ईश्वर के हो ?

0 टिप्पणीहरू 1094 आगन्तुकहरू

झट्ट सुन्दा यो प्रश्न अत्यन्त सरल, सहज आदि झै प्रतित हुन्छ । फेरि यथार्थतामा ईश्वर के हो ? यो साधारण प्रश्न होइन । यो प्रश्न संसारको सबैभन्दा गहन प्रश्न हो । यो प्रश्नको उत्तर यति जटील छ की यो प्रश्नमा संसारका विभिन्न धर्मशास्त्रहरु, विशिष्ट विद्वानहरु, वैज्ञानिक, गुरुहरु पनि अल्मलिएका छन् । स्पष्ट उत्तर दिन असमर्थ छन् । ईश्वरको सरल र स्पष्ट उत्तर दिन असमर्थ भएकै कारण आज यो संसारका “ईश्वर” शब्दको वरीपरि भ्रमको एक पहाड खडा भएको छ ।

आखिर के हो त ईश्वर ? यो प्रश्नको स्पष्ट उत्तर गीताका श्लोकहरुमा छिपेका छन् । गीतामा धर्मरक्षाको लागि अवतरण हुन भएको स्वयं भगवानका शब्दहरुमा यो प्रश्नको उत्तर छिपेको छ । कृष्णले ईश्वर के हो ? यो प्रश्नको स्पष्ट उत्तर दिनुभएको छ । ईश्वर के हो ? को उत्तर दिँदै भगवान् भन्नुहुन्छ ।

अजोऽपि सन्नव्ययात्मा भूतानामीश्वरोऽपि सन् ।
प्रकृतिं स्वामधिष्ठाय सम्भवाम्यात्ममायया ।।४–६।।

म अजन्मा र अविनाशी स्वरुप भएर पनि (तथा) सम्पूर्ण प्राणीहरुको ईश्वर भएर पनि स्वाम् प्रकृतिम् वा आफ्नो प्रकृतिलाई अधिन गरेर आफ्नो योगमायाबाट प्रकट हुन्छु ।

यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत ।
अभ्युत्थानमधर्मस्य तदात्मानं सृजाम्यहम् ।।४–७।।

हे भारत ! जब जब धर्मको हानी र अधर्मको बृद्धि हुन्छ, तब तब म साकार रुपमा प्रकट हुन्छु ।

परित्राणाय साधूनां विनाशाय च दुष्कृताम् ।
धर्मसंस्थापनार्थाय सम्भवामि युगे युगे ।।४–८।।

साधु (साधक) पुरुषहरुको उद्धार गर्न, दुष्कृताम् वा (मोक्ष विद्या लुप्त भएकोले संस्कार विनास गर्ने विधि ज्ञात नहुँदा पाप वा विकार कर्म गर्न विवशहरुको सत्य मोक्ष विद्याद्वारा पाप वा विकार) विनाश गर्न र धर्मलाई स्थापना गर्न म युग युगमा प्रकट हुन्छु ।

(भावार्थ) हे अर्जुन, म अजन्म, अविनाशी, निराकार तत्व हुँ । तर, म शून्य, निर्जिव तत्व होइन । म जिवन्त चेतन तत्व हुँ । म यति जिवन्त वा बोधपूर्ण छु कि यो पृथ्वीमा धर्मको नाश भइरहेको छ । अधर्मको विस्तार भइरहेको छ । अधर्म वा सांसारिकताको विस्तारले साधु (साधक) हरु धर्म मार्गबाट बिचलित भइरहेका छन् । पाप, विकार, संस्कारहरु प्राप्त गरिरहेका छन् । तिनिहरुलाई उद्धार वा सहयोगको अवश्यकता परिरहेको छ आदि जस्ता धरतीमा घटिरहेका अदृश्य घटनाहरुलाई स्पष्ट रुपमा बोध गर्न सक्दछु । बुझ्न सक्दछु । यस्ता क्षणहरुमा सर्वशक्तिमान ‘म’ आफ्नो योगमाया शक्तिद्वारा मनुष्य रुपमा जन्म लिई साकार रुपमा नै सत्यमोक्ष विद्याद्वारा धर्म स्थापना गर्न पृथ्वीमा अवतरित हुन्छ ।

भगवानको माथिको श्लोकबाट नै स्पष्ट छ कि ईश्वर वा परमात्मा भनेको अजन्मा, अविनाशी, जिवन्त, बोधपूर्ण, सर्वशक्तिमान, निराकार तत्व हो । परमात्मा स्वयंले स्वयंको एक अंशलाई जड त्रिगूणीमा सथापना गर िमानिसको रचना गर्नुभएकोले (…..) तँपाई यहि ईश्वरको एक अंग हुनुहुन्छ । मोक्ष साधनाको ध्येय नै स्वयंमा छिपेका यहि ईश्वरीय अंगको प्रामाणीक अनुभूति प्राप्त गर्नु हो ।

ईश्वर साकार व्यक्ति हो कि निराकार तत्व हो ?

