अवतारहरुले के गर्न सक्दछन् ?

0 टिप्पणीहरू 931 आगन्तुकहरू

जब तँपाई अवतारहरुको जीवनलाई अध्ययन गर्नुहुन्छ, तँपाई यो स्पष्ट देख्नुहुन्छ कि यि अवतारहरु झट्ट हेर्दा साधारण मानिस झै प्रतित भएपनि आन्तरीक रुपमा यी अवतारहरु असाधारण रुपमा शक्तिशाली, असम्भव झैँ प्रतित हुने अनेकन् कर्महरु गर्न समर्थवान् र अनेकन् सिद्धिहरुले युक्त आदि हुन्छन् । यि अवतारहरुले स्वयंको जीवनकालमा विभिन्न अवसरहरुमा (वा जब आवश्यकता पर्दछ), यि असम्भव झैँ कार्यहरु वा सिद्धिहरु गरेर देखाएका पनि छन् । उदाहरणको लागि – भगवान शिवले समुद्र मन्थनबाट निस्किएको विषलाई पिउनुभएको, देवताहरुलाई दुःख कष्ट दिने अत्यन्त शक्तीशाली दैत्य वा राक्षसहरुलाई वध गर्नुभएको कथाहरु शास्त्रहरुमा उल्लेख गरीएका छन् ।

भगवान जिसस् क्राइष्टले पानीलाई रक्सीमा परिणत गरिदिन् भएको, अनेक प्रकारका अन्धा, बहिरा, दीर्घरोगीहरुलाई स्पर्शद्वारा नै निको पारिदिनुभएको, पानीमा हिँड्नुभएको, समुद्रको आँधीलाई रोकिदिनुभएको, मृत मानिसलाई व्यूँताइदिनुभएको, केहि रोटी र केहि माछाबाट हजारौँ मानिस तृप्त गरिदिनुभएको आदि अनेकौँ शक्ति, सामथ्र्य र सिद्धिका उदाहरणहरु बाइबलमा उल्लेख गरिएका छन् ।

भगवान कृष्णले सात वर्षको उमेरमा सात दिनसम्म पहाडलाई औँलामा उठाएर राख्ननुभएको, अत्यन्त बलवान दैत्यहरुलाई सहज रुपमा बध गरिनिुभएको, एक रुपबाट बहुरुप वा सोह्र हजार एक सय आठ रुपहरु सृजना गरी प्रत्येक गोपिनीसँग उपस्थित हुनुभएको, मूखभित्र ब्रम्हाण्डको दर्शन गराइदिनु भएका आदि जसता असाधारण कर्म र सिद्धिका उदाहरणहरु पौराणिक कथाहरुमा व्याख्या गरीएका छन् । गीतामा पनि भगवान कृष्णले अर्जुनलाई दिव्य चक्षु प्रदान गर्नुभएको, विश्वरुपको दर्शन दिनुभएको, विश्वरुपबाट रुप चतुर्भुज रुपमा रुप परिवर्तन गर्नुभएको उदाहरणहरु स्पष्ट रुपमा देख्न सकिन्छ ।

भगवान बुद्धले विशाल सर्प र राक्षसहरुलाई सहजै वशमा ल्याउनुभएको, पानीको माझमा सुक्खा जमीनमा हिँड्न सक्ने पानीमा हिँड्नुभएको, एक रुपबाट बहुरुप अनि बहुरुपबाट एक रुपमा परिणत हुनुभएको, पलेटी मारेर आकाशमा उड्नुभएको, देवलोक–ब्रम्हलोक भ्रमण गर्न भएको आदि सामथ्र्यहरु, सिद्धिहरु वा कथाहरु बुद्ध त्रिपिटकमा उल्लेख छ ।

भगवान रामले श्रापका कारण ढुङ्गारुप प्राप्त गरेकि अहिल्यालाई छोइदिने वित्तिकै श्राप नष्ट भई पूर्व मानिस रुप प्राप्त भएको, भारतबाट श्रीलंका विचका विशाल महासागरमा साधारण ढुङ्गाबाट पूल निर्माण गरेको आदि कथाहरु पनि उल्लेख छन् ।

माथिका उदाहरणहरुबाट यो स्पष्ट देखिन्छ कि, अवतारहरुले के गर्न सक्दछन् ? अवतारहरु कुन कुन शक्ती, सामर्थ र सिद्धिहरुले युक्त हुन्छन् ? आदि प्रश्नहरुको कुनै निश्चीत उत्तर नै दिन असम्भव छ । मात्र भन्न सकिन्छ कि अवतारहरु असिमित, असाधारण र अलौकिक शक्ति, सामर्थ र सिद्धिहरुले युक्त हुन्छन् ।

