आर्य अष्टाङ्गमार्ग साधना

७.८ सम्यक दृष्टि वा दर्शनसाधना

0 टिप्पणीहरू 823 आगन्तुकहरू

सम्य दृष्टि साधना आर्य अष्टाङ्गमार्ग साधनाको त्यो ‘मूल साधना’ हो, जुन साधनामा साधक काय र चित्तमा उत्पन्न भएका सुखद र दुःखद संवेदनाका गुण, धर्म र स्वभावलाई न राग न द्वेषको सम्यक दृष्टिले अवलोकन गर्छ । सम्यक दृष्टि वा दर्शनको व्याख्या गर्दै भगवान् भन्नुहुन्छ–

“कतमा च, भिक्खवे, सम्मादिट्ठि ? यं खो, भिक्खवे, दुक्खे ञाणं, दुक्खसमुदये ञाणं, दुक्खनिरोधे ञाणं, दुक्खनिरोधागामिनिया पटिपदाय ञाणं । अयं वुच्चति भिक्खवे, सम्मादिट्ठि ।”

अर्थात् हे भिक्षुहरू ! के हो सम्यक दर्शन ? उत्तर यही हो कि यी जुन दुःख विषयक ज्ञान, दुःख समुदय विषयक ज्ञान, दुख निरोध विषयक ज्ञान, दुख निरोध गामिनी प्रतिपदा विषयक ज्ञान छन् । भिक्षुहरू ! यसैलाई सम्यक दर्शन भनिन्छ ।
ध्यान वा अध्यात्मको क्षेत्रमा आज ‘दर्शन’ शब्द अपभ्रंशित बन्न पुगेको छ । यस शब्दको सही अर्थ ग्रहण गर्न असमर्थ हुँदा कैँयौँ साधक साधना वा ध्यानमा ईश्वर, गुरु आदिका दृश्य, स्वरूप आदिको दर्शनको अभिलाषा राख्न पुगेका छन् ।

सम्यक दृष्टि वा दर्शनको अर्थ हुन्छ, जुन वस्तु जस्तो छ त्यस वस्तुको गुण, स्वभाव र धर्मलाई त्यही रूपमा हेर्नु वा अन्तर चक्षुद्वारा मनको आन्तरिक प्रदेशमा बोध (अनुभूति) गर्नु । आर्य अष्टाङ्गमार्ग अन्र्तगतको सम्यक दृष्टि साधनामा तपाईंले मूलतः काय र चित्तको क्षेत्रमा उत्पन्न हुने अनेक प्रकारका सुखद र दुखद संवेदनाहरूका गुण, धर्म र स्वभावलाई न राग न द्वेषको समभावी दृष्टिले अवलोकन गर्नुहुन्छ । जब साधक यसरी काय र चित्तमा उत्पन्न भएका संवेदनालाई भोग नगरिकनै संवेदनालाई सम वा सम्यक दृष्टिबाट अवलोकन गर्न प्रारम्भ गर्छ यही क्षणमा प्रकृतिका शाश्वत नियमहरूले चित्तको संवेदनाप्रतिको यस समभावी संस्कार बीजलाई सङ्ग्रह र विस्तार गरिदिँदा साधकमा प्रतित्यसमुत्पादको प्रतिलोम (विपरीत) सृङ्खला वा चक्र हुन पुग्छ । अर्थात् साधकले निर्वाण प्राप्त गर्छ ।

