विपश्यना साधनाको चरणबद्ध साधनाविधि

९.२.१० विपश्यना साधनाद्वारा निर्वाण प्राप्त गर्न कति समय लाग्दछ ?

0 टिप्पणीहरू 672 आगन्तुकहरू

जब तपाईं विपश्यना साधनामा प्रवेश गर्नुहुन्छ, एक साधकको रुपमा तपाईंमा एक स्वभाविक प्रश्न उठ्दछ कि आखिर विपश्यना साधनाबाट निर्वाण प्राप्त गर्न कति समय लाग्दछ ? निर्वाण प्राप्तिको लागि तपाईंलाई कति समयावधि लाग्दछ ? भन्ने प्रश्न एक त्यस्तो प्रश्न हो जसलाई यो जगत्मा कसैले पनि स्पष्ट रुपमा ‘यति अवधि लाग्दछ’ भनेर तोकेर भन्न सक्दैन । यो प्रश्न यति जटिल छ कि स्वयं भगवान् बुद्ध पनि यो प्रश्नको स्पष्ट उत्तर दिन असमर्थ हुनुहुन्छ ।

महासतिपट्ठान साधनामा भगवान्का यी शब्दहरुबाट पनि तपाईं यो तथ्यलाई स्पष्टसँग बुझ्न सक्नुहुन्छ । निर्वाणको समयावधीको व्याख्या भगवान् महासतिपट्ठान सुत्तमा भन्नुहुन्छ

“यो हि कोचि, भिक्खवे, इमे चत्तारो सतिपट्ठाने एवं भावेय्य सत्तवस्सानि, तस्स द्विन्नं फलानं अञ्ञतरं फलं पाटिकङ्खं – दिट्ठेव धम्मे अञ्ञा; सति वा उपादिसेसे अनागामिता ।”

भिक्षुहरु ! जब कोही यी चार स्मृति प्रस्थानलाई यस प्रकार सात वर्ष भावना गर्दछ, उसलाई यी दुई फलहरुमा एक फल अवश्य प्राप्त हुनु पर्दछ ! यही जन्ममा निर्वाणको साक्षात्कार वा उपाधि (मलिनता) शेष हुँदा अनागामी भाव ।
“तिट्ठन्तु, भिक्खवे, सत्तवस्सानि । यो हि कोचि, भिक्खवे, इमे चत्तारो सतिपट्ठाने एवं भावेय्य छ वस्सानि… पे०… पञ्च वस्सानि….चत्तारि वस्सानि …तीणि वस्सानि…द्वे वस्सानि… एकं वस्स्ां… तिट्ठतु, भिक्खवे, एकं वस्सं । यो हि कोचि, भिक्खवे, इमे चत्तारो सतिपठ्ठाने एवं भावेय्य सत्तमासानि, तस्स द्विन्नं फलानं अञ्ञतरं फलं पाटिकत्रं – दिट्ठेव धम्मे अञ्ञा; सति वा उपादिसेसे अनागामिता ।”

छोडिदेउ भिक्षुहरु ! सात वर्ष । भिक्षुहरु जब कोही यि चार स्मृति प्रस्थानलाई छ वर्ष भावना गर्दछ, पाँच वर्ष भावना गर्दछ, चार वर्ष भावना गर्दछ, तीन वर्ष भावना गर्दछ, दुई वर्ष भावना गर्दछ, एक वर्ष भावना गर्दछ, उसलाई यि दुई फलहरुमा एक फल अवस्य प्राप्त हुनुपर्दछ । यहि जन्ममा निर्वाण साक्षात्कार वा उपाधि शेष हुँदा अनगामी भाव ।
“तिट्ठन्तु, भिक्खवे, सत्त मासानि । यो हि कोचि, भिक्खवे इमे चत्तारो सतिपट्ठाने एवं भावेय्य छ मासानि…पे०… पञ्च मासानि… चत्तारि मासानि…. तीणि मासानि…द्वे मासानि… एकं मास्ां… अड्ढमासं….तिट्ठतु, भिक्खवे, अट्ठमासो । यो हि कोति, भिक्खवे, इमे चत्तारो सतिपट्ठाने एवं भावेय्य सत्ताहं, तस्स द्विन्नं फलानं अञ्तरं फलं पाटिकत्रं – दिट्ठेव धम्मे अञ्ञा सति वा उपादिसेसे अनागामिता” ति ।”

