परम गति, परमधाम कसले प्राप्त गर्दछ ?

0 टिप्पणीहरू 894 आगन्तुकहरू

यो जगतमा प्रत्येक मानिसको आध्यात्मिक स्थिति पृथक छ । कोहि मानिस तमोगुण प्रधान छन् । कोहि मानिस रजोगुण प्रधान छन् । कोहि मानिस सतगुण प्रधान छन् । सतगुणी प्रधान पुरुषहरु स्वभावतः धर्म, ईश्वर, मोक्ष, परम जीवन आदि प्रति आकर्षित हुन्छन् । यस्ता सदगुणी पुरुषहरु वेदविद्हरु, सन्यासीहरु, महात्माहरु, ब्रम्हचारीहरु जब मानिसको जीवन प्राप्त हुन्छ, यो जीवनलाई मिथ्या, नश्वर वस्तुको संग्रहमा अर्पण गर्दैनन् । तिनीहरु ति मनमा त्रिगुणी विस्तार गर्ने धन्धामा लाग्दैनन् । ति जीवनको चरम आध्यात्मिक विकासको लागि प्रयत्न गर्दछन् । परम तत्वसँग विलय हुन प्रयास गर्दछन् । सम्यक योग स्थितिरुपी परमपद प्राप्त गर्न प्रयास गर्दछन् । अन्ततः यस्ता अत्यन्त श्रेष्ठ साधकहरु स्वयंका सम्पूर्ण त्रिगुण जनित स्वभावहरु, वृत्तिहरु, संस्कारहरुलाई पूर्ण नाश गरी ब्रम्हमय बन्दछ । यि विशिष्ट पुरुषहरु जीवन स्थिति यस्तो हुन्छ कि जहाँ जे अर्पण गरिएको छ । जे हवन गरिएको छ । जुन अग्नीमा हवन गरिएको छ । जुन कर्ताले हवन गरेको छ । जुन क्रिया, परिणाम छन् सम्पूर्ण विशुद्ध ब्रम्हामय छ (४–२४) पश्चात लोकहरु र गतिहरु प्राप्त हुँदा सद्गुण प्रधान पुरुषले स्वर्गलोक, रजगुण प्रधान पुरुषले पृथ्वीलोक र तमोगुण प्रधान पुरुषले नीचलोक वा गति प्राप्त गरे झैँ परम तत्वमा पूर्ण विलय ब्रम्हमय योगीहरु जब मृत्यू प्राप्त गर्दछन् एक श्रेष्ठ शिखर जीवन स्थिति, गति, लोक (धाम) प्राप्त गर्दछ । यहि मृत्यू पश्चात ब्रम्हमय योगीहरुले प्राप्त गर्ने यहि गति, धाम, लोक आदिलाई परमधाम, परमगति आदि भनिन्छ । परमगति, परमधामको व्याख्या गर्दै भगवान भन्नुहुन्छः

सर्वद्वाराणि संयम्य मनो हृदि निरुध्य च ।
मूर्ध्न्याधायात्मनः प्राणमास्थितो योगधारणाम् ।।८–१२।।

ओमित्येकाक्षरं ब्रह्म व्याहरन्मामनुस्मरन् ।
यः प्रयाति त्यजन्देहं स याति परमां गतिम् ।।८–१३।।

सम्पूर्ण इन्द्रियको द्वारलाई रोकेर तथा मनलाई हृदयमा निरोध गरेर अनि प्राणलाई मस्तक (ललाट) मा स्थापित गरेर योगमा सम्यक रुपले स्थित भएर जो पुरुष ‘ॐ’ वा ‘ओम्’ यो एक अक्षररुप ब्रम्हाको उच्चारण गर्दै मलाई स्मरण गर्दै देहलाई त्याग गरेर जान्छ । त्यो पुरुष परमगतिलाई प्राप्त गर्दछ ।

परस्तस्मात्तु भावोऽन्योऽव्यक्तोऽव्यक्तात्सनातनः ।
यः स सर्वेषु भूतेषु नश्यत्सु न विनश्यति ।।८–२०।।

