भगवान् बुद्धको निर्वाण साधना सङ्घर्षका कथा

२.७ निर्वाणका दृष्टिले मिथ्या साधनाका साम्राज्य

0 टिप्पणीहरू 625 आगन्तुकहरू

यसरी भगवान्को गुरु खोजको क्रममा लामो समय बितिसकेको थियो । निर्वाण प्राप्तिको जुन अभिलाषाले उहाँले राजकीय वैभवलाई त्यागेर साधारण प्रजवित जीवन ग्रहण गर्नुभएको थियो, जसरी निर्वाण प्राप्त गुरुको खोजीमा एकपछि अर्र्को गर्दै हिउँद, वर्षा, गर्मी, दुःख नभनी भौतारिरहनु भएको थिया,े तर लामो समय वितिसक्दा पनि भगवान्ले.निर्वाण प्राप्तिको कुरै छाडौँ सत्य मोक्ष विद्या प्रदान गर्न सक्ने गुरुसम्म पनि प्राप्त गर्न सक्नुभएन । यसको स्पष्ट अर्थ थियो अध्यात्मको जगतमा सत्य गुरु र सत्य साधनाविधि नै उपस्थित थिएनन् । निर्माणको संसारमा अप्रमाणित गुरुहरूद्वारा बाँडिएका अपूर्ण, भ्रामक, मिथ्यापूर्ण असत्य निर्वाण साधनाविधिको मात्र साम्राज्य थियो । जुन गुरुको शिष्यत्व ग्रहण ग¥यो त्यही गुरु असत, जुन निर्वाण साधनाविधि ग्रहण ग¥यो त्यही विधि नै असत निर्वाणको संसारमा सर्वत्र धोका मात्र हो ।

अध्यात्मको नाममा यस्तो भ्रामक संसारमा कि त श्रद्धा, भक्ति, विश्वास आदि जस्ता स्वयंमा असत धारणाहलाई ग्रहण गर्दै आन्तरिक रूपान्तरण प्रदान गर्न असमर्थ साधनाविधिका क्षणिक अनुभूतिहरूमा रमाउँदै, यिनै अनुभूति नै मोक्ष अनुभूति हुन् भन्दै यस्तो भ्रमको संसारमा बाँच्न सक्नुपथ्र्यो कि यस भ्रममाथि भ्रमले भरिएको संसारलाई नै त्याग गर्नुपथ्र्याे ।

भगवान् सायद क्षणिक साधना अनुभूतिका भ्रमले भरिएको भ्रामक अध्यात्मको संसारमा अन्य साधक झैँ रमाएर बस्न पनि सक्नुहुन्थ्यो होला तर स्वयंको अगाडि जे प्रकट भइरहेको छ त्यो सत्य हो कि होइन ? भनेर भेदन गर्ने भगवान्को तीक्ष्ण दृष्टिले उहाँलाई ती असत, क्षणिक, मिथ्या, भ्रामक आध्यात्मिक अनुभूतिलाई सत मान्दै रमाएर बाँच्ने स्वीकृति दिँदैनथ्यो । सत्यको अन्तिम लक्ष्यलाई भेदन गर्न खोजिरहेको उहाँको तीक्ष्ण चेतनाले यी सम्पूर्ण असत अनुभूतिलाई अस्वीकार गरिदिन्थ्यो । यस्तो प्रतीत हुन्थ्यो कि भगवान्को जीवनको गहिराइमा कुनै शाश्वत चेतना स्वयंमा क्रियाशील छ, जुन चेतना स्वयंमा सम्पूर्ण असतलाई अस्वीकार गर्दै सत्य खोजतर्फ बढिरहेको छ ।

जगतका असत् वस्तुलाई अस्वीकार गर्ने र ती वस्तुप्रति विद्रोह गर्ने जाग्रत चेतनाका कारण भगवान्ले निर्वाण खोजको यस विन्दुसम्म स्वयंको जीवनमा जेजे प्राप्त गर्नुभयो ती सबैलाई त्यागिदिनुभएको थियो । यस क्रममा भगवान्ले अत्यन्त वैभवपूर्ण जीवन, राजकुमारको रूपमा सम्मानित जीवन, सुन्दरी सेवीकाहरूका सेवा, सङ्गीत, नृत्य, सुन्दरी पत्नी, एक मात्र पुत्रलाई मात्र त्याग गर्नुभएन अपितु यस जगतका सम्पूर्ण परम्परागत शास्त्रहरू, तीमाथि गरिएका परम्परागत व्याख्याहरू, स्वयंंमा अप्रमाणित शास्त्र ज्ञानका व्याख्याता गुरुहरू, अनेक साम्प्रदायिक आध्यात्मिक दर्शनहरू, मतहरू, सिद्धान्तहरू, अनेक प्रकारका भ्रामक, अपूर्ण, असत निर्वाण साधनाविधिहरू, यी भ्रामक साधनाविधिबाट जन्मिएका क्षणिक आनन्द, शान्ति, समाधिका अनुभूति आदि सबैलाई त्यागिदिनुभयो । अन्ततः एक त्यागपछि अर्को त्यागको लामो यात्रा पश्चात् भगवान् गुरु विहीन, मार्ग विहीन, मोक्ष साधनाविधि विहीनको स्थितिमा आइपुग्नुभयो ।