जब अवतारहरुको असाधारण शक्ती, सामर्थ र सिद्धिको प्रसंङ्ग उठ्दछ यो तथ्य स्पष्ट देखिन्छ कि अवतारहरुले स्वयंमा छिपेको असाधारण शक्ती, सामर्थ, सिद्धि आदिलाई ‘प्रदर्शन’ गर्न कहिल्यै पनि कुनै असाधारण कर्म गर्दैनन् । यि अवतारहरुले यी अवस्थाहरुमा मात्र स्वयंको असाधारण शक्ती, सामर्थ, सिद्धि आदिलाई प्रयोग गर्दछन्, जब धर्मको रक्षा र प्रर्वधनको लागि यो अत्यन्त आवश्यक पर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
ईश्वर के हो ? 1/9/2023 1149 0
अवतरण के हो ? 1/9/2023 1058 0
के गीताका शव्दहरु ईश्वरकै शव्दहरु हुन् ? 1/9/2023 986 0
अवतारको जन्म र कर्म कस्तो हुन्छ ? 1/9/2023 1008 0
अवतारहरु किन पृथ्वीमा आउँछन् ? 1/9/2023 1021 0
अवतारहरु समयको कति अन्तरालमा जन्मिन्छन् ? 1/9/2023 1011 0
अवतारहरु के गर्न सक्दैनन् ? 1/9/2023 985 0
किन मानिसहरु अवतारलाई चिन्दैनन् ? वा आकर्षित हुँदैनन् ? 1/9/2023 915 0
अवतारको मानिसको जीवनमा महत्व के हो ? 1/9/2023 1002 0
परमात्मा तत्व कस्तो छ ? 1/9/2023 1018 0
मानिसमा प्रकट विभूती वा विशिष्ट गुणहरु 1/9/2023 893 0
शाश्वत ईश्वरीय नियमहरु 1/9/2023 855 0
परमात्मा तत्व कहाँ छ ? 1/9/2023 856 0
ईश्वर तत्व ब्रम्हाण्डका वस्तुहरुमा कसरी स्थित छ ? 1/9/2023 1025 0
मानिसमा परमात्मा तत्व कसरी उपस्थित छ ? 1/9/2023 896 0
ईश्वर (परमात्मा तत्व) र मानिस (आत्मा तत्व) विचको भेद के हो ? 1/9/2023 1018 0
आत्मामा के के छिपेको छ ? 1/9/2023 824 0
जिवात्मा वा मानिस के हो ? 1/9/2023 1042 0
जिवात्मा वा मानिसको सत्य स्वरुप के हो ? 1/9/2023 907 0
के परमात्मालाई दर्शन (देख्न) गर्न सकिन्छ ? 1/9/20239 1001 0
आखीर परमात्मा दर्शनको सत्य मर्म के हो ? 1/9/2023 876 0
परमात्मा दर्शनले के प्राप्ति हुन्छ ? 1/9/2023 970 0
परमात्मालाई नमान्दा वा प्राप्त गर्न प्रयास नगर्दाको परिणाम के हुन्छ ? 1/9/2023 815 0
को ईश्वरमा आकर्षित हुँदैन ? 1/9/2023 909 0
त्रिगुण के हो ? 1/9/2023 1196 0
मानिसमा त्रिगुण कसरी प्रवेश भयो ? 1/9/2023 879 0
त्रिगुणी बन्धनहरुले कसरी मानिसको जीवनलाई प्रभावित पार्दछ ? 1/9/2023 843 0
त्रिगुण र बन्धन 1/9/2023 958 0
त्रिगुण र मृत्यूपश्चातको गति 1/9/2023 844 0
सतगुण के हो ? 1/9/2023 842 0
त्रिगुणलाई कसरी बाँध्न सकिन्छ ? गुणातीत कसरी हुन सकिन्छ ? 1/9/2023 801 0
मनुष्य उत्पति 1/9/2023 848 0
मानिसको उत्पतिसँगै मानिसमा के के तत्वहरु प्रवेश भए ? 1/9/2023 884 0
सृष्टिको प्रथम विन्दूमा मनुष्य जीवन स्थिति कस्तो थियो ? 1/9/2023 756 0
मानिसको जीवन संरचना कस्तो थियो ? 1/9/2023 936 0
