विपश्यना साधनासँग जोडिएका प्रश्न उत्तर

विपश्यना साधनामा संवेदनामाथि किन साधना गरिन्छ ?

0 टिप्पणीहरू 555 आगन्तुकहरू

चित्तको संवेदनालाई भोग गर्ने स्वभावका कारण तँपाईमा अनुलोमको चक्र (दुःखचक्र, लोकचक्र, भवचक्र) उत्पत्ति भइरहेको छ । जबसम्म तँपाई चित्तको यस संवेदनालाई भोग गर्ने स्वभावलाई नष्ट गर्न असमर्थ रहनुुहुन्छ त्यस क्षणसम्म तपाईं प्रकृतिका शाश्वत नियमहरू (मूलतः प्रतित्यसमुत्पादको नियम) ले उत्पन्न गर्ने यस अनुलोमको चक्रलाई नाश गरी निर्वाण प्राप्त गर्न असमर्थ रहनुहुन्छ । चित्तको संवेदना भोग गर्ने स्वभावलाई नष्ट गर्न चित्तलाई संवेदना भोग नगर्ने प्रशिक्षण दिनुपर्छ । यही कारण विपश्यना साधनामा संवेदनामाथि साधना गरिन्छ ।

के संवेदनामाथि साधना नगरी निर्वाण सम्भव छैन ?

जबसम्म तपाईं आफ्नै चित्तलाई संवेदनाहरूप्रति समभावी बनाउन असमर्थ रहनुहुन्छ त्यस स्थितिसम्म तपाईंमा प्रतिलोेमको चक्र वा निर्वाणको चक्र उत्पन्न हुनै सक्दैन । जब तपाईंमा निर्वाणको चक्र नै उत्पन्न कुन सक्दैन त्यस स्थितिमा तपाईंले निर्वाण प्राप्त गर्ने भन्ने प्रश्नै उठ्दैन । यसैले संवेदनामाथि समभावी साधना नगरी निर्वाण सम्भव छैन ।

किन विपश्यना साधनाको कालमा उत्पन्न हुने संवेदनालाई भोग गर्नुहुँदैन ?

