विपश्यना ध्यानमा प्रवेश

१.१ विपश्यना साधना के हो ?

0 टिप्पणीहरू 2643 आगन्तुकहरू

‘वि’ अर्थात्विशेष र ‘पश्यना’ अर्थात् अवलोकन दुई शब्दको संयोजनबाट विपश्यना शब्द बनेको छ । यसको अर्थ हो जुन वस्तु जस्तो छ त्यहीरूपमा अवलोकन गर्नु । जुन वस्तु जस्तो छ त्यस वस्तुको गुण, धर्म र स्वभावलाई विशुद्ध त्यहीरूपमा अवलोकन गर्नु नै विपश्यना हो । जब विपश्यना साधना भनिन्छ यस साधनाले काय (देह) र चित्त (मन) का क्षेत्रमा प्रतिक्षण उत्पन्न भइरहने अनेक प्रकारका सुखद वा दुखद संवेदनाका अनित्य गुण, धर्म र स्वभावलाई न राग न द्वेष मात्र जागरुक र समभावी भएर अवलोकन गर्ने साधना भन्ने बुझाउँछ ।

विपश्यना साधना भगवान् बुद्धको झण्डै ६ वर्षको अनेक प्रकारका आंशिक, अपूर्ण, भ्रामक, मिथ्या, विपरीत परिणामदायी प्रकृतिका निर्वाण (मोक्ष) साधनाहरूका असफलता पश्चात् आफ्नै प्रामाणिक निर्वाण अनुभूतिको आधारमा भगवान्ले प्रतिपादन वा विकास गर्नुभएको संसारको एकमात्र सत्य मोक्ष साधनाविधि हो ।

जब भगवान्ले निर्वाण प्राप्त गर्नुभयो तत्पश्चात् उहाँले आर्य अष्टाङ्ग साधना मार्ग प्रतिपादन (विकास) गर्नुभयो । भगवान्ले आर्य अष्टाङ्ग साधनामार्गबाहेक दोस्रो निर्वाण साधनाविधि प्रतिपादन गर्नुभएको छैन । यही आर्य अष्टाङ्गमार्ग साधना नै विपश्यना साधना हो । यस साधनालाई महासतिपट्ठान साधना पनि भनिन्छ ।