मानिसमा बन्धनहरु कसरी उत्पन्न भए ? 1/9/2023 764 0
त्रिगुणी संस्कार वा बन्धनहरुले उत्पन्न गर्ने तीन मूल समस्याहरु 1/9/2023 822 0
धर्मक्षेत्र के हो ? 1/9/2023 762 0
मोक्ष साधना के हो ? 1/9/2023 787 0
दुई प्रकारका मोक्ष साधनाहरुः 1/9/2023 926 0
शील, सदाचार सम्बन्धी साधना विधिहरु 1/9/2023 682 0
यज्ञ के हो ? 1/9/2023 698 0
धर्मयुद्ध के हो ? 1/9/2023 859 0
धर्मयुद्ध (साधना) नगर्दाको परिणाम के हो ? 1/9/2023 829 0
ईश्वर भजन के हो ? कसरी गरिन्छ ? 1/9/2023 810 0
आखिर के हो ईश्वर शरण ? 1/9/2023 770 0
के हो ईश्वर भजन ? 1/9/2023 811 0
मोक्ष साधनाहरुले कसरी मोक्ष प्रदान गर्दछ त ? 1/9/2023 699 0
साधनाकालमा मोक्ष प्राप्त हुनुपूर्व नै मृत्यु प्राप्त भए के हुन्छ ? 1/9/2023 652 0
कर्म के हो ? 1/9/2023 1198 0
कर्मको गति किन गहन छ ? 1/9/2023 819 0
सकाम कर्मका समस्याहरु के के हुन् ? 1/9/2023 900 0
कुन कुन कर्महरु त्याग्न हुँदैन ? 1/9/2023 781 0
कर्मयोग के हो ? 1/9/2023 792 0
कर्मयोग कहिले लुप्त भयो ? 1/10/2023 820 0
कर्मयोग साधना कसरी गरिन्छ ? 1/10/2023 733 0
कर्मयोगी साधकका आवश्यकताहरु के हुन् ? 9/10/2023 850 0
कर्मयोगका परिणामहरु के के हुन् ? 1/10/2023 819 0
भगवान कृष्ण किन कर्म गर्नुहुन्छ ? 1/10/2023 801 0
किन भगवान कृष्ण कर्मयोगमा जोड दिनुहुन्छ ? 1/10/2023 910 0
सांख्य योग के हो ? कसरी गरिन्छ ? 1/10/2023 1183 0
विषय इन्द्रिय मिलनबाट उत्पन्न अनुभूति (संवेदना) हरु सत् हुन् कि असत् ? 1/10/1023 741 0
सांख्ययोगको अपभ्रंसता 1/10/2023 703 0
सांख्य योगी साधकका आवश्यकता के हुन् ? 1/10/2023 804 0
के सांख्ययोग मूलतत्व परमात्मा चिन्तन हो ? 1/10/2023 798 0
सन्यास के हो ? सन्यासी के हो ? 1/10/2023 2007 0
मोक्ष के हो ? कस्तो हुन्छ मोक्ष जीवन स्थिति ? 1/10/2023 933 0
मोक्ष प्राप्त पुरुषको आन्तरिक अवस्था 1/10/2023 929 0
मोक्ष प्राप्त पुरुषको वाह्य स्थिति 1/10/2023 802 0
मोक्ष प्राप्त पुरुषको वाह्य इन्द्रिय विषयहरु वा विकारहरुसँग प्रतिक्रिया 1/10/2023 1777 0
मोक्ष प्राप्त पुरुषको भौतिक पदार्थ प्रतिको दृष्टि 1/10/2023 819 0
वेद के हो ? 1/10/2023 929 0
देवता के हो ? 1/10/2023 897 0
किन देवता पूजा विधियुक्त छैन ? 1/10/2023 878 0
स्वर्ग के हो ? कसले प्राप्त गर्दछ ? 1/10/2023 892 0
नर्क वा नीचलोकहरु कसले प्राप्त गर्दछ ? 1/10/2023 820 0
मृत्यु के हो ? 1/10/2023 903 0
परम गति, परमधाम कसले प्राप्त गर्दछ ? 1/10/2023 867 0
पुनर्जन्म कसले प्राप्त गर्दैन ? किन प्राप्त गर्दैन ? 1/10/2023 822 0
धृतराष्ट्रको जीवनको मर्म के हो ? 1/10/2023 3806 0