विपश्यना ध्यानमा प्रवेश

१.१ विपश्यना साधना के हो ?

0 टिप्पणीहरू 2343 आगन्तुकहरू

‘वि’ अर्थात्विशेष र ‘पश्यना’ अर्थात् अवलोकन दुई शब्दको संयोजनबाट विपश्यना शब्द बनेको छ । यसको अर्थ हो जुन वस्तु जस्तो छ त्यहीरूपमा अवलोकन गर्नु । जुन वस्तु जस्तो छ त्यस वस्तुको गुण, धर्म र स्वभावलाई विशुद्ध त्यहीरूपमा अवलोकन गर्नु नै विपश्यना हो । जब विपश्यना साधना भनिन्छ यस साधनाले काय (देह) र चित्त (मन) का क्षेत्रमा प्रतिक्षण उत्पन्न भइरहने अनेक प्रकारका सुखद वा दुखद संवेदनाका अनित्य गुण, धर्म र स्वभावलाई न राग न द्वेष मात्र जागरुक र समभावी भएर अवलोकन गर्ने साधना भन्ने बुझाउँछ ।

विपश्यना साधना भगवान् बुद्धको झण्डै ६ वर्षको अनेक प्रकारका आंशिक, अपूर्ण, भ्रामक, मिथ्या, विपरीत परिणामदायी प्रकृतिका निर्वाण (मोक्ष) साधनाहरूका असफलता पश्चात् आफ्नै प्रामाणिक निर्वाण अनुभूतिको आधारमा भगवान्ले प्रतिपादन वा विकास गर्नुभएको संसारको एकमात्र सत्य मोक्ष साधनाविधि हो ।

जब भगवान्ले निर्वाण प्राप्त गर्नुभयो तत्पश्चात् उहाँले आर्य अष्टाङ्ग साधना मार्ग प्रतिपादन (विकास) गर्नुभयो । भगवान्ले आर्य अष्टाङ्ग साधनामार्गबाहेक दोस्रो निर्वाण साधनाविधि प्रतिपादन गर्नुभएको छैन । यही आर्य अष्टाङ्गमार्ग साधना नै विपश्यना साधना हो । यस साधनालाई महासतिपट्ठान साधना पनि भनिन्छ ।

