भगवान् बुद्धको निर्वाण साधना सङ्घर्षका कथा

२.८ भगवानको अनिश्चयपूर्ण स्थिति

0 टिप्पणीहरू 633 आगन्तुकहरू

अन्ततः केही दिनको विश्राम पश्चात् भगवान्को देह र मनको अन्योल र असहजताका भाव छाँटिदै गए । मनमा उत्पन्न भएको शान्तिसँगै भगवान्को मनमा पुनः स्वयंको असफल साधना यात्राको अनेक विचार उत्पन्न हुन थाले । ती अनिश्चयपूर्ण दिनहरूमा भगवान् स्वयंको असफल यात्राप्रति एक जागरुक दृष्टि दिइरहनुहुन्थ्यो । मनको केन्द्रमा एक मूल प्रश्न स्थापित गरेर स्वयंलाई सोधिरहनुहुन्थ्यो कि आखिर उहाँ के कारण निर्वाण प्राप्त गर्न असमर्थ हुनुभयो रु वा आखिर के कारण ती अनेक निर्वाण साधनाविधि उहाँलाई मोक्ष प्रदान गर्न असमर्थ रहे रु तर भगवान्सँग यी प्रश्नका स्पष्ट उत्तर थिएनन् ।

ती अत्यन्त असहज दिनहरूमा पनि भगवान्ले आफ्नो निर्वाणको आशालाई भने मर्न दिनुभएन, आफ्नो मनको कुनै कुनामा बलिरहेको आशाको किरणलाई निभ्न दिनुभएन । त्यस्तो जटिल समयमा पनि उहाँको मनको एक कुनामा उहाँ वा असंख्य साधकहरूले निर्वाण प्राप्त गर्न असमर्थ रहे पनि निर्वाण स्वयंमा मिथ्या वा भ्रम होइन । यो सत्य निर्वाण साधना विधिद्वारा प्राप्त हुन सम्भव परम जीवनस्थिति हो भन्ने जस्ता विचार उठिरहन्थे । भगवान्लाई निर्वाण प्राप्तिको सत्य साधना मार्ग यस जगतमा अवश्य उपस्थित छ । एक दिन अवश्य यो सत्य निर्वाण मार्गलाई पहिल्याएर निर्वाण प्राप्त गरेरै छोड्नेछु भन्ने आशाका किरण मनमा जागिरहन्थ्यो ।

अन्ततः यसरी विषम स्थितिमा उत्पन्न भएका मनका यी आशापूर्ण विचारसँगै भगवान्का मनका द्विविधा पनि छाँटिदै गए । भगवान्को मन पनि शनैःशनैः शान्त हुँदै गए । शान्त मनमा चिन्तनका लागि क्षितिज फराकिलो हुँदै गयो । यी दिनमा भगवान्ले पुनः दरबारको भोगपूर्ण जीवन, दरबार त्यागपछिका मोक्ष गुरु खोजका अनेक असफल प्रयास, अनेक आंशिक र भ्रमपूर्ण मोक्ष विद्या, असत्य गुरुहरूका कारण क्षत–विक्षत भएको आध्यात्मिक जगत, आध्यात्मिक जगतको भ्रमपूर्ण भासमा अट्किएर नष्ट भइरहेका असङ्ख्य साधक, स्वयंले ग्रहण गरेका अनेक आध्यात्मिक साधना, ती साधनाका त्रुटिहरूप्रति गम्भीर चिन्तन गर्न प्रारम्भ गर्नुभयो ।

यसरी चिन्तनको गहिराइमा डुब्दाडुब्दै एक दिन भगवान्को मनमा के इन्द्रियहरू र मनलाई कठोरतापूर्वक नियन्त्रणमा लिन असफल भएकै कारण निर्वाण साधना यात्रा असफल भएको हो त रु के देह इन्द्रियहरू र मनलाई कठोरतापूर्वक पूर्ण नियन्त्रणमा लिन सकेको खण्डमा निर्वाण प्राप्ति सम्भव छ त रु भन्ने जस्ता विचारहरू उठे, उठिरहे ।
