धम्म वा प्रकृतिका ६ वटा शाश्वत नियम

५.३ संस्कार गुण प्रकटीकरणको शाश्वत नियम

0 टिप्पणीहरू 561 आगन्तुकहरू

संस्कार वा गुण प्रकटीकरणको नियम धम्म वा प्रकृतिको त्यस्तो शाश्वत नियम हो, जुन नियमका कारण तपाईंको मूल गुण स्वतः प्रकट हुन्छ वा तपाईंको मूल गुण (स्वभाव, प्रकृति) स्वतः तपाईंको विचार, व्यवहार, कर्म आदिमा प्रकट हुन पुग्छ । जब तपाईंमा सर्वप्रथम संस्कार वा बीज सङ्ग्रह नियमका कारण प्रथम संस्कार बीजको सङ्ग्रह हुन्छ, जब तपाईंको प्रथम संस्कार बीज, बीज विस्तारका नियमका कारण विस्तार हुँदै जान्छ र त्यो संस्कार शक्तिशाली बनी तपाईंको गुण बन्छ । अनि जब प्रथम साधारण संस्कार बीज तपाईंको गुण बन्छ त्यस क्षणमा प्रकृतिको गुण प्रकटीकरण शाश्वत नियमका कारण तपाईंको त्यो गुण स्वतः तपाईंको विचार, कर्म, व्यक्तित्व आदिमा प्रकट हुन थाल्छ । तपाईंले जबरजस्ती रोक्ने प्रयास गर्नुभए पनि धम्मको यस नियमका कारण तपाईंको गुण स्वतः प्रकट भइरहन्छ ।

यथार्थमा तपाईंको जीवनको केन्द्रमा यही संस्कार वा बीज प्रकटीकरणको नियम रहेको छ । तपाईंको जीवनको स्थिति नै यस्तो छ कि तपाईंको जीवनमा प्रतिक्षण गुण नै प्रकट भएरहेको हुन्छ । तपाईंको जीवनमा गुण→ गुण प्रकटीकरण→ गुणअनुरूप विचार कर्म आदि→ पुन गुण विस्तार→ पुन गुण प्रकटीकरण→ पुन गुणअनुरूपको विचार, कर्म आदि गर्दैै एउटा अन्त्यहीन चक्र चलिरहेको छ । यही चक्रका कारण तपाईंले वर्तमान जीवनमा दुःखचक्र र मृत्यु पश्चात् भवचक्र, लोकचक्र आदि प्राप्त गरिरहनुभएको छ ।

निर्वाण साधनाका दृष्टिले पनि संस्कार वा गुण प्रकृटीकरण प्राकृतिक नियमको असाधारण महत्व छ । किनकि जब तपाईं विपश्यना साधनालाई बारम्बार दोहो¥याई रहनुहुन्छ यही शाश्वत नियमका कारण विपश्यना साधना तपाईंको मूल गुण बन्न पुग्छ । जब विपश्यना साधना तपाईंको मूल गुण बन्छ त्यस स्थितिमा गुण प्रकटीकरण नियमका कारण तपाईं बारम्बार विपश्यना साधनामा प्रवेश गरिरहनुहुन्छ । अन्ततः प्रकृतिको यही शाश्वत नियमका कारण तपाईं निर्वाण लक्ष्यतर्फ शनैःशनैः बढ्दै जानुहुन्छ ।

हेरौँ धम्मपदमा भगवान्ले प्रत्यक्ष, अप्रत्यक्ष र साङ्केतिकरूपमा उल्लेख गर्नुभएका गुण प्रकटीकरण शाश्वत नियमका केही उदाहरण–

सेलो यथा एकघनो, बातेन न समीरति ।
एवं निन्दापसंसासु, न समिञ्जन्ति पण्डिता ।।८१।।

अर्थात् जसरी साह्रो चट्टानको पहाड हुरीबतासले हल्लिँदैन त्यसैगरी गुण प्रकटीकरण नियमका कारणअसली पण्डितहरू अर्थात् बुद्धिमान मानिसहरू निन्दा र प्रशंसाबाट विचलित हुँदैनन् ।

यथापि रहदोे गम्भीरो, विप्पसन्नो अनाविलो ।
एवं धम्मानि सुत्वान, विप्पसीदन्ति पण्डिता ।।८२।।

अर्थात् जसरी पानीको गहिरो पोखरी वा रह शान्त र निर्मल हुन्छ त्यसैगरी गुण प्रकटीकरण नियमका कारण धर्मका कुरा सुनेर विद्वान् वा पण्डितहरू निश्चल र शान्त रहन्छन् ।

