प्रतित्यसमुत्पादको शाश्वत नियम

४.४ प्रतित्यसमूत्पादको शाश्वत नियम सम्बन्धी भ्रम

0 टिप्पणीहरू 633 आगन्तुकहरू

आजभन्दा झण्डै पच्चीस सय वर्ष अघि जब भगवान् बुद्धले काय र चित्तको क्षेत्रमा उत्पन्न भएका संवेदनाहरूप्रति जागरुक र समभावी साधनाबाट निर्वाण प्राप्त गर्नुभयो, भगवान्ले निर्वाणको अन्तिम चरणमा प्रकृतिमा छिपेको प्रतित्यसमुत्पाद शाश्वत नियमलाई स्पष्ट बोध गर्नुभयो ।

प्रकृतिको यस नियमबारे बोध भएपश्चात् भगवान्ले स्पष्ट भाषामा बन्धन र निर्वाणका पछाडि जस्तो बीज रोप्यो सोही बीज अनुरूप परिणाम प्रदान गर्ने प्रतित्यसमुत्पाद नामक प्रकृतिको शाश्वत नियमका कारण नै मानिसमा बन्धन (दुःखचक्र, भवक्र, लोकचक्र) र निर्वाण (धर्मचक्र) उत्पत्ति हुन्छ भन्ने सत्यको व्याख्या गर्नुभयो ।

भगवान्ले यसरी आजभन्दा पच्चीस सय वर्ष अगाडि नै प्रतित्यसमुत्पाद भनेको धम्म वा प्रकृतिको शाश्वत नियम हो, जब यस प्रकृतिको शाश्वत नियमले चित्तको संस्कार (संवेदना भोग गर्ने स्वभाव) बीज प्राप्त गर्छ, त्यो स्थितिमा यस नियमले दुःखचक्र, भवचक्र र लोकचक्र उत्पन्न गर्दछ तर जब यही शाश्वत नियमले चित्तको सम वा शुद्ध संस्कार (संवेदना भोग नगर्ने) बीज प्राप्त गर्छ, त्यो स्थितिमा यही नियमले निर्वाण चक्र उत्पन्न गर्दछ भनेर किटानीसाथ वा स्पष्टरूपमा व्याख्या गर्नुभएको थियो । तर भगवान्ले आज भन्दा पच्चीस वर्ष अगाडी गर्नुभएको यो सत्य व्याख्यावर्तमान समयमा मानिसले बझ्न सकिरहेका छैन । वा वर्तमान समयमा पनि मानिसहरुले बन्धन र मोक्षको केन्द्रमा छिपेको प्रकृतिको यस शाश्वत नियमलाई बुझ्न सकिरहेका छैनन् ।

यस जगतका साधारण मानिस जो विपश्यना साधनाप्रति आर्कषित भएका छैनन् ती मानिस धम्म वा प्रकृतिको प्रतित्यसमुत्पादको श्वाशत नियम बुझ््न नसक्नु आफ्नो ठाउँमा छ । जुन साधक गुरुकृपा, परमात्माकृपा, तारक बह्मा आदिबाट मोक्ष प्राप्त हुन्छ भनेर विश्वास गरिरहेका छन् ती साधकले प्रतित्यसमुत्पादको श्वाशत नियमलाई बुझ्न नसक्नु त्यो पनि आफ्नो ठाउँमा छ तर असङ्ख्य विपश्यी साधकहरूले समेत विपश्यना साधनाको केन्द्रमा रहेको प्रकृतिको यस शाश्वत नियम, जुन नियमका कारण नै विपश्यना साधनामा धर्मचक्र वा निर्वाणचक्र उत्पन्न भई साधकले निर्वाण प्राप्त गर्छ, को रहश्यलाई बुझ्न असमर्थ छन् । जून अत्यन्त आश्चर्यपूर्ण वा दूर्भाग्यपूर्ण प्रतित हुन्छ । यथार्थमा विपश्यना साधना भन्नु नै प्रतित्यसमुत्पादको शाश्वत नियममा शुद्ध वा समचित्त (चित्तको संवेदना भोग नगर्ने स्वभाव) को संस्कार बीज छर्नु हो भन्ने तथ्यलाई बुझ्न असमर्थ छन् ।

