विपश्यना साधनासँग जोडिएका प्रश्न उत्तर

के हो आनापानसति साधना ?कसरी गरिन्छ ?

0 टिप्पणीहरू 662 आगन्तुकहरू

प्राकृतिकरूपमा आइरहेको र गइरहेको श्वाशप्रश्वाश प्रक्रियालाई कुनै पनि प्रकारका हस्तक्षेप नगरी जागरुक र समभावी भएर अवलोकन गरिने साधना नै आनापानसति साधना हो ।

आनापानसति साधना कसरी गरिन्छ ?

आनापानसति साधना प्राकृतिकरूपमा आइरहेको र गइरहेको श्वाशप्रश्वाश क्रियालाई यथाभूतरूपमा अवलोकन गरेर गरिन्छ । यस साधनामा साधकले लामो श्वास आउँदा लामो श्वास आइरहेको छ, छोटो श्वास आउँदा छोटो श्वास आइरहेको छ, दायाँ नासिकाबाट श्वास आउँदा दायाँ नासिकाबाट श्वास आइरहेको छ, वायाँ नासिकाबाट श्वास आउँदा वायाँ नासिकाबाट श्वास आइरहेको छ, तातो श्वास आउँदा तातो श्वास आइरहेछ, चिसो श्वास आउँदा चिसो श्वाश आइरहेको छ आदि श्वासप्रश्वाससँग जोडिएका सम्पूर्ण पक्षलाई यथाभूतरूपमा जान्छ ।