माथिका भगवानका वचनहरुबाट नै यो स्पष्ट छ कि ईश्वर ‘मूलरुपमा’ निराकार तत्व नै हो । कृष्ण, शिव, जिसस् आदि जति पनि साकार रुप ईश्वरहरु यो धरतिमा मानिसको रुपमा प्रकट भए, ति ईश्वरहर मात्र यहि निराकार तत्वको साकार रुपमा प्रकटिकरण वा अवतरण मात्र हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
अवतरण के हो ? 1/9/2023 988 0
के गीताका शव्दहरु ईश्वरकै शव्दहरु हुन् ? 1/9/2023 932 0
अवतारको जन्म र कर्म कस्तो हुन्छ ? 1/9/2023 958 0
अवतारहरु किन पृथ्वीमा आउँछन् ? 1/9/2023 963 0
अवतारहरु समयको कति अन्तरालमा जन्मिन्छन् ? 1/9/2023 929 0
अवतारहरुले के गर्न सक्दछन् ? 1/9/2023 880 0
अवतारहरु के गर्न सक्दैनन् ? 1/9/2023 941 0
किन मानिसहरु अवतारलाई चिन्दैनन् ? वा आकर्षित हुँदैनन् ? 1/9/2023 851 0
अवतारको मानिसको जीवनमा महत्व के हो ? 1/9/2023 914 0
परमात्मा तत्व कस्तो छ ? 1/9/2023 948 0
मानिसमा प्रकट विभूती वा विशिष्ट गुणहरु 1/9/2023 815 0
शाश्वत ईश्वरीय नियमहरु 1/9/2023 743 0
परमात्मा तत्व कहाँ छ ? 1/9/2023 794 0
ईश्वर तत्व ब्रम्हाण्डका वस्तुहरुमा कसरी स्थित छ ? 1/9/2023 975 0
मानिसमा परमात्मा तत्व कसरी उपस्थित छ ? 1/9/2023 840 0
ईश्वर (परमात्मा तत्व) र मानिस (आत्मा तत्व) विचको भेद के हो ? 1/9/2023 948 0
आत्मामा के के छिपेको छ ? 1/9/2023 778 0
जिवात्मा वा मानिस के हो ? 1/9/2023 966 0
जिवात्मा वा मानिसको सत्य स्वरुप के हो ? 1/9/2023 851 0
के परमात्मालाई दर्शन (देख्न) गर्न सकिन्छ ? 1/9/20239 953 0
आखीर परमात्मा दर्शनको सत्य मर्म के हो ? 1/9/2023 822 0
परमात्मा दर्शनले के प्राप्ति हुन्छ ? 1/9/2023 916 0
परमात्मालाई नमान्दा वा प्राप्त गर्न प्रयास नगर्दाको परिणाम के हुन्छ ? 1/9/2023 745 0
को ईश्वरमा आकर्षित हुँदैन ? 1/9/2023 857 0
त्रिगुण के हो ? 1/9/2023 1150 0
मानिसमा त्रिगुण कसरी प्रवेश भयो ? 1/9/2023 827 0
त्रिगुणी बन्धनहरुले कसरी मानिसको जीवनलाई प्रभावित पार्दछ ? 1/9/2023 791 0
त्रिगुण र बन्धन 1/9/2023 910 0
त्रिगुण र मृत्यूपश्चातको गति 1/9/2023 778 0
सतगुण के हो ? 1/9/2023 756 0
त्रिगुणलाई कसरी बाँध्न सकिन्छ ? गुणातीत कसरी हुन सकिन्छ ? 1/9/2023 751 0
मनुष्य उत्पति 1/9/2023 788 0
मानिसको उत्पतिसँगै मानिसमा के के तत्वहरु प्रवेश भए ? 1/9/2023 826 0
सृष्टिको प्रथम विन्दूमा मनुष्य जीवन स्थिति कस्तो थियो ? 1/9/2023 696 0
मानिसको जीवन संरचना कस्तो थियो ? 1/9/2023 872 0
मानिसमा बन्धनहरु कसरी उत्पन्न भए ? 1/9/2023 697 0