बुद्ध साहित्यहरू पनि प्रतित्यसमुत्पादप्रति भ्रमित छन्

प्रतित्यसमुत्पाद के हो भन्ने सत्यप्रति साधारण मानिस, अन्य साधना मार्गका साधकहरू, विपश्यना साधनाका साधकहरू मात्र नभई बुद्ध साहित्यमा पनि प्रतित्यसमुत्पाद के हो भन्ने सत्यप्रति अस्पष्ट वा भ्रम उपस्थित देखिन्छ । जब तपाईं बजारमा भगवान् बुद्धका बारेमा लेखिएका पुस्तकहरू अध्ययन गर्नुहुन्छ कैँयौँ पुस्तकमा प्रतित्यसमुत्पादको नियमलाई भगवान् बुद्धको दर्शन, भगवान् बुद्धद्वारा प्रतिपादित सिद्धान्त आदि भनि व्याख्या गरिएको पाइन्छ, जुन नितान्त भ्रामक छ । भगवान् बुद्ध सम्यक सम्बुद्ध हुनुहुन्छ । भगवान् कुनै विद्वान, दार्शनिक, सिद्धान्तकार, चिन्तक हुनुहुन्न । यस जगतमा जति पनि सम्यक सम्बुद्धहरूको जन्म हुन्छ ती सम्पूर्ण सम्यक सम्बुद्धले जीवन र जगतको केन्द्रमा छिपेका सत्य, जुन सत्यलाई साधारण मानिसले पहिल्याउन वा बुझ्न सक्दैनन्, तिनै सत्यलाई पहिल्याएर सर्वसाधारण मानिसका लागि प्रकाश पार्छन् । सम्यक सम्बुद्धहरू कुनै दर्शन, मत, सिद्धान्त, धारणा आदि कुराका प्रतिपादन (विकास) गर्दैनन् । सम्यक सम्बुद्धहरूका यही परम्पराअनुरूप प्रतित्यसमुत्पाद नियमको व्याख्यामा भगवान्ले कुनै दर्शन, सिद्धान्त मत आदिको प्रतिपादन गर्नुभएको छैन । उहाँले त मात्र प्रकृतिमा छिपेका शाश्वत नियमलाई प्रकाशमा ल्याउनुभएको हो ।