अन्ततः भगवान् एउटा यस्तो असहज स्थितिमा आइपुग्नुभयो जहाँ न त उहाँ पुनः दरबारको वैभव, सुखसयल, भोगपूर्ण जीवनमा फर्किन सक्नुहुन्थ्यो न त अगाडि बढ्ने कुनै मार्ग नै उपस्थित थियो । सत्यगुरुको खोजमा पुन आध्यात्मिक जगतमा फर्कनु भनेको पुनः सुन्दर आवरणले छोपिएको भ्रमपूर्ण संसारमा फर्कनु थियो । यसरी आध्यात्मिक जगतको कटु अनुभवपश्चात् भगवान्मा परम्परागत शास्त्रको जगमा सिर्जित आध्यात्मिक संसारप्रतिको मोह शनैःशनैः भङ्ग हुँदै गइरहेको थियो । आध्यात्मिक जगतमा सर्वत्र मिथ्या गुरुहरू र मिथ्या साधनाविधिकै साम्राज्य छ भन्ने बोधसँगै भगवान्को मनमा पुनः सत्यगुरु खोजको आशाले आध्यात्मिक जगतमा प्रवेश गर्ने इच्छा पनि मर्दैै गए । भगवान्लाई पुनः अध्यात्मको संसार, जहाँ अन्धकार, भ्रम, अज्ञानता, पीडा, समयका बर्बादी मात्र उपस्थित थिए, त्यो संसारमा पुनः प्रवेश गर्ने इच्छा पनि मर्दै गयो ।