नदी किनारका मानिसले नदीको प्रवाहलाई द्रष्टाभावमा अवलोकन गरेझैँ श्वासप्रश्वाससँग जोडिएका सम्पूर्ण पक्षलाई द्रष्टाभावले जान्छ । यस प्रक्रियाद्वारा उसले चित्तको जागरुकता र स्वभावलाई तीक्ष्ण बनाइरहन्छ । यसरी नै आनापनसति साधना गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
चित्तानुपश्यना साधना भनेको के हो ? कसरी गरिन्छ ? 1/12/2023 514 0
विपश्यना साधनाका बाह्र निर्वाण चरण 1/12/2023 907 0
चार आर्य सत्यका बाह्र आवृत्ति 1/12/2023 734 0
चित्तका चार खण्डहरु के के हुन ? 1/12/2023 745 0
जसले निर्वाण प्राप्त गरे तिनले कुन शब्दमा विपश्यनाको प्रसंशा गरे ? 1/12/2023 654 0
प्रतित्य समूत्पाद नियमको अनुलोम सत्य 1/12/2023 590 0
कायानुपश्यना साधनामा संवेदनाका बोध बाहिर मात्र गरिन्छ कि भित्री भागमा पनि गरिन्छ ? 1/12/2023 622 0
कायानुपश्यना साधनामा यदि कायको कुनै क्षेत्रमा संवेदना बोध भएन भने त्यस्तो क्षणमा के गर्नुपर्छ ? 1/12/2023 543 0
कायानुपश्यना साधनामा कायमा जडपन उत्पन्न भए के गर्नुपर्छ ? 1/12/2023 601 0
कायानुपश्यना वा विपश्यना साधनामा जब मन चञ्चल हुन्छ त्यस्तो अवस्थामा के गर्नुपर्छ ? 1/12/2023 570 0
के कायानुपश्यना साधना शिरदेखि पैतलासम्म र पैतलादेखि शिरसम्म नै गर्नुपर्छ ? 1/12/2023 565 0
कसरी कायानुपश्यना (कायमा गरिने विपश्यना) साधना गरिन्छ ? 1/12/2023 564 0
कायानुपश्यना साधना भनेको के हो ? केकस्तो महत्व छ ? 1/12/2023 670 0
विपश्यना साधनामा संवेदनामाथि किन साधना गरिन्छ ? 1/12/2023 514 0
संवेदना भनेको के हो ? किन मानिसको जीवनमा संवेदनाको असाधारण महत्व छ ? 1/12/2023 1985 0
के हो आनापानसति साधनाको सिमितता ? 1/12/2023 865 0
आनापानसति साधना कति समयसम्म गरिन्छ ? 1/12/2023 663 0
साधकलाई किन साधनाका प्रारम्भिक दिनमा असहज महसुस हुन्छ ? 1/12/2023 651 0
के आसनबाट उठेपश्चात् पनि विपश्यना साधना निरन्तर रहिरहन्छ ? 1/12/2023 583 0
विपश्यना साधनाका लागि कस्तो स्थानको आवश्यकता पर्छ ? 1/12/2023 551 0
धर्म संवेग भनेको के हो ? 1/12/2023 629 0
विपश्यना साधनामा अप्नाउनुपर्ने सावधानी 1/12/2023 543 0
विपश्यना साधनाको साधकमा हुनुपर्ने तीन मुख्य गुण केके हुन् ? 1/12/2023 694 0
किन विपश्यना साधना संसारको एक मात्र सत्यमोक्ष साधना हो ? 1/12/2023 563 0
विपश्यना साधना भनेको के हो ? के विपश्यना धर्म विरोधी साधना हो ? 1/12/2023 602 0
१०.२ विश्वप्रसिद्ध गुरु महासी सयोकोको विपश्यना साधना विधि व्याख्या 1/12/2023 603 0
१०.३ विश्वप्रसिद्ध गुरु गोयन्काको विपश्यना साधना विधि व्याख्या 1/12/2023 617 0
१०.१ भगवान् बुद्धले महासतिपट्ठान साधनामा व्याख्या गर्नुभएको विपश्यना साधना विधि 1/12/2023 838 0
९.२.१० विपश्यना साधनाद्वारा निर्वाण प्राप्त गर्न कति समय लाग्दछ ? 1/12/2023 583 0
९.२.९ विपश्यना साधनाका बाह्र निर्वाण चरणबाट गुज्रिनुहोस् 1/12/2023 621 0
९.२.८ चौवीसै घण्टा साधनारत रहनुहोस् 1/12/2023 604 0
९.२.७ चित्तानुपश्यना साधनामा प्रवेश गर्नुहोस् 1/12/2023 567 0
९.२.६ कायानुपश्यना वा विपश्यना साधनामा प्रवेश गर्नुहोस् 1/12/2023 530 0
९.२.५ संवेदनाहरूका उत्पत्ति बोध गर्नुहोस् 1/12/2023 674 0
९.२.४ आनापानसति साधनाको गहिराइलाई बुझ्नुहोस् 1/12/2023 637 0
९.२.३ आनापानसति साधनामा प्रवेश गर्नुहोस् 1/11/2023 554 0
९.२.२ पञ्चशील ग्रहण गर्नुहोस् 1/11/2023 514 0
९.२ विपश्यना साधनाको चरणबद्ध साधनाविधि 1/11/2023 559 0
