किन देवता पूजा विधियुक्त छैन ?

0 टिप्पणीहरू 827 आगन्तुकहरू

देवताहरु मात्र सद्गुणी पवित्र आत्मा हुन् । स्वर्गलोक, देवलोकवासी देवताहरु सत्गुण प्रधान आत्मा हुन् । ति मुक्त आत्मा होइनन् । ति ईश्वर होइनन् । ति स्वयं त्रिगुणको नियन्त्रणमा छन् । स्वप्रकृतिको नियन्त्रणमा छन् ।

वर्तमान जीवन होस् वा मृत्यूपश्चातको जीवन, मानिस वा जिवात्माले जे परिणाम प्राप्त गर्दछ, त्यो ईश्वरले शाश्वत ईश्वरीय नियमहरु मार्फत नै प्रदान गर्दछ । मानिस जीवनमा जे विचार वीज रोप्दछ, त्यहि विचार विजलाई विस्तार गर्दछ, त्यहि विचार विज अनुरुप नै परिणामहरु प्रदान गर्दछ ।

फेरि मानिसहरु सृष्टिको यि शाश्वत नियमहरु प्रति अनभिज्ञ छन् । जीवनमा फल प्राप्तिको मूल नियमसँग आपरिचित छन् । पण्डितहरुले तिनिहरुले वेद र अन्य शास्त्रहरुमा व्याख्या गरिएका (जुन मूलतः समयको धारामा मूल विद्या अपभ्रमशित भई सृजना भएका हुन् ।) देवताहरु, यज्ञहरु अनि यि यज्ञहरु सम्पादन गर्दा वर्तमान जीवनमा प्राप्त हुने लाभहरु (वैभव, सम्मान, शत्रु नाश, पुत्र आदि) मृत्यू पश्चात प्राप्त हुने लाभहरुको बारेमा सुनेका छन् । लाभहरुको तृष्णाले देवता, देव पुजन, यज्ञ आदि प्रति तिनिहरुको मनमा राग उत्पन्न भएको छ । चित्त अपहरण भएको छ ।

विषयहरुबाट ‘बन्धन’ प्राप्त भएका स्वर्ग सद्गुण बृद्धि गर्ने साधकले प्राप्त गर्दछ । विषय प्रति राग विस्तार गर्न मानिसले प्राप्त गर्दैनन् । स्वर्गादी भई विपरित परिणाम प्राप्त गर्दछ । मूल लक्ष्य परमात्माबाट मन विचलित भएको छ । यो यज्ञ पूजा व्यर्थ छ । भगवान भन्नुहुन्छः

यामिमां पुष्पितां वाचं प्रवदन्त्यविपश्चितः ।
वेदवादरताः पार्थ नान्यदस्तीति वादिनः ।।२–४२।।

कामात्मानः स्वर्गपरा जन्मकर्मफलप्रदाम् ।
क्रियाविशेषबहुलां भोगैश्वर्यगतिं प्रति ।।२–४३।।

भोगैश्वर्यप्रसक्तानां तयापहृतचेतसाम् ।
व्यवसायात्मिका बुद्धिः समाधौ न विधीयते ।। २–४४।।

हे अर्जुन ! जो कामनामा तन्मय छन् । वेदका व्याख्या गरिएका सकाम वाक्य वा कर्ममा प्रिति राख्दछन् । जसको बुद्धिमा स्वर्ग नै परम प्राप्य बस्तु छ । जो स्वर्गभोग भन्दा दोस्रो वस्तु केहि छैन भन्दछन् । यि अविवेकि मनुष्यहरु जुन पुष्पित (देखावटी शोभायुक्त) वाणीहरु बोल्दछन्, ति जन्मरुपी कर्मफल दिने अनि भोग र ऐश्वर्य प्राप्तीको लागी धेरै कृयाहरुको वर्णन गर्ने हुन्छन् । ती पुुष्पीत वाणीहरुले जसको अन्तकरणलाई हरण गरेको छ, जो भोग तथा ऐश्वर्यमा आशक्त छ । त्यो मनुष्यको परमात्मा एक निश्चयपूर्ण बुद्धि हुँदैन।

कामैस्तैस्तैर्हृतज्ञानाः प्रपद्यन्तेऽन्यदेवताः ।
तं तं नियममास्थाय प्रकृत्या नियताः स्वया ।।७–२०।।

जुन जुन कामनाहरुद्वारा जसको ज्ञान (चेतना) हरित भएको छ । ति मनुष्यहरु स्व–स्वभाव वा प्रकृतिबाट प्रेरित भएर त्यो त्यो नियमलाई अपनाएर अन्य देवताहरुलाइ भज्दछन् वा पूजा गर्दछन् ।

