नभएका विकार उत्पन्न नै हुँदैन । यदि मनमा कुनै विकार उत्पन्न भयो भने पनि त्यो स्वतः विलाएर जान्छ । मनमा अहिलेसम्म नजागेको कुशल धर्म (संवेदनाप्रतिको समभाव) स्वतः जाग्छ तर मनमा कुशल धर्म उपस्थित छ भने त्यो झन् विस्तार भएर जान्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
चित्तानुपश्यना साधना भनेको के हो ? कसरी गरिन्छ ? 1/12/2023 562 0
विपश्यना साधनाका बाह्र निर्वाण चरण 1/12/2023 985 0
चार आर्य सत्यका बाह्र आवृत्ति 1/12/2023 784 0
चित्तका चार खण्डहरु के के हुन ? 1/12/2023 783 0
जसले निर्वाण प्राप्त गरे तिनले कुन शब्दमा विपश्यनाको प्रसंशा गरे ? 1/12/2023 704 0
प्रतित्य समूत्पाद नियमको अनुलोम सत्य 1/12/2023 652 0
कायानुपश्यना साधनामा संवेदनाका बोध बाहिर मात्र गरिन्छ कि भित्री भागमा पनि गरिन्छ ? 1/12/2023 658 0
कायानुपश्यना साधनामा यदि कायको कुनै क्षेत्रमा संवेदना बोध भएन भने त्यस्तो क्षणमा के गर्नुपर्छ ? 1/12/2023 585 0
कायानुपश्यना साधनामा कायमा जडपन उत्पन्न भए के गर्नुपर्छ ? 1/12/2023 639 0
कायानुपश्यना वा विपश्यना साधनामा जब मन चञ्चल हुन्छ त्यस्तो अवस्थामा के गर्नुपर्छ ? 1/12/2023 620 0
के कायानुपश्यना साधना शिरदेखि पैतलासम्म र पैतलादेखि शिरसम्म नै गर्नुपर्छ ? 1/12/2023 617 0
कसरी कायानुपश्यना (कायमा गरिने विपश्यना) साधना गरिन्छ ? 1/12/2023 618 0
कायानुपश्यना साधना भनेको के हो ? केकस्तो महत्व छ ? 1/12/2023 712 0
विपश्यना साधनामा संवेदनामाथि किन साधना गरिन्छ ? 1/12/2023 576 0
संवेदना भनेको के हो ? किन मानिसको जीवनमा संवेदनाको असाधारण महत्व छ ? 1/12/2023 2087 0
के हो आनापानसति साधनाको सिमितता ? 1/12/2023 917 0
आनापानसति साधना कति समयसम्म गरिन्छ ? 1/12/2023 713 0
के हो आनापानसति साधना ?कसरी गरिन्छ ? 1/12/2023 719 0
साधकलाई किन साधनाका प्रारम्भिक दिनमा असहज महसुस हुन्छ ? 1/12/2023 729 0
के आसनबाट उठेपश्चात् पनि विपश्यना साधना निरन्तर रहिरहन्छ ? 1/12/2023 623 0
विपश्यना साधनाका लागि कस्तो स्थानको आवश्यकता पर्छ ? 1/12/2023 635 0
धर्म संवेग भनेको के हो ? 1/12/2023 683 0
विपश्यना साधनामा अप्नाउनुपर्ने सावधानी 1/12/2023 625 0
विपश्यना साधनाको साधकमा हुनुपर्ने तीन मुख्य गुण केके हुन् ? 1/12/2023 776 0
किन विपश्यना साधना संसारको एक मात्र सत्यमोक्ष साधना हो ? 1/12/2023 633 0
विपश्यना साधना भनेको के हो ? के विपश्यना धर्म विरोधी साधना हो ? 1/12/2023 700 0
१०.२ विश्वप्रसिद्ध गुरु महासी सयोकोको विपश्यना साधना विधि व्याख्या 1/12/2023 667 0
१०.३ विश्वप्रसिद्ध गुरु गोयन्काको विपश्यना साधना विधि व्याख्या 1/12/2023 731 0
१०.१ भगवान् बुद्धले महासतिपट्ठान साधनामा व्याख्या गर्नुभएको विपश्यना साधना विधि 1/12/2023 882 0
९.२.१० विपश्यना साधनाद्वारा निर्वाण प्राप्त गर्न कति समय लाग्दछ ? 1/12/2023 689 0
९.२.९ विपश्यना साधनाका बाह्र निर्वाण चरणबाट गुज्रिनुहोस् 1/12/2023 691 0
९.२.८ चौवीसै घण्टा साधनारत रहनुहोस् 1/12/2023 654 0
९.२.७ चित्तानुपश्यना साधनामा प्रवेश गर्नुहोस् 1/12/2023 613 0
९.२.६ कायानुपश्यना वा विपश्यना साधनामा प्रवेश गर्नुहोस् 1/12/2023 584 0
९.२.५ संवेदनाहरूका उत्पत्ति बोध गर्नुहोस् 1/12/2023 842 0
९.२.४ आनापानसति साधनाको गहिराइलाई बुझ्नुहोस् 1/12/2023 699 0
९.२.३ आनापानसति साधनामा प्रवेश गर्नुहोस् 1/11/2023 596 0
९.२.२ पञ्चशील ग्रहण गर्नुहोस् 1/11/2023 562 0