भगवान् बुद्धले विकास गर्नुभएको आर्य अष्टाङ्गमार्ग (विपश्यना) साधना अत्यन्त सूक्ष्म, गहन, पूर्ण, सत्य र असाधारण शक्तिशाली निर्वाण साधनाविधि हो । स्वयं सम्यक सम्बुद्धद्वारा प्रतिपादित यस विपश्यना साधनाविधिका कैँयौँ महत्वपूर्ण पक्ष वा विशेषता छन् । निर्वाणाभिलाषी विपश्यी साधकले विपश्यना साधनाका यी महत्वपूर्ण पक्ष वा विशेषताप्रति स्पष्ट हुनु आवश्यक भएकाले सर्वप्रथम विपश्यना साधनाका प्रमुख विशेषता वा पक्षका बारेमा चर्चा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
चित्तानुपश्यना साधना भनेको के हो ? कसरी गरिन्छ ? 1/12/2023 596 0
विपश्यना साधनाका बाह्र निर्वाण चरण 1/12/2023 1023 0
चार आर्य सत्यका बाह्र आवृत्ति 1/12/2023 818 0
चित्तका चार खण्डहरु के के हुन ? 1/12/2023 817 0
जसले निर्वाण प्राप्त गरे तिनले कुन शब्दमा विपश्यनाको प्रसंशा गरे ? 1/12/2023 740 0
प्रतित्य समूत्पाद नियमको अनुलोम सत्य 1/12/2023 692 0
कायानुपश्यना साधनामा संवेदनाका बोध बाहिर मात्र गरिन्छ कि भित्री भागमा पनि गरिन्छ ? 1/12/2023 698 0
कायानुपश्यना साधनामा यदि कायको कुनै क्षेत्रमा संवेदना बोध भएन भने त्यस्तो क्षणमा के गर्नुपर्छ ? 1/12/2023 619 0
कायानुपश्यना साधनामा कायमा जडपन उत्पन्न भए के गर्नुपर्छ ? 1/12/2023 671 0
कायानुपश्यना वा विपश्यना साधनामा जब मन चञ्चल हुन्छ त्यस्तो अवस्थामा के गर्नुपर्छ ? 1/12/2023 660 0
के कायानुपश्यना साधना शिरदेखि पैतलासम्म र पैतलादेखि शिरसम्म नै गर्नुपर्छ ? 1/12/2023 657 0
कसरी कायानुपश्यना (कायमा गरिने विपश्यना) साधना गरिन्छ ? 1/12/2023 660 0
कायानुपश्यना साधना भनेको के हो ? केकस्तो महत्व छ ? 1/12/2023 748 0
विपश्यना साधनामा संवेदनामाथि किन साधना गरिन्छ ? 1/12/2023 616 0
संवेदना भनेको के हो ? किन मानिसको जीवनमा संवेदनाको असाधारण महत्व छ ? 1/12/2023 2131 0
के हो आनापानसति साधनाको सिमितता ? 1/12/2023 945 0
आनापानसति साधना कति समयसम्म गरिन्छ ? 1/12/2023 745 0
के हो आनापानसति साधना ?कसरी गरिन्छ ? 1/12/2023 749 0
साधकलाई किन साधनाका प्रारम्भिक दिनमा असहज महसुस हुन्छ ? 1/12/2023 765 0
के आसनबाट उठेपश्चात् पनि विपश्यना साधना निरन्तर रहिरहन्छ ? 1/12/2023 653 0
विपश्यना साधनाका लागि कस्तो स्थानको आवश्यकता पर्छ ? 1/12/2023 671 0
धर्म संवेग भनेको के हो ? 1/12/2023 721 0
विपश्यना साधनामा अप्नाउनुपर्ने सावधानी 1/12/2023 659 0
विपश्यना साधनाको साधकमा हुनुपर्ने तीन मुख्य गुण केके हुन् ? 1/12/2023 810 0
किन विपश्यना साधना संसारको एक मात्र सत्यमोक्ष साधना हो ? 1/12/2023 663 0
विपश्यना साधना भनेको के हो ? के विपश्यना धर्म विरोधी साधना हो ? 1/12/2023 738 0
१०.२ विश्वप्रसिद्ध गुरु महासी सयोकोको विपश्यना साधना विधि व्याख्या 1/12/2023 699 0
१०.३ विश्वप्रसिद्ध गुरु गोयन्काको विपश्यना साधना विधि व्याख्या 1/12/2023 769 0
१०.१ भगवान् बुद्धले महासतिपट्ठान साधनामा व्याख्या गर्नुभएको विपश्यना साधना विधि 1/12/2023 914 0
९.२.१० विपश्यना साधनाद्वारा निर्वाण प्राप्त गर्न कति समय लाग्दछ ? 1/12/2023 725 0
९.२.९ विपश्यना साधनाका बाह्र निर्वाण चरणबाट गुज्रिनुहोस् 1/12/2023 723 0
९.२.८ चौवीसै घण्टा साधनारत रहनुहोस् 1/12/2023 692 0
९.२.७ चित्तानुपश्यना साधनामा प्रवेश गर्नुहोस् 1/12/2023 655 0
९.२.६ कायानुपश्यना वा विपश्यना साधनामा प्रवेश गर्नुहोस् 1/12/2023 620 0
९.२.५ संवेदनाहरूका उत्पत्ति बोध गर्नुहोस् 1/12/2023 930 0
९.२.४ आनापानसति साधनाको गहिराइलाई बुझ्नुहोस् 1/12/2023 751 0