त्रिगुणी संस्कार वा बन्धनहरुले उत्पन्न गर्ने तीन मूल समस्याहरु 1/9/2023 774 0
धर्मक्षेत्र के हो ? 1/9/2023 712 0
मोक्ष साधना के हो ? 1/9/2023 727 0
दुई प्रकारका मोक्ष साधनाहरुः 1/9/2023 862 0
शील, सदाचार सम्बन्धी साधना विधिहरु 1/9/2023 600 0
यज्ञ के हो ? 1/9/2023 642 0
धर्मयुद्ध के हो ? 1/9/2023 813 0
धर्मयुद्ध (साधना) नगर्दाको परिणाम के हो ? 1/9/2023 781 0
ईश्वर भजन के हो ? कसरी गरिन्छ ? 1/9/2023 748 0
आखिर के हो ईश्वर शरण ? 1/9/2023 706 0
के हो ईश्वर भजन ? 1/9/2023 767 0
मोक्ष साधनाहरुले कसरी मोक्ष प्रदान गर्दछ त ? 1/9/2023 653 0
साधनाकालमा मोक्ष प्राप्त हुनुपूर्व नै मृत्यु प्राप्त भए के हुन्छ ? 1/9/2023 540 0
कर्म के हो ? 1/9/2023 1154 0
कर्मको गति किन गहन छ ? 1/9/2023 743 0
सकाम कर्मका समस्याहरु के के हुन् ? 1/9/2023 826 0
कुन कुन कर्महरु त्याग्न हुँदैन ? 1/9/2023 729 0
कर्मयोग के हो ? 1/9/2023 728 0
कर्मयोग कहिले लुप्त भयो ? 1/10/2023 756 0
कर्मयोग साधना कसरी गरिन्छ ? 1/10/2023 693 0
कर्मयोगी साधकका आवश्यकताहरु के हुन् ? 9/10/2023 796 0
कर्मयोगका परिणामहरु के के हुन् ? 1/10/2023 765 0
भगवान कृष्ण किन कर्म गर्नुहुन्छ ? 1/10/2023 729 0
किन भगवान कृष्ण कर्मयोगमा जोड दिनुहुन्छ ? 1/10/2023 834 0
सांख्य योग के हो ? कसरी गरिन्छ ? 1/10/2023 1073 0
विषय इन्द्रिय मिलनबाट उत्पन्न अनुभूति (संवेदना) हरु सत् हुन् कि असत् ? 1/10/1023 683 0
सांख्ययोगको अपभ्रंसता 1/10/2023 643 0
सांख्य योगी साधकका आवश्यकता के हुन् ? 1/10/2023 738 0
के सांख्ययोग मूलतत्व परमात्मा चिन्तन हो ? 1/10/2023 742 0
सन्यास के हो ? सन्यासी के हो ? 1/10/2023 1927 0
मोक्ष के हो ? कस्तो हुन्छ मोक्ष जीवन स्थिति ? 1/10/2023 855 0
मोक्ष प्राप्त पुरुषको आन्तरिक अवस्था 1/10/2023 859 0
मोक्ष प्राप्त पुरुषको वाह्य स्थिति 1/10/2023 746 0
मोक्ष प्राप्त पुरुषको वाह्य इन्द्रिय विषयहरु वा विकारहरुसँग प्रतिक्रिया 1/10/2023 1703 0
मोक्ष प्राप्त पुरुषको भौतिक पदार्थ प्रतिको दृष्टि 1/10/2023 769 0
वेद के हो ? 1/10/2023 799 0
देवता के हो ? 1/10/2023 835 0
किन देवता पूजा विधियुक्त छैन ? 1/10/2023 826 0
स्वर्ग के हो ? कसले प्राप्त गर्दछ ? 1/10/2023 814 0
नर्क वा नीचलोकहरु कसले प्राप्त गर्दछ ? 1/10/2023 776 0
मृत्यु के हो ? 1/10/2023 829 0
परम गति, परमधाम कसले प्राप्त गर्दछ ? 1/10/2023 799 0
पुनर्जन्म कसले प्राप्त गर्दैन ? किन प्राप्त गर्दैन ? 1/10/2023 768 0
धृतराष्ट्रको जीवनको मर्म के हो ? 1/10/2023 3559 0