भगवान् बुद्धले विकास गर्नुभएको आर्य अष्टाङ्गमार्ग (विपश्यना) साधना अत्यन्त सूक्ष्म, गहन, पूर्ण, सत्य र असाधारण शक्तिशाली निर्वाण साधनाविधि हो । स्वयं सम्यक सम्बुद्धद्वारा प्रतिपादित यस विपश्यना साधनाविधिका कैँयौँ महत्वपूर्ण पक्ष वा विशेषता छन् । निर्वाणाभिलाषी विपश्यी साधकले विपश्यना साधनाका यी महत्वपूर्ण पक्ष वा विशेषताप्रति स्पष्ट हुनु आवश्यक भएकाले सर्वप्रथम विपश्यना साधनाका प्रमुख विशेषता वा पक्षका बारेमा चर्चा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
चित्तानुपश्यना साधना भनेको के हो ? कसरी गरिन्छ ? 1/12/2023 506 0
विपश्यना साधनाका बाह्र निर्वाण चरण 1/12/2023 897 0
चार आर्य सत्यका बाह्र आवृत्ति 1/12/2023 728 0
चित्तका चार खण्डहरु के के हुन ? 1/12/2023 735 0
जसले निर्वाण प्राप्त गरे तिनले कुन शब्दमा विपश्यनाको प्रसंशा गरे ? 1/12/2023 644 0
प्रतित्य समूत्पाद नियमको अनुलोम सत्य 1/12/2023 576 0
कायानुपश्यना साधनामा संवेदनाका बोध बाहिर मात्र गरिन्छ कि भित्री भागमा पनि गरिन्छ ? 1/12/2023 612 0
कायानुपश्यना साधनामा यदि कायको कुनै क्षेत्रमा संवेदना बोध भएन भने त्यस्तो क्षणमा के गर्नुपर्छ ? 1/12/2023 537 0
कायानुपश्यना साधनामा कायमा जडपन उत्पन्न भए के गर्नुपर्छ ? 1/12/2023 593 0
कायानुपश्यना वा विपश्यना साधनामा जब मन चञ्चल हुन्छ त्यस्तो अवस्थामा के गर्नुपर्छ ? 1/12/2023 564 0
के कायानुपश्यना साधना शिरदेखि पैतलासम्म र पैतलादेखि शिरसम्म नै गर्नुपर्छ ? 1/12/2023 557 0
कसरी कायानुपश्यना (कायमा गरिने विपश्यना) साधना गरिन्छ ? 1/12/2023 556 0
कायानुपश्यना साधना भनेको के हो ? केकस्तो महत्व छ ? 1/12/2023 660 0
विपश्यना साधनामा संवेदनामाथि किन साधना गरिन्छ ? 1/12/2023 508 0
संवेदना भनेको के हो ? किन मानिसको जीवनमा संवेदनाको असाधारण महत्व छ ? 1/12/2023 1977 0
के हो आनापानसति साधनाको सिमितता ? 1/12/2023 859 0
आनापानसति साधना कति समयसम्म गरिन्छ ? 1/12/2023 655 0
के हो आनापानसति साधना ?कसरी गरिन्छ ? 1/12/2023 653 0
साधकलाई किन साधनाका प्रारम्भिक दिनमा असहज महसुस हुन्छ ? 1/12/2023 639 0
के आसनबाट उठेपश्चात् पनि विपश्यना साधना निरन्तर रहिरहन्छ ? 1/12/2023 573 0
विपश्यना साधनाका लागि कस्तो स्थानको आवश्यकता पर्छ ? 1/12/2023 541 0
धर्म संवेग भनेको के हो ? 1/12/2023 619 0
विपश्यना साधनामा अप्नाउनुपर्ने सावधानी 1/12/2023 535 0
विपश्यना साधनाको साधकमा हुनुपर्ने तीन मुख्य गुण केके हुन् ? 1/12/2023 684 0
किन विपश्यना साधना संसारको एक मात्र सत्यमोक्ष साधना हो ? 1/12/2023 557 0
विपश्यना साधना भनेको के हो ? के विपश्यना धर्म विरोधी साधना हो ? 1/12/2023 594 0
१०.२ विश्वप्रसिद्ध गुरु महासी सयोकोको विपश्यना साधना विधि व्याख्या 1/12/2023 597 0
१०.३ विश्वप्रसिद्ध गुरु गोयन्काको विपश्यना साधना विधि व्याख्या 1/12/2023 611 0
१०.१ भगवान् बुद्धले महासतिपट्ठान साधनामा व्याख्या गर्नुभएको विपश्यना साधना विधि 1/12/2023 830 0
९.२.१० विपश्यना साधनाद्वारा निर्वाण प्राप्त गर्न कति समय लाग्दछ ? 1/12/2023 573 0
९.२.९ विपश्यना साधनाका बाह्र निर्वाण चरणबाट गुज्रिनुहोस् 1/12/2023 611 0
९.२.८ चौवीसै घण्टा साधनारत रहनुहोस् 1/12/2023 594 0
९.२.७ चित्तानुपश्यना साधनामा प्रवेश गर्नुहोस् 1/12/2023 559 0
९.२.६ कायानुपश्यना वा विपश्यना साधनामा प्रवेश गर्नुहोस् 1/12/2023 522 0
९.२.५ संवेदनाहरूका उत्पत्ति बोध गर्नुहोस् 1/12/2023 668 0
९.२.४ आनापानसति साधनाको गहिराइलाई बुझ्नुहोस् 1/12/2023 627 0
