कर्मयोग साधना कसरी गरिन्छ ?

0 टिप्पणीहरू 692 आगन्तुकहरू

जब कर्मयोग साधना भनिन्छ, यो साधनाको अर्थ हुन्छ, जीवनका प्रत्येक क्षणमा घटित हुने कर्महरुलाई नै मोक्ष साधनाको साधन बनाएर मोक्ष वा योग स्थिति प्राप्त गर्नु । कर्ममा योग स्थिति मूल रुपमा कर्मको फल प्रतिको आशाले नै स्थापित हुन दिदैन । जब फलको आशाले कर्म गरिन्छ, त्यो अवस्थामा फल प्राप्ति हुँदा मानिस खुसी (वा विषय प्रति रागपूर्ण बन्धन) र फल प्राप्ति नहुँदा मानिस दुःखी (वा विषय प्रति द्वेषपूर्ण बन्धन) उत्पन्न गर्दछ । यस्तो स्थितिमा योग स्थिति प्राप्त हुन सक्दैन, यसैले कर्मफलका सम्पूर्ण इच्छाहरुको त्याग लाई नै कर्मयोग साधनाको ‘मूल साधना’ विधि मानिएको छ । तर कर्मफल त्यागले मात्र कर्मयोग साधना सिद्ध हुन सक्दैन । यसैले गीताका विभिन्न अध्यायहरुको विभिन्न श्लोकहरुमा भगवानले कर्मयोग साधना विधि र यो साधना विधिसँग जोडिएका अनेकन् पक्षहरु वा आवश्यकताहरुको व्याख्या गर्नुभएको छ । कर्मयोग साधनासँग सम्बन्धित यि अनेकन् पक्षहरुको व्याख्या कर्मयोग साधनाका आवश्यकताहरु के के हुन् भन्ने प्रश्नहरुको उत्तरमा पनि दिइएको छ । कर्मयोग साधना विधिको व्याख्या गर्दै भगवान भन्नुहुन्छः

कर्मण्येवाधिकारस्ते मा फलेषु
योगस्थः कुरु कर्माणि सङ्गं त्यक्त्वा धनञ्जय ।
सिद्ध्यसिद्ध्योः समो भूत्वा समत्वं योग उच्यते ।।२–४८।।

हे धनन्जय ! तिमी (फल) आशक्तिलाई त्यागेर तथा सिद्धि असिद्धिमा ‘सम’ बुुद्धि योगमा स्थित रहेर कर्म गर । समत्व (समस्थिति) लाई नै योग भनिन्छ ।

यज्ञार्थात्कर्मणोऽन्यत्र लोकोऽयं कर्मबन्धनः ।
तदर्थं कर्म कौन्तेय मुक्तसङ्गः समाचर ।।३–९।।

यज्ञको निमित्त गरिने कर्मको अतिरिक्त अन्य (सकाम) कर्ममा समाहित मनुष्य समुदाय कर्मद्वारा बाँधिन्छ । हे कुन्तीनन्दन ! तिमी आशक्तिरहित भएर यज्ञ गर ।

मयि सर्वाणि कर्माणि संन्यस्याध्यात्मचेतसा ।
निराशीर्निर्ममो भूत्वा युध्यस्व विगतज्वरः ।।३–३०।।

(यसैले हे अर्जुन !) तिमी अध्यात्मचेतसा वा अन्तरयामी परमात्मामा चित्त निरोध गरेर सम्पूर्ण कर्महरु म मा समर्पण गरेर, आशारहित, ममतारहित र संतापरहित भएर युद्ध गर ।

तस्मादज्ञानसम्भूतं हृत्स्थं ज्ञानासिनात्मनः ।
छित्त्वैनं संशयं योगमातिष्ठोत्तिष्ठ भारत ।।४–४२।।

यसैले हे भरतवंशी ! हृदयमा स्थित यो अज्ञानबाट उत्थान भएको यो संशयलाई ज्ञानरुप तलवारद्वारा काटेर (योग) समतामा स्थित होऊ र युद्धको लागि खडा होऊ ।

