धम्म वा प्रकृतिका ६ वटा शाश्वत नियम

५.५ प्रतित्यसमुत्पादको शाश्वत नियम

0 टिप्पणीहरू 633 आगन्तुकहरू

प्रतित्यसमुत्पाद तपाईंको जीवनमा क्रियाशील धम्म वा प्रकृतिको एउटा यस्तो शक्तिशाली शाश्वत नियम हो, जुन नियमले तपाईंको जीवनसत्तामा रोपिएको एउटा कारण (बीज) को एकपल्ट मात्र फल (परिणाम) दिएर समाप्त हुँदैन । अपितु यस नियमले तत्क्षण त्यस फल (परिणाम) लाई बीज (कारण) मा परिवर्तन गरी कारण→परिणाम→कारण→परिणाम वा बीज→फल→बीज→फल रूप एक सृङ्खला वा चक्र उत्पन्न गर्दै तपाईंको जीवनमा अनेक परिणाम दिँदै जान्छ । प्रतित्यसमुत्पाद नियमलाई कारण र कार्यको नियम, कर्मफलको नियम, जस्तो बीज रोप्यो त्यस्तै फल प्राप्त हुने नियम पनि भनिन्छ ।

प्रतित्यसमुत्पाद नियमको व्याख्या अध्याय चारमा गरिएकाले यस नियमको पुनः व्याख्या यहाँ गरिएको छैन । तल भगवान्ले धम्मपदका विभिन्न श्लोकमा उल्लेख गर्नुभएको प्रतित्यसमुत्पादको शाश्वत नियम वा जस्तो बीज रोप्यो त्यहीअनुरूपको फल प्रदान गर्ने नियमका केही उदाहरण राखिएका छन् ।

कुसो यथा दग्गहीतो, हत्थं एवानुकँतति ।
सामञ्ञं दुप्परामट्ठं, निरयाय् उपकङ्खति ।।३११।।

अर्थात् जसरी राम्रोसँग नसमाइएको कुशले हात काटिदिन्छ त्यसैगरी राम्ररी ग्रहण नगरिएको श्रामण्यले प्रतित्यसमुत्पाद नियमका कारण नरकतिर लैजान्छ ।

अलज्जिताये लज्जन्ति, लज्जिताये न लज्जरे ।
मिच्छाखिट्ठिसमादाना, सत्ता गच्छन्ति दुग्गतिं ।।३१६।।

अर्थात् जुन कुरामा लजाउनु पर्दैन त्यसमा लज्जा मान्ने र जुन कुरामा लाज मान्नुपर्छ त्यसमा लाज नमान्ने मिथ्या दृष्टिले भरिएका मानिसले बीजअनुरूप फल प्रदान गर्ने प्रतित्यसमुत्पाद नियमका कारण दुर्गति प्राप्ति गर्छन् ।

अभये भयदस्सिनो, भये चाभयदस्सिनो ।
मिच्छादिट्ठिसमादाना, सत्ता गच्छन्ति दुग्गतिं ।।३१७।।

अर्थात् जुन कुरामा डराउनु पर्दैन त्यसमा डर मान्ने र जुन कुरामा डर मान्नुपर्छ त्यसमा डर नमान्ने मिथ्या दृष्टिले भरिएका मानिसले बीजअनुरूप फल प्रदान गर्ने प्रतित्यसमुत्पाद नियमका कारण दुर्गति प्राप्त गर्छ ।

अवज्जे वज्जमतिनो, वज्जे चावज्जदस्सिनो ।
मिच्छादिट्ठिसमादाना, सत्ता गच्छन्ति दुग्गतिं ।।३१८।।

अर्थात् जुन कुरा दोषरहित छन् तिनमा दोष देख्ने बुद्धि भएका र जुन कुरामा दोष छन् तिनमा दोष भएको नदेख्ने मिथ्या दृष्टिले भरिएका मानिसले बीजअनुरूप फल प्रदान गर्ने प्रतित्यसमुत्पाद नियमका कारण दुर्गति प्राप्त गर्छन् ।

वज्जञ् च वज्जतो ञत्वा, अवज्जञ् च अवज्जतो ।
सम्मादिट्ठिसमादाना, सत्ता गच्छन्ति सुग्गतिं ।।३१९।।

अर्थात् वर्जनीय कार्यलाई दोषजस्तै वर्जित र दोषरहित अवर्जनीय कार्यलाई निर्दोष र ग्रहणीय हुन् भन्ने जानेर सम्यक् दृष्टि ग्रहण गर्ने मानिसले बीजअनुरूप फल प्रदान गर्ने प्रतित्यसमुत्पाद नियमका कारण सद्गति प्राप्त गर्छ ।