९.२.३ आनापानसति साधनामा प्रवेश गर्नुहोस् 1/11/2023 630 0
९.२.२ पञ्चशील ग्रहण गर्नुहोस् 1/11/2023 600 0
९.२ विपश्यना साधनाको चरणबद्ध साधनाविधि 1/11/2023 673 0
९.१ विपश्यनासँग जोडिएका सम्पूर्ण सैद्धान्तिक पक्षको पुनः अवलोकन 716 0
८.८ भगवान् बुद्धको असाधारण साधना स्पष्टता 1/11/2023 591 0
८.७ विपश्यना साधनाका निर्वाणका बाह्रवटा चरण केके हुन् ? 1/11/2023 676 0
८.५/६ विपश्यना साधनाले कसरी निर्वाण प्रदान गर्दछ ? 1/11/2023 645 0
८.४ मानिसमा कसरी दुःखचक्र, लोकचक्र, भवचक्र उत्पन्न हुन्छ 1/11/2023 1029 0
८.३ मानिसको चित्तमा संस्कार (संवेदना भोग गर्ने स्वभाव) कसरी उत्पन्न हुन्छन् ? 1/11/2023 1046 0
८.२ विपश्यना साधनाले निर्वाण प्रदान गर्न समाधान गर्नुपर्ने पाँच समस्याहरु के के हुन् ? 1/11/2023 1044 0
८.१ विपश्यना साधनाको लक्ष्य के हो ? 1/11/2023 662 0
८. विपश्यना साधनासँग जोडिएका अन्य सैद्धान्तिक ज्ञान वा जानकारी 1/11/2023 661 0
७.७ सम्यक सङ्कल्प साधना 1/11/2023 780 0
७.८ सम्यक दृष्टि वा दर्शनसाधना 1/11/2023 878 0
७.६ सम्यक व्यायाम साधना 1/11/2023 714 0
७.५ सम्यक समाधि साधना 1/11/2023 975 0
७.४ सम्यक स्मृति साधना 1/11/2023 781 0
७.३ सम्यक आजीविका साधना 1/11/2023 1006 0
७.२ सम्यक वाणी साधना 1/11/2023 855 0
७.१ सम्यक कर्म साधना 1/11/2023 771 0
७. आर्य अष्टाङ्गमार्ग साधना (आठ साधना संयोजन भएको एक पूर्ण सत्य साधना ) 1/11/2023 674 0
६.७. तिपरिवट्टं द्धादसाकारंं वा चार आर्य सत्यको बाह्र आवृति 1/11/2023 630 0
६.५ चार आर्य सत्य सम्बन्धी भ्रम 1/11/2023 615 0
६.६ चार आर्य सत्य परस्परमा जोडिएका छन् 1/11/2023 556 0
६.४ दुःख निरोध गामिनी प्रतिपदा वा मार्ग आर्य सत्य 1/11/2023 713 0
६.३ दुःख निरोध आर्य सत्य 1/11/2023 731 0
६.२ दुःख समुदय आर्य सत्य 1/11/2023 901 0
६.१ दुःख आर्य सत्य 1/11/2023 686 0
५.६ संस्कार वा गुण उच्छेदको शाश्वत नियम 1/10/2023 764 0
५.५ प्रतित्यसमुत्पादको शाश्वत नियम 1/10/2023 640 0
५.४ संस्कार वा गुण आर्कषणको शाश्वत नियम 1/10/2023 751 0
५.२ संस्कार वा बीज विस्तारको शाश्वत नियम 1/10/2023 623 0
५.३ संस्कार गुण प्रकटीकरणको शाश्वत नियम 1/10/2023 616 0
५.१ संस्कार वा बीज सङ्ग्रहको शाश्वत नियम 1/10/2023 686 0
५. धम्म वा प्रकृतिका ६ वटा शाश्वत नियम 1/10/2023 705 0
४.४ प्रतित्यसमूत्पादको शाश्वत नियम सम्बन्धी भ्रम 1/10/2023 640 0
४.३ प्रतित्यसमुत्पादको प्रतिलोक सत्य (चक्र) 1/10/2023 744 0
४.२ प्रतित्यसमुत्पादको अनुलोम सत्य (चक्र) 1/10/2023 730 0
४.१ प्रतित्यसमुत्पादको शाश्वत नियम 1/10/2023 615 0
३.५ निर्वाण पश्चात् भगवानका दिनहरू 1/10/2023 732 0
३.४ धम्म वा प्रकृतिको प्रतित्यसमुत्पाद शाश्वत नियमको बोध 1/10/2023 677 0
३.३ अन्ततः बुद्धत्व प्राप्ति 1/10/2023 751 0
३.२ भगवानबाट संवेदनामाथि साधनाको निरन्तरता 1/10/2023 605 0
३.१ प्रथम ध्यानको स्मृति 1/10/2023 535 0
२.९ असफल कठोर देहपीडक साधना 1/10/2023 646 0
२.८ भगवानको अनिश्चयपूर्ण स्थिति 1/10/2023 694 0
२.७ निर्वाणका दृष्टिले मिथ्या साधनाका साम्राज्य 1/10/2023 680 0
२.६ उद्धक रामपुत्त र त्रुटिपूर्ण निर्वाण साधनाविधि 1/10/2023 749 0
२.५ गुरु आलार कालम र त्रुटिपूर्ण निर्वाण साधनाविधि 1/10/2023 648 0
२.४ अन्धकारमय आध्यात्मिक जगत 1/10/2023 705 0
२.३ आध्यात्मिक जगतका अनेक दृश्य 1/10/2023 701 0
२.२ सत्य निर्वाण साधनाविधिको खोजी 1/10/2023 660 0
२.१ सांसारिक वैराग्य र दरबार त्याग 1/10/2023 775 0
१.२ विपश्यना साधनाका महत्वपूर्ण पक्ष वा विशेषताहरु के के हन् ? 1/10/2023 887 0