विपश्यना साधनासँग जोडिएका प्रश्न उत्तर

धर्म संवेग भनेको के हो ?

0 टिप्पणीहरू 620 आगन्तुकहरू

जब तपाईं विपश्यना साधनामा प्रवेश गर्नुहुन्छ वा जब तपाईं शिरदेखि पैतलासम्म र पैतलादेखि शिरसम्मका क्षेत्रलाई सूक्ष्म, सूक्ष्मतर, सूक्ष्मतम एकाइमा टुुक्य्राउँदै विपश्यना साधनालाई निरन्तरता दिँदै जानुहुन्छ यस स्थितिमा तपाईंको काय र चित्तको सत्य स्वरूप (जुन तरङ्ग रूप छ) शनैःशनैः तपाईंलाई स्पष्टरूपमा बोध हुन थाल्छ । कायको क्षेत्र र चित्तको क्षेत्र तरङ्गै तरङ्गको प्रवाह हो भन्ने सत्यमाथि जब तपाईंको जागरुकता स्थापित हुन्छ त्यस क्षणमा तपाईं काय र चित्तको क्षेत्रमा धारावाहिक रूपमा तरङ्गहरू उत्पत्ति—व्यय, उत्पत्ति—व्यय भएको पूर्ण अनुभूति प्राप्त गर्नुहुन्छ । विपश्यना साधनाको उच्च स्थितिमा उत्पन्न हुने यस अनुभूतिलाई नै धर्म संवेग भनिन्छ ।

वर्षौँ वा जन्म–जन्मान्तरदेखि मोक्षप्राप्तिका लागि साधनारत उच्च पारमिता (आध्यात्मिक सम्पदा) युक्त साधकमा कहिलेकाहीँ यस धर्म संवेग यति शक्तिशाली भएर प्रकट हुन्छ कि त्यस्ता साधकले लघु समयमा नै सोतापन्ना, सकृदागामी, अनागामी आदि अवस्था पार गर्दै अरहंत स्थिति वा निर्वाण प्राप्त गर्छन् । जब तपाईं भगवान्का वचनहरूको सङ्ग्रह त्रिपिटकलाई अध्ययन गर्नुहुन्छ त्यहाँ तपाईं त्यस्ता धेरै उच्चस्तरका साधकलाई देख्न सक्नुहुन्छ, जुन साधकले भगवान्को धर्मदेशनाका शब्द सुन्दासुन्दै धर्म संवेग उत्पत्ति भई अरहंत वा निर्वाण स्थिति प्राप्त गरेका थिए ।

