विपश्यना साधनासँग जोडिएका प्रश्न उत्तर

कायानुपश्यना साधनामा संवेदनाका बोध बाहिर मात्र गरिन्छ कि भित्री भागमा पनि गरिन्छ ?

0 टिप्पणीहरू 641 आगन्तुकहरू

विपश्यना साधनाको प्रारम्भिक दिनहरूमा शरीरको बाहिरी भाग (शिरदेखि पैतलासम्म र पैतलादेखि शिरसम्म) लाई एकएक इन्च गरी टुक्र्याउँदै शरीरको बाह्य क्षेत्रमा नै संवेदनाहरू बोध गरिन्छ तर जब तपाईं कायको बाह्य क्षेत्रलाई सूक्ष्म, सूक्ष्मतर र सूक्ष्मतम एकाइमा टुक्र्याउँदै जानुहुन्छ शनैःशनैः तपाईं कायका भित्री क्षेत्रमा पनि संवेदना उत्पत्ति भएको बोध गर्नुहुन्छ । जब तपाईंको कायको भित्री क्षेत्रमा संवेदना उत्पन्न हुन्छ त्यस्तो स्थितिमा तपाईं कायको भित्री क्षेत्रमा उत्पन्न भइरहेका संवेदनामाथि पनि क्रमबद्ध साधना गर्न प्रारम्भ गर्नुहुन्छ ।

स्मरणरहोस् (मेरो अनुभवमा) जति सहजतापूर्वक तपाईं कायको बाह्य क्षेत्रमा संवेदनामाथि साधना गर्न असमर्थ हुनुहुन्छ त्यति सहजतापूर्वक कायको भित्री भागमा पनि कायानुपश्यना साधना गर्न असमर्थ रहनुहुन्छ तर जब तपाईं कायको बाहिरी क्षेत्रको संवेदनालाई दीर्घकालसम्म निरन्तरता दिइरहनुहुन्छ वा जब तपाईं कायको बाह्य क्षेत्रलाई सूक्ष्म, सूक्ष्मतर र सूक्ष्मतमरूपमा टुक्र्याउँदै जानुहुन्छ तपाईं सहजरूपमा नै कायको भित्री क्षेत्रमा उत्पन्न संवेदनामाथि पनि विपश्यना साधना गर्न सक्षम हुनुहुनेछ । दीर्घकालको विपश्यना साधनापश्चात् कायको बाह्य क्षेत्रमा कायानुपश्यना प्रारम्भ गर्ने बित्तिकै तपाईं कायको भित्री क्षेत्रका संवेदनाप्रति पनि स्वतः समभावी बन्दै जानुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
चित्तानुपश्यना साधना भनेको के हो ? कसरी गरिन्छ ? 1/12/2023 544 0
विपश्यना साधनाका बाह्र निर्वाण चरण 1/12/2023 967 0
चार आर्य सत्यका बाह्र आवृत्ति 1/12/2023 766 0
चित्तका चार खण्डहरु के के हुन ? 1/12/2023 763 0
जसले निर्वाण प्राप्त गरे तिनले कुन शब्दमा विपश्यनाको प्रसंशा गरे ? 1/12/2023 680 0
प्रतित्य समूत्पाद नियमको अनुलोम सत्य 1/12/2023 636 0
कायानुपश्यना साधनामा यदि कायको कुनै क्षेत्रमा संवेदना बोध भएन भने त्यस्तो क्षणमा के गर्नुपर्छ ? 1/12/2023 569 0
कायानुपश्यना साधनामा कायमा जडपन उत्पन्न भए के गर्नुपर्छ ? 1/12/2023 619 0
कायानुपश्यना वा विपश्यना साधनामा जब मन चञ्चल हुन्छ त्यस्तो अवस्थामा के गर्नुपर्छ ? 1/12/2023 602 0
के कायानुपश्यना साधना शिरदेखि पैतलासम्म र पैतलादेखि शिरसम्म नै गर्नुपर्छ ? 1/12/2023 597 0
कसरी कायानुपश्यना (कायमा गरिने विपश्यना) साधना गरिन्छ ? 1/12/2023 602 0
कायानुपश्यना साधना भनेको के हो ? केकस्तो महत्व छ ? 1/12/2023 692 0
विपश्यना साधनामा संवेदनामाथि किन साधना गरिन्छ ? 1/12/2023 558 0
