चार आर्य सत्य

६.३ दुःख निरोध आर्य सत्य

0 टिप्पणीहरू 658 आगन्तुकहरू

‘‘इदं खो पन, भिक्खवे, दुक्खनिरोधं अरियसच्चं– यो तस्सायेव तण्हाय असेसविरागनिरोधो चागो पटिनिस्सग्गो मुत्ति अनालयो ।’’

अर्थात् भिक्षुहरू ! यो हो दुःख निरोध आर्य सत्य, जुन तृष्णाको सर्वथा विराग–निरोध, त्याग, प्रतिनिसर्ग, मुक्ति, अनालयको अवस्थामा छ ।

हाल निरोधको अर्थ रोक्नु, दबाउनु आदि अर्थमा रहेको छ तर भगवान्को समयमा निरोधको अर्थ हुन्थ्यो जरादेखि नै उखेलेर फाल्नु । त्यसैले दुःख निरोध त्यो अवस्था हो, जहाँ दुःख (दुःखचक्र) सधैँका लागि समाप्त भएको हुन्छ । यस अवस्थामा दुःखका जरा वा चित्तको संस्कार विपश्यना साधनाका कारण उच्छेद भएर नष्ट हुन्छन् । यी जरा यसरी नष्ट हुन्छन् कि पुनः पलाउने सम्भावनै रहेको हुँदैन । यस अवस्थामा विषयप्रति मनमा जुन तृष्णा उपस्थित हुन्छन् ती सम्पूर्ण विषयका तृष्णा समाप्त हुन्छन् र जीवनको जुन निर्वाण अवस्था छ त्यो प्राप्त हुन्छ । यस अवस्थामा विषय र इन्द्रियको मिलनबाट मनमा सुखद वा दुखद जुनसुकै संवेदना उत्पन्न भए पनि पूर्ण समभावी बनिसकेको चित्त वा मनले ती संवेदनालाई भोग गर्दैन, जसले गर्दा निर्वाण प्राप्त पुरुष साधारण मानिस जस्तै सुखद संवेदना प्राप्त हुँदा खुसी र दुःखद संवेदना प्राप्त हुँदा दुःखी हुने गर्दैनन् । अर्थात् मनका संवेदनाले निर्वाण प्राप्त पुरुषलाई विचलित गर्न सक्दैन । मोक्ष पुरुषको चित्त जुनसुकै स्थितिमा पनि पूर्ण समभावको अवस्थामा रहन्छ ।

दुख निरोध आर्य सत्यमा कसरी विपश्यना साधना गरिन्छ ?