यिनै उदेश्य विहीन दिनहरूमा भगवान् कुनै अज्ञात स्थलतर्फ बढिरहनुभयो । ती दिनमा लामो असफल यात्राको यात्री भगवान्को मनमा प्रतिपल अनेक प्रकारका विचार र भाव उठिरहेका थिए, बिलाइरहेका थिए । यी विचारहरूमा बग्दै भगवान् अन्ततः निरञ्जना नदीको किनारमा आइपुग्नुभयो । सतत प्रवाहित शान्त निरन्जना नदी भगवान् झँै कुनै अज्ञात दिशातर्फ बगिरहेको थियो । त्यो अज्ञात प्रवाहको अन्तिम लक्ष्य अनिश्चित जस्तै प्रतीत हुन्थ्यो । भगवान् निरन्जना नदीलाई पनि पार गरेर नजिकैको एउटा गाँउतर्फ बढ्नुभयो र उपयुक्त स्थानको चयन गरी लामो असफल यात्राबाट थकित देह र मनलाई विश्राम दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
चित्तानुपश्यना साधना भनेको के हो ? कसरी गरिन्छ ? 1/12/2023 542 0
विपश्यना साधनाका बाह्र निर्वाण चरण 1/12/2023 967 0
चार आर्य सत्यका बाह्र आवृत्ति 1/12/2023 762 0
चित्तका चार खण्डहरु के के हुन ? 1/12/2023 759 0
जसले निर्वाण प्राप्त गरे तिनले कुन शब्दमा विपश्यनाको प्रसंशा गरे ? 1/12/2023 678 0
प्रतित्य समूत्पाद नियमको अनुलोम सत्य 1/12/2023 632 0
कायानुपश्यना साधनामा संवेदनाका बोध बाहिर मात्र गरिन्छ कि भित्री भागमा पनि गरिन्छ ? 1/12/2023 638 0
कायानुपश्यना साधनामा यदि कायको कुनै क्षेत्रमा संवेदना बोध भएन भने त्यस्तो क्षणमा के गर्नुपर्छ ? 1/12/2023 567 0
कायानुपश्यना साधनामा कायमा जडपन उत्पन्न भए के गर्नुपर्छ ? 1/12/2023 617 0
कायानुपश्यना वा विपश्यना साधनामा जब मन चञ्चल हुन्छ त्यस्तो अवस्थामा के गर्नुपर्छ ? 1/12/2023 598 0
के कायानुपश्यना साधना शिरदेखि पैतलासम्म र पैतलादेखि शिरसम्म नै गर्नुपर्छ ? 1/12/2023 595 0
कसरी कायानुपश्यना (कायमा गरिने विपश्यना) साधना गरिन्छ ? 1/12/2023 598 0
कायानुपश्यना साधना भनेको के हो ? केकस्तो महत्व छ ? 1/12/2023 688 0
विपश्यना साधनामा संवेदनामाथि किन साधना गरिन्छ ? 1/12/2023 556 0
संवेदना भनेको के हो ? किन मानिसको जीवनमा संवेदनाको असाधारण महत्व छ ? 1/12/2023 2049 0
के हो आनापानसति साधनाको सिमितता ? 1/12/2023 895 0
आनापानसति साधना कति समयसम्म गरिन्छ ? 1/12/2023 693 0
के हो आनापानसति साधना ?कसरी गरिन्छ ? 1/12/2023 701 0
साधकलाई किन साधनाका प्रारम्भिक दिनमा असहज महसुस हुन्छ ? 1/12/2023 709 0
के आसनबाट उठेपश्चात् पनि विपश्यना साधना निरन्तर रहिरहन्छ ? 1/12/2023 603 0
विपश्यना साधनाका लागि कस्तो स्थानको आवश्यकता पर्छ ? 1/12/2023 615 0
धर्म संवेग भनेको के हो ? 1/12/2023 659 0
विपश्यना साधनामा अप्नाउनुपर्ने सावधानी 1/12/2023 605 0
विपश्यना साधनाको साधकमा हुनुपर्ने तीन मुख्य गुण केके हुन् ? 1/12/2023 756 0
किन विपश्यना साधना संसारको एक मात्र सत्यमोक्ष साधना हो ? 1/12/2023 611 0
विपश्यना साधना भनेको के हो ? के विपश्यना धर्म विरोधी साधना हो ? 1/12/2023 672 0
१०.२ विश्वप्रसिद्ध गुरु महासी सयोकोको विपश्यना साधना विधि व्याख्या 1/12/2023 647 0
१०.३ विश्वप्रसिद्ध गुरु गोयन्काको विपश्यना साधना विधि व्याख्या 1/12/2023 707 0
१०.१ भगवान् बुद्धले महासतिपट्ठान साधनामा व्याख्या गर्नुभएको विपश्यना साधना विधि 1/12/2023 864 0
९.२.१० विपश्यना साधनाद्वारा निर्वाण प्राप्त गर्न कति समय लाग्दछ ? 1/12/2023 671 0
९.२.९ विपश्यना साधनाका बाह्र निर्वाण चरणबाट गुज्रिनुहोस् 1/12/2023 671 0
९.२.८ चौवीसै घण्टा साधनारत रहनुहोस् 1/12/2023 634 0
९.२.७ चित्तानुपश्यना साधनामा प्रवेश गर्नुहोस् 1/12/2023 591 0
९.२.६ कायानुपश्यना वा विपश्यना साधनामा प्रवेश गर्नुहोस् 1/12/2023 560 0
९.२.५ संवेदनाहरूका उत्पत्ति बोध गर्नुहोस् 1/12/2023 776 0