संवेदना भनेको के हो ? किन मानिसको जीवनमा संवेदनाको असाधारण महत्व छ ? 1/12/2023 2051 0
के हो आनापानसति साधनाको सिमितता ? 1/12/2023 899 0
आनापानसति साधना कति समयसम्म गरिन्छ ? 1/12/2023 697 0
के हो आनापानसति साधना ?कसरी गरिन्छ ? 1/12/2023 701 0
साधकलाई किन साधनाका प्रारम्भिक दिनमा असहज महसुस हुन्छ ? 1/12/2023 713 0
के आसनबाट उठेपश्चात् पनि विपश्यना साधना निरन्तर रहिरहन्छ ? 1/12/2023 607 0
विपश्यना साधनाका लागि कस्तो स्थानको आवश्यकता पर्छ ? 1/12/2023 619 0
धर्म संवेग भनेको के हो ? 1/12/2023 663 0
विपश्यना साधनामा अप्नाउनुपर्ने सावधानी 1/12/2023 609 0
विपश्यना साधनाको साधकमा हुनुपर्ने तीन मुख्य गुण केके हुन् ? 1/12/2023 758 0
किन विपश्यना साधना संसारको एक मात्र सत्यमोक्ष साधना हो ? 1/12/2023 615 0
विपश्यना साधना भनेको के हो ? के विपश्यना धर्म विरोधी साधना हो ? 1/12/2023 676 0
१०.२ विश्वप्रसिद्ध गुरु महासी सयोकोको विपश्यना साधना विधि व्याख्या 1/12/2023 651 0
१०.३ विश्वप्रसिद्ध गुरु गोयन्काको विपश्यना साधना विधि व्याख्या 1/12/2023 711 0
१०.१ भगवान् बुद्धले महासतिपट्ठान साधनामा व्याख्या गर्नुभएको विपश्यना साधना विधि 1/12/2023 866 0
९.२.१० विपश्यना साधनाद्वारा निर्वाण प्राप्त गर्न कति समय लाग्दछ ? 1/12/2023 673 0
९.२.९ विपश्यना साधनाका बाह्र निर्वाण चरणबाट गुज्रिनुहोस् 1/12/2023 673 0
९.२.८ चौवीसै घण्टा साधनारत रहनुहोस् 1/12/2023 636 0
९.२.७ चित्तानुपश्यना साधनामा प्रवेश गर्नुहोस् 1/12/2023 595 0
९.२.६ कायानुपश्यना वा विपश्यना साधनामा प्रवेश गर्नुहोस् 1/12/2023 562 0
९.२.५ संवेदनाहरूका उत्पत्ति बोध गर्नुहोस् 1/12/2023 778 0
९.२.४ आनापानसति साधनाको गहिराइलाई बुझ्नुहोस् 1/12/2023 669 0
९.२.३ आनापानसति साधनामा प्रवेश गर्नुहोस् 1/11/2023 580 0
९.२.२ पञ्चशील ग्रहण गर्नुहोस् 1/11/2023 536 0
९.२ विपश्यना साधनाको चरणबद्ध साधनाविधि 1/11/2023 621 0
९.१ विपश्यनासँग जोडिएका सम्पूर्ण सैद्धान्तिक पक्षको पुनः अवलोकन 658 0
८.८ भगवान् बुद्धको असाधारण साधना स्पष्टता 1/11/2023 541 0
८.७ विपश्यना साधनाका निर्वाणका बाह्रवटा चरण केके हुन् ? 1/11/2023 622 0
८.५/६ विपश्यना साधनाले कसरी निर्वाण प्रदान गर्दछ ? 1/11/2023 591 0
८.४ मानिसमा कसरी दुःखचक्र, लोकचक्र, भवचक्र उत्पन्न हुन्छ 1/11/2023 975 0
८.३ मानिसको चित्तमा संस्कार (संवेदना भोग गर्ने स्वभाव) कसरी उत्पन्न हुन्छन् ? 1/11/2023 990 0
८.२ विपश्यना साधनाले निर्वाण प्रदान गर्न समाधान गर्नुपर्ने पाँच समस्याहरु के के हुन् ? 1/11/2023 888 0
८.१ विपश्यना साधनाको लक्ष्य के हो ? 1/11/2023 608 0
८. विपश्यना साधनासँग जोडिएका अन्य सैद्धान्तिक ज्ञान वा जानकारी 1/11/2023 609 0