मधु’ वा मञ्ञति बालो, याव पापं न पच्चति ।
यदा च पच्चति पापं, अथ बालो दुक्खं निगच्छति ।।६९।।

अर्थात् पापकर्म परिपक्व भएर तिनको परिणाम नआउँदासम्म मूर्खले पाप कर्मलाई महजस्तै गुलियो ठान्छ । प्रतित्यसमुत्पाद नियमका कारण पापको नतिजा आउन÷देखिन थालेपछि त्यस्तो मूर्ख दुःखले सन्तप्त हुन्छ ।

पेमतो जायती सोको, प्रेमतो जायती भयं,
पेमतो विप्पमुत्तस्स, न्’अत्थि सोको कुतो भयं ।।२१३।।

अर्थात् प्रतित्यसमुत्पाद नियमका कारण माया÷प्रेमबाट शोक उत्पन्न हुन्छ, माया÷प्रेमबाट भय उत्पन्न हुन्छ । जो माया/प्रेमबाट विमुक्त छन् तिनलाई कुनै शोक हुँदैन अनि कहाँको डर ?।

रतया जायती, रतीया जायती भयं ।
रतिया विप्पमुत्तस्स, न्’अत्थि सोको कुतो भयं ।।२१४।।

अर्थात् प्रतित्यसमुत्पाद नियमका कारण रति/आशक्तिबाट शोक उत्पन्न हुन्छ, रति÷आशक्तिबाट भय उत्पन्न हुन्छ । जो रति/आशक्तिबाट विमुक्त छन् तिनलाई कुनै शोक हुँदैन अनि कहाँको डर ?

कामतो जायती सोको, कामतो जायती भयं ।
कामतो विप्पमुत्तस्स, न्’अत्थि सोको कुतो भयं ।।२१५।।

अर्थात् प्रतित्यसमुत्पाद नियमका कारण काम–वासनाबाट शोक उत्पन्न हुन्छ, काम–वासनाबाट भय उत्पन्न हुन्छ । जो काम–वासनाबाट विमुक्त छन् तिनलाई कुनै शोक हुँदैन अनि कहाँको डर ?

तण्हाय जायती सोको, तण्हाय जायती भयं ।
तण्हाय विप्पमुत्तस्स, न्’अत्थि सोको कुतो भयं ।।२१६।।

अर्थात् प्रतित्यसमुत्पाद नियमका कारण तिर्सनाबाट शोक उत्पन्न हुन्छ, तिर्सनाबाट भय उत्पन्न हुन्छ । जो तिर्सनाबाट विमुक्त छन् तिनलाई गुण प्रकटीकरण नियमका कारण कुनै शोक हुँदेन अनि कहाँको डर ?

अयसा व मलं समुट्ठितं, तदुट्ठाय तम् एव खादति ।
एवं अतिधोनचारिनं, सककम्मानि नउन्ति दुग्गतिं ।।२४०।।