चेतसा सर्वकर्माणि मयि संन्यस्य मत्परः ।
बुद्धियोगमुपाश्रित्य मच्चित्तः सततं भव ।।१८–५७।।

यसैले हे अर्जुन ! तिमी सम्पूर्ण कर्महरु मनले मलाई अर्पण गरेर ‘बुद्धियोगम्’ वा समबुद्धिरुप निष्काम कर्मयोगको आश्रय लिएर निरन्तर ममा चित्त लगाउने होउ । बन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
ईश्वर के हो ? 1/9/2023 1093 0
अवतरण के हो ? 1/9/2023 988 0
के गीताका शव्दहरु ईश्वरकै शव्दहरु हुन् ? 1/9/2023 932 0
अवतारको जन्म र कर्म कस्तो हुन्छ ? 1/9/2023 958 0
अवतारहरु किन पृथ्वीमा आउँछन् ? 1/9/2023 963 0
अवतारहरु समयको कति अन्तरालमा जन्मिन्छन् ? 1/9/2023 929 0
अवतारहरुले के गर्न सक्दछन् ? 1/9/2023 880 0
अवतारहरु के गर्न सक्दैनन् ? 1/9/2023 941 0
किन मानिसहरु अवतारलाई चिन्दैनन् ? वा आकर्षित हुँदैनन् ? 1/9/2023 851 0
अवतारको मानिसको जीवनमा महत्व के हो ? 1/9/2023 914 0
परमात्मा तत्व कस्तो छ ? 1/9/2023 948 0
मानिसमा प्रकट विभूती वा विशिष्ट गुणहरु 1/9/2023 813 0
शाश्वत ईश्वरीय नियमहरु 1/9/2023 743 0
परमात्मा तत्व कहाँ छ ? 1/9/2023 794 0
ईश्वर तत्व ब्रम्हाण्डका वस्तुहरुमा कसरी स्थित छ ? 1/9/2023 975 0
मानिसमा परमात्मा तत्व कसरी उपस्थित छ ? 1/9/2023 840 0
ईश्वर (परमात्मा तत्व) र मानिस (आत्मा तत्व) विचको भेद के हो ? 1/9/2023 948 0
आत्मामा के के छिपेको छ ? 1/9/2023 778 0
जिवात्मा वा मानिस के हो ? 1/9/2023 966 0
जिवात्मा वा मानिसको सत्य स्वरुप के हो ? 1/9/2023 851 0
के परमात्मालाई दर्शन (देख्न) गर्न सकिन्छ ? 1/9/20239 953 0
आखीर परमात्मा दर्शनको सत्य मर्म के हो ? 1/9/2023 822 0
परमात्मा दर्शनले के प्राप्ति हुन्छ ? 1/9/2023 916 0
परमात्मालाई नमान्दा वा प्राप्त गर्न प्रयास नगर्दाको परिणाम के हुन्छ ? 1/9/2023 745 0
को ईश्वरमा आकर्षित हुँदैन ? 1/9/2023 857 0
त्रिगुण के हो ? 1/9/2023 1150 0
मानिसमा त्रिगुण कसरी प्रवेश भयो ? 1/9/2023 827 0
त्रिगुणी बन्धनहरुले कसरी मानिसको जीवनलाई प्रभावित पार्दछ ? 1/9/2023 791 0
त्रिगुण र बन्धन 1/9/2023 910 0
त्रिगुण र मृत्यूपश्चातको गति 1/9/2023 776 0
सतगुण के हो ? 1/9/2023 754 0
त्रिगुणलाई कसरी बाँध्न सकिन्छ ? गुणातीत कसरी हुन सकिन्छ ? 1/9/2023 751 0
मनुष्य उत्पति 1/9/2023 788 0
मानिसको उत्पतिसँगै मानिसमा के के तत्वहरु प्रवेश भए ? 1/9/2023 826 0
सृष्टिको प्रथम विन्दूमा मनुष्य जीवन स्थिति कस्तो थियो ? 1/9/2023 696 0
मानिसको जीवन संरचना कस्तो थियो ? 1/9/2023 872 0
मानिसमा बन्धनहरु कसरी उत्पन्न भए ? 1/9/2023 697 0
