कर्मको गति किन गहन छ ?

0 टिप्पणीहरू 794 आगन्तुकहरू

कर्मको प्रारम्भिक स्वरुपलाई चिन्न वा बुझ्न नसकी कर्मको रागपूर्ण वा द्वेषपूर्ण स्वरुपलाई भोग नगर्दा अनेकन् बन्धनहरु प्राप्त भई यो जीवन मात्र नभई भविष्यका जीवनहरुमा पनि मात्र दुःख र पतन आदि प्राप्त हुने, अनि त्यस्तै कर्मको स्वरुपलाई बुझी त्यो स्वरुप प्रति जागरुक हुन सकेमा मोक्ष प्राप्त भई वर्तमान जीवनमा परम जीवन अनि मृत्यू पश्चात पनि प्रभुको परमधाम प्राप्त हुने हुनाले कर्मको गति अत्यन्त गहन छ । कर्म अकर्म, कर्मको स्वरुप, कर्मको परिणाम आदिको ……………..

किं कर्म किमकर्मेति कवयोऽप्यत्र मोहिताः ।
तत्ते कर्म प्रवक्ष्यामि यज्ज्ञात्वा मोक्ष्यसेऽशुभात् ।।४–१६।।

कर्म के हो ? अकर्म के हो ? भन्ने विषयमा बुद्धिमान पुरुषहरु पनि मोहित हुन्छन् । यसैले म त्यो कर्म वा कर्म तत्व तिम्रो लागी राम्रो सँग भन्नेछु । जसलाई जानेर तिमी अशुभ वा कर्म बन्धनबाट छुट्नेछौ ।

कर्मणो ह्यपि बोद्धव्यं बोद्धव्यं च विकर्मणः ।
अकर्मणश्च बोद्धव्यं गहना कर्मणो गतिः ।।४–१७।।

कर्मको स्वरुप पनि जान्नु पर्दछ । र अकर्मको स्वरुप पनि जान्नु पर्दछ । अनि विकर्म (निषिद्ध कर्म) को स्वरुप पनि जान्नु पर्दछ । किनभने कर्मको गति गहन छ ।

कर्मण्यकर्म यः पश्येदकर्मणि च कर्म यः ।
स बुद्धिमान्मनुष्येषु स युक्तः कृत्स्नकर्मकृत् ।।४–१८।।

जुन पुरुष कर्ममा अकर्म देख्दछ, अनि अकर्ममा कर्म देख्दछ, त्यो पुरुष मनुष्यहरुमा बुद्धिमान छ । त्यो योगी सम्पुर्ण कर्म गर्ने (वा गर्न जान्ने) हो ।

यस्य सर्वे समारम्भाः कामसङ्कल्पवर्जिताः ।
ज्ञानाग्निदग्धकर्माणं तमाहुः पण्डितं बुधाः ।।४–१९।।

हे अर्जुन, जसको सम्पूर्ण कार्य कामना र संकल्पले रहित छन् । जसको सम्पूर्ण कर्म ज्ञानरुप अग्नीद्वारा भष्म भएको छ, त्यो महापुरुषलाई ज्ञानीजन पनि पण्डित भन्दछन् ।

त्यक्त्वा कर्मफलासङ्गं नित्यतृप्तो निराश्रयः ।
कर्मण्यभिप्रवृत्तोऽपि नैव किञ्चित्करोति सः ।।४–२०।।

जो कर्म र फलको आशक्तिलाई पूर्णरुपमा त्यागेर संसारमा (आश्रय निराश्रय रहित) भई परमात्मा तत्वमा नित्य तृप्त छ, उ कर्ममा राम्रोसँग लागे पनि केहि गर्दैन ।

निराशीर्यतचित्तात्मा त्यक्तसर्वपरिग्रहः ।
शारीरं केवलं कर्म कुर्वन्नाप्नोति किल्बिषम् ।।४–२१।।

जसले शरिर र अन्तःकरणलाई राम्रोसँग वशमा गरेको छ, जसले सम्पूर्ण प्रकारका बस्तु संग्रह त्यागिदिएको छ, यस्तो इच्छारहित पुरुष केवल शरिर सम्बन्धि कर्म गर्दा पनि पाप (विकार, संस्कार) लाई प्राप्त हँुदैन ।

यदृच्छालाभसन्तुष्टो द्वन्द्वातीतो विमत्सरः ।
समः सिद्धावसिद्धौ च कृत्वापि न निबध्यते ।।४–२२।।

जो विना इच्छा वा आफै जे प्राप्त हुन्छ त्यसैमा सन्तुष्ट रहन्छ, जसमा ईष्र्याको भाव सर्वथा अभाव भएको छ । जो राग – द्वेष र हर्ष – शोकादी द्वन्द्वहरुबाट अतित भएको छ । सिद्धि र असिद्धिमा समभाव भएको कर्मयोगी, कर्म गरेर पनि बाँधिदैन । वा कर्म संस्कार प्रापत गर्दैन ।