अर्थात् प्रतित्यसमुत्पाद नियमका कारण जसरी खियाले फलामबाट उब्जेर फलामलाई नै खाइदिन्छ त्यसैगरी सदाचार उल्लङ्घन गर्ने व्यक्तिलाई आफँैबाट भएका कर्मले आफैँलाई खाई दुर्गतिमा पु¥याउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
चित्तानुपश्यना साधना भनेको के हो ? कसरी गरिन्छ ? 1/12/2023 588 0
विपश्यना साधनाका बाह्र निर्वाण चरण 1/12/2023 1015 0
चार आर्य सत्यका बाह्र आवृत्ति 1/12/2023 810 0
चित्तका चार खण्डहरु के के हुन ? 1/12/2023 811 0
जसले निर्वाण प्राप्त गरे तिनले कुन शब्दमा विपश्यनाको प्रसंशा गरे ? 1/12/2023 732 0
प्रतित्य समूत्पाद नियमको अनुलोम सत्य 1/12/2023 684 0
कायानुपश्यना साधनामा संवेदनाका बोध बाहिर मात्र गरिन्छ कि भित्री भागमा पनि गरिन्छ ? 1/12/2023 690 0
कायानुपश्यना साधनामा यदि कायको कुनै क्षेत्रमा संवेदना बोध भएन भने त्यस्तो क्षणमा के गर्नुपर्छ ? 1/12/2023 609 0
कायानुपश्यना साधनामा कायमा जडपन उत्पन्न भए के गर्नुपर्छ ? 1/12/2023 665 0
कायानुपश्यना वा विपश्यना साधनामा जब मन चञ्चल हुन्छ त्यस्तो अवस्थामा के गर्नुपर्छ ? 1/12/2023 650 0
के कायानुपश्यना साधना शिरदेखि पैतलासम्म र पैतलादेखि शिरसम्म नै गर्नुपर्छ ? 1/12/2023 649 0
कसरी कायानुपश्यना (कायमा गरिने विपश्यना) साधना गरिन्छ ? 1/12/2023 652 0
कायानुपश्यना साधना भनेको के हो ? केकस्तो महत्व छ ? 1/12/2023 742 0
विपश्यना साधनामा संवेदनामाथि किन साधना गरिन्छ ? 1/12/2023 608 0
संवेदना भनेको के हो ? किन मानिसको जीवनमा संवेदनाको असाधारण महत्व छ ? 1/12/2023 2123 0
के हो आनापानसति साधनाको सिमितता ? 1/12/2023 939 0
आनापानसति साधना कति समयसम्म गरिन्छ ? 1/12/2023 737 0
के हो आनापानसति साधना ?कसरी गरिन्छ ? 1/12/2023 743 0
साधकलाई किन साधनाका प्रारम्भिक दिनमा असहज महसुस हुन्छ ? 1/12/2023 757 0
के आसनबाट उठेपश्चात् पनि विपश्यना साधना निरन्तर रहिरहन्छ ? 1/12/2023 645 0
विपश्यना साधनाका लागि कस्तो स्थानको आवश्यकता पर्छ ? 1/12/2023 665 0
धर्म संवेग भनेको के हो ? 1/12/2023 713 0
विपश्यना साधनामा अप्नाउनुपर्ने सावधानी 1/12/2023 651 0
विपश्यना साधनाको साधकमा हुनुपर्ने तीन मुख्य गुण केके हुन् ? 1/12/2023 802 0
किन विपश्यना साधना संसारको एक मात्र सत्यमोक्ष साधना हो ? 1/12/2023 655 0
विपश्यना साधना भनेको के हो ? के विपश्यना धर्म विरोधी साधना हो ? 1/12/2023 728 0
१०.२ विश्वप्रसिद्ध गुरु महासी सयोकोको विपश्यना साधना विधि व्याख्या 1/12/2023 691 0
१०.३ विश्वप्रसिद्ध गुरु गोयन्काको विपश्यना साधना विधि व्याख्या 1/12/2023 761 0
१०.१ भगवान् बुद्धले महासतिपट्ठान साधनामा व्याख्या गर्नुभएको विपश्यना साधना विधि 1/12/2023 908 0
९.२.१० विपश्यना साधनाद्वारा निर्वाण प्राप्त गर्न कति समय लाग्दछ ? 1/12/2023 719 0
९.२.९ विपश्यना साधनाका बाह्र निर्वाण चरणबाट गुज्रिनुहोस् 1/12/2023 717 0
९.२.८ चौवीसै घण्टा साधनारत रहनुहोस् 1/12/2023 682 0
९.२.७ चित्तानुपश्यना साधनामा प्रवेश गर्नुहोस् 1/12/2023 647 0
९.२.६ कायानुपश्यना वा विपश्यना साधनामा प्रवेश गर्नुहोस् 1/12/2023 612 0
९.२.५ संवेदनाहरूका उत्पत्ति बोध गर्नुहोस् 1/12/2023 924 0
९.२.४ आनापानसति साधनाको गहिराइलाई बुझ्नुहोस् 1/12/2023 743 0
९.२.३ आनापानसति साधनामा प्रवेश गर्नुहोस् 1/11/2023 622 0
९.२.२ पञ्चशील ग्रहण गर्नुहोस् 1/11/2023 594 0
९.२ विपश्यना साधनाको चरणबद्ध साधनाविधि 1/11/2023 665 0