९.१ विपश्यनासँग जोडिएका सम्पूर्ण सैद्धान्तिक पक्षको पुनः अवलोकन 610 0
८.८ भगवान् बुद्धको असाधारण साधना स्पष्टता 1/11/2023 511 0
८.७ विपश्यना साधनाका निर्वाणका बाह्रवटा चरण केके हुन् ? 1/11/2023 572 0
८.५/६ विपश्यना साधनाले कसरी निर्वाण प्रदान गर्दछ ? 1/11/2023 545 0
८.४ मानिसमा कसरी दुःखचक्र, लोकचक्र, भवचक्र उत्पन्न हुन्छ 1/11/2023 949 0
८.३ मानिसको चित्तमा संस्कार (संवेदना भोग गर्ने स्वभाव) कसरी उत्पन्न हुन्छन् ? 1/11/2023 944 0
८.२ विपश्यना साधनाले निर्वाण प्रदान गर्न समाधान गर्नुपर्ने पाँच समस्याहरु के के हुन् ? 1/11/2023 800 0
८.१ विपश्यना साधनाको लक्ष्य के हो ? 1/11/2023 542 0
८. विपश्यना साधनासँग जोडिएका अन्य सैद्धान्तिक ज्ञान वा जानकारी 1/11/2023 563 0
७.७ सम्यक सङ्कल्प साधना 1/11/2023 659 0
७.८ सम्यक दृष्टि वा दर्शनसाधना 1/11/2023 784 0
७.६ सम्यक व्यायाम साधना 1/11/2023 614 0
७.५ सम्यक समाधि साधना 1/11/2023 869 0
७.४ सम्यक स्मृति साधना 1/11/2023 659 0
७.३ सम्यक आजीविका साधना 1/11/2023 898 0
७.२ सम्यक वाणी साधना 1/11/2023 735 0
७.१ सम्यक कर्म साधना 1/11/2023 675 0
७. आर्य अष्टाङ्गमार्ग साधना (आठ साधना संयोजन भएको एक पूर्ण सत्य साधना ) 1/11/2023 600 0
६.७. तिपरिवट्टं द्धादसाकारंं वा चार आर्य सत्यको बाह्र आवृति 1/11/2023 552 0
६.५ चार आर्य सत्य सम्बन्धी भ्रम 1/11/2023 539 0
६.६ चार आर्य सत्य परस्परमा जोडिएका छन् 1/11/2023 482 0
६.४ दुःख निरोध गामिनी प्रतिपदा वा मार्ग आर्य सत्य 1/11/2023 627 0
६.३ दुःख निरोध आर्य सत्य 1/11/2023 635 0
६.२ दुःख समुदय आर्य सत्य 1/11/2023 807 0
६.१ दुःख आर्य सत्य 1/11/2023 602 0
५.६ संस्कार वा गुण उच्छेदको शाश्वत नियम 1/10/2023 640 0
५.५ प्रतित्यसमुत्पादको शाश्वत नियम 1/10/2023 560 0
५.४ संस्कार वा गुण आर्कषणको शाश्वत नियम 1/10/2023 611 0
५.२ संस्कार वा बीज विस्तारको शाश्वत नियम 1/10/2023 515 0
५.३ संस्कार गुण प्रकटीकरणको शाश्वत नियम 1/10/2023 478 0
५.१ संस्कार वा बीज सङ्ग्रहको शाश्वत नियम 1/10/2023 580 0
५. धम्म वा प्रकृतिका ६ वटा शाश्वत नियम 1/10/2023 621 0
४.४ प्रतित्यसमूत्पादको शाश्वत नियम सम्बन्धी भ्रम 1/10/2023 550 0
४.३ प्रतित्यसमुत्पादको प्रतिलोक सत्य (चक्र) 1/10/2023 644 0
४.२ प्रतित्यसमुत्पादको अनुलोम सत्य (चक्र) 1/10/2023 642 0
४.१ प्रतित्यसमुत्पादको शाश्वत नियम 1/10/2023 529 0
३.५ निर्वाण पश्चात् भगवानका दिनहरू 1/10/2023 590 0
३.४ धम्म वा प्रकृतिको प्रतित्यसमुत्पाद शाश्वत नियमको बोध 1/10/2023 609 0
३.३ अन्ततः बुद्धत्व प्राप्ति 1/10/2023 629 0
३.२ भगवानबाट संवेदनामाथि साधनाको निरन्तरता 1/10/2023 513 0
३.१ प्रथम ध्यानको स्मृति 1/10/2023 465 0
२.९ असफल कठोर देहपीडक साधना 1/10/2023 574 0
२.८ भगवानको अनिश्चयपूर्ण स्थिति 1/10/2023 600 0
२.७ निर्वाणका दृष्टिले मिथ्या साधनाका साम्राज्य 1/10/2023 598 0
२.६ उद्धक रामपुत्त र त्रुटिपूर्ण निर्वाण साधनाविधि 1/10/2023 663 0
२.५ गुरु आलार कालम र त्रुटिपूर्ण निर्वाण साधनाविधि 1/10/2023 546 0
२.४ अन्धकारमय आध्यात्मिक जगत 1/10/2023 561 0
२.३ आध्यात्मिक जगतका अनेक दृश्य 1/10/2023 613 0
२.२ सत्य निर्वाण साधनाविधिको खोजी 1/10/2023 552 0
२.१ सांसारिक वैराग्य र दरबार त्याग 1/10/2023 655 0
१.२ विपश्यना साधनाका महत्वपूर्ण पक्ष वा विशेषताहरु के के हन् ? 1/10/2023 703 0
१.१ विपश्यना साधना के हो ? 1/10/2023 2370 0