यो यो यां यां तनुं भक्तः श्रद्धयार्चितुमिच्छति ।
तस्य तस्याचलां श्रद्धां तामेव विदधाम्यहम् ।।७–२१।।

जो जो सकाम भक्त जुन जुन देवताहरुको स्वरुपलाई श्रद्धापूर्वक पुज्न चाहन्छन् । म त्यस भक्तको श्रद्धालाई त्यो देवतामा स्थिर गर्दछु ।

येऽप्यन्यदेवता भक्ता यजन्ते श्रद्धयान्विताः ।
तेऽपि मामेव कौन्तेय यजन्त्यविधिपूर्वकम् ।।९–२३।।

हे अर्जुन ! यद्यपी श्रद्धाले युक्त सकाम भक्तहरु जो अन्य देवताहरुलाई पूजा गर्दछन् । ति पनि मलाई नै पूजा गर्दछन् । तर उनिहरुको यो पूजा विधिपूर्वक हुँदैन । अर्थात अज्ञानपूर्वक हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
ईश्वर के हो ? 1/9/2023 1095 0
अवतरण के हो ? 1/9/2023 988 0
के गीताका शव्दहरु ईश्वरकै शव्दहरु हुन् ? 1/9/2023 934 0
अवतारको जन्म र कर्म कस्तो हुन्छ ? 1/9/2023 960 0
अवतारहरु किन पृथ्वीमा आउँछन् ? 1/9/2023 963 0
अवतारहरु समयको कति अन्तरालमा जन्मिन्छन् ? 1/9/2023 931 0
अवतारहरुले के गर्न सक्दछन् ? 1/9/2023 882 0
अवतारहरु के गर्न सक्दैनन् ? 1/9/2023 943 0
किन मानिसहरु अवतारलाई चिन्दैनन् ? वा आकर्षित हुँदैनन् ? 1/9/2023 851 0
अवतारको मानिसको जीवनमा महत्व के हो ? 1/9/2023 916 0
परमात्मा तत्व कस्तो छ ? 1/9/2023 948 0
मानिसमा प्रकट विभूती वा विशिष्ट गुणहरु 1/9/2023 815 0
शाश्वत ईश्वरीय नियमहरु 1/9/2023 745 0
परमात्मा तत्व कहाँ छ ? 1/9/2023 796 0
ईश्वर तत्व ब्रम्हाण्डका वस्तुहरुमा कसरी स्थित छ ? 1/9/2023 977 0
मानिसमा परमात्मा तत्व कसरी उपस्थित छ ? 1/9/2023 840 0
ईश्वर (परमात्मा तत्व) र मानिस (आत्मा तत्व) विचको भेद के हो ? 1/9/2023 950 0
आत्मामा के के छिपेको छ ? 1/9/2023 782 0
जिवात्मा वा मानिस के हो ? 1/9/2023 968 0
जिवात्मा वा मानिसको सत्य स्वरुप के हो ? 1/9/2023 853 0
के परमात्मालाई दर्शन (देख्न) गर्न सकिन्छ ? 1/9/20239 953 0
आखीर परमात्मा दर्शनको सत्य मर्म के हो ? 1/9/2023 824 0
परमात्मा दर्शनले के प्राप्ति हुन्छ ? 1/9/2023 916 0
परमात्मालाई नमान्दा वा प्राप्त गर्न प्रयास नगर्दाको परिणाम के हुन्छ ? 1/9/2023 747 0
को ईश्वरमा आकर्षित हुँदैन ? 1/9/2023 859 0
त्रिगुण के हो ? 1/9/2023 1152 0
मानिसमा त्रिगुण कसरी प्रवेश भयो ? 1/9/2023 827 0
त्रिगुणी बन्धनहरुले कसरी मानिसको जीवनलाई प्रभावित पार्दछ ? 1/9/2023 793 0
त्रिगुण र बन्धन 1/9/2023 912 0
त्रिगुण र मृत्यूपश्चातको गति 1/9/2023 778 0
सतगुण के हो ? 1/9/2023 756 0
त्रिगुणलाई कसरी बाँध्न सकिन्छ ? गुणातीत कसरी हुन सकिन्छ ? 1/9/2023 753 0
मनुष्य उत्पति 1/9/2023 790 0
मानिसको उत्पतिसँगै मानिसमा के के तत्वहरु प्रवेश भए ? 1/9/2023 828 0