९.२.३ आनापानसति साधनामा प्रवेश गर्नुहोस् 1/11/2023 546 0
९.२.२ पञ्चशील ग्रहण गर्नुहोस् 1/11/2023 504 0
९.२ विपश्यना साधनाको चरणबद्ध साधनाविधि 1/11/2023 551 0
९.१ विपश्यनासँग जोडिएका सम्पूर्ण सैद्धान्तिक पक्षको पुनः अवलोकन 604 0
८.८ भगवान् बुद्धको असाधारण साधना स्पष्टता 1/11/2023 501 0
८.७ विपश्यना साधनाका निर्वाणका बाह्रवटा चरण केके हुन् ? 1/11/2023 566 0
८.५/६ विपश्यना साधनाले कसरी निर्वाण प्रदान गर्दछ ? 1/11/2023 535 0
८.४ मानिसमा कसरी दुःखचक्र, लोकचक्र, भवचक्र उत्पन्न हुन्छ 1/11/2023 939 0
८.३ मानिसको चित्तमा संस्कार (संवेदना भोग गर्ने स्वभाव) कसरी उत्पन्न हुन्छन् ? 1/11/2023 934 0
८.२ विपश्यना साधनाले निर्वाण प्रदान गर्न समाधान गर्नुपर्ने पाँच समस्याहरु के के हुन् ? 1/11/2023 792 0
८.१ विपश्यना साधनाको लक्ष्य के हो ? 1/11/2023 532 0
८. विपश्यना साधनासँग जोडिएका अन्य सैद्धान्तिक ज्ञान वा जानकारी 1/11/2023 555 0
७.७ सम्यक सङ्कल्प साधना 1/11/2023 647 0
७.८ सम्यक दृष्टि वा दर्शनसाधना 1/11/2023 776 0
७.६ सम्यक व्यायाम साधना 1/11/2023 602 0
७.५ सम्यक समाधि साधना 1/11/2023 859 0
७.४ सम्यक स्मृति साधना 1/11/2023 647 0
७.३ सम्यक आजीविका साधना 1/11/2023 886 0
७.२ सम्यक वाणी साधना 1/11/2023 725 0
७.१ सम्यक कर्म साधना 1/11/2023 663 0
७. आर्य अष्टाङ्गमार्ग साधना (आठ साधना संयोजन भएको एक पूर्ण सत्य साधना ) 1/11/2023 590 0
६.७. तिपरिवट्टं द्धादसाकारंं वा चार आर्य सत्यको बाह्र आवृति 1/11/2023 544 0
६.५ चार आर्य सत्य सम्बन्धी भ्रम 1/11/2023 533 0
६.६ चार आर्य सत्य परस्परमा जोडिएका छन् 1/11/2023 472 0
६.४ दुःख निरोध गामिनी प्रतिपदा वा मार्ग आर्य सत्य 1/11/2023 617 0
६.३ दुःख निरोध आर्य सत्य 1/11/2023 625 0
६.२ दुःख समुदय आर्य सत्य 1/11/2023 793 0
६.१ दुःख आर्य सत्य 1/11/2023 592 0
५.६ संस्कार वा गुण उच्छेदको शाश्वत नियम 1/10/2023 628 0
५.५ प्रतित्यसमुत्पादको शाश्वत नियम 1/10/2023 548 0
५.४ संस्कार वा गुण आर्कषणको शाश्वत नियम 1/10/2023 601 0
५.२ संस्कार वा बीज विस्तारको शाश्वत नियम 1/10/2023 507 0
५.३ संस्कार गुण प्रकटीकरणको शाश्वत नियम 1/10/2023 472 0
५.१ संस्कार वा बीज सङ्ग्रहको शाश्वत नियम 1/10/2023 568 0
५. धम्म वा प्रकृतिका ६ वटा शाश्वत नियम 1/10/2023 611 0
४.४ प्रतित्यसमूत्पादको शाश्वत नियम सम्बन्धी भ्रम 1/10/2023 538 0
४.३ प्रतित्यसमुत्पादको प्रतिलोक सत्य (चक्र) 1/10/2023 636 0
४.२ प्रतित्यसमुत्पादको अनुलोम सत्य (चक्र) 1/10/2023 634 0
४.१ प्रतित्यसमुत्पादको शाश्वत नियम 1/10/2023 513 0
३.५ निर्वाण पश्चात् भगवानका दिनहरू 1/10/2023 576 0
३.४ धम्म वा प्रकृतिको प्रतित्यसमुत्पाद शाश्वत नियमको बोध 1/10/2023 601 0
३.३ अन्ततः बुद्धत्व प्राप्ति 1/10/2023 617 0
३.२ भगवानबाट संवेदनामाथि साधनाको निरन्तरता 1/10/2023 501 0
३.१ प्रथम ध्यानको स्मृति 1/10/2023 457 0
२.९ असफल कठोर देहपीडक साधना 1/10/2023 564 0
२.८ भगवानको अनिश्चयपूर्ण स्थिति 1/10/2023 588 0
२.७ निर्वाणका दृष्टिले मिथ्या साधनाका साम्राज्य 1/10/2023 582 0
२.६ उद्धक रामपुत्त र त्रुटिपूर्ण निर्वाण साधनाविधि 1/10/2023 653 0
२.५ गुरु आलार कालम र त्रुटिपूर्ण निर्वाण साधनाविधि 1/10/2023 540 0
२.४ अन्धकारमय आध्यात्मिक जगत 1/10/2023 553 0
२.३ आध्यात्मिक जगतका अनेक दृश्य 1/10/2023 603 0
२.२ सत्य निर्वाण साधनाविधिको खोजी 1/10/2023 542 0
२.१ सांसारिक वैराग्य र दरबार त्याग 1/10/2023 647 0
१.२ विपश्यना साधनाका महत्वपूर्ण पक्ष वा विशेषताहरु के के हन् ? 1/10/2023 693 0