एकातर्फ निर्वाणप्रति गहन प्यास र अर्कोतर्फ साधनामा अगाडि बढ्ने मार्ग नै अवरुद्ध भएको स्थितिमा मनमा उत्पन्न यी विचारसँगै भगवान्को मनमा कठोर देह तपस्याका विचार प्रबल हुँदै आए । अन्ततः यही प्रबल विचारका प्रभावमा भगवान्ले निर्वाण प्राप्तिका लागि देह, इन्द्रिय र मनको कठोर तपको सङ्कल्प लिनुभयो र घोर देहपीडक तपस्याको मार्गमा प्रवेश गर्नुभयो । अनेक परम्परागत मोक्ष शास्त्रहरूमा निर्वाण प्राप्तिका लागि तपस्वीहरू जाडोमा हिमालय, गर्मीमा मरुभूमिमा पन्चाग्नि तापेर देह, इन्द्रिय र मनलाई नियन्त्रणमा लिएका कथा प्रचलनमा थिए । यिनै शास्त्रका वचनबाट प्रभावित भएर भगवान्ले यस मार्गलाई रोज्नुभएको थियो । निर्वाण प्राप्तिका लागि कुनै मार्ग वा साधनाविधि नै अनुपस्थित रहेको एक विषम स्थितिमा भगवान्ले यस देहपीडक कठोर साधनामार्ग रोज्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
चित्तानुपश्यना साधना भनेको के हो ? कसरी गरिन्छ ? 1/12/2023 538 0
विपश्यना साधनाका बाह्र निर्वाण चरण 1/12/2023 965 0
चार आर्य सत्यका बाह्र आवृत्ति 1/12/2023 760 0
चित्तका चार खण्डहरु के के हुन ? 1/12/2023 757 0
जसले निर्वाण प्राप्त गरे तिनले कुन शब्दमा विपश्यनाको प्रसंशा गरे ? 1/12/2023 676 0
प्रतित्य समूत्पाद नियमको अनुलोम सत्य 1/12/2023 632 0
कायानुपश्यना साधनामा संवेदनाका बोध बाहिर मात्र गरिन्छ कि भित्री भागमा पनि गरिन्छ ? 1/12/2023 636 0
कायानुपश्यना साधनामा यदि कायको कुनै क्षेत्रमा संवेदना बोध भएन भने त्यस्तो क्षणमा के गर्नुपर्छ ? 1/12/2023 563 0
कायानुपश्यना साधनामा कायमा जडपन उत्पन्न भए के गर्नुपर्छ ? 1/12/2023 615 0
कायानुपश्यना वा विपश्यना साधनामा जब मन चञ्चल हुन्छ त्यस्तो अवस्थामा के गर्नुपर्छ ? 1/12/2023 596 0
के कायानुपश्यना साधना शिरदेखि पैतलासम्म र पैतलादेखि शिरसम्म नै गर्नुपर्छ ? 1/12/2023 593 0
कसरी कायानुपश्यना (कायमा गरिने विपश्यना) साधना गरिन्छ ? 1/12/2023 596 0
कायानुपश्यना साधना भनेको के हो ? केकस्तो महत्व छ ? 1/12/2023 686 0
विपश्यना साधनामा संवेदनामाथि किन साधना गरिन्छ ? 1/12/2023 552 0
संवेदना भनेको के हो ? किन मानिसको जीवनमा संवेदनाको असाधारण महत्व छ ? 1/12/2023 2045 0
के हो आनापानसति साधनाको सिमितता ? 1/12/2023 893 0
आनापानसति साधना कति समयसम्म गरिन्छ ? 1/12/2023 691 0
के हो आनापानसति साधना ?कसरी गरिन्छ ? 1/12/2023 699 0
साधकलाई किन साधनाका प्रारम्भिक दिनमा असहज महसुस हुन्छ ? 1/12/2023 707 0