निर्वाणको अर्थ हो पञ्चस्कन्धभित्रका सुखद र दुःखद दुवै संवेदनाका क्षेत्रलाई पार गरेर इन्द्रियातीत क्षेत्रको अनुभूति प्राप्त गर्नु । तपाईं पञ्चस्कन्धको क्षेत्रलाई त्यस स्थितिमा मात्र पार गर्न समर्थ हुनुहुन्छ जब तपाईं पञ्चस्कन्धभित्र उत्पन्न भइरहेका संवेदनाहरूप्रति न राग न द्वेषको सम्यक स्थितिमा रहन सक्नुहुन्छ । जब तपाईं विपश्यना साधनाको कालमा उत्पन्न हुने भङ्ग, प्रिति प्रमोद, समाधि, प्रश्रब्धि जस्ता सुखद संवेदनालाई भोग्नुहुन्छ त्यस स्थितिमा तपाईं पञ्चस्कन्धको क्षेत्रलाई पार गरेर निर्वाण क्षेत्रमा प्रवेश गर्न असमर्थ रहनुहुन्छ । यसर्थ विपश्यना साधनाको कालमा उत्पन्न हुने सुखद संवेदनालाई भोग गर्नुहुँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
चित्तानुपश्यना साधना भनेको के हो ? कसरी गरिन्छ ? 1/12/2023 541 0
विपश्यना साधनाका बाह्र निर्वाण चरण 1/12/2023 967 0
चार आर्य सत्यका बाह्र आवृत्ति 1/12/2023 762 0
चित्तका चार खण्डहरु के के हुन ? 1/12/2023 759 0
जसले निर्वाण प्राप्त गरे तिनले कुन शब्दमा विपश्यनाको प्रसंशा गरे ? 1/12/2023 678 0
प्रतित्य समूत्पाद नियमको अनुलोम सत्य 1/12/2023 632 0
कायानुपश्यना साधनामा संवेदनाका बोध बाहिर मात्र गरिन्छ कि भित्री भागमा पनि गरिन्छ ? 1/12/2023 638 0
कायानुपश्यना साधनामा यदि कायको कुनै क्षेत्रमा संवेदना बोध भएन भने त्यस्तो क्षणमा के गर्नुपर्छ ? 1/12/2023 565 0
कायानुपश्यना साधनामा कायमा जडपन उत्पन्न भए के गर्नुपर्छ ? 1/12/2023 617 0
कायानुपश्यना वा विपश्यना साधनामा जब मन चञ्चल हुन्छ त्यस्तो अवस्थामा के गर्नुपर्छ ? 1/12/2023 598 0
के कायानुपश्यना साधना शिरदेखि पैतलासम्म र पैतलादेखि शिरसम्म नै गर्नुपर्छ ? 1/12/2023 595 0
कसरी कायानुपश्यना (कायमा गरिने विपश्यना) साधना गरिन्छ ? 1/12/2023 598 0
कायानुपश्यना साधना भनेको के हो ? केकस्तो महत्व छ ? 1/12/2023 688 0
संवेदना भनेको के हो ? किन मानिसको जीवनमा संवेदनाको असाधारण महत्व छ ? 1/12/2023 2047 0
के हो आनापानसति साधनाको सिमितता ? 1/12/2023 895 0
आनापानसति साधना कति समयसम्म गरिन्छ ? 1/12/2023 693 0
के हो आनापानसति साधना ?कसरी गरिन्छ ? 1/12/2023 701 0
साधकलाई किन साधनाका प्रारम्भिक दिनमा असहज महसुस हुन्छ ? 1/12/2023 709 0
के आसनबाट उठेपश्चात् पनि विपश्यना साधना निरन्तर रहिरहन्छ ? 1/12/2023 603 0
विपश्यना साधनाका लागि कस्तो स्थानको आवश्यकता पर्छ ? 1/12/2023 615 0
धर्म संवेग भनेको के हो ? 1/12/2023 659 0
विपश्यना साधनामा अप्नाउनुपर्ने सावधानी 1/12/2023 605 0
विपश्यना साधनाको साधकमा हुनुपर्ने तीन मुख्य गुण केके हुन् ? 1/12/2023 756 0
किन विपश्यना साधना संसारको एक मात्र सत्यमोक्ष साधना हो ? 1/12/2023 611 0
विपश्यना साधना भनेको के हो ? के विपश्यना धर्म विरोधी साधना हो ? 1/12/2023 672 0
१०.२ विश्वप्रसिद्ध गुरु महासी सयोकोको विपश्यना साधना विधि व्याख्या 1/12/2023 647 0
१०.३ विश्वप्रसिद्ध गुरु गोयन्काको विपश्यना साधना विधि व्याख्या 1/12/2023 707 0
१०.१ भगवान् बुद्धले महासतिपट्ठान साधनामा व्याख्या गर्नुभएको विपश्यना साधना विधि 1/12/2023 862 0
९.२.१० विपश्यना साधनाद्वारा निर्वाण प्राप्त गर्न कति समय लाग्दछ ? 1/12/2023 669 0
९.२.९ विपश्यना साधनाका बाह्र निर्वाण चरणबाट गुज्रिनुहोस् 1/12/2023 671 0
९.२.८ चौवीसै घण्टा साधनारत रहनुहोस् 1/12/2023 634 0
९.२.७ चित्तानुपश्यना साधनामा प्रवेश गर्नुहोस् 1/12/2023 591 0
९.२.६ कायानुपश्यना वा विपश्यना साधनामा प्रवेश गर्नुहोस् 1/12/2023 560 0
९.२.५ संवेदनाहरूका उत्पत्ति बोध गर्नुहोस् 1/12/2023 776 0
९.२.४ आनापानसति साधनाको गहिराइलाई बुझ्नुहोस् 1/12/2023 665 0