तर त्यो (त्रिगुणी प्रकृति उपस्थित) अव्यक्त (ब्रम्हा) बाट पनि अत्यन्त परब्रम्हा दोस्रो विलक्षण जुन (त्रिगुणातीत) सनातन अव्यक्त भाव छ । त्यो (भावप्राप्त) परमदिव्य पुरुष सम्पूर्ण भूत नष्ट भएपनि नष्ट हँुदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
ईश्वर के हो ? 1/9/2023 1197 0
अवतरण के हो ? 1/9/2023 1094 0
के गीताका शव्दहरु ईश्वरकै शव्दहरु हुन् ? 1/9/2023 1010 0
अवतारको जन्म र कर्म कस्तो हुन्छ ? 1/9/2023 1046 0
अवतारहरु किन पृथ्वीमा आउँछन् ? 1/9/2023 1053 0
अवतारहरु समयको कति अन्तरालमा जन्मिन्छन् ? 1/9/2023 1037 0
अवतारहरुले के गर्न सक्दछन् ? 1/9/2023 956 0
अवतारहरु के गर्न सक्दैनन् ? 1/9/2023 1011 0
किन मानिसहरु अवतारलाई चिन्दैनन् ? वा आकर्षित हुँदैनन् ? 1/9/2023 939 0
अवतारको मानिसको जीवनमा महत्व के हो ? 1/9/2023 1028 0
परमात्मा तत्व कस्तो छ ? 1/9/2023 1038 0
मानिसमा प्रकट विभूती वा विशिष्ट गुणहरु 1/9/2023 921 0
शाश्वत ईश्वरीय नियमहरु 1/9/2023 881 0
परमात्मा तत्व कहाँ छ ? 1/9/2023 880 0
ईश्वर तत्व ब्रम्हाण्डका वस्तुहरुमा कसरी स्थित छ ? 1/9/2023 1045 0
मानिसमा परमात्मा तत्व कसरी उपस्थित छ ? 1/9/2023 914 0
ईश्वर (परमात्मा तत्व) र मानिस (आत्मा तत्व) विचको भेद के हो ? 1/9/2023 1056 0
आत्मामा के के छिपेको छ ? 1/9/2023 848 0
जिवात्मा वा मानिस के हो ? 1/9/2023 1066 0
जिवात्मा वा मानिसको सत्य स्वरुप के हो ? 1/9/2023 927 0
के परमात्मालाई दर्शन (देख्न) गर्न सकिन्छ ? 1/9/20239 1023 0
आखीर परमात्मा दर्शनको सत्य मर्म के हो ? 1/9/2023 900 0
परमात्मा दर्शनले के प्राप्ति हुन्छ ? 1/9/2023 994 0
परमात्मालाई नमान्दा वा प्राप्त गर्न प्रयास नगर्दाको परिणाम के हुन्छ ? 1/9/2023 839 0
को ईश्वरमा आकर्षित हुँदैन ? 1/9/2023 933 0
त्रिगुण के हो ? 1/9/2023 1236 0
मानिसमा त्रिगुण कसरी प्रवेश भयो ? 1/9/2023 903 0
त्रिगुणी बन्धनहरुले कसरी मानिसको जीवनलाई प्रभावित पार्दछ ? 1/9/2023 871 0
त्रिगुण र बन्धन 1/9/2023 990 0
त्रिगुण र मृत्यूपश्चातको गति 1/9/2023 868 0
सतगुण के हो ? 1/9/2023 866 0
त्रिगुणलाई कसरी बाँध्न सकिन्छ ? गुणातीत कसरी हुन सकिन्छ ? 1/9/2023 829 0
मनुष्य उत्पति 1/9/2023 874 0
मानिसको उत्पतिसँगै मानिसमा के के तत्वहरु प्रवेश भए ? 1/9/2023 912 0
सृष्टिको प्रथम विन्दूमा मनुष्य जीवन स्थिति कस्तो थियो ? 1/9/2023 782 0
मानिसको जीवन संरचना कस्तो थियो ? 1/9/2023 968 0
मानिसमा बन्धनहरु कसरी उत्पन्न भए ? 1/9/2023 792 0