के आसनबाट उठेपश्चात् पनि विपश्यना साधना निरन्तर रहिरहन्छ ? 1/12/2023 601 0
विपश्यना साधनाका लागि कस्तो स्थानको आवश्यकता पर्छ ? 1/12/2023 613 0
धर्म संवेग भनेको के हो ? 1/12/2023 657 0
विपश्यना साधनामा अप्नाउनुपर्ने सावधानी 1/12/2023 603 0
विपश्यना साधनाको साधकमा हुनुपर्ने तीन मुख्य गुण केके हुन् ? 1/12/2023 756 0
किन विपश्यना साधना संसारको एक मात्र सत्यमोक्ष साधना हो ? 1/12/2023 609 0
विपश्यना साधना भनेको के हो ? के विपश्यना धर्म विरोधी साधना हो ? 1/12/2023 670 0
१०.२ विश्वप्रसिद्ध गुरु महासी सयोकोको विपश्यना साधना विधि व्याख्या 1/12/2023 645 0
१०.३ विश्वप्रसिद्ध गुरु गोयन्काको विपश्यना साधना विधि व्याख्या 1/12/2023 705 0
१०.१ भगवान् बुद्धले महासतिपट्ठान साधनामा व्याख्या गर्नुभएको विपश्यना साधना विधि 1/12/2023 862 0
९.२.१० विपश्यना साधनाद्वारा निर्वाण प्राप्त गर्न कति समय लाग्दछ ? 1/12/2023 669 0
९.२.९ विपश्यना साधनाका बाह्र निर्वाण चरणबाट गुज्रिनुहोस् 1/12/2023 671 0
९.२.८ चौवीसै घण्टा साधनारत रहनुहोस् 1/12/2023 632 0
९.२.७ चित्तानुपश्यना साधनामा प्रवेश गर्नुहोस् 1/12/2023 589 0
९.२.६ कायानुपश्यना वा विपश्यना साधनामा प्रवेश गर्नुहोस् 1/12/2023 558 0
९.२.५ संवेदनाहरूका उत्पत्ति बोध गर्नुहोस् 1/12/2023 774 0
९.२.४ आनापानसति साधनाको गहिराइलाई बुझ्नुहोस् 1/12/2023 663 0
९.२.३ आनापानसति साधनामा प्रवेश गर्नुहोस् 1/11/2023 574 0
९.२.२ पञ्चशील ग्रहण गर्नुहोस् 1/11/2023 536 0
९.२ विपश्यना साधनाको चरणबद्ध साधनाविधि 1/11/2023 615 0
९.१ विपश्यनासँग जोडिएका सम्पूर्ण सैद्धान्तिक पक्षको पुनः अवलोकन 652 0
८.८ भगवान् बुद्धको असाधारण साधना स्पष्टता 1/11/2023 535 0
८.७ विपश्यना साधनाका निर्वाणका बाह्रवटा चरण केके हुन् ? 1/11/2023 620 0
८.५/६ विपश्यना साधनाले कसरी निर्वाण प्रदान गर्दछ ? 1/11/2023 589 0
८.४ मानिसमा कसरी दुःखचक्र, लोकचक्र, भवचक्र उत्पन्न हुन्छ 1/11/2023 971 0
८.३ मानिसको चित्तमा संस्कार (संवेदना भोग गर्ने स्वभाव) कसरी उत्पन्न हुन्छन् ? 1/11/2023 986 0
८.२ विपश्यना साधनाले निर्वाण प्रदान गर्न समाधान गर्नुपर्ने पाँच समस्याहरु के के हुन् ? 1/11/2023 884 0
८.१ विपश्यना साधनाको लक्ष्य के हो ? 1/11/2023 604 0
८. विपश्यना साधनासँग जोडिएका अन्य सैद्धान्तिक ज्ञान वा जानकारी 1/11/2023 603 0
७.७ सम्यक सङ्कल्प साधना 1/11/2023 728 0
७.८ सम्यक दृष्टि वा दर्शनसाधना 1/11/2023 824 0
७.६ सम्यक व्यायाम साधना 1/11/2023 658 0