९.२.४ आनापानसति साधनाको गहिराइलाई बुझ्नुहोस् 1/12/2023 665 0
९.२.३ आनापानसति साधनामा प्रवेश गर्नुहोस् 1/11/2023 576 0
९.२.२ पञ्चशील ग्रहण गर्नुहोस् 1/11/2023 536 0
९.२ विपश्यना साधनाको चरणबद्ध साधनाविधि 1/11/2023 617 0
९.१ विपश्यनासँग जोडिएका सम्पूर्ण सैद्धान्तिक पक्षको पुनः अवलोकन 654 0
८.८ भगवान् बुद्धको असाधारण साधना स्पष्टता 1/11/2023 537 0
८.७ विपश्यना साधनाका निर्वाणका बाह्रवटा चरण केके हुन् ? 1/11/2023 620 0
८.५/६ विपश्यना साधनाले कसरी निर्वाण प्रदान गर्दछ ? 1/11/2023 589 0
८.४ मानिसमा कसरी दुःखचक्र, लोकचक्र, भवचक्र उत्पन्न हुन्छ 1/11/2023 973 0
८.३ मानिसको चित्तमा संस्कार (संवेदना भोग गर्ने स्वभाव) कसरी उत्पन्न हुन्छन् ? 1/11/2023 986 0
८.२ विपश्यना साधनाले निर्वाण प्रदान गर्न समाधान गर्नुपर्ने पाँच समस्याहरु के के हुन् ? 1/11/2023 886 0
८.१ विपश्यना साधनाको लक्ष्य के हो ? 1/11/2023 604 0
८. विपश्यना साधनासँग जोडिएका अन्य सैद्धान्तिक ज्ञान वा जानकारी 1/11/2023 605 0
७.७ सम्यक सङ्कल्प साधना 1/11/2023 728 0
७.८ सम्यक दृष्टि वा दर्शनसाधना 1/11/2023 826 0
७.६ सम्यक व्यायाम साधना 1/11/2023 658 0
७.५ सम्यक समाधि साधना 1/11/2023 923 0
७.४ सम्यक स्मृति साधना 1/11/2023 721 0
७.३ सम्यक आजीविका साधना 1/11/2023 952 0
७.२ सम्यक वाणी साधना 1/11/2023 791 0
७.१ सम्यक कर्म साधना 1/11/2023 711 0
७. आर्य अष्टाङ्गमार्ग साधना (आठ साधना संयोजन भएको एक पूर्ण सत्य साधना ) 1/11/2023 620 0
६.७. तिपरिवट्टं द्धादसाकारंं वा चार आर्य सत्यको बाह्र आवृति 1/11/2023 574 0
६.५ चार आर्य सत्य सम्बन्धी भ्रम 1/11/2023 563 0
६.६ चार आर्य सत्य परस्परमा जोडिएका छन् 1/11/2023 504 0
६.४ दुःख निरोध गामिनी प्रतिपदा वा मार्ग आर्य सत्य 1/11/2023 651 0
६.३ दुःख निरोध आर्य सत्य 1/11/2023 659 0
६.२ दुःख समुदय आर्य सत्य 1/11/2023 851 0
६.१ दुःख आर्य सत्य 1/11/2023 628 0
५.६ संस्कार वा गुण उच्छेदको शाश्वत नियम 1/10/2023 710 0
५.५ प्रतित्यसमुत्पादको शाश्वत नियम 1/10/2023 584 0
५.४ संस्कार वा गुण आर्कषणको शाश्वत नियम 1/10/2023 696 0
५.२ संस्कार वा बीज विस्तारको शाश्वत नियम 1/10/2023 567 0
५.३ संस्कार गुण प्रकटीकरणको शाश्वत नियम 1/10/2023 560 0
५.१ संस्कार वा बीज सङ्ग्रहको शाश्वत नियम 1/10/2023 632 0
५. धम्म वा प्रकृतिका ६ वटा शाश्वत नियम 1/10/2023 649 0
४.४ प्रतित्यसमूत्पादको शाश्वत नियम सम्बन्धी भ्रम 1/10/2023 582 0
४.३ प्रतित्यसमुत्पादको प्रतिलोक सत्य (चक्र) 1/10/2023 692 0
४.२ प्रतित्यसमुत्पादको अनुलोम सत्य (चक्र) 1/10/2023 668 0
४.१ प्रतित्यसमुत्पादको शाश्वत नियम 1/10/2023 559 0
३.५ निर्वाण पश्चात् भगवानका दिनहरू 1/10/2023 618 0
३.४ धम्म वा प्रकृतिको प्रतित्यसमुत्पाद शाश्वत नियमको बोध 1/10/2023 629 0
३.३ अन्ततः बुद्धत्व प्राप्ति 1/10/2023 697 0
३.२ भगवानबाट संवेदनामाथि साधनाको निरन्तरता 1/10/2023 547 0
३.१ प्रथम ध्यानको स्मृति 1/10/2023 481 0
२.९ असफल कठोर देहपीडक साधना 1/10/2023 592 0
२.८ भगवानको अनिश्चयपूर्ण स्थिति 1/10/2023 636 0
२.६ उद्धक रामपुत्त र त्रुटिपूर्ण निर्वाण साधनाविधि 1/10/2023 689 0
२.५ गुरु आलार कालम र त्रुटिपूर्ण निर्वाण साधनाविधि 1/10/2023 580 0
२.४ अन्धकारमय आध्यात्मिक जगत 1/10/2023 635 0
२.३ आध्यात्मिक जगतका अनेक दृश्य 1/10/2023 649 0
२.२ सत्य निर्वाण साधनाविधिको खोजी 1/10/2023 593 0
२.१ सांसारिक वैराग्य र दरबार त्याग 1/10/2023 719 0
१.२ विपश्यना साधनाका महत्वपूर्ण पक्ष वा विशेषताहरु के के हन् ? 1/10/2023 795 0
१.१ विपश्यना साधना के हो ? 1/10/2023 2482 0