स्मरणरहोस् जब तँपाई भगवान् बुद्धको वचनहरू पढ्नुहुन्छ वा अन्य कुनै आध्यात्मिक महापुरुषका जिवनी, वचन आदि पढ्नुहुन्छ ती क्षणमध्ये कुनै विशेष क्षणमा तपाईंले पनि आफैँमा अनायासै उर्जाको तरङ्ग प्रकट भएको, स्वयं गहन आध्यात्मिक भावले भावित भएको, कुनै पावन शाश्वत तत्वसँग जोडिएको आदि अनुभूति प्राप्त गर्नुभएको हुन सक्छ । तपाईं यी अनुभूतिलाई पनि एक लघु धर्म संवेग वा तरङ्गको रूपमा बुझ्न सक्नुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
चित्तानुपश्यना साधना भनेको के हो ? कसरी गरिन्छ ? 1/12/2023 508 0
विपश्यना साधनाका बाह्र निर्वाण चरण 1/12/2023 899 0
चार आर्य सत्यका बाह्र आवृत्ति 1/12/2023 730 0
चित्तका चार खण्डहरु के के हुन ? 1/12/2023 737 0
जसले निर्वाण प्राप्त गरे तिनले कुन शब्दमा विपश्यनाको प्रसंशा गरे ? 1/12/2023 646 0
प्रतित्य समूत्पाद नियमको अनुलोम सत्य 1/12/2023 578 0
कायानुपश्यना साधनामा संवेदनाका बोध बाहिर मात्र गरिन्छ कि भित्री भागमा पनि गरिन्छ ? 1/12/2023 614 0
कायानुपश्यना साधनामा यदि कायको कुनै क्षेत्रमा संवेदना बोध भएन भने त्यस्तो क्षणमा के गर्नुपर्छ ? 1/12/2023 539 0
कायानुपश्यना साधनामा कायमा जडपन उत्पन्न भए के गर्नुपर्छ ? 1/12/2023 595 0
कायानुपश्यना वा विपश्यना साधनामा जब मन चञ्चल हुन्छ त्यस्तो अवस्थामा के गर्नुपर्छ ? 1/12/2023 566 0
के कायानुपश्यना साधना शिरदेखि पैतलासम्म र पैतलादेखि शिरसम्म नै गर्नुपर्छ ? 1/12/2023 559 0
कसरी कायानुपश्यना (कायमा गरिने विपश्यना) साधना गरिन्छ ? 1/12/2023 558 0
कायानुपश्यना साधना भनेको के हो ? केकस्तो महत्व छ ? 1/12/2023 662 0
विपश्यना साधनामा संवेदनामाथि किन साधना गरिन्छ ? 1/12/2023 510 0
संवेदना भनेको के हो ? किन मानिसको जीवनमा संवेदनाको असाधारण महत्व छ ? 1/12/2023 1978 0
के हो आनापानसति साधनाको सिमितता ? 1/12/2023 861 0
आनापानसति साधना कति समयसम्म गरिन्छ ? 1/12/2023 657 0
के हो आनापानसति साधना ?कसरी गरिन्छ ? 1/12/2023 654 0
साधकलाई किन साधनाका प्रारम्भिक दिनमा असहज महसुस हुन्छ ? 1/12/2023 643 0
के आसनबाट उठेपश्चात् पनि विपश्यना साधना निरन्तर रहिरहन्छ ? 1/12/2023 575 0
विपश्यना साधनाका लागि कस्तो स्थानको आवश्यकता पर्छ ? 1/12/2023 543 0
विपश्यना साधनामा अप्नाउनुपर्ने सावधानी 1/12/2023 537 0
विपश्यना साधनाको साधकमा हुनुपर्ने तीन मुख्य गुण केके हुन् ? 1/12/2023 686 0
किन विपश्यना साधना संसारको एक मात्र सत्यमोक्ष साधना हो ? 1/12/2023 559 0
विपश्यना साधना भनेको के हो ? के विपश्यना धर्म विरोधी साधना हो ? 1/12/2023 596 0
१०.२ विश्वप्रसिद्ध गुरु महासी सयोकोको विपश्यना साधना विधि व्याख्या 1/12/2023 599 0
१०.३ विश्वप्रसिद्ध गुरु गोयन्काको विपश्यना साधना विधि व्याख्या 1/12/2023 613 0
१०.१ भगवान् बुद्धले महासतिपट्ठान साधनामा व्याख्या गर्नुभएको विपश्यना साधना विधि 1/12/2023 832 0
९.२.१० विपश्यना साधनाद्वारा निर्वाण प्राप्त गर्न कति समय लाग्दछ ? 1/12/2023 575 0
९.२.९ विपश्यना साधनाका बाह्र निर्वाण चरणबाट गुज्रिनुहोस् 1/12/2023 613 0
९.२.८ चौवीसै घण्टा साधनारत रहनुहोस् 1/12/2023 596 0
९.२.७ चित्तानुपश्यना साधनामा प्रवेश गर्नुहोस् 1/12/2023 561 0
९.२.६ कायानुपश्यना वा विपश्यना साधनामा प्रवेश गर्नुहोस् 1/12/2023 524 0
९.२.५ संवेदनाहरूका उत्पत्ति बोध गर्नुहोस् 1/12/2023 670 0
९.२.४ आनापानसति साधनाको गहिराइलाई बुझ्नुहोस् 1/12/2023 629 0
९.२.३ आनापानसति साधनामा प्रवेश गर्नुहोस् 1/11/2023 548 0
९.२.२ पञ्चशील ग्रहण गर्नुहोस् 1/11/2023 506 0