जब तपाईं दुःख निरोध आर्य सत्यमा साधना गर्नुहुन्छ अथवा जब तपाईं दुःख निरोध (निर्वाणको अवस्था) प्राप्त गर्ने प्रयास (साधना) गर्नुहुन्छ यो साधना पनि देह र चित्तको क्षेत्रमा उत्पन्न हुने सुखद र दुखद संवेदनामै गर्नुहुन्छ । जब तपाईंको काय र चित्तमा संवेदना उत्पन्न हुन्छन्, जब उत्पन्न संवेदनाप्रति तपाईंको चित्तमा रागपूर्ण वा द्वेषपूर्ण तृष्णा जाग्छ तपाईं त्यस क्षणमा यी संवेदनाप्रति स्मृतिवान् बन्नुहुन्छ, प्रज्ञावान् बन्नुहुन्छ वा सम्यक दृष्टिले यी संवेदनाका अनित्य गुण, स्वभाव र धर्मलाई अवलोकन गरिरहनुहुन्छ । यही नै विपश्यना साधना हो । यसरी दुःख निरोध सत्यमाथि साधना गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
चित्तानुपश्यना साधना भनेको के हो ? कसरी गरिन्छ ? 1/12/2023 538 0
विपश्यना साधनाका बाह्र निर्वाण चरण 1/12/2023 965 0
चार आर्य सत्यका बाह्र आवृत्ति 1/12/2023 760 0
चित्तका चार खण्डहरु के के हुन ? 1/12/2023 757 0
जसले निर्वाण प्राप्त गरे तिनले कुन शब्दमा विपश्यनाको प्रसंशा गरे ? 1/12/2023 676 0
प्रतित्य समूत्पाद नियमको अनुलोम सत्य 1/12/2023 630 0
कायानुपश्यना साधनामा संवेदनाका बोध बाहिर मात्र गरिन्छ कि भित्री भागमा पनि गरिन्छ ? 1/12/2023 636 0
कायानुपश्यना साधनामा यदि कायको कुनै क्षेत्रमा संवेदना बोध भएन भने त्यस्तो क्षणमा के गर्नुपर्छ ? 1/12/2023 563 0
कायानुपश्यना साधनामा कायमा जडपन उत्पन्न भए के गर्नुपर्छ ? 1/12/2023 615 0
कायानुपश्यना वा विपश्यना साधनामा जब मन चञ्चल हुन्छ त्यस्तो अवस्थामा के गर्नुपर्छ ? 1/12/2023 596 0
के कायानुपश्यना साधना शिरदेखि पैतलासम्म र पैतलादेखि शिरसम्म नै गर्नुपर्छ ? 1/12/2023 593 0
कसरी कायानुपश्यना (कायमा गरिने विपश्यना) साधना गरिन्छ ? 1/12/2023 596 0
कायानुपश्यना साधना भनेको के हो ? केकस्तो महत्व छ ? 1/12/2023 686 0
विपश्यना साधनामा संवेदनामाथि किन साधना गरिन्छ ? 1/12/2023 552 0
संवेदना भनेको के हो ? किन मानिसको जीवनमा संवेदनाको असाधारण महत्व छ ? 1/12/2023 2045 0
के हो आनापानसति साधनाको सिमितता ? 1/12/2023 893 0
आनापानसति साधना कति समयसम्म गरिन्छ ? 1/12/2023 691 0
के हो आनापानसति साधना ?कसरी गरिन्छ ? 1/12/2023 699 0
साधकलाई किन साधनाका प्रारम्भिक दिनमा असहज महसुस हुन्छ ? 1/12/2023 707 0
के आसनबाट उठेपश्चात् पनि विपश्यना साधना निरन्तर रहिरहन्छ ? 1/12/2023 601 0
विपश्यना साधनाका लागि कस्तो स्थानको आवश्यकता पर्छ ? 1/12/2023 613 0
धर्म संवेग भनेको के हो ? 1/12/2023 657 0
विपश्यना साधनामा अप्नाउनुपर्ने सावधानी 1/12/2023 603 0
विपश्यना साधनाको साधकमा हुनुपर्ने तीन मुख्य गुण केके हुन् ? 1/12/2023 756 0
किन विपश्यना साधना संसारको एक मात्र सत्यमोक्ष साधना हो ? 1/12/2023 609 0
विपश्यना साधना भनेको के हो ? के विपश्यना धर्म विरोधी साधना हो ? 1/12/2023 670 0
१०.२ विश्वप्रसिद्ध गुरु महासी सयोकोको विपश्यना साधना विधि व्याख्या 1/12/2023 645 0
१०.३ विश्वप्रसिद्ध गुरु गोयन्काको विपश्यना साधना विधि व्याख्या 1/12/2023 705 0
१०.१ भगवान् बुद्धले महासतिपट्ठान साधनामा व्याख्या गर्नुभएको विपश्यना साधना विधि 1/12/2023 860 0
९.२.१० विपश्यना साधनाद्वारा निर्वाण प्राप्त गर्न कति समय लाग्दछ ? 1/12/2023 667 0
९.२.९ विपश्यना साधनाका बाह्र निर्वाण चरणबाट गुज्रिनुहोस् 1/12/2023 671 0
९.२.८ चौवीसै घण्टा साधनारत रहनुहोस् 1/12/2023 632 0
९.२.७ चित्तानुपश्यना साधनामा प्रवेश गर्नुहोस् 1/12/2023 589 0
९.२.६ कायानुपश्यना वा विपश्यना साधनामा प्रवेश गर्नुहोस् 1/12/2023 558 0
९.२.५ संवेदनाहरूका उत्पत्ति बोध गर्नुहोस् 1/12/2023 774 0
