मानिसमा परमात्मा तत्व कसरी उपस्थित छ ?

0 टिप्पणीहरू 841 आगन्तुकहरू

सर्वप्रथम मानिस पनि सृष्टिको अङ्ग भएकाले जसरी ब्रम्हाण्डका अन्य वस्तुहरु परमात्मा तत्व भित्र माला झैँ बुनिएर रहेको छन् मानिस पनि बाह्यरुपमा यो व्रम्हाण्डमा अन्य वस्तुहरु झै नै उपस्थित छ । तर मानिस यो व्रम्हाण्डको अत्यन्त चेतनशील प्राणी भएको र परमात्मा स्वयंले स्वयंको एक सूक्ष्म अंशलाई एक त्रिगूणी तत्वमा स्थापित गरी मानिसको रचना गर्नुभएकोले आन्तरीक रुपमा परमात्मा तत्व आत्माको रुपमा मानिसमा उपस्थित छ । यो सत्यलाई व्याख्या गर्दै भगवान् भन्नुहुन्छ ।

बीजं मां सर्वभूतानां विद्धि पार्थ सनातनम् ।
बुद्धिर्बुद्धिमतामस्मि तेजस्तेजस्विनामहम् ।।७–१०।।

हे पार्थ ! तिमी सम्पूर्ण भूत (प्राणी) हरुको सनातन कारण मलाई नै जान । म बुद्धिमानहरुको बुद्धि, तेजस्वीहरुको तेज हुँ ।

मम योनिर्महद् ब्रह्म तस्मिन्गर्भं दधाम्यहम् ।
सम्भवः सर्वभूतानां ततो भवति भारत ।।१४–३।।

हे अर्जुन ! मेरो महत् ब्रम्हारुप वा मूूल त्रिगुणी प्रकृति सम्पूर्ण प्राणीहरुको योनी (गर्भास्थान, उत्पतिस्थान) हो । म यस योनीमा चेतनरुपी विज वा गर्भलाई स्थापना गर्दछुु । त्यो जड – चेतनको संयोगबाट सम्पूूर्ण प्राणीहरुको उत्पति हुन्छ ।

सर्वयोनिषु कौन्तेय मूर्तयः सम्भवन्ति याः ।
तासां ब्रह्म महद्योनिरहं बीजप्रदः पिता ।।१४–४।।

हे कुन्ती नन्दन ! अनेकन् योनीहरुमा जति पनि शरिरधारी प्राणीहरु उत्पन्न हुन्छन् । महत् ब्रम्हा (मूूल त्रिगुणी प्रकृति) त ति सबैलाई गर्भमा धारण गर्ने माता हुुन् । र म चेतन वीजलाई स्थापना गर्ने पिता हुुँ ।

ममैवांशो जीवलोके जीवभूतः सनातनः ।
मनःषष्ठानीन्द्रियाणि प्रकृतिस्थानि कर्षति ।।१५–७।।