गतद्धिनो विसोकस्स, विप्पमुत्तस्स सब्बधि ।
सब्ब गन्थप्पहीनस्स, परिलाहो न विज्जति ।।९०।।

अर्थात् जसले आफ्नो यात्रा र बाटो पूरा गरिसकेको छ, जो शोकरहित एवं सबै प्रकारले विमुक्त छ, जसले सबै बन्धन चुँडालिसकेको छ गुण प्रकटीकरण नियमका कारणत्यस्ता मानिसलाई राग, द्वेष र सन्तापरूपी जरो आउँदैन ।

अत्तना व कतं पापं, अत्तजं अत्तसम्भवं ।
अभिमत्थति दुम्मेधं, वजिरं व’स्ममयं मणिं ।।१६१।।

अर्थात् संस्कार वा गुण प्रकटीकरण नियमका कारण आफैँमा उत्पन्न, आफैँबाट निर्मित तथा आफैँबाट परिपोषित पापले दुर्बुद्धिले युक्त मानिसलाई यसरी हुँडल्छ पिरोल्छ कि जसरी ढुङ्गाबाट बनेको बज्रले ढुङ्गाको मणिलाई रगेट्छ, टुक्रा पार्छ ।

उय्य्ञ्जन्ति सतीमन्तो, न निकेते रकन्ति ते ।
हंसा व पल्ललं हित्वा, ओकमोकं जहन्ति ते ।।९१।।

अर्थात् गुण प्रकटीकरण नियमका कारण जागरुक, स्मृतिमान् मानिस प्रगतिको प्रयास गर्छन् । उनीहरू घरमा रमाउँदैनन् । एकपछि अर्को घर त्याग्दै जान्छन् । जसरी हाँसहरूले तलाउ÷पोखरी छोडेर जाने गर्छन् ।

न वे कदरिया देवलोकं वजन्ति, बाला ह वे न–प्पसंसन्ति दानं ।
धीरो च दानं अनुमोदमानो, तेन्’एव सो होति सुखी परत्थ ।।१७७।।

अर्थात् गुण प्रकटीकरण नियमका कारण कञ्जुस, छुचो मान्छे देवलोक जाँदैनन्, मूर्खहरू निश्चय नै दानको प्रशंसा गर्दैनन्, धैर्यवान् पण्डितहरू दानलाई अनुमोदन गरेकै कारण परलोकमा सुखी हुन्छन् ।