छोडी देउ, भिक्षुहरु ! सात महिना, भिक्षुहरु जब कोही यी चार स्मृति प्रस्थानलाई यस प्रकार छ महिना भावना गर्दछ । पाँच महिना भावना गर्दछ । चार महिना भावना गर्दछ । तीन महिना भावना गर्दछ । दुई महिना भावना गर्दछ । एक महिना भावना गर्दछ । पन्ध्रदिन भावना गर्दछ । छोडी देउ, भिक्षूहरु पन्ध्रदिन, भिक्षूहरु जब कोही यी चार स्मृति प्रस्थानलाई सात दिन भावना गर्दछ । उसलाई यी दुई फलहरुमा एक फल अवश्य प्राप्त हुनु पर्दछ । यहि जन्ममा निर्वाणको साक्षत्कार वा उपाधि शेष हुँदा अनागामी भाव ।

भगवान्का वचनहरुबाट यो निस्कर्र्ष निकालन सकिन्छ कि साधकको आध्यात्मीक पात्रता, पूर्वजन्म देखि सङ्ग्रहीत पारमीता (आध्यात्मीक सम्पदा) हरु, साधकको विधिपूर्वक विपश्यना साधनालाई उतार्ने क्षमता (स्मरणरहोस् विपश्यना साधना विधिपूर्वक साधनामा उतार्नुको अर्थ “चौबिसै घण्टा” साधनामा आतापी, स्मृतिवान् र संप्रज्ञानी रहनु हो) आदि निर्धारण गर्दछ । निर्वाण प्राप्तिको लागि लघु सामयावधि देखी लिएर वर्षौवर्षको समयावधी लाग्न सक्दछ ।