९.२.३ आनापानसति साधनामा प्रवेश गर्नुहोस् 1/11/2023 576 0
९.२.२ पञ्चशील ग्रहण गर्नुहोस् 1/11/2023 536 0
९.२ विपश्यना साधनाको चरणबद्ध साधनाविधि 1/11/2023 617 0
९.१ विपश्यनासँग जोडिएका सम्पूर्ण सैद्धान्तिक पक्षको पुनः अवलोकन 654 0
८.८ भगवान् बुद्धको असाधारण साधना स्पष्टता 1/11/2023 537 0
८.७ विपश्यना साधनाका निर्वाणका बाह्रवटा चरण केके हुन् ? 1/11/2023 620 0
८.५/६ विपश्यना साधनाले कसरी निर्वाण प्रदान गर्दछ ? 1/11/2023 589 0
८.४ मानिसमा कसरी दुःखचक्र, लोकचक्र, भवचक्र उत्पन्न हुन्छ 1/11/2023 973 0
८.३ मानिसको चित्तमा संस्कार (संवेदना भोग गर्ने स्वभाव) कसरी उत्पन्न हुन्छन् ? 1/11/2023 986 0
८.२ विपश्यना साधनाले निर्वाण प्रदान गर्न समाधान गर्नुपर्ने पाँच समस्याहरु के के हुन् ? 1/11/2023 886 0
८.१ विपश्यना साधनाको लक्ष्य के हो ? 1/11/2023 604 0
८. विपश्यना साधनासँग जोडिएका अन्य सैद्धान्तिक ज्ञान वा जानकारी 1/11/2023 605 0
७.७ सम्यक सङ्कल्प साधना 1/11/2023 728 0
७.८ सम्यक दृष्टि वा दर्शनसाधना 1/11/2023 826 0
७.६ सम्यक व्यायाम साधना 1/11/2023 658 0
७.५ सम्यक समाधि साधना 1/11/2023 923 0
७.४ सम्यक स्मृति साधना 1/11/2023 721 0
७.३ सम्यक आजीविका साधना 1/11/2023 952 0
७.२ सम्यक वाणी साधना 1/11/2023 791 0
७.१ सम्यक कर्म साधना 1/11/2023 711 0
७. आर्य अष्टाङ्गमार्ग साधना (आठ साधना संयोजन भएको एक पूर्ण सत्य साधना ) 1/11/2023 620 0
६.७. तिपरिवट्टं द्धादसाकारंं वा चार आर्य सत्यको बाह्र आवृति 1/11/2023 574 0
६.५ चार आर्य सत्य सम्बन्धी भ्रम 1/11/2023 563 0
६.६ चार आर्य सत्य परस्परमा जोडिएका छन् 1/11/2023 504 0
६.४ दुःख निरोध गामिनी प्रतिपदा वा मार्ग आर्य सत्य 1/11/2023 651 0
६.३ दुःख निरोध आर्य सत्य 1/11/2023 659 0
६.२ दुःख समुदय आर्य सत्य 1/11/2023 851 0
६.१ दुःख आर्य सत्य 1/11/2023 628 0
५.६ संस्कार वा गुण उच्छेदको शाश्वत नियम 1/10/2023 710 0
५.५ प्रतित्यसमुत्पादको शाश्वत नियम 1/10/2023 584 0
५.४ संस्कार वा गुण आर्कषणको शाश्वत नियम 1/10/2023 695 0
५.२ संस्कार वा बीज विस्तारको शाश्वत नियम 1/10/2023 567 0
५.३ संस्कार गुण प्रकटीकरणको शाश्वत नियम 1/10/2023 560 0
५.१ संस्कार वा बीज सङ्ग्रहको शाश्वत नियम 1/10/2023 632 0
५. धम्म वा प्रकृतिका ६ वटा शाश्वत नियम 1/10/2023 649 0
४.४ प्रतित्यसमूत्पादको शाश्वत नियम सम्बन्धी भ्रम 1/10/2023 582 0
४.३ प्रतित्यसमुत्पादको प्रतिलोक सत्य (चक्र) 1/10/2023 692 0
४.२ प्रतित्यसमुत्पादको अनुलोम सत्य (चक्र) 1/10/2023 668 0
४.१ प्रतित्यसमुत्पादको शाश्वत नियम 1/10/2023 557 0
३.५ निर्वाण पश्चात् भगवानका दिनहरू 1/10/2023 618 0
३.४ धम्म वा प्रकृतिको प्रतित्यसमुत्पाद शाश्वत नियमको बोध 1/10/2023 629 0
३.३ अन्ततः बुद्धत्व प्राप्ति 1/10/2023 697 0
३.२ भगवानबाट संवेदनामाथि साधनाको निरन्तरता 1/10/2023 547 0
३.१ प्रथम ध्यानको स्मृति 1/10/2023 481 0
२.९ असफल कठोर देहपीडक साधना 1/10/2023 592 0
२.८ भगवानको अनिश्चयपूर्ण स्थिति 1/10/2023 636 0
२.७ निर्वाणका दृष्टिले मिथ्या साधनाका साम्राज्य 1/10/2023 624 0
२.६ उद्धक रामपुत्त र त्रुटिपूर्ण निर्वाण साधनाविधि 1/10/2023 689 0
२.५ गुरु आलार कालम र त्रुटिपूर्ण निर्वाण साधनाविधि 1/10/2023 580 0
२.४ अन्धकारमय आध्यात्मिक जगत 1/10/2023 635 0
२.३ आध्यात्मिक जगतका अनेक दृश्य 1/10/2023 649 0
२.२ सत्य निर्वाण साधनाविधिको खोजी 1/10/2023 592 0
२.१ सांसारिक वैराग्य र दरबार त्याग 1/10/2023 719 0
१.२ विपश्यना साधनाका महत्वपूर्ण पक्ष वा विशेषताहरु के के हन् ? 1/10/2023 795 0
१.१ विपश्यना साधना के हो ? 1/10/2023 2482 0