७.७ सम्यक सङ्कल्प साधना 1/11/2023 730 0
७.८ सम्यक दृष्टि वा दर्शनसाधना 1/11/2023 828 0
७.६ सम्यक व्यायाम साधना 1/11/2023 662 0
७.५ सम्यक समाधि साधना 1/11/2023 925 0
७.४ सम्यक स्मृति साधना 1/11/2023 723 0
७.३ सम्यक आजीविका साधना 1/11/2023 956 0
७.२ सम्यक वाणी साधना 1/11/2023 795 0
७.१ सम्यक कर्म साधना 1/11/2023 715 0
७. आर्य अष्टाङ्गमार्ग साधना (आठ साधना संयोजन भएको एक पूर्ण सत्य साधना ) 1/11/2023 624 0
६.७. तिपरिवट्टं द्धादसाकारंं वा चार आर्य सत्यको बाह्र आवृति 1/11/2023 578 0
६.५ चार आर्य सत्य सम्बन्धी भ्रम 1/11/2023 567 0
६.६ चार आर्य सत्य परस्परमा जोडिएका छन् 1/11/2023 508 0
६.४ दुःख निरोध गामिनी प्रतिपदा वा मार्ग आर्य सत्य 1/11/2023 653 0
६.३ दुःख निरोध आर्य सत्य 1/11/2023 663 0
६.२ दुःख समुदय आर्य सत्य 1/11/2023 853 0
६.१ दुःख आर्य सत्य 1/11/2023 628 0
५.६ संस्कार वा गुण उच्छेदको शाश्वत नियम 1/10/2023 712 0
५.५ प्रतित्यसमुत्पादको शाश्वत नियम 1/10/2023 586 0
५.४ संस्कार वा गुण आर्कषणको शाश्वत नियम 1/10/2023 699 0
५.२ संस्कार वा बीज विस्तारको शाश्वत नियम 1/10/2023 571 0
५.३ संस्कार गुण प्रकटीकरणको शाश्वत नियम 1/10/2023 562 0
५.१ संस्कार वा बीज सङ्ग्रहको शाश्वत नियम 1/10/2023 634 0
५. धम्म वा प्रकृतिका ६ वटा शाश्वत नियम 1/10/2023 651 0
४.४ प्रतित्यसमूत्पादको शाश्वत नियम सम्बन्धी भ्रम 1/10/2023 582 0
४.३ प्रतित्यसमुत्पादको प्रतिलोक सत्य (चक्र) 1/10/2023 694 0
४.२ प्रतित्यसमुत्पादको अनुलोम सत्य (चक्र) 1/10/2023 672 0
४.१ प्रतित्यसमुत्पादको शाश्वत नियम 1/10/2023 559 0
३.५ निर्वाण पश्चात् भगवानका दिनहरू 1/10/2023 622 0
३.४ धम्म वा प्रकृतिको प्रतित्यसमुत्पाद शाश्वत नियमको बोध 1/10/2023 631 0
३.३ अन्ततः बुद्धत्व प्राप्ति 1/10/2023 697 0
३.२ भगवानबाट संवेदनामाथि साधनाको निरन्तरता 1/10/2023 549 0
३.१ प्रथम ध्यानको स्मृति 1/10/2023 483 0
२.९ असफल कठोर देहपीडक साधना 1/10/2023 594 0
२.८ भगवानको अनिश्चयपूर्ण स्थिति 1/10/2023 638 0
२.७ निर्वाणका दृष्टिले मिथ्या साधनाका साम्राज्य 1/10/2023 626 0
२.६ उद्धक रामपुत्त र त्रुटिपूर्ण निर्वाण साधनाविधि 1/10/2023 693 0
२.५ गुरु आलार कालम र त्रुटिपूर्ण निर्वाण साधनाविधि 1/10/2023 580 0
२.४ अन्धकारमय आध्यात्मिक जगत 1/10/2023 639 0
२.३ आध्यात्मिक जगतका अनेक दृश्य 1/10/2023 651 0
२.२ सत्य निर्वाण साधनाविधिको खोजी 1/10/2023 596 0
२.१ सांसारिक वैराग्य र दरबार त्याग 1/10/2023 721 0
१.२ विपश्यना साधनाका महत्वपूर्ण पक्ष वा विशेषताहरु के के हन् ? 1/10/2023 799 0
१.१ विपश्यना साधना के हो ? 1/10/2023 2482 0