सतगुण के हो ?

0 टिप्पणीहरू 755 आगन्तुकहरू

तीन गुणहरु मध्ये सतगुण श्रेष्ठ वा विशिष्ट गुण हो । यो गुणको मूल तत्वहरु निर्मलता, प्रकाश, चेतना, ज्ञान, जागरुकता, सुख (अन्तःकरणमा सतगुणले जन्माउने सात्वीक सुख) र उच्च विकार रहितता आदि हुन् । ( १४–६,१७) प्रकाश, चेतना, जागरुकता आदि परमात्मा तत्वका मौलिक गुणहरु हुन् । परमात्मा तत्वको यि मौलिक गुणहरु सतगुण प्रधान मानिसमा उच्च रुपमा प्रकट भएकाले सतगुण प्रधान व्यक्ति गुणको कारणले नै जीवनमा अत्यन्त चेतनशील, विवेकशील, अन्र्तदृष्टिपूर्ण आदि हुन्छ । उ कुनैपनि विषय वा वस्तुमा छिपेको सत् वा असत् पक्षलाई सहजै देख्न वा बोध गर्न सक्दछ । यदि उच्च चेतनाको कारणले उ तमगुण र रजगुणका वृत्तिहरुलाई सहजै बोध गर्दछ । यहि कारण उ तमोगुणी मूढ मानिस झैँ आलस्य, प्रमाद, व्यर्थ चेष्टा आदिमा जीवनलाई नष्ट गर्दैन । न त उ रजोगुणी मानिस झैँ सकाम कर्म, नश्वर पदार्थ संग्रह, इन्द्रिय भोग, विषय लालसा, स्वार्थ, लोभ आदिमा नै जीवनलाई समाप्त गर्दछ । तमोगुण र रजोगुणको विचार, प्रवृत्ति, कर्म, परिणाम आदि प्रति स्पष्ट भएकाले उ रजोगुणी, तमोगुणी विचारहरु, वृत्तिहरु आदिबाट स्वयंलाई पृथक राख्दछ । (वा राख्न प्रयास गर्दछ) । जगतका अत्यन्त आकर्षक विषयहरुबाट उत्पन्न हुने माया वा मोहनी शक्ति पनि सतगुण प्रधान पुरुषहरुको चेतनालाई ‘दीर्घ समय’ सम्म हरण गर्न असमर्थ रहन्छ ।

जीवनमा सतगुण वा चेतनाको सघन परिणाममा उपस्थित रहेकाले सतगुणी प्रधान मानिस धर्म, ईश्वर, मोक्ष, साधना, शाश्वतता, सत्य आदि प्रति नै आकर्षित रहन्छ । यदि उ जीवनमा मोक्ष प्राप्त गर्न असमर्थ रह्यो भने पनि उ साधनाद्वारा तमगुण, रजगुणको क्षय वा सत्गुण, समभावको विकास गरी जीवनलाई उत्थान गर्दछ । मृत्यू पश्चात सत्गुणी पुरुष निर्मल, दिव्य, स्वर्गादी लोकहरुलाई प्राप्त गर्दछ । (१४–१४)