९.२ विपश्यना साधनाको चरणबद्ध साधनाविधि 1/11/2023 553 0
९.१ विपश्यनासँग जोडिएका सम्पूर्ण सैद्धान्तिक पक्षको पुनः अवलोकन 606 0
८.८ भगवान् बुद्धको असाधारण साधना स्पष्टता 1/11/2023 503 0
८.७ विपश्यना साधनाका निर्वाणका बाह्रवटा चरण केके हुन् ? 1/11/2023 568 0
८.५/६ विपश्यना साधनाले कसरी निर्वाण प्रदान गर्दछ ? 1/11/2023 537 0
८.४ मानिसमा कसरी दुःखचक्र, लोकचक्र, भवचक्र उत्पन्न हुन्छ 1/11/2023 941 0
८.३ मानिसको चित्तमा संस्कार (संवेदना भोग गर्ने स्वभाव) कसरी उत्पन्न हुन्छन् ? 1/11/2023 936 0
८.२ विपश्यना साधनाले निर्वाण प्रदान गर्न समाधान गर्नुपर्ने पाँच समस्याहरु के के हुन् ? 1/11/2023 794 0
८.१ विपश्यना साधनाको लक्ष्य के हो ? 1/11/2023 534 0
८. विपश्यना साधनासँग जोडिएका अन्य सैद्धान्तिक ज्ञान वा जानकारी 1/11/2023 557 0
७.७ सम्यक सङ्कल्प साधना 1/11/2023 651 0
७.८ सम्यक दृष्टि वा दर्शनसाधना 1/11/2023 780 0
७.६ सम्यक व्यायाम साधना 1/11/2023 606 0
७.५ सम्यक समाधि साधना 1/11/2023 863 0
७.४ सम्यक स्मृति साधना 1/11/2023 651 0
७.३ सम्यक आजीविका साधना 1/11/2023 890 0
७.२ सम्यक वाणी साधना 1/11/2023 729 0
७.१ सम्यक कर्म साधना 1/11/2023 667 0
७. आर्य अष्टाङ्गमार्ग साधना (आठ साधना संयोजन भएको एक पूर्ण सत्य साधना ) 1/11/2023 592 0
६.७. तिपरिवट्टं द्धादसाकारंं वा चार आर्य सत्यको बाह्र आवृति 1/11/2023 546 0
६.५ चार आर्य सत्य सम्बन्धी भ्रम 1/11/2023 535 0
६.६ चार आर्य सत्य परस्परमा जोडिएका छन् 1/11/2023 474 0
६.४ दुःख निरोध गामिनी प्रतिपदा वा मार्ग आर्य सत्य 1/11/2023 619 0
६.३ दुःख निरोध आर्य सत्य 1/11/2023 627 0
६.२ दुःख समुदय आर्य सत्य 1/11/2023 795 0
६.१ दुःख आर्य सत्य 1/11/2023 592 0
५.६ संस्कार वा गुण उच्छेदको शाश्वत नियम 1/10/2023 632 0
५.५ प्रतित्यसमुत्पादको शाश्वत नियम 1/10/2023 550 0
५.४ संस्कार वा गुण आर्कषणको शाश्वत नियम 1/10/2023 605 0
५.२ संस्कार वा बीज विस्तारको शाश्वत नियम 1/10/2023 511 0
५.३ संस्कार गुण प्रकटीकरणको शाश्वत नियम 1/10/2023 474 0
५.१ संस्कार वा बीज सङ्ग्रहको शाश्वत नियम 1/10/2023 572 0
५. धम्म वा प्रकृतिका ६ वटा शाश्वत नियम 1/10/2023 613 0
४.४ प्रतित्यसमूत्पादको शाश्वत नियम सम्बन्धी भ्रम 1/10/2023 540 0
४.३ प्रतित्यसमुत्पादको प्रतिलोक सत्य (चक्र) 1/10/2023 638 0
४.२ प्रतित्यसमुत्पादको अनुलोम सत्य (चक्र) 1/10/2023 636 0
४.१ प्रतित्यसमुत्पादको शाश्वत नियम 1/10/2023 515 0
३.५ निर्वाण पश्चात् भगवानका दिनहरू 1/10/2023 578 0
३.४ धम्म वा प्रकृतिको प्रतित्यसमुत्पाद शाश्वत नियमको बोध 1/10/2023 603 0
३.३ अन्ततः बुद्धत्व प्राप्ति 1/10/2023 619 0
३.२ भगवानबाट संवेदनामाथि साधनाको निरन्तरता 1/10/2023 503 0
३.१ प्रथम ध्यानको स्मृति 1/10/2023 459 0
२.९ असफल कठोर देहपीडक साधना 1/10/2023 564 0
२.८ भगवानको अनिश्चयपूर्ण स्थिति 1/10/2023 590 0
२.७ निर्वाणका दृष्टिले मिथ्या साधनाका साम्राज्य 1/10/2023 584 0
२.६ उद्धक रामपुत्त र त्रुटिपूर्ण निर्वाण साधनाविधि 1/10/2023 655 0
२.५ गुरु आलार कालम र त्रुटिपूर्ण निर्वाण साधनाविधि 1/10/2023 542 0
२.४ अन्धकारमय आध्यात्मिक जगत 1/10/2023 555 0
२.३ आध्यात्मिक जगतका अनेक दृश्य 1/10/2023 605 0
२.२ सत्य निर्वाण साधनाविधिको खोजी 1/10/2023 546 0
२.१ सांसारिक वैराग्य र दरबार त्याग 1/10/2023 651 0
१.२ विपश्यना साधनाका महत्वपूर्ण पक्ष वा विशेषताहरु के के हन् ? 1/10/2023 695 0
१.१ विपश्यना साधना के हो ? 1/10/2023 2350 0