स्मरणरहोस् निर्वाणपूर्वको स्थितिसम्म भगवान् स्वयं पनि प्रकृतिको यस शाश्वत नियमसँग अपरिचित हुनुहुन्थ्यो । यदि उहाँ निर्वाणपूर्व यस प्रतित्यसमुत्पाद शाश्वत नियमसँग परिचित हुनुहुन्थ्यो भने निर्वाणका लागि सत्य मार्गको खोज गर्दै झण्डै छ वर्षसम्म अवश्य भौतारिँदै हिँड्नुहुँदैनथ्यो । भगवान्ले जब विपश्यना साधनाबाट निर्वाण प्राप्त गर्नुभयो तत्पश्चात् मात्र उहाँ प्रकृतिको प्रतित्यसमुत्पाद नामक यस शाश्वत नियमसँग परिचित हुनुभएको थियो । प्रतित्यसमुत्पाद नियमको अनुलोम सत्य र प्रतिलोम सत्यसँग परिचित हुनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
चित्तानुपश्यना साधना भनेको के हो ? कसरी गरिन्छ ? 1/12/2023 588 0
विपश्यना साधनाका बाह्र निर्वाण चरण 1/12/2023 1015 0
चार आर्य सत्यका बाह्र आवृत्ति 1/12/2023 812 0
चित्तका चार खण्डहरु के के हुन ? 1/12/2023 811 0
जसले निर्वाण प्राप्त गरे तिनले कुन शब्दमा विपश्यनाको प्रसंशा गरे ? 1/12/2023 732 0
प्रतित्य समूत्पाद नियमको अनुलोम सत्य 1/12/2023 686 0
कायानुपश्यना साधनामा संवेदनाका बोध बाहिर मात्र गरिन्छ कि भित्री भागमा पनि गरिन्छ ? 1/12/2023 694 0
कायानुपश्यना साधनामा यदि कायको कुनै क्षेत्रमा संवेदना बोध भएन भने त्यस्तो क्षणमा के गर्नुपर्छ ? 1/12/2023 613 0
कायानुपश्यना साधनामा कायमा जडपन उत्पन्न भए के गर्नुपर्छ ? 1/12/2023 665 0
कायानुपश्यना वा विपश्यना साधनामा जब मन चञ्चल हुन्छ त्यस्तो अवस्थामा के गर्नुपर्छ ? 1/12/2023 654 0
के कायानुपश्यना साधना शिरदेखि पैतलासम्म र पैतलादेखि शिरसम्म नै गर्नुपर्छ ? 1/12/2023 649 0
कसरी कायानुपश्यना (कायमा गरिने विपश्यना) साधना गरिन्छ ? 1/12/2023 652 0
कायानुपश्यना साधना भनेको के हो ? केकस्तो महत्व छ ? 1/12/2023 744 0
विपश्यना साधनामा संवेदनामाथि किन साधना गरिन्छ ? 1/12/2023 610 0
संवेदना भनेको के हो ? किन मानिसको जीवनमा संवेदनाको असाधारण महत्व छ ? 1/12/2023 2123 0
के हो आनापानसति साधनाको सिमितता ? 1/12/2023 939 0
आनापानसति साधना कति समयसम्म गरिन्छ ? 1/12/2023 739 0
के हो आनापानसति साधना ?कसरी गरिन्छ ? 1/12/2023 743 0
साधकलाई किन साधनाका प्रारम्भिक दिनमा असहज महसुस हुन्छ ? 1/12/2023 761 0
के आसनबाट उठेपश्चात् पनि विपश्यना साधना निरन्तर रहिरहन्छ ? 1/12/2023 645 0
विपश्यना साधनाका लागि कस्तो स्थानको आवश्यकता पर्छ ? 1/12/2023 665 0
धर्म संवेग भनेको के हो ? 1/12/2023 717 0
विपश्यना साधनामा अप्नाउनुपर्ने सावधानी 1/12/2023 651 0
विपश्यना साधनाको साधकमा हुनुपर्ने तीन मुख्य गुण केके हुन् ? 1/12/2023 802 0
किन विपश्यना साधना संसारको एक मात्र सत्यमोक्ष साधना हो ? 1/12/2023 655 0
विपश्यना साधना भनेको के हो ? के विपश्यना धर्म विरोधी साधना हो ? 1/12/2023 728 0
१०.२ विश्वप्रसिद्ध गुरु महासी सयोकोको विपश्यना साधना विधि व्याख्या 1/12/2023 691 0
१०.३ विश्वप्रसिद्ध गुरु गोयन्काको विपश्यना साधना विधि व्याख्या 1/12/2023 761 0
१०.१ भगवान् बुद्धले महासतिपट्ठान साधनामा व्याख्या गर्नुभएको विपश्यना साधना विधि 1/12/2023 910 0
९.२.१० विपश्यना साधनाद्वारा निर्वाण प्राप्त गर्न कति समय लाग्दछ ? 1/12/2023 721 0
९.२.९ विपश्यना साधनाका बाह्र निर्वाण चरणबाट गुज्रिनुहोस् 1/12/2023 717 0
९.२.८ चौवीसै घण्टा साधनारत रहनुहोस् 1/12/2023 684 0
९.२.७ चित्तानुपश्यना साधनामा प्रवेश गर्नुहोस् 1/12/2023 647 0
९.२.६ कायानुपश्यना वा विपश्यना साधनामा प्रवेश गर्नुहोस् 1/12/2023 616 0
९.२.५ संवेदनाहरूका उत्पत्ति बोध गर्नुहोस् 1/12/2023 924 0
९.२.४ आनापानसति साधनाको गहिराइलाई बुझ्नुहोस् 1/12/2023 743 0