संसारमा कैँयौँ निर्वाण साधनाका विधि प्रचलनमा छन् । यी सम्पूर्ण साधनाविधिमा शील साधना र समाधि (ध्यान) साधना कुनै न कुनैरूपमा उपस्थित छन् तर यी साधनामा संवेदनाप्रतिको सम्यक दृष्टि साधना अनुपस्थित भएकाले यी साधना निर्वाण प्रदान गर्न असमर्थ छन् । गुरु आलार कालम र उद्धक रामपुत्तको उच्च ध्यान समाधिको स्थिति प्राप्त गरेपश्चात् पनि भगवान् बुद्धले निर्वाण प्राप्त गर्न असमर्थ हुनुको मुख्यकारण साधनामा प्रज्ञापक्ष (मूलतः संवेदनामाथिको सम्यक दृष्टि) अनुपस्थित हुनु नै थियो वा भगवान्ले निर्वाण प्राप्त गर्नुको मूल कारण संवेदनाप्रतिको सम्यक दृष्टि नै थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
चित्तानुपश्यना साधना भनेको के हो ? कसरी गरिन्छ ? 1/12/2023 536 0
विपश्यना साधनाका बाह्र निर्वाण चरण 1/12/2023 963 0
चार आर्य सत्यका बाह्र आवृत्ति 1/12/2023 758 0
चित्तका चार खण्डहरु के के हुन ? 1/12/2023 755 0
जसले निर्वाण प्राप्त गरे तिनले कुन शब्दमा विपश्यनाको प्रसंशा गरे ? 1/12/2023 674 0
प्रतित्य समूत्पाद नियमको अनुलोम सत्य 1/12/2023 630 0
कायानुपश्यना साधनामा संवेदनाका बोध बाहिर मात्र गरिन्छ कि भित्री भागमा पनि गरिन्छ ? 1/12/2023 634 0
कायानुपश्यना साधनामा यदि कायको कुनै क्षेत्रमा संवेदना बोध भएन भने त्यस्तो क्षणमा के गर्नुपर्छ ? 1/12/2023 561 0
कायानुपश्यना साधनामा कायमा जडपन उत्पन्न भए के गर्नुपर्छ ? 1/12/2023 613 0
कायानुपश्यना वा विपश्यना साधनामा जब मन चञ्चल हुन्छ त्यस्तो अवस्थामा के गर्नुपर्छ ? 1/12/2023 594 0
के कायानुपश्यना साधना शिरदेखि पैतलासम्म र पैतलादेखि शिरसम्म नै गर्नुपर्छ ? 1/12/2023 591 0
कसरी कायानुपश्यना (कायमा गरिने विपश्यना) साधना गरिन्छ ? 1/12/2023 594 0
कायानुपश्यना साधना भनेको के हो ? केकस्तो महत्व छ ? 1/12/2023 684 0
विपश्यना साधनामा संवेदनामाथि किन साधना गरिन्छ ? 1/12/2023 550 0
संवेदना भनेको के हो ? किन मानिसको जीवनमा संवेदनाको असाधारण महत्व छ ? 1/12/2023 2043 0
के हो आनापानसति साधनाको सिमितता ? 1/12/2023 891 0
आनापानसति साधना कति समयसम्म गरिन्छ ? 1/12/2023 689 0
के हो आनापानसति साधना ?कसरी गरिन्छ ? 1/12/2023 697 0
साधकलाई किन साधनाका प्रारम्भिक दिनमा असहज महसुस हुन्छ ? 1/12/2023 705 0
के आसनबाट उठेपश्चात् पनि विपश्यना साधना निरन्तर रहिरहन्छ ? 1/12/2023 599 0
विपश्यना साधनाका लागि कस्तो स्थानको आवश्यकता पर्छ ? 1/12/2023 611 0
धर्म संवेग भनेको के हो ? 1/12/2023 655 0
विपश्यना साधनामा अप्नाउनुपर्ने सावधानी 1/12/2023 601 0
विपश्यना साधनाको साधकमा हुनुपर्ने तीन मुख्य गुण केके हुन् ? 1/12/2023 754 0
किन विपश्यना साधना संसारको एक मात्र सत्यमोक्ष साधना हो ? 1/12/2023 607 0
विपश्यना साधना भनेको के हो ? के विपश्यना धर्म विरोधी साधना हो ? 1/12/2023 668 0
१०.२ विश्वप्रसिद्ध गुरु महासी सयोकोको विपश्यना साधना विधि व्याख्या 1/12/2023 643 0
१०.३ विश्वप्रसिद्ध गुरु गोयन्काको विपश्यना साधना विधि व्याख्या 1/12/2023 703 0
१०.१ भगवान् बुद्धले महासतिपट्ठान साधनामा व्याख्या गर्नुभएको विपश्यना साधना विधि 1/12/2023 860 0
९.२.१० विपश्यना साधनाद्वारा निर्वाण प्राप्त गर्न कति समय लाग्दछ ? 1/12/2023 667 0
९.२.९ विपश्यना साधनाका बाह्र निर्वाण चरणबाट गुज्रिनुहोस् 1/12/2023 671 0
९.२.८ चौवीसै घण्टा साधनारत रहनुहोस् 1/12/2023 630 0
९.२.७ चित्तानुपश्यना साधनामा प्रवेश गर्नुहोस् 1/12/2023 587 0
९.२.६ कायानुपश्यना वा विपश्यना साधनामा प्रवेश गर्नुहोस् 1/12/2023 556 0
९.२.५ संवेदनाहरूका उत्पत्ति बोध गर्नुहोस् 1/12/2023 772 0