त्रिगुणी संस्कार वा बन्धनहरुले उत्पन्न गर्ने तीन मूल समस्याहरु 1/9/2023 838 0
धर्मक्षेत्र के हो ? 1/9/2023 786 0
मोक्ष साधना के हो ? 1/9/2023 815 0
दुई प्रकारका मोक्ष साधनाहरुः 1/9/2023 948 0
शील, सदाचार सम्बन्धी साधना विधिहरु 1/9/2023 708 0
यज्ञ के हो ? 1/9/2023 734 0
धर्मयुद्ध के हो ? 1/9/2023 887 0
धर्मयुद्ध (साधना) नगर्दाको परिणाम के हो ? 1/9/2023 849 0
ईश्वर भजन के हो ? कसरी गरिन्छ ? 1/9/2023 834 0
आखिर के हो ईश्वर शरण ? 1/9/2023 796 0
के हो ईश्वर भजन ? 1/9/2023 845 0
मोक्ष साधनाहरुले कसरी मोक्ष प्रदान गर्दछ त ? 1/9/2023 721 0
साधनाकालमा मोक्ष प्राप्त हुनुपूर्व नै मृत्यु प्राप्त भए के हुन्छ ? 1/9/2023 680 0
कर्म के हो ? 1/9/2023 1228 0
कर्मको गति किन गहन छ ? 1/9/2023 843 0
सकाम कर्मका समस्याहरु के के हुन् ? 1/9/2023 934 0
कुन कुन कर्महरु त्याग्न हुँदैन ? 1/9/2023 803 0
कर्मयोग के हो ? 1/9/2023 824 0
कर्मयोग कहिले लुप्त भयो ? 1/10/2023 846 0
कर्मयोग साधना कसरी गरिन्छ ? 1/10/2023 767 0
कर्मयोगी साधकका आवश्यकताहरु के हुन् ? 9/10/2023 872 0
कर्मयोगका परिणामहरु के के हुन् ? 1/10/2023 837 0
भगवान कृष्ण किन कर्म गर्नुहुन्छ ? 1/10/2023 827 0
किन भगवान कृष्ण कर्मयोगमा जोड दिनुहुन्छ ? 1/10/2023 934 0
सांख्य योग के हो ? कसरी गरिन्छ ? 1/10/2023 1207 0
विषय इन्द्रिय मिलनबाट उत्पन्न अनुभूति (संवेदना) हरु सत् हुन् कि असत् ? 1/10/1023 773 0
सांख्ययोगको अपभ्रंसता 1/10/2023 729 0
सांख्य योगी साधकका आवश्यकता के हुन् ? 1/10/2023 830 0
के सांख्ययोग मूलतत्व परमात्मा चिन्तन हो ? 1/10/2023 822 0
सन्यास के हो ? सन्यासी के हो ? 1/10/2023 2037 0
मोक्ष के हो ? कस्तो हुन्छ मोक्ष जीवन स्थिति ? 1/10/2023 963 0
मोक्ष प्राप्त पुरुषको आन्तरिक अवस्था 1/10/2023 955 0
मोक्ष प्राप्त पुरुषको वाह्य स्थिति 1/10/2023 828 0
मोक्ष प्राप्त पुरुषको वाह्य इन्द्रिय विषयहरु वा विकारहरुसँग प्रतिक्रिया 1/10/2023 1805 0
मोक्ष प्राप्त पुरुषको भौतिक पदार्थ प्रतिको दृष्टि 1/10/2023 851 0
वेद के हो ? 1/10/2023 963 0
देवता के हो ? 1/10/2023 927 0
किन देवता पूजा विधियुक्त छैन ? 1/10/2023 904 0
स्वर्ग के हो ? कसले प्राप्त गर्दछ ? 1/10/2023 924 0
नर्क वा नीचलोकहरु कसले प्राप्त गर्दछ ? 1/10/2023 840 0
मृत्यु के हो ? 1/10/2023 931 0
पुनर्जन्म कसले प्राप्त गर्दैन ? किन प्राप्त गर्दैन ? 1/10/2023 844 0
धृतराष्ट्रको जीवनको मर्म के हो ? 1/10/2023 3901 0