जब निर्वाण प्राप्तिको समयावधीको चर्चा चल्छ, यो सम्बन्धमा एक अत्यन्त सुन्दर पक्ष छ भने धम्म वा प्रकृतिका श्वासत नियमहरुको क्रियाशीलताको कारण जिवन सत्तामा रोपीएका साधना संस्कारका विजहरु नास नहुने, मृत्युपश्चात पनि यी साधना संस्कारहरु चित्तधारा सँगसँगै यात्रा गरिरहने, साधना संस्कारहरु कै कारण मृत्युपश्चात पनि साधकले उच्च लोकहरु प्राप्त गर्ने, पूर्नजन्म प्राप्त भए पश्चात पनि साधक पुनः साधनामा प्रवेश गरी निर्वाण प्राप्तिको यात्रालाई निरन्तरता दिइरहने आदि कारणहरुले गर्दा स्वयंको जिवन सत्तामा रोपीएका साधनाका संस्कार विजहरु कहील्यै व्यर्थ देर जादैनन् । अन्ततः यि साधना संस्कार विजहरु नै तपाईंको जिवनको यर्थाथ मीत्र बन्दै सदैव तपाईंको कल्याण नै गरीरहन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
चित्तानुपश्यना साधना भनेको के हो ? कसरी गरिन्छ ? 1/12/2023 543 0
विपश्यना साधनाका बाह्र निर्वाण चरण 1/12/2023 967 0
चार आर्य सत्यका बाह्र आवृत्ति 1/12/2023 764 0
चित्तका चार खण्डहरु के के हुन ? 1/12/2023 761 0
जसले निर्वाण प्राप्त गरे तिनले कुन शब्दमा विपश्यनाको प्रसंशा गरे ? 1/12/2023 680 0
प्रतित्य समूत्पाद नियमको अनुलोम सत्य 1/12/2023 636 0
कायानुपश्यना साधनामा संवेदनाका बोध बाहिर मात्र गरिन्छ कि भित्री भागमा पनि गरिन्छ ? 1/12/2023 640 0
कायानुपश्यना साधनामा यदि कायको कुनै क्षेत्रमा संवेदना बोध भएन भने त्यस्तो क्षणमा के गर्नुपर्छ ? 1/12/2023 567 0
कायानुपश्यना साधनामा कायमा जडपन उत्पन्न भए के गर्नुपर्छ ? 1/12/2023 617 0
कायानुपश्यना वा विपश्यना साधनामा जब मन चञ्चल हुन्छ त्यस्तो अवस्थामा के गर्नुपर्छ ? 1/12/2023 600 0
के कायानुपश्यना साधना शिरदेखि पैतलासम्म र पैतलादेखि शिरसम्म नै गर्नुपर्छ ? 1/12/2023 597 0
कसरी कायानुपश्यना (कायमा गरिने विपश्यना) साधना गरिन्छ ? 1/12/2023 600 0
कायानुपश्यना साधना भनेको के हो ? केकस्तो महत्व छ ? 1/12/2023 690 0
विपश्यना साधनामा संवेदनामाथि किन साधना गरिन्छ ? 1/12/2023 557 0
संवेदना भनेको के हो ? किन मानिसको जीवनमा संवेदनाको असाधारण महत्व छ ? 1/12/2023 2049 0
के हो आनापानसति साधनाको सिमितता ? 1/12/2023 897 0
आनापानसति साधना कति समयसम्म गरिन्छ ? 1/12/2023 697 0
के हो आनापानसति साधना ?कसरी गरिन्छ ? 1/12/2023 701 0
साधकलाई किन साधनाका प्रारम्भिक दिनमा असहज महसुस हुन्छ ? 1/12/2023 713 0
के आसनबाट उठेपश्चात् पनि विपश्यना साधना निरन्तर रहिरहन्छ ? 1/12/2023 605 0
विपश्यना साधनाका लागि कस्तो स्थानको आवश्यकता पर्छ ? 1/12/2023 617 0
धर्म संवेग भनेको के हो ? 1/12/2023 661 0
विपश्यना साधनामा अप्नाउनुपर्ने सावधानी 1/12/2023 607 0
विपश्यना साधनाको साधकमा हुनुपर्ने तीन मुख्य गुण केके हुन् ? 1/12/2023 758 0
किन विपश्यना साधना संसारको एक मात्र सत्यमोक्ष साधना हो ? 1/12/2023 613 0
विपश्यना साधना भनेको के हो ? के विपश्यना धर्म विरोधी साधना हो ? 1/12/2023 674 0
१०.२ विश्वप्रसिद्ध गुरु महासी सयोकोको विपश्यना साधना विधि व्याख्या 1/12/2023 649 0
१०.३ विश्वप्रसिद्ध गुरु गोयन्काको विपश्यना साधना विधि व्याख्या 1/12/2023 709 0
१०.१ भगवान् बुद्धले महासतिपट्ठान साधनामा व्याख्या गर्नुभएको विपश्यना साधना विधि 1/12/2023 866 0
९.२.९ विपश्यना साधनाका बाह्र निर्वाण चरणबाट गुज्रिनुहोस् 1/12/2023 673 0
९.२.८ चौवीसै घण्टा साधनारत रहनुहोस् 1/12/2023 636 0
९.२.७ चित्तानुपश्यना साधनामा प्रवेश गर्नुहोस् 1/12/2023 593 0
९.२.६ कायानुपश्यना वा विपश्यना साधनामा प्रवेश गर्नुहोस् 1/12/2023 562 0
९.२.५ संवेदनाहरूका उत्पत्ति बोध गर्नुहोस् 1/12/2023 776 0
९.२.४ आनापानसति साधनाको गहिराइलाई बुझ्नुहोस् 1/12/2023 667 0