गतसङ्गस्य मुक्तस्य ज्ञानावस्थितचेतसः ।
यज्ञायाचरतः कर्म समग्रं प्रविलीयते ।।४–२३।।

जसको आशक्ति सर्वथा नष्ट भएको छ, जो देहभिमान तथा ममताबाट रहित भएको छ । वा मुक्त भएको छ । जो निरन्तर स्वरुप ज्ञान (बोध)मा स्थित छ । यज्ञ कर्म (निष्काम कर्म) गर्ने यि पुरुषको सम्पूर्ण कर्म नष्ट हुुन्छ ।

ब्रह्मार्पणं ब्रह्म हविर्ब्रह्माग्नौ ब्रह्मणा हुतम् ।
ब्रह्मैव तेन गन्तव्यं ब्रह्मकर्मसमाधिना ।।४–२४।।

(त्यो निष्काम यज्ञ जहाँ) अर्पण ब्रम्हा (शुद्धरुप) छ । हवी वा हवन गर्ने पदार्थ पनि ब्रम्ह छ । ब्रम्हारुप कर्ताद्वारा ब्रम्हारुप अग्नीमा आहुति दिने क्रिया पनि ब्रम्हा हो । त्यो ब्र्रम्हाकर्ममा स्थित रहने योगीद्वारा प्राप्त गर्ने फल पनि ब्रम्हा नै हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
ईश्वर के हो ? 1/9/2023 1123 0
अवतरण के हो ? 1/9/2023 1036 0
के गीताका शव्दहरु ईश्वरकै शव्दहरु हुन् ? 1/9/2023 958 0
अवतारको जन्म र कर्म कस्तो हुन्छ ? 1/9/2023 990 0
अवतारहरु किन पृथ्वीमा आउँछन् ? 1/9/2023 999 0
अवतारहरु समयको कति अन्तरालमा जन्मिन्छन् ? 1/9/2023 981 0
अवतारहरुले के गर्न सक्दछन् ? 1/9/2023 904 0
अवतारहरु के गर्न सक्दैनन् ? 1/9/2023 961 0
किन मानिसहरु अवतारलाई चिन्दैनन् ? वा आकर्षित हुँदैनन् ? 1/9/2023 889 0
अवतारको मानिसको जीवनमा महत्व के हो ? 1/9/2023 970 0
परमात्मा तत्व कस्तो छ ? 1/9/2023 994 0
मानिसमा प्रकट विभूती वा विशिष्ट गुणहरु 1/9/2023 861 0
शाश्वत ईश्वरीय नियमहरु 1/9/2023 833 0
परमात्मा तत्व कहाँ छ ? 1/9/2023 838 0
ईश्वर तत्व ब्रम्हाण्डका वस्तुहरुमा कसरी स्थित छ ? 1/9/2023 1002 0
मानिसमा परमात्मा तत्व कसरी उपस्थित छ ? 1/9/2023 878 0
ईश्वर (परमात्मा तत्व) र मानिस (आत्मा तत्व) विचको भेद के हो ? 1/9/2023 980 0
आत्मामा के के छिपेको छ ? 1/9/2023 804 0
जिवात्मा वा मानिस के हो ? 1/9/2023 1016 0
जिवात्मा वा मानिसको सत्य स्वरुप के हो ? 1/9/2023 881 0
के परमात्मालाई दर्शन (देख्न) गर्न सकिन्छ ? 1/9/20239 980 0
आखीर परमात्मा दर्शनको सत्य मर्म के हो ? 1/9/2023 860 0
परमात्मा दर्शनले के प्राप्ति हुन्छ ? 1/9/2023 951 0
परमात्मालाई नमान्दा वा प्राप्त गर्न प्रयास नगर्दाको परिणाम के हुन्छ ? 1/9/2023 787 0
को ईश्वरमा आकर्षित हुँदैन ? 1/9/2023 889 0
त्रिगुण के हो ? 1/9/2023 1176 0
मानिसमा त्रिगुण कसरी प्रवेश भयो ? 1/9/2023 861 0
त्रिगुणी बन्धनहरुले कसरी मानिसको जीवनलाई प्रभावित पार्दछ ? 1/9/2023 815 0
त्रिगुण र बन्धन 1/9/2023 938 0
त्रिगुण र मृत्यूपश्चातको गति 1/9/2023 820 0
सतगुण के हो ? 1/9/2023 818 0
त्रिगुणलाई कसरी बाँध्न सकिन्छ ? गुणातीत कसरी हुन सकिन्छ ? 1/9/2023 775 0
मनुष्य उत्पति 1/9/2023 818 0