सृष्टिको प्रथम विन्दूमा मनुष्य जीवन स्थिति कस्तो थियो ? 1/9/2023 696 0
मानिसको जीवन संरचना कस्तो थियो ? 1/9/2023 872 0
मानिसमा बन्धनहरु कसरी उत्पन्न भए ? 1/9/2023 697 0
त्रिगुणी संस्कार वा बन्धनहरुले उत्पन्न गर्ने तीन मूल समस्याहरु 1/9/2023 774 0
धर्मक्षेत्र के हो ? 1/9/2023 712 0
मोक्ष साधना के हो ? 1/9/2023 727 0
दुई प्रकारका मोक्ष साधनाहरुः 1/9/2023 864 0
शील, सदाचार सम्बन्धी साधना विधिहरु 1/9/2023 602 0
यज्ञ के हो ? 1/9/2023 642 0
धर्मयुद्ध के हो ? 1/9/2023 815 0
धर्मयुद्ध (साधना) नगर्दाको परिणाम के हो ? 1/9/2023 781 0
ईश्वर भजन के हो ? कसरी गरिन्छ ? 1/9/2023 750 0
आखिर के हो ईश्वर शरण ? 1/9/2023 708 0
के हो ईश्वर भजन ? 1/9/2023 769 0
मोक्ष साधनाहरुले कसरी मोक्ष प्रदान गर्दछ त ? 1/9/2023 655 0
साधनाकालमा मोक्ष प्राप्त हुनुपूर्व नै मृत्यु प्राप्त भए के हुन्छ ? 1/9/2023 542 0
कर्म के हो ? 1/9/2023 1156 0
कर्मको गति किन गहन छ ? 1/9/2023 745 0
सकाम कर्मका समस्याहरु के के हुन् ? 1/9/2023 828 0
कुन कुन कर्महरु त्याग्न हुँदैन ? 1/9/2023 731 0
कर्मयोग के हो ? 1/9/2023 730 0
कर्मयोग कहिले लुप्त भयो ? 1/10/2023 758 0
कर्मयोग साधना कसरी गरिन्छ ? 1/10/2023 693 0
कर्मयोगी साधकका आवश्यकताहरु के हुन् ? 9/10/2023 798 0
कर्मयोगका परिणामहरु के के हुन् ? 1/10/2023 767 0
भगवान कृष्ण किन कर्म गर्नुहुन्छ ? 1/10/2023 731 0
किन भगवान कृष्ण कर्मयोगमा जोड दिनुहुन्छ ? 1/10/2023 836 0
सांख्य योग के हो ? कसरी गरिन्छ ? 1/10/2023 1075 0
विषय इन्द्रिय मिलनबाट उत्पन्न अनुभूति (संवेदना) हरु सत् हुन् कि असत् ? 1/10/1023 683 0
सांख्ययोगको अपभ्रंसता 1/10/2023 645 0
सांख्य योगी साधकका आवश्यकता के हुन् ? 1/10/2023 738 0
के सांख्ययोग मूलतत्व परमात्मा चिन्तन हो ? 1/10/2023 742 0
सन्यास के हो ? सन्यासी के हो ? 1/10/2023 1927 0
मोक्ष के हो ? कस्तो हुन्छ मोक्ष जीवन स्थिति ? 1/10/2023 857 0
मोक्ष प्राप्त पुरुषको आन्तरिक अवस्था 1/10/2023 861 0
मोक्ष प्राप्त पुरुषको वाह्य स्थिति 1/10/2023 748 0
मोक्ष प्राप्त पुरुषको वाह्य इन्द्रिय विषयहरु वा विकारहरुसँग प्रतिक्रिया 1/10/2023 1705 0
मोक्ष प्राप्त पुरुषको भौतिक पदार्थ प्रतिको दृष्टि 1/10/2023 769 0
वेद के हो ? 1/10/2023 801 0
देवता के हो ? 1/10/2023 837 0
स्वर्ग के हो ? कसले प्राप्त गर्दछ ? 1/10/2023 816 0
नर्क वा नीचलोकहरु कसले प्राप्त गर्दछ ? 1/10/2023 776 0
मृत्यु के हो ? 1/10/2023 829 0
परम गति, परमधाम कसले प्राप्त गर्दछ ? 1/10/2023 801 0
पुनर्जन्म कसले प्राप्त गर्दैन ? किन प्राप्त गर्दैन ? 1/10/2023 770 0
धृतराष्ट्रको जीवनको मर्म के हो ? 1/10/2023 3568 0