९.२.३ आनापानसति साधनामा प्रवेश गर्नुहोस् 1/11/2023 578 0
९.२.२ पञ्चशील ग्रहण गर्नुहोस् 1/11/2023 536 0
९.२ विपश्यना साधनाको चरणबद्ध साधनाविधि 1/11/2023 619 0
९.१ विपश्यनासँग जोडिएका सम्पूर्ण सैद्धान्तिक पक्षको पुनः अवलोकन 656 0
८.८ भगवान् बुद्धको असाधारण साधना स्पष्टता 1/11/2023 541 0
८.७ विपश्यना साधनाका निर्वाणका बाह्रवटा चरण केके हुन् ? 1/11/2023 622 0
८.५/६ विपश्यना साधनाले कसरी निर्वाण प्रदान गर्दछ ? 1/11/2023 591 0
८.४ मानिसमा कसरी दुःखचक्र, लोकचक्र, भवचक्र उत्पन्न हुन्छ 1/11/2023 975 0
८.३ मानिसको चित्तमा संस्कार (संवेदना भोग गर्ने स्वभाव) कसरी उत्पन्न हुन्छन् ? 1/11/2023 988 0
८.२ विपश्यना साधनाले निर्वाण प्रदान गर्न समाधान गर्नुपर्ने पाँच समस्याहरु के के हुन् ? 1/11/2023 888 0
८.१ विपश्यना साधनाको लक्ष्य के हो ? 1/11/2023 608 0
८. विपश्यना साधनासँग जोडिएका अन्य सैद्धान्तिक ज्ञान वा जानकारी 1/11/2023 609 0
७.७ सम्यक सङ्कल्प साधना 1/11/2023 730 0
७.८ सम्यक दृष्टि वा दर्शनसाधना 1/11/2023 828 0
७.६ सम्यक व्यायाम साधना 1/11/2023 660 0
७.५ सम्यक समाधि साधना 1/11/2023 925 0
७.४ सम्यक स्मृति साधना 1/11/2023 723 0
७.३ सम्यक आजीविका साधना 1/11/2023 956 0
७.२ सम्यक वाणी साधना 1/11/2023 793 0
७.१ सम्यक कर्म साधना 1/11/2023 715 0
७. आर्य अष्टाङ्गमार्ग साधना (आठ साधना संयोजन भएको एक पूर्ण सत्य साधना ) 1/11/2023 622 0
६.७. तिपरिवट्टं द्धादसाकारंं वा चार आर्य सत्यको बाह्र आवृति 1/11/2023 576 0
६.५ चार आर्य सत्य सम्बन्धी भ्रम 1/11/2023 565 0
६.६ चार आर्य सत्य परस्परमा जोडिएका छन् 1/11/2023 508 0
६.४ दुःख निरोध गामिनी प्रतिपदा वा मार्ग आर्य सत्य 1/11/2023 651 0
६.३ दुःख निरोध आर्य सत्य 1/11/2023 661 0
६.२ दुःख समुदय आर्य सत्य 1/11/2023 851 0
६.१ दुःख आर्य सत्य 1/11/2023 628 0
५.६ संस्कार वा गुण उच्छेदको शाश्वत नियम 1/10/2023 710 0
५.५ प्रतित्यसमुत्पादको शाश्वत नियम 1/10/2023 586 0
५.४ संस्कार वा गुण आर्कषणको शाश्वत नियम 1/10/2023 697 0
५.२ संस्कार वा बीज विस्तारको शाश्वत नियम 1/10/2023 571 0
५.३ संस्कार गुण प्रकटीकरणको शाश्वत नियम 1/10/2023 560 0
५.१ संस्कार वा बीज सङ्ग्रहको शाश्वत नियम 1/10/2023 634 0
५. धम्म वा प्रकृतिका ६ वटा शाश्वत नियम 1/10/2023 649 0
४.४ प्रतित्यसमूत्पादको शाश्वत नियम सम्बन्धी भ्रम 1/10/2023 582 0
४.३ प्रतित्यसमुत्पादको प्रतिलोक सत्य (चक्र) 1/10/2023 694 0
४.२ प्रतित्यसमुत्पादको अनुलोम सत्य (चक्र) 1/10/2023 672 0
४.१ प्रतित्यसमुत्पादको शाश्वत नियम 1/10/2023 559 0
३.५ निर्वाण पश्चात् भगवानका दिनहरू 1/10/2023 622 0
३.४ धम्म वा प्रकृतिको प्रतित्यसमुत्पाद शाश्वत नियमको बोध 1/10/2023 631 0
३.३ अन्ततः बुद्धत्व प्राप्ति 1/10/2023 697 0
३.२ भगवानबाट संवेदनामाथि साधनाको निरन्तरता 1/10/2023 549 0
३.१ प्रथम ध्यानको स्मृति 1/10/2023 483 0
२.९ असफल कठोर देहपीडक साधना 1/10/2023 592 0
२.८ भगवानको अनिश्चयपूर्ण स्थिति 1/10/2023 638 0
२.७ निर्वाणका दृष्टिले मिथ्या साधनाका साम्राज्य 1/10/2023 626 0
२.६ उद्धक रामपुत्त र त्रुटिपूर्ण निर्वाण साधनाविधि 1/10/2023 691 0
२.५ गुरु आलार कालम र त्रुटिपूर्ण निर्वाण साधनाविधि 1/10/2023 580 0
२.४ अन्धकारमय आध्यात्मिक जगत 1/10/2023 639 0
२.३ आध्यात्मिक जगतका अनेक दृश्य 1/10/2023 649 0
२.२ सत्य निर्वाण साधनाविधिको खोजी 1/10/2023 596 0
२.१ सांसारिक वैराग्य र दरबार त्याग 1/10/2023 721 0
१.२ विपश्यना साधनाका महत्वपूर्ण पक्ष वा विशेषताहरु के के हन् ? 1/10/2023 799 0
१.१ विपश्यना साधना के हो ? 1/10/2023 2482 0