९.२.४ आनापानसति साधनाको गहिराइलाई बुझ्नुहोस् 1/12/2023 661 0
९.२.३ आनापानसति साधनामा प्रवेश गर्नुहोस् 1/11/2023 572 0
९.२.२ पञ्चशील ग्रहण गर्नुहोस् 1/11/2023 534 0
९.२ विपश्यना साधनाको चरणबद्ध साधनाविधि 1/11/2023 613 0
९.१ विपश्यनासँग जोडिएका सम्पूर्ण सैद्धान्तिक पक्षको पुनः अवलोकन 650 0
८.८ भगवान् बुद्धको असाधारण साधना स्पष्टता 1/11/2023 533 0
८.७ विपश्यना साधनाका निर्वाणका बाह्रवटा चरण केके हुन् ? 1/11/2023 620 0
८.५/६ विपश्यना साधनाले कसरी निर्वाण प्रदान गर्दछ ? 1/11/2023 587 0
८.४ मानिसमा कसरी दुःखचक्र, लोकचक्र, भवचक्र उत्पन्न हुन्छ 1/11/2023 969 0
८.३ मानिसको चित्तमा संस्कार (संवेदना भोग गर्ने स्वभाव) कसरी उत्पन्न हुन्छन् ? 1/11/2023 984 0
८.२ विपश्यना साधनाले निर्वाण प्रदान गर्न समाधान गर्नुपर्ने पाँच समस्याहरु के के हुन् ? 1/11/2023 882 0
८.१ विपश्यना साधनाको लक्ष्य के हो ? 1/11/2023 602 0
८. विपश्यना साधनासँग जोडिएका अन्य सैद्धान्तिक ज्ञान वा जानकारी 1/11/2023 601 0
७.७ सम्यक सङ्कल्प साधना 1/11/2023 726 0
७.६ सम्यक व्यायाम साधना 1/11/2023 656 0
७.५ सम्यक समाधि साधना 1/11/2023 919 0
७.४ सम्यक स्मृति साधना 1/11/2023 717 0
७.३ सम्यक आजीविका साधना 1/11/2023 950 0
७.२ सम्यक वाणी साधना 1/11/2023 789 0
७.१ सम्यक कर्म साधना 1/11/2023 709 0
७. आर्य अष्टाङ्गमार्ग साधना (आठ साधना संयोजन भएको एक पूर्ण सत्य साधना ) 1/11/2023 618 0
६.७. तिपरिवट्टं द्धादसाकारंं वा चार आर्य सत्यको बाह्र आवृति 1/11/2023 570 0
६.५ चार आर्य सत्य सम्बन्धी भ्रम 1/11/2023 561 0
६.६ चार आर्य सत्य परस्परमा जोडिएका छन् 1/11/2023 500 0
६.४ दुःख निरोध गामिनी प्रतिपदा वा मार्ग आर्य सत्य 1/11/2023 647 0
६.३ दुःख निरोध आर्य सत्य 1/11/2023 657 0
६.२ दुःख समुदय आर्य सत्य 1/11/2023 847 0
६.१ दुःख आर्य सत्य 1/11/2023 624 0
५.६ संस्कार वा गुण उच्छेदको शाश्वत नियम 1/10/2023 704 0
५.५ प्रतित्यसमुत्पादको शाश्वत नियम 1/10/2023 580 0
५.४ संस्कार वा गुण आर्कषणको शाश्वत नियम 1/10/2023 691 0
५.२ संस्कार वा बीज विस्तारको शाश्वत नियम 1/10/2023 563 0
५.३ संस्कार गुण प्रकटीकरणको शाश्वत नियम 1/10/2023 554 0
५.१ संस्कार वा बीज सङ्ग्रहको शाश्वत नियम 1/10/2023 626 0
५. धम्म वा प्रकृतिका ६ वटा शाश्वत नियम 1/10/2023 643 0
४.४ प्रतित्यसमूत्पादको शाश्वत नियम सम्बन्धी भ्रम 1/10/2023 580 0
४.३ प्रतित्यसमुत्पादको प्रतिलोक सत्य (चक्र) 1/10/2023 688 0
४.२ प्रतित्यसमुत्पादको अनुलोम सत्य (चक्र) 1/10/2023 664 0
४.१ प्रतित्यसमुत्पादको शाश्वत नियम 1/10/2023 555 0
३.५ निर्वाण पश्चात् भगवानका दिनहरू 1/10/2023 616 0
३.४ धम्म वा प्रकृतिको प्रतित्यसमुत्पाद शाश्वत नियमको बोध 1/10/2023 625 0
३.३ अन्ततः बुद्धत्व प्राप्ति 1/10/2023 695 0
३.२ भगवानबाट संवेदनामाथि साधनाको निरन्तरता 1/10/2023 543 0
३.१ प्रथम ध्यानको स्मृति 1/10/2023 477 0
२.९ असफल कठोर देहपीडक साधना 1/10/2023 586 0
२.८ भगवानको अनिश्चयपूर्ण स्थिति 1/10/2023 632 0
२.७ निर्वाणका दृष्टिले मिथ्या साधनाका साम्राज्य 1/10/2023 624 0
२.६ उद्धक रामपुत्त र त्रुटिपूर्ण निर्वाण साधनाविधि 1/10/2023 685 0
२.५ गुरु आलार कालम र त्रुटिपूर्ण निर्वाण साधनाविधि 1/10/2023 576 0
२.४ अन्धकारमय आध्यात्मिक जगत 1/10/2023 631 0
२.३ आध्यात्मिक जगतका अनेक दृश्य 1/10/2023 643 0
२.२ सत्य निर्वाण साधनाविधिको खोजी 1/10/2023 590 0
२.१ सांसारिक वैराग्य र दरबार त्याग 1/10/2023 713 0
१.२ विपश्यना साधनाका महत्वपूर्ण पक्ष वा विशेषताहरु के के हन् ? 1/10/2023 791 0
१.१ विपश्यना साधना के हो ? 1/10/2023 2481 0