धम्मपदका अन्य श्लोकहरूका साथै त्रिपिटक ग्रन्थहरूमा भगवान्ले गुण प्रकटीकरणको नियमलाई प्रत्यक्ष, अप्रत्यक्ष र साङ्केतिकरूपमा व्याख्या गर्नुभएको छ । निर्वाणाभिलाषी साधकहरू स्वअध्ययनद्वारा यस नियमप्रति थप स्पष्ट हुन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
चित्तानुपश्यना साधना भनेको के हो ? कसरी गरिन्छ ? 1/12/2023 544 0
विपश्यना साधनाका बाह्र निर्वाण चरण 1/12/2023 967 0
चार आर्य सत्यका बाह्र आवृत्ति 1/12/2023 766 0
चित्तका चार खण्डहरु के के हुन ? 1/12/2023 761 0
जसले निर्वाण प्राप्त गरे तिनले कुन शब्दमा विपश्यनाको प्रसंशा गरे ? 1/12/2023 680 0
प्रतित्य समूत्पाद नियमको अनुलोम सत्य 1/12/2023 636 0
कायानुपश्यना साधनामा संवेदनाका बोध बाहिर मात्र गरिन्छ कि भित्री भागमा पनि गरिन्छ ? 1/12/2023 640 0
कायानुपश्यना साधनामा यदि कायको कुनै क्षेत्रमा संवेदना बोध भएन भने त्यस्तो क्षणमा के गर्नुपर्छ ? 1/12/2023 567 0
कायानुपश्यना साधनामा कायमा जडपन उत्पन्न भए के गर्नुपर्छ ? 1/12/2023 617 0
कायानुपश्यना वा विपश्यना साधनामा जब मन चञ्चल हुन्छ त्यस्तो अवस्थामा के गर्नुपर्छ ? 1/12/2023 602 0
के कायानुपश्यना साधना शिरदेखि पैतलासम्म र पैतलादेखि शिरसम्म नै गर्नुपर्छ ? 1/12/2023 597 0
कसरी कायानुपश्यना (कायमा गरिने विपश्यना) साधना गरिन्छ ? 1/12/2023 600 0
कायानुपश्यना साधना भनेको के हो ? केकस्तो महत्व छ ? 1/12/2023 690 0
विपश्यना साधनामा संवेदनामाथि किन साधना गरिन्छ ? 1/12/2023 558 0
संवेदना भनेको के हो ? किन मानिसको जीवनमा संवेदनाको असाधारण महत्व छ ? 1/12/2023 2049 0
के हो आनापानसति साधनाको सिमितता ? 1/12/2023 897 0
आनापानसति साधना कति समयसम्म गरिन्छ ? 1/12/2023 697 0
के हो आनापानसति साधना ?कसरी गरिन्छ ? 1/12/2023 701 0
साधकलाई किन साधनाका प्रारम्भिक दिनमा असहज महसुस हुन्छ ? 1/12/2023 713 0
के आसनबाट उठेपश्चात् पनि विपश्यना साधना निरन्तर रहिरहन्छ ? 1/12/2023 605 0
विपश्यना साधनाका लागि कस्तो स्थानको आवश्यकता पर्छ ? 1/12/2023 619 0
धर्म संवेग भनेको के हो ? 1/12/2023 663 0
विपश्यना साधनामा अप्नाउनुपर्ने सावधानी 1/12/2023 609 0
विपश्यना साधनाको साधकमा हुनुपर्ने तीन मुख्य गुण केके हुन् ? 1/12/2023 758 0
किन विपश्यना साधना संसारको एक मात्र सत्यमोक्ष साधना हो ? 1/12/2023 615 0
विपश्यना साधना भनेको के हो ? के विपश्यना धर्म विरोधी साधना हो ? 1/12/2023 676 0
१०.२ विश्वप्रसिद्ध गुरु महासी सयोकोको विपश्यना साधना विधि व्याख्या 1/12/2023 651 0
१०.३ विश्वप्रसिद्ध गुरु गोयन्काको विपश्यना साधना विधि व्याख्या 1/12/2023 711 0
१०.१ भगवान् बुद्धले महासतिपट्ठान साधनामा व्याख्या गर्नुभएको विपश्यना साधना विधि 1/12/2023 866 0
९.२.१० विपश्यना साधनाद्वारा निर्वाण प्राप्त गर्न कति समय लाग्दछ ? 1/12/2023 673 0
९.२.९ विपश्यना साधनाका बाह्र निर्वाण चरणबाट गुज्रिनुहोस् 1/12/2023 673 0
९.२.८ चौवीसै घण्टा साधनारत रहनुहोस् 1/12/2023 636 0
९.२.७ चित्तानुपश्यना साधनामा प्रवेश गर्नुहोस् 1/12/2023 595 0
९.२.६ कायानुपश्यना वा विपश्यना साधनामा प्रवेश गर्नुहोस् 1/12/2023 562 0
९.२.५ संवेदनाहरूका उत्पत्ति बोध गर्नुहोस् 1/12/2023 778 0
९.२.४ आनापानसति साधनाको गहिराइलाई बुझ्नुहोस् 1/12/2023 669 0
९.२.३ आनापानसति साधनामा प्रवेश गर्नुहोस् 1/11/2023 580 0