त्रिगुणी संस्कार वा बन्धनहरुले उत्पन्न गर्ने तीन मूल समस्याहरु 1/9/2023 774 0
धर्मक्षेत्र के हो ? 1/9/2023 712 0
मोक्ष साधना के हो ? 1/9/2023 727 0
दुई प्रकारका मोक्ष साधनाहरुः 1/9/2023 862 0
शील, सदाचार सम्बन्धी साधना विधिहरु 1/9/2023 600 0
यज्ञ के हो ? 1/9/2023 642 0
धर्मयुद्ध के हो ? 1/9/2023 813 0
धर्मयुद्ध (साधना) नगर्दाको परिणाम के हो ? 1/9/2023 781 0
ईश्वर भजन के हो ? कसरी गरिन्छ ? 1/9/2023 748 0
आखिर के हो ईश्वर शरण ? 1/9/2023 706 0
के हो ईश्वर भजन ? 1/9/2023 767 0
मोक्ष साधनाहरुले कसरी मोक्ष प्रदान गर्दछ त ? 1/9/2023 653 0
साधनाकालमा मोक्ष प्राप्त हुनुपूर्व नै मृत्यु प्राप्त भए के हुन्छ ? 1/9/2023 540 0
कर्म के हो ? 1/9/2023 1154 0
कर्मको गति किन गहन छ ? 1/9/2023 743 0
सकाम कर्मका समस्याहरु के के हुन् ? 1/9/2023 826 0
कुन कुन कर्महरु त्याग्न हुँदैन ? 1/9/2023 729 0
कर्मयोग के हो ? 1/9/2023 728 0
कर्मयोग कहिले लुप्त भयो ? 1/10/2023 756 0
कर्मयोगी साधकका आवश्यकताहरु के हुन् ? 9/10/2023 796 0
कर्मयोगका परिणामहरु के के हुन् ? 1/10/2023 765 0
भगवान कृष्ण किन कर्म गर्नुहुन्छ ? 1/10/2023 729 0
किन भगवान कृष्ण कर्मयोगमा जोड दिनुहुन्छ ? 1/10/2023 834 0
सांख्य योग के हो ? कसरी गरिन्छ ? 1/10/2023 1073 0
विषय इन्द्रिय मिलनबाट उत्पन्न अनुभूति (संवेदना) हरु सत् हुन् कि असत् ? 1/10/1023 683 0
सांख्ययोगको अपभ्रंसता 1/10/2023 643 0
सांख्य योगी साधकका आवश्यकता के हुन् ? 1/10/2023 738 0
के सांख्ययोग मूलतत्व परमात्मा चिन्तन हो ? 1/10/2023 741 0
सन्यास के हो ? सन्यासी के हो ? 1/10/2023 1927 0
मोक्ष के हो ? कस्तो हुन्छ मोक्ष जीवन स्थिति ? 1/10/2023 855 0
मोक्ष प्राप्त पुरुषको आन्तरिक अवस्था 1/10/2023 859 0
मोक्ष प्राप्त पुरुषको वाह्य स्थिति 1/10/2023 746 0
मोक्ष प्राप्त पुरुषको वाह्य इन्द्रिय विषयहरु वा विकारहरुसँग प्रतिक्रिया 1/10/2023 1703 0
मोक्ष प्राप्त पुरुषको भौतिक पदार्थ प्रतिको दृष्टि 1/10/2023 769 0
वेद के हो ? 1/10/2023 799 0
देवता के हो ? 1/10/2023 835 0
किन देवता पूजा विधियुक्त छैन ? 1/10/2023 826 0
स्वर्ग के हो ? कसले प्राप्त गर्दछ ? 1/10/2023 814 0
नर्क वा नीचलोकहरु कसले प्राप्त गर्दछ ? 1/10/2023 776 0
मृत्यु के हो ? 1/10/2023 829 0
परम गति, परमधाम कसले प्राप्त गर्दछ ? 1/10/2023 799 0
पुनर्जन्म कसले प्राप्त गर्दैन ? किन प्राप्त गर्दैन ? 1/10/2023 768 0
धृतराष्ट्रको जीवनको मर्म के हो ? 1/10/2023 3559 0