९.२.४ आनापानसति साधनाको गहिराइलाई बुझ्नुहोस् 1/12/2023 663 0
९.२.३ आनापानसति साधनामा प्रवेश गर्नुहोस् 1/11/2023 574 0
९.२.२ पञ्चशील ग्रहण गर्नुहोस् 1/11/2023 534 0
९.२ विपश्यना साधनाको चरणबद्ध साधनाविधि 1/11/2023 615 0
९.१ विपश्यनासँग जोडिएका सम्पूर्ण सैद्धान्तिक पक्षको पुनः अवलोकन 652 0
८.८ भगवान् बुद्धको असाधारण साधना स्पष्टता 1/11/2023 535 0
८.७ विपश्यना साधनाका निर्वाणका बाह्रवटा चरण केके हुन् ? 1/11/2023 620 0
८.५/६ विपश्यना साधनाले कसरी निर्वाण प्रदान गर्दछ ? 1/11/2023 589 0
८.४ मानिसमा कसरी दुःखचक्र, लोकचक्र, भवचक्र उत्पन्न हुन्छ 1/11/2023 971 0
८.३ मानिसको चित्तमा संस्कार (संवेदना भोग गर्ने स्वभाव) कसरी उत्पन्न हुन्छन् ? 1/11/2023 984 0
८.२ विपश्यना साधनाले निर्वाण प्रदान गर्न समाधान गर्नुपर्ने पाँच समस्याहरु के के हुन् ? 1/11/2023 882 0
८.१ विपश्यना साधनाको लक्ष्य के हो ? 1/11/2023 602 0
८. विपश्यना साधनासँग जोडिएका अन्य सैद्धान्तिक ज्ञान वा जानकारी 1/11/2023 603 0
७.७ सम्यक सङ्कल्प साधना 1/11/2023 728 0
७.८ सम्यक दृष्टि वा दर्शनसाधना 1/11/2023 824 0
७.६ सम्यक व्यायाम साधना 1/11/2023 658 0
७.५ सम्यक समाधि साधना 1/11/2023 921 0
७.४ सम्यक स्मृति साधना 1/11/2023 719 0
७.३ सम्यक आजीविका साधना 1/11/2023 950 0
७.२ सम्यक वाणी साधना 1/11/2023 791 0
७.१ सम्यक कर्म साधना 1/11/2023 711 0
७. आर्य अष्टाङ्गमार्ग साधना (आठ साधना संयोजन भएको एक पूर्ण सत्य साधना ) 1/11/2023 618 0
६.७. तिपरिवट्टं द्धादसाकारंं वा चार आर्य सत्यको बाह्र आवृति 1/11/2023 572 0
६.५ चार आर्य सत्य सम्बन्धी भ्रम 1/11/2023 561 0
६.६ चार आर्य सत्य परस्परमा जोडिएका छन् 1/11/2023 502 0
६.४ दुःख निरोध गामिनी प्रतिपदा वा मार्ग आर्य सत्य 1/11/2023 649 0
६.२ दुःख समुदय आर्य सत्य 1/11/2023 849 0
६.१ दुःख आर्य सत्य 1/11/2023 628 0
५.६ संस्कार वा गुण उच्छेदको शाश्वत नियम 1/10/2023 706 0
५.५ प्रतित्यसमुत्पादको शाश्वत नियम 1/10/2023 580 0
५.४ संस्कार वा गुण आर्कषणको शाश्वत नियम 1/10/2023 693 0
५.२ संस्कार वा बीज विस्तारको शाश्वत नियम 1/10/2023 565 0
५.३ संस्कार गुण प्रकटीकरणको शाश्वत नियम 1/10/2023 556 0
५.१ संस्कार वा बीज सङ्ग्रहको शाश्वत नियम 1/10/2023 628 0
५. धम्म वा प्रकृतिका ६ वटा शाश्वत नियम 1/10/2023 645 0
४.४ प्रतित्यसमूत्पादको शाश्वत नियम सम्बन्धी भ्रम 1/10/2023 580 0
४.३ प्रतित्यसमुत्पादको प्रतिलोक सत्य (चक्र) 1/10/2023 688 0
४.२ प्रतित्यसमुत्पादको अनुलोम सत्य (चक्र) 1/10/2023 666 0
४.१ प्रतित्यसमुत्पादको शाश्वत नियम 1/10/2023 555 0
३.५ निर्वाण पश्चात् भगवानका दिनहरू 1/10/2023 616 0
३.४ धम्म वा प्रकृतिको प्रतित्यसमुत्पाद शाश्वत नियमको बोध 1/10/2023 625 0
३.३ अन्ततः बुद्धत्व प्राप्ति 1/10/2023 695 0
३.२ भगवानबाट संवेदनामाथि साधनाको निरन्तरता 1/10/2023 543 0
३.१ प्रथम ध्यानको स्मृति 1/10/2023 477 0
२.९ असफल कठोर देहपीडक साधना 1/10/2023 588 0
२.८ भगवानको अनिश्चयपूर्ण स्थिति 1/10/2023 632 0
२.७ निर्वाणका दृष्टिले मिथ्या साधनाका साम्राज्य 1/10/2023 624 0
२.६ उद्धक रामपुत्त र त्रुटिपूर्ण निर्वाण साधनाविधि 1/10/2023 687 0
२.५ गुरु आलार कालम र त्रुटिपूर्ण निर्वाण साधनाविधि 1/10/2023 578 0
२.४ अन्धकारमय आध्यात्मिक जगत 1/10/2023 633 0
२.३ आध्यात्मिक जगतका अनेक दृश्य 1/10/2023 645 0
२.२ सत्य निर्वाण साधनाविधिको खोजी 1/10/2023 590 0
२.१ सांसारिक वैराग्य र दरबार त्याग 1/10/2023 715 0
१.२ विपश्यना साधनाका महत्वपूर्ण पक्ष वा विशेषताहरु के के हन् ? 1/10/2023 793 0
१.१ विपश्यना साधना के हो ? 1/10/2023 2482 0