९.१ विपश्यनासँग जोडिएका सम्पूर्ण सैद्धान्तिक पक्षको पुनः अवलोकन 704 0
८.८ भगवान् बुद्धको असाधारण साधना स्पष्टता 1/11/2023 583 0
८.७ विपश्यना साधनाका निर्वाणका बाह्रवटा चरण केके हुन् ? 1/11/2023 670 0
८.५/६ विपश्यना साधनाले कसरी निर्वाण प्रदान गर्दछ ? 1/11/2023 637 0
८.४ मानिसमा कसरी दुःखचक्र, लोकचक्र, भवचक्र उत्पन्न हुन्छ 1/11/2023 1021 0
८.३ मानिसको चित्तमा संस्कार (संवेदना भोग गर्ने स्वभाव) कसरी उत्पन्न हुन्छन् ? 1/11/2023 1042 0
८.२ विपश्यना साधनाले निर्वाण प्रदान गर्न समाधान गर्नुपर्ने पाँच समस्याहरु के के हुन् ? 1/11/2023 1032 0
८.१ विपश्यना साधनाको लक्ष्य के हो ? 1/11/2023 650 0
८. विपश्यना साधनासँग जोडिएका अन्य सैद्धान्तिक ज्ञान वा जानकारी 1/11/2023 653 0
७.७ सम्यक सङ्कल्प साधना 1/11/2023 772 0
७.८ सम्यक दृष्टि वा दर्शनसाधना 1/11/2023 870 0
७.६ सम्यक व्यायाम साधना 1/11/2023 708 0
७.५ सम्यक समाधि साधना 1/11/2023 969 0
७.४ सम्यक स्मृति साधना 1/11/2023 773 0
७.३ सम्यक आजीविका साधना 1/11/2023 1000 0
७.२ सम्यक वाणी साधना 1/11/2023 849 0
७.१ सम्यक कर्म साधना 1/11/2023 767 0
७. आर्य अष्टाङ्गमार्ग साधना (आठ साधना संयोजन भएको एक पूर्ण सत्य साधना ) 1/11/2023 666 0
६.७. तिपरिवट्टं द्धादसाकारंं वा चार आर्य सत्यको बाह्र आवृति 1/11/2023 622 0
६.५ चार आर्य सत्य सम्बन्धी भ्रम 1/11/2023 607 0
६.६ चार आर्य सत्य परस्परमा जोडिएका छन् 1/11/2023 548 0
६.४ दुःख निरोध गामिनी प्रतिपदा वा मार्ग आर्य सत्य 1/11/2023 705 0
६.३ दुःख निरोध आर्य सत्य 1/11/2023 723 0
६.२ दुःख समुदय आर्य सत्य 1/11/2023 895 0
६.१ दुःख आर्य सत्य 1/11/2023 680 0
५.६ संस्कार वा गुण उच्छेदको शाश्वत नियम 1/10/2023 758 0
५.४ संस्कार वा गुण आर्कषणको शाश्वत नियम 1/10/2023 745 0
५.२ संस्कार वा बीज विस्तारको शाश्वत नियम 1/10/2023 615 0
५.३ संस्कार गुण प्रकटीकरणको शाश्वत नियम 1/10/2023 604 0
५.१ संस्कार वा बीज सङ्ग्रहको शाश्वत नियम 1/10/2023 676 0
५. धम्म वा प्रकृतिका ६ वटा शाश्वत नियम 1/10/2023 697 0
४.४ प्रतित्यसमूत्पादको शाश्वत नियम सम्बन्धी भ्रम 1/10/2023 630 0
४.३ प्रतित्यसमुत्पादको प्रतिलोक सत्य (चक्र) 1/10/2023 738 0
४.२ प्रतित्यसमुत्पादको अनुलोम सत्य (चक्र) 1/10/2023 726 0
४.१ प्रतित्यसमुत्पादको शाश्वत नियम 1/10/2023 607 0
३.५ निर्वाण पश्चात् भगवानका दिनहरू 1/10/2023 726 0
३.४ धम्म वा प्रकृतिको प्रतित्यसमुत्पाद शाश्वत नियमको बोध 1/10/2023 675 0
३.३ अन्ततः बुद्धत्व प्राप्ति 1/10/2023 743 0
३.२ भगवानबाट संवेदनामाथि साधनाको निरन्तरता 1/10/2023 597 0
३.१ प्रथम ध्यानको स्मृति 1/10/2023 527 0
२.९ असफल कठोर देहपीडक साधना 1/10/2023 638 0
२.८ भगवानको अनिश्चयपूर्ण स्थिति 1/10/2023 686 0
२.७ निर्वाणका दृष्टिले मिथ्या साधनाका साम्राज्य 1/10/2023 674 0
२.६ उद्धक रामपुत्त र त्रुटिपूर्ण निर्वाण साधनाविधि 1/10/2023 743 0
२.५ गुरु आलार कालम र त्रुटिपूर्ण निर्वाण साधनाविधि 1/10/2023 642 0
२.४ अन्धकारमय आध्यात्मिक जगत 1/10/2023 695 0
२.३ आध्यात्मिक जगतका अनेक दृश्य 1/10/2023 691 0
२.२ सत्य निर्वाण साधनाविधिको खोजी 1/10/2023 652 0
२.१ सांसारिक वैराग्य र दरबार त्याग 1/10/2023 765 0
१.२ विपश्यना साधनाका महत्वपूर्ण पक्ष वा विशेषताहरु के के हन् ? 1/10/2023 879 0
१.१ विपश्यना साधना के हो ? 1/10/2023 2635 0