ज्ञानको अभिमान र सुखको कारणले सत्गुणले मानिसलाई बाँध्ने भएकाले सतगुणलाई पनि बन्धन नै भनिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
ईश्वर के हो ? 1/9/2023 1093 0
अवतरण के हो ? 1/9/2023 988 0
के गीताका शव्दहरु ईश्वरकै शव्दहरु हुन् ? 1/9/2023 932 0
अवतारको जन्म र कर्म कस्तो हुन्छ ? 1/9/2023 958 0
अवतारहरु किन पृथ्वीमा आउँछन् ? 1/9/2023 963 0
अवतारहरु समयको कति अन्तरालमा जन्मिन्छन् ? 1/9/2023 929 0
अवतारहरुले के गर्न सक्दछन् ? 1/9/2023 880 0
अवतारहरु के गर्न सक्दैनन् ? 1/9/2023 941 0
किन मानिसहरु अवतारलाई चिन्दैनन् ? वा आकर्षित हुँदैनन् ? 1/9/2023 851 0
अवतारको मानिसको जीवनमा महत्व के हो ? 1/9/2023 914 0
परमात्मा तत्व कस्तो छ ? 1/9/2023 948 0
मानिसमा प्रकट विभूती वा विशिष्ट गुणहरु 1/9/2023 813 0
शाश्वत ईश्वरीय नियमहरु 1/9/2023 743 0
परमात्मा तत्व कहाँ छ ? 1/9/2023 794 0
ईश्वर तत्व ब्रम्हाण्डका वस्तुहरुमा कसरी स्थित छ ? 1/9/2023 975 0
मानिसमा परमात्मा तत्व कसरी उपस्थित छ ? 1/9/2023 840 0
ईश्वर (परमात्मा तत्व) र मानिस (आत्मा तत्व) विचको भेद के हो ? 1/9/2023 948 0
आत्मामा के के छिपेको छ ? 1/9/2023 778 0
जिवात्मा वा मानिस के हो ? 1/9/2023 966 0
जिवात्मा वा मानिसको सत्य स्वरुप के हो ? 1/9/2023 851 0
के परमात्मालाई दर्शन (देख्न) गर्न सकिन्छ ? 1/9/20239 953 0
आखीर परमात्मा दर्शनको सत्य मर्म के हो ? 1/9/2023 822 0
परमात्मा दर्शनले के प्राप्ति हुन्छ ? 1/9/2023 916 0
परमात्मालाई नमान्दा वा प्राप्त गर्न प्रयास नगर्दाको परिणाम के हुन्छ ? 1/9/2023 745 0
को ईश्वरमा आकर्षित हुँदैन ? 1/9/2023 857 0
त्रिगुण के हो ? 1/9/2023 1150 0
मानिसमा त्रिगुण कसरी प्रवेश भयो ? 1/9/2023 827 0
त्रिगुणी बन्धनहरुले कसरी मानिसको जीवनलाई प्रभावित पार्दछ ? 1/9/2023 791 0
त्रिगुण र बन्धन 1/9/2023 910 0
त्रिगुण र मृत्यूपश्चातको गति 1/9/2023 776 0
त्रिगुणलाई कसरी बाँध्न सकिन्छ ? गुणातीत कसरी हुन सकिन्छ ? 1/9/2023 751 0
मनुष्य उत्पति 1/9/2023 788 0
मानिसको उत्पतिसँगै मानिसमा के के तत्वहरु प्रवेश भए ? 1/9/2023 826 0
सृष्टिको प्रथम विन्दूमा मनुष्य जीवन स्थिति कस्तो थियो ? 1/9/2023 696 0
मानिसको जीवन संरचना कस्तो थियो ? 1/9/2023 872 0
मानिसमा बन्धनहरु कसरी उत्पन्न भए ? 1/9/2023 697 0
त्रिगुणी संस्कार वा बन्धनहरुले उत्पन्न गर्ने तीन मूल समस्याहरु 1/9/2023 774 0
धर्मक्षेत्र के हो ? 1/9/2023 712 0
मोक्ष साधना के हो ? 1/9/2023 727 0
दुई प्रकारका मोक्ष साधनाहरुः 1/9/2023 862 0
शील, सदाचार सम्बन्धी साधना विधिहरु 1/9/2023 600 0
यज्ञ के हो ? 1/9/2023 642 0
धर्मयुद्ध के हो ? 1/9/2023 813 0
धर्मयुद्ध (साधना) नगर्दाको परिणाम के हो ? 1/9/2023 781 0
ईश्वर भजन के हो ? कसरी गरिन्छ ? 1/9/2023 748 0
आखिर के हो ईश्वर शरण ? 1/9/2023 706 0
के हो ईश्वर भजन ? 1/9/2023 767 0
मोक्ष साधनाहरुले कसरी मोक्ष प्रदान गर्दछ त ? 1/9/2023 653 0
साधनाकालमा मोक्ष प्राप्त हुनुपूर्व नै मृत्यु प्राप्त भए के हुन्छ ? 1/9/2023 540 0
कर्म के हो ? 1/9/2023 1154 0
कर्मको गति किन गहन छ ? 1/9/2023 743 0
सकाम कर्मका समस्याहरु के के हुन् ? 1/9/2023 826 0
कुन कुन कर्महरु त्याग्न हुँदैन ? 1/9/2023 729 0
कर्मयोग के हो ? 1/9/2023 728 0
कर्मयोग कहिले लुप्त भयो ? 1/10/2023 756 0
कर्मयोग साधना कसरी गरिन्छ ? 1/10/2023 693 0
कर्मयोगी साधकका आवश्यकताहरु के हुन् ? 9/10/2023 796 0
कर्मयोगका परिणामहरु के के हुन् ? 1/10/2023 765 0
भगवान कृष्ण किन कर्म गर्नुहुन्छ ? 1/10/2023 729 0
किन भगवान कृष्ण कर्मयोगमा जोड दिनुहुन्छ ? 1/10/2023 834 0
सांख्य योग के हो ? कसरी गरिन्छ ? 1/10/2023 1073 0
विषय इन्द्रिय मिलनबाट उत्पन्न अनुभूति (संवेदना) हरु सत् हुन् कि असत् ? 1/10/1023 683 0
सांख्ययोगको अपभ्रंसता 1/10/2023 643 0
सांख्य योगी साधकका आवश्यकता के हुन् ? 1/10/2023 738 0
के सांख्ययोग मूलतत्व परमात्मा चिन्तन हो ? 1/10/2023 742 0
सन्यास के हो ? सन्यासी के हो ? 1/10/2023 1927 0
मोक्ष के हो ? कस्तो हुन्छ मोक्ष जीवन स्थिति ? 1/10/2023 855 0
मोक्ष प्राप्त पुरुषको आन्तरिक अवस्था 1/10/2023 859 0
मोक्ष प्राप्त पुरुषको वाह्य स्थिति 1/10/2023 746 0
मोक्ष प्राप्त पुरुषको वाह्य इन्द्रिय विषयहरु वा विकारहरुसँग प्रतिक्रिया 1/10/2023 1703 0
मोक्ष प्राप्त पुरुषको भौतिक पदार्थ प्रतिको दृष्टि 1/10/2023 769 0
वेद के हो ? 1/10/2023 799 0
देवता के हो ? 1/10/2023 835 0
किन देवता पूजा विधियुक्त छैन ? 1/10/2023 826 0
स्वर्ग के हो ? कसले प्राप्त गर्दछ ? 1/10/2023 814 0
नर्क वा नीचलोकहरु कसले प्राप्त गर्दछ ? 1/10/2023 776 0
मृत्यु के हो ? 1/10/2023 829 0
परम गति, परमधाम कसले प्राप्त गर्दछ ? 1/10/2023 799 0
पुनर्जन्म कसले प्राप्त गर्दैन ? किन प्राप्त गर्दैन ? 1/10/2023 768 0
धृतराष्ट्रको जीवनको मर्म के हो ? 1/10/2023 3559 0