मानिसको उत्पतिसँगै मानिसमा के के तत्वहरु प्रवेश भए ? 1/9/2023 864 0
सृष्टिको प्रथम विन्दूमा मनुष्य जीवन स्थिति कस्तो थियो ? 1/9/2023 738 0
मानिसको जीवन संरचना कस्तो थियो ? 1/9/2023 913 0
मानिसमा बन्धनहरु कसरी उत्पन्न भए ? 1/9/2023 736 0
त्रिगुणी संस्कार वा बन्धनहरुले उत्पन्न गर्ने तीन मूल समस्याहरु 1/9/2023 802 0
धर्मक्षेत्र के हो ? 1/9/2023 732 0
मोक्ष साधना के हो ? 1/9/2023 769 0
दुई प्रकारका मोक्ष साधनाहरुः 1/9/2023 896 0
शील, सदाचार सम्बन्धी साधना विधिहरु 1/9/2023 660 0
यज्ञ के हो ? 1/9/2023 676 0
धर्मयुद्ध के हो ? 1/9/2023 837 0
धर्मयुद्ध (साधना) नगर्दाको परिणाम के हो ? 1/9/2023 807 0
ईश्वर भजन के हो ? कसरी गरिन्छ ? 1/9/2023 790 0
आखिर के हो ईश्वर शरण ? 1/9/2023 753 0
के हो ईश्वर भजन ? 1/9/2023 792 0
मोक्ष साधनाहरुले कसरी मोक्ष प्रदान गर्दछ त ? 1/9/2023 677 0
साधनाकालमा मोक्ष प्राप्त हुनुपूर्व नै मृत्यु प्राप्त भए के हुन्छ ? 1/9/2023 625 0
कर्म के हो ? 1/9/2023 1181 0
सकाम कर्मका समस्याहरु के के हुन् ? 1/9/2023 878 0
कुन कुन कर्महरु त्याग्न हुँदैन ? 1/9/2023 757 0
कर्मयोग के हो ? 1/9/2023 774 0
कर्मयोग कहिले लुप्त भयो ? 1/10/2023 797 0
कर्मयोग साधना कसरी गरिन्छ ? 1/10/2023 715 0
कर्मयोगी साधकका आवश्यकताहरु के हुन् ? 9/10/2023 828 0
कर्मयोगका परिणामहरु के के हुन् ? 1/10/2023 799 0
भगवान कृष्ण किन कर्म गर्नुहुन्छ ? 1/10/2023 773 0
किन भगवान कृष्ण कर्मयोगमा जोड दिनुहुन्छ ? 1/10/2023 888 0
सांख्य योग के हो ? कसरी गरिन्छ ? 1/10/2023 1133 0
विषय इन्द्रिय मिलनबाट उत्पन्न अनुभूति (संवेदना) हरु सत् हुन् कि असत् ? 1/10/1023 721 0
सांख्ययोगको अपभ्रंसता 1/10/2023 681 0
सांख्य योगी साधकका आवश्यकता के हुन् ? 1/10/2023 784 0
के सांख्ययोग मूलतत्व परमात्मा चिन्तन हो ? 1/10/2023 774 0
सन्यास के हो ? सन्यासी के हो ? 1/10/2023 1985 0
मोक्ष के हो ? कस्तो हुन्छ मोक्ष जीवन स्थिति ? 1/10/2023 915 0
मोक्ष प्राप्त पुरुषको आन्तरिक अवस्था 1/10/2023 903 0
मोक्ष प्राप्त पुरुषको वाह्य स्थिति 1/10/2023 780 0
मोक्ष प्राप्त पुरुषको वाह्य इन्द्रिय विषयहरु वा विकारहरुसँग प्रतिक्रिया 1/10/2023 1751 0
मोक्ष प्राप्त पुरुषको भौतिक पदार्थ प्रतिको दृष्टि 1/10/2023 797 0
वेद के हो ? 1/10/2023 905 0
देवता के हो ? 1/10/2023 873 0
किन देवता पूजा विधियुक्त छैन ? 1/10/2023 852 0
स्वर्ग के हो ? कसले प्राप्त गर्दछ ? 1/10/2023 874 0
नर्क वा नीचलोकहरु कसले प्राप्त गर्दछ ? 1/10/2023 806 0
मृत्यु के हो ? 1/10/2023 887 0
परम गति, परमधाम कसले प्राप्त गर्दछ ? 1/10/2023 845 0
पुनर्जन्म कसले प्राप्त गर्दैन ? किन प्राप्त गर्दैन ? 1/10/2023 804 0
धृतराष्ट्रको जीवनको मर्म के हो ? 1/10/2023 3715 0