९.२.३ आनापानसति साधनामा प्रवेश गर्नुहोस् 1/11/2023 624 0
९.२.२ पञ्चशील ग्रहण गर्नुहोस् 1/11/2023 594 0
९.२ विपश्यना साधनाको चरणबद्ध साधनाविधि 1/11/2023 667 0
९.१ विपश्यनासँग जोडिएका सम्पूर्ण सैद्धान्तिक पक्षको पुनः अवलोकन 706 0
८.८ भगवान् बुद्धको असाधारण साधना स्पष्टता 1/11/2023 583 0
८.७ विपश्यना साधनाका निर्वाणका बाह्रवटा चरण केके हुन् ? 1/11/2023 670 0
८.५/६ विपश्यना साधनाले कसरी निर्वाण प्रदान गर्दछ ? 1/11/2023 641 0
८.४ मानिसमा कसरी दुःखचक्र, लोकचक्र, भवचक्र उत्पन्न हुन्छ 1/11/2023 1025 0
८.३ मानिसको चित्तमा संस्कार (संवेदना भोग गर्ने स्वभाव) कसरी उत्पन्न हुन्छन् ? 1/11/2023 1042 0
८.२ विपश्यना साधनाले निर्वाण प्रदान गर्न समाधान गर्नुपर्ने पाँच समस्याहरु के के हुन् ? 1/11/2023 1036 0
८.१ विपश्यना साधनाको लक्ष्य के हो ? 1/11/2023 652 0
८. विपश्यना साधनासँग जोडिएका अन्य सैद्धान्तिक ज्ञान वा जानकारी 1/11/2023 655 0
७.७ सम्यक सङ्कल्प साधना 1/11/2023 772 0
७.८ सम्यक दृष्टि वा दर्शनसाधना 1/11/2023 870 0
७.६ सम्यक व्यायाम साधना 1/11/2023 708 0
७.५ सम्यक समाधि साधना 1/11/2023 971 0
७.४ सम्यक स्मृति साधना 1/11/2023 773 0
७.३ सम्यक आजीविका साधना 1/11/2023 1000 0
७.२ सम्यक वाणी साधना 1/11/2023 849 0
७.१ सम्यक कर्म साधना 1/11/2023 767 0
७. आर्य अष्टाङ्गमार्ग साधना (आठ साधना संयोजन भएको एक पूर्ण सत्य साधना ) 1/11/2023 666 0
६.७. तिपरिवट्टं द्धादसाकारंं वा चार आर्य सत्यको बाह्र आवृति 1/11/2023 624 0
६.५ चार आर्य सत्य सम्बन्धी भ्रम 1/11/2023 607 0
६.६ चार आर्य सत्य परस्परमा जोडिएका छन् 1/11/2023 552 0
६.४ दुःख निरोध गामिनी प्रतिपदा वा मार्ग आर्य सत्य 1/11/2023 709 0
६.३ दुःख निरोध आर्य सत्य 1/11/2023 723 0
६.२ दुःख समुदय आर्य सत्य 1/11/2023 895 0
६.१ दुःख आर्य सत्य 1/11/2023 680 0
५.६ संस्कार वा गुण उच्छेदको शाश्वत नियम 1/10/2023 760 0
५.५ प्रतित्यसमुत्पादको शाश्वत नियम 1/10/2023 636 0
५.४ संस्कार वा गुण आर्कषणको शाश्वत नियम 1/10/2023 747 0
५.२ संस्कार वा बीज विस्तारको शाश्वत नियम 1/10/2023 615 0
५.३ संस्कार गुण प्रकटीकरणको शाश्वत नियम 1/10/2023 604 0
५.१ संस्कार वा बीज सङ्ग्रहको शाश्वत नियम 1/10/2023 678 0
५. धम्म वा प्रकृतिका ६ वटा शाश्वत नियम 1/10/2023 701 0
४.३ प्रतित्यसमुत्पादको प्रतिलोक सत्य (चक्र) 1/10/2023 738 0
४.२ प्रतित्यसमुत्पादको अनुलोम सत्य (चक्र) 1/10/2023 726 0
४.१ प्रतित्यसमुत्पादको शाश्वत नियम 1/10/2023 607 0
३.५ निर्वाण पश्चात् भगवानका दिनहरू 1/10/2023 726 0
३.४ धम्म वा प्रकृतिको प्रतित्यसमुत्पाद शाश्वत नियमको बोध 1/10/2023 677 0
३.३ अन्ततः बुद्धत्व प्राप्ति 1/10/2023 743 0
३.२ भगवानबाट संवेदनामाथि साधनाको निरन्तरता 1/10/2023 599 0
३.१ प्रथम ध्यानको स्मृति 1/10/2023 527 0
२.९ असफल कठोर देहपीडक साधना 1/10/2023 638 0
२.८ भगवानको अनिश्चयपूर्ण स्थिति 1/10/2023 688 0
२.७ निर्वाणका दृष्टिले मिथ्या साधनाका साम्राज्य 1/10/2023 676 0
२.६ उद्धक रामपुत्त र त्रुटिपूर्ण निर्वाण साधनाविधि 1/10/2023 743 0
२.५ गुरु आलार कालम र त्रुटिपूर्ण निर्वाण साधनाविधि 1/10/2023 642 0
२.४ अन्धकारमय आध्यात्मिक जगत 1/10/2023 697 0
२.३ आध्यात्मिक जगतका अनेक दृश्य 1/10/2023 691 0
२.२ सत्य निर्वाण साधनाविधिको खोजी 1/10/2023 656 0
२.१ सांसारिक वैराग्य र दरबार त्याग 1/10/2023 769 0
१.२ विपश्यना साधनाका महत्वपूर्ण पक्ष वा विशेषताहरु के के हन् ? 1/10/2023 883 0
१.१ विपश्यना साधना के हो ? 1/10/2023 2635 0