यो देह वा जीव लोकमा यी सनातन जिवात्माहरु मेरो अंश हुन् । तर यही (अंश आत्मा) त्रिगुणी प्रकृतिमा स्थित मन र पाँच इन्द्रियहरुलाई आकर्षित गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
ईश्वर के हो ? 1/9/2023 1095 0
अवतरण के हो ? 1/9/2023 988 0
के गीताका शव्दहरु ईश्वरकै शव्दहरु हुन् ? 1/9/2023 934 0
अवतारको जन्म र कर्म कस्तो हुन्छ ? 1/9/2023 960 0
अवतारहरु किन पृथ्वीमा आउँछन् ? 1/9/2023 963 0
अवतारहरु समयको कति अन्तरालमा जन्मिन्छन् ? 1/9/2023 931 0
अवतारहरुले के गर्न सक्दछन् ? 1/9/2023 882 0
अवतारहरु के गर्न सक्दैनन् ? 1/9/2023 943 0
किन मानिसहरु अवतारलाई चिन्दैनन् ? वा आकर्षित हुँदैनन् ? 1/9/2023 851 0
अवतारको मानिसको जीवनमा महत्व के हो ? 1/9/2023 916 0
परमात्मा तत्व कस्तो छ ? 1/9/2023 948 0
मानिसमा प्रकट विभूती वा विशिष्ट गुणहरु 1/9/2023 815 0
शाश्वत ईश्वरीय नियमहरु 1/9/2023 745 0
परमात्मा तत्व कहाँ छ ? 1/9/2023 796 0
ईश्वर तत्व ब्रम्हाण्डका वस्तुहरुमा कसरी स्थित छ ? 1/9/2023 977 0
ईश्वर (परमात्मा तत्व) र मानिस (आत्मा तत्व) विचको भेद के हो ? 1/9/2023 950 0
आत्मामा के के छिपेको छ ? 1/9/2023 782 0
जिवात्मा वा मानिस के हो ? 1/9/2023 968 0
जिवात्मा वा मानिसको सत्य स्वरुप के हो ? 1/9/2023 853 0
के परमात्मालाई दर्शन (देख्न) गर्न सकिन्छ ? 1/9/20239 953 0
आखीर परमात्मा दर्शनको सत्य मर्म के हो ? 1/9/2023 824 0
परमात्मा दर्शनले के प्राप्ति हुन्छ ? 1/9/2023 916 0
परमात्मालाई नमान्दा वा प्राप्त गर्न प्रयास नगर्दाको परिणाम के हुन्छ ? 1/9/2023 747 0
को ईश्वरमा आकर्षित हुँदैन ? 1/9/2023 859 0
त्रिगुण के हो ? 1/9/2023 1152 0
मानिसमा त्रिगुण कसरी प्रवेश भयो ? 1/9/2023 827 0
त्रिगुणी बन्धनहरुले कसरी मानिसको जीवनलाई प्रभावित पार्दछ ? 1/9/2023 793 0
त्रिगुण र बन्धन 1/9/2023 912 0
त्रिगुण र मृत्यूपश्चातको गति 1/9/2023 778 0
सतगुण के हो ? 1/9/2023 756 0
त्रिगुणलाई कसरी बाँध्न सकिन्छ ? गुणातीत कसरी हुन सकिन्छ ? 1/9/2023 753 0
मनुष्य उत्पति 1/9/2023 790 0
मानिसको उत्पतिसँगै मानिसमा के के तत्वहरु प्रवेश भए ? 1/9/2023 828 0
सृष्टिको प्रथम विन्दूमा मनुष्य जीवन स्थिति कस्तो थियो ? 1/9/2023 696 0
मानिसको जीवन संरचना कस्तो थियो ? 1/9/2023 872 0
मानिसमा बन्धनहरु कसरी उत्पन्न भए ? 1/9/2023 697 0
त्रिगुणी संस्कार वा बन्धनहरुले उत्पन्न गर्ने तीन मूल समस्याहरु 1/9/2023 774 0
धर्मक्षेत्र के हो ? 1/9/2023 712 0
मोक्ष साधना के हो ? 1/9/2023 727 0
दुई प्रकारका मोक्ष साधनाहरुः 1/9/2023 864 0
शील, सदाचार सम्बन्धी साधना विधिहरु 1/9/2023 602 0
यज्ञ के हो ? 1/9/2023 642 0
धर्मयुद्ध के हो ? 1/9/2023 815 0
धर्मयुद्ध (साधना) नगर्दाको परिणाम के हो ? 1/9/2023 781 0
ईश्वर भजन के हो ? कसरी गरिन्छ ? 1/9/2023 750 0
आखिर के हो ईश्वर शरण ? 1/9/2023 708 0
के हो ईश्वर भजन ? 1/9/2023 769 0
मोक्ष साधनाहरुले कसरी मोक्ष प्रदान गर्दछ त ? 1/9/2023 655 0
साधनाकालमा मोक्ष प्राप्त हुनुपूर्व नै मृत्यु प्राप्त भए के हुन्छ ? 1/9/2023 542 0
कर्म के हो ? 1/9/2023 1156 0
कर्मको गति किन गहन छ ? 1/9/2023 745 0
सकाम कर्मका समस्याहरु के के हुन् ? 1/9/2023 828 0
कुन कुन कर्महरु त्याग्न हुँदैन ? 1/9/2023 731 0
कर्मयोग के हो ? 1/9/2023 730 0
कर्मयोग कहिले लुप्त भयो ? 1/10/2023 758 0
कर्मयोग साधना कसरी गरिन्छ ? 1/10/2023 693 0
कर्मयोगी साधकका आवश्यकताहरु के हुन् ? 9/10/2023 798 0
कर्मयोगका परिणामहरु के के हुन् ? 1/10/2023 767 0
भगवान कृष्ण किन कर्म गर्नुहुन्छ ? 1/10/2023 731 0
किन भगवान कृष्ण कर्मयोगमा जोड दिनुहुन्छ ? 1/10/2023 836 0
सांख्य योग के हो ? कसरी गरिन्छ ? 1/10/2023 1075 0
विषय इन्द्रिय मिलनबाट उत्पन्न अनुभूति (संवेदना) हरु सत् हुन् कि असत् ? 1/10/1023 683 0
सांख्ययोगको अपभ्रंसता 1/10/2023 645 0
सांख्य योगी साधकका आवश्यकता के हुन् ? 1/10/2023 738 0
के सांख्ययोग मूलतत्व परमात्मा चिन्तन हो ? 1/10/2023 742 0
सन्यास के हो ? सन्यासी के हो ? 1/10/2023 1927 0
मोक्ष के हो ? कस्तो हुन्छ मोक्ष जीवन स्थिति ? 1/10/2023 857 0
मोक्ष प्राप्त पुरुषको आन्तरिक अवस्था 1/10/2023 861 0
मोक्ष प्राप्त पुरुषको वाह्य स्थिति 1/10/2023 748 0
मोक्ष प्राप्त पुरुषको वाह्य इन्द्रिय विषयहरु वा विकारहरुसँग प्रतिक्रिया 1/10/2023 1707 0
मोक्ष प्राप्त पुरुषको भौतिक पदार्थ प्रतिको दृष्टि 1/10/2023 769 0
वेद के हो ? 1/10/2023 801 0
देवता के हो ? 1/10/2023 837 0
किन देवता पूजा विधियुक्त छैन ? 1/10/2023 828 0
स्वर्ग के हो ? कसले प्राप्त गर्दछ ? 1/10/2023 816 0
नर्क वा नीचलोकहरु कसले प्राप्त गर्दछ ? 1/10/2023 776 0
मृत्यु के हो ? 1/10/2023 829 0
परम गति, परमधाम कसले प्राप्त गर्दछ ? 1/10/2023 801 0
पुनर्जन्म कसले प्राप्त गर्दैन ? किन प्राप्त गर्दैन ? 1/10/2023 770 0
धृतराष्ट्रको जीवनको मर्म के हो ? 1/10/2023 3570 0