९.२ विपश्यना साधनाको चरणबद्ध साधनाविधि 1/11/2023 637 0
९.१ विपश्यनासँग जोडिएका सम्पूर्ण सैद्धान्तिक पक्षको पुनः अवलोकन 674 0
८.८ भगवान् बुद्धको असाधारण साधना स्पष्टता 1/11/2023 561 0
८.७ विपश्यना साधनाका निर्वाणका बाह्रवटा चरण केके हुन् ? 1/11/2023 642 0
८.५/६ विपश्यना साधनाले कसरी निर्वाण प्रदान गर्दछ ? 1/11/2023 611 0
८.४ मानिसमा कसरी दुःखचक्र, लोकचक्र, भवचक्र उत्पन्न हुन्छ 1/11/2023 995 0
८.३ मानिसको चित्तमा संस्कार (संवेदना भोग गर्ने स्वभाव) कसरी उत्पन्न हुन्छन् ? 1/11/2023 1010 0
८.२ विपश्यना साधनाले निर्वाण प्रदान गर्न समाधान गर्नुपर्ने पाँच समस्याहरु के के हुन् ? 1/11/2023 946 0
८.१ विपश्यना साधनाको लक्ष्य के हो ? 1/11/2023 624 0
८. विपश्यना साधनासँग जोडिएका अन्य सैद्धान्तिक ज्ञान वा जानकारी 1/11/2023 627 0
७.७ सम्यक सङ्कल्प साधना 1/11/2023 748 0
७.८ सम्यक दृष्टि वा दर्शनसाधना 1/11/2023 848 0
७.५ सम्यक समाधि साधना 1/11/2023 941 0
७.४ सम्यक स्मृति साधना 1/11/2023 741 0
७.३ सम्यक आजीविका साधना 1/11/2023 974 0
७.२ सम्यक वाणी साधना 1/11/2023 815 0
७.१ सम्यक कर्म साधना 1/11/2023 733 0
७. आर्य अष्टाङ्गमार्ग साधना (आठ साधना संयोजन भएको एक पूर्ण सत्य साधना ) 1/11/2023 644 0
६.७. तिपरिवट्टं द्धादसाकारंं वा चार आर्य सत्यको बाह्र आवृति 1/11/2023 594 0
६.५ चार आर्य सत्य सम्बन्धी भ्रम 1/11/2023 585 0
६.६ चार आर्य सत्य परस्परमा जोडिएका छन् 1/11/2023 524 0
६.४ दुःख निरोध गामिनी प्रतिपदा वा मार्ग आर्य सत्य 1/11/2023 671 0
६.३ दुःख निरोध आर्य सत्य 1/11/2023 683 0
६.२ दुःख समुदय आर्य सत्य 1/11/2023 871 0
६.१ दुःख आर्य सत्य 1/11/2023 644 0
५.६ संस्कार वा गुण उच्छेदको शाश्वत नियम 1/10/2023 728 0
५.५ प्रतित्यसमुत्पादको शाश्वत नियम 1/10/2023 604 0
५.४ संस्कार वा गुण आर्कषणको शाश्वत नियम 1/10/2023 715 0
५.२ संस्कार वा बीज विस्तारको शाश्वत नियम 1/10/2023 587 0
५.३ संस्कार गुण प्रकटीकरणको शाश्वत नियम 1/10/2023 580 0
५.१ संस्कार वा बीज सङ्ग्रहको शाश्वत नियम 1/10/2023 652 0
५. धम्म वा प्रकृतिका ६ वटा शाश्वत नियम 1/10/2023 669 0
४.४ प्रतित्यसमूत्पादको शाश्वत नियम सम्बन्धी भ्रम 1/10/2023 602 0
४.३ प्रतित्यसमुत्पादको प्रतिलोक सत्य (चक्र) 1/10/2023 710 0
४.२ प्रतित्यसमुत्पादको अनुलोम सत्य (चक्र) 1/10/2023 696 0
४.१ प्रतित्यसमुत्पादको शाश्वत नियम 1/10/2023 581 0
३.५ निर्वाण पश्चात् भगवानका दिनहरू 1/10/2023 682 0
३.४ धम्म वा प्रकृतिको प्रतित्यसमुत्पाद शाश्वत नियमको बोध 1/10/2023 647 0
३.३ अन्ततः बुद्धत्व प्राप्ति 1/10/2023 717 0
३.२ भगवानबाट संवेदनामाथि साधनाको निरन्तरता 1/10/2023 569 0
३.१ प्रथम ध्यानको स्मृति 1/10/2023 499 0
२.९ असफल कठोर देहपीडक साधना 1/10/2023 610 0
२.८ भगवानको अनिश्चयपूर्ण स्थिति 1/10/2023 658 0
२.७ निर्वाणका दृष्टिले मिथ्या साधनाका साम्राज्य 1/10/2023 646 0
२.६ उद्धक रामपुत्त र त्रुटिपूर्ण निर्वाण साधनाविधि 1/10/2023 709 0
२.५ गुरु आलार कालम र त्रुटिपूर्ण निर्वाण साधनाविधि 1/10/2023 614 0
२.४ अन्धकारमय आध्यात्मिक जगत 1/10/2023 667 0
२.३ आध्यात्मिक जगतका अनेक दृश्य 1/10/2023 667 0
२.२ सत्य निर्वाण साधनाविधिको खोजी 1/10/2023 616 0
२.१ सांसारिक वैराग्य र दरबार त्याग 1/10/2023 739 0
१.२ विपश्यना साधनाका महत्वपूर्ण पक्ष वा विशेषताहरु के के हन् ? 1/10/2023 847 0
१.१ विपश्यना साधना के हो ? 1/10/2023 2563 0