७.५ सम्यक समाधि साधना 1/11/2023 921 0
७.४ सम्यक स्मृति साधना 1/11/2023 719 0
७.३ सम्यक आजीविका साधना 1/11/2023 952 0
७.२ सम्यक वाणी साधना 1/11/2023 791 0
७.१ सम्यक कर्म साधना 1/11/2023 711 0
७. आर्य अष्टाङ्गमार्ग साधना (आठ साधना संयोजन भएको एक पूर्ण सत्य साधना ) 1/11/2023 620 0
६.७. तिपरिवट्टं द्धादसाकारंं वा चार आर्य सत्यको बाह्र आवृति 1/11/2023 572 0
६.५ चार आर्य सत्य सम्बन्धी भ्रम 1/11/2023 563 0
६.६ चार आर्य सत्य परस्परमा जोडिएका छन् 1/11/2023 502 0
६.४ दुःख निरोध गामिनी प्रतिपदा वा मार्ग आर्य सत्य 1/11/2023 649 0
६.३ दुःख निरोध आर्य सत्य 1/11/2023 659 0
६.२ दुःख समुदय आर्य सत्य 1/11/2023 849 0
६.१ दुःख आर्य सत्य 1/11/2023 628 0
५.६ संस्कार वा गुण उच्छेदको शाश्वत नियम 1/10/2023 706 0
५.५ प्रतित्यसमुत्पादको शाश्वत नियम 1/10/2023 582 0
५.४ संस्कार वा गुण आर्कषणको शाश्वत नियम 1/10/2023 693 0
५.२ संस्कार वा बीज विस्तारको शाश्वत नियम 1/10/2023 565 0
५.३ संस्कार गुण प्रकटीकरणको शाश्वत नियम 1/10/2023 556 0
५.१ संस्कार वा बीज सङ्ग्रहको शाश्वत नियम 1/10/2023 628 0
५. धम्म वा प्रकृतिका ६ वटा शाश्वत नियम 1/10/2023 645 0
४.४ प्रतित्यसमूत्पादको शाश्वत नियम सम्बन्धी भ्रम 1/10/2023 582 0
४.३ प्रतित्यसमुत्पादको प्रतिलोक सत्य (चक्र) 1/10/2023 690 0
४.२ प्रतित्यसमुत्पादको अनुलोम सत्य (चक्र) 1/10/2023 666 0
४.१ प्रतित्यसमुत्पादको शाश्वत नियम 1/10/2023 557 0
३.५ निर्वाण पश्चात् भगवानका दिनहरू 1/10/2023 618 0
३.४ धम्म वा प्रकृतिको प्रतित्यसमुत्पाद शाश्वत नियमको बोध 1/10/2023 625 0
३.३ अन्ततः बुद्धत्व प्राप्ति 1/10/2023 695 0
३.२ भगवानबाट संवेदनामाथि साधनाको निरन्तरता 1/10/2023 543 0
३.१ प्रथम ध्यानको स्मृति 1/10/2023 479 0
२.९ असफल कठोर देहपीडक साधना 1/10/2023 588 0
२.७ निर्वाणका दृष्टिले मिथ्या साधनाका साम्राज्य 1/10/2023 624 0
२.६ उद्धक रामपुत्त र त्रुटिपूर्ण निर्वाण साधनाविधि 1/10/2023 687 0
२.५ गुरु आलार कालम र त्रुटिपूर्ण निर्वाण साधनाविधि 1/10/2023 578 0
२.४ अन्धकारमय आध्यात्मिक जगत 1/10/2023 633 0
२.३ आध्यात्मिक जगतका अनेक दृश्य 1/10/2023 645 0
२.२ सत्य निर्वाण साधनाविधिको खोजी 1/10/2023 592 0
२.१ सांसारिक वैराग्य र दरबार त्याग 1/10/2023 715 0
१.२ विपश्यना साधनाका महत्वपूर्ण पक्ष वा विशेषताहरु के के हन् ? 1/10/2023 793 0
१.१ विपश्यना साधना के हो ? 1/10/2023 2482 0