९.२.२ पञ्चशील ग्रहण गर्नुहोस् 1/11/2023 536 0
९.२ विपश्यना साधनाको चरणबद्ध साधनाविधि 1/11/2023 621 0
९.१ विपश्यनासँग जोडिएका सम्पूर्ण सैद्धान्तिक पक्षको पुनः अवलोकन 658 0
८.८ भगवान् बुद्धको असाधारण साधना स्पष्टता 1/11/2023 541 0
८.७ विपश्यना साधनाका निर्वाणका बाह्रवटा चरण केके हुन् ? 1/11/2023 622 0
८.५/६ विपश्यना साधनाले कसरी निर्वाण प्रदान गर्दछ ? 1/11/2023 591 0
८.४ मानिसमा कसरी दुःखचक्र, लोकचक्र, भवचक्र उत्पन्न हुन्छ 1/11/2023 975 0
८.३ मानिसको चित्तमा संस्कार (संवेदना भोग गर्ने स्वभाव) कसरी उत्पन्न हुन्छन् ? 1/11/2023 990 0
८.२ विपश्यना साधनाले निर्वाण प्रदान गर्न समाधान गर्नुपर्ने पाँच समस्याहरु के के हुन् ? 1/11/2023 888 0
८.१ विपश्यना साधनाको लक्ष्य के हो ? 1/11/2023 608 0
८. विपश्यना साधनासँग जोडिएका अन्य सैद्धान्तिक ज्ञान वा जानकारी 1/11/2023 609 0
७.७ सम्यक सङ्कल्प साधना 1/11/2023 730 0
७.८ सम्यक दृष्टि वा दर्शनसाधना 1/11/2023 828 0
७.६ सम्यक व्यायाम साधना 1/11/2023 662 0
७.५ सम्यक समाधि साधना 1/11/2023 925 0
७.४ सम्यक स्मृति साधना 1/11/2023 723 0
७.३ सम्यक आजीविका साधना 1/11/2023 956 0
७.२ सम्यक वाणी साधना 1/11/2023 795 0
७.१ सम्यक कर्म साधना 1/11/2023 715 0
७. आर्य अष्टाङ्गमार्ग साधना (आठ साधना संयोजन भएको एक पूर्ण सत्य साधना ) 1/11/2023 624 0
६.७. तिपरिवट्टं द्धादसाकारंं वा चार आर्य सत्यको बाह्र आवृति 1/11/2023 578 0
६.५ चार आर्य सत्य सम्बन्धी भ्रम 1/11/2023 567 0
६.६ चार आर्य सत्य परस्परमा जोडिएका छन् 1/11/2023 508 0
६.४ दुःख निरोध गामिनी प्रतिपदा वा मार्ग आर्य सत्य 1/11/2023 653 0
६.३ दुःख निरोध आर्य सत्य 1/11/2023 663 0
६.२ दुःख समुदय आर्य सत्य 1/11/2023 851 0
६.१ दुःख आर्य सत्य 1/11/2023 628 0
५.६ संस्कार वा गुण उच्छेदको शाश्वत नियम 1/10/2023 712 0
५.५ प्रतित्यसमुत्पादको शाश्वत नियम 1/10/2023 586 0
५.४ संस्कार वा गुण आर्कषणको शाश्वत नियम 1/10/2023 699 0
५.२ संस्कार वा बीज विस्तारको शाश्वत नियम 1/10/2023 571 0
५.१ संस्कार वा बीज सङ्ग्रहको शाश्वत नियम 1/10/2023 634 0
५. धम्म वा प्रकृतिका ६ वटा शाश्वत नियम 1/10/2023 651 0
४.४ प्रतित्यसमूत्पादको शाश्वत नियम सम्बन्धी भ्रम 1/10/2023 582 0
४.३ प्रतित्यसमुत्पादको प्रतिलोक सत्य (चक्र) 1/10/2023 694 0
४.२ प्रतित्यसमुत्पादको अनुलोम सत्य (चक्र) 1/10/2023 672 0
४.१ प्रतित्यसमुत्पादको शाश्वत नियम 1/10/2023 559 0
३.५ निर्वाण पश्चात् भगवानका दिनहरू 1/10/2023 622 0
३.४ धम्म वा प्रकृतिको प्रतित्यसमुत्पाद शाश्वत नियमको बोध 1/10/2023 631 0
३.३ अन्ततः बुद्धत्व प्राप्ति 1/10/2023 697 0
३.२ भगवानबाट संवेदनामाथि साधनाको निरन्तरता 1/10/2023 549 0
३.१ प्रथम ध्यानको स्मृति 1/10/2023 483 0
२.९ असफल कठोर देहपीडक साधना 1/10/2023 594 0
२.८ भगवानको अनिश्चयपूर्ण स्थिति 1/10/2023 638 0
२.७ निर्वाणका दृष्टिले मिथ्या साधनाका साम्राज्य 1/10/2023 626 0
२.६ उद्धक रामपुत्त र त्रुटिपूर्ण निर्वाण साधनाविधि 1/10/2023 693 0
२.५ गुरु आलार कालम र त्रुटिपूर्ण निर्वाण साधनाविधि 1/10/2023 580 0
२.४ अन्धकारमय आध्यात्मिक जगत 1/10/2023 639 0
२.३ आध्यात्मिक जगतका अनेक दृश्य 1/10/2023 651 0
२.२ सत्य निर्वाण साधनाविधिको खोजी 1/10/2023 596 0
२.१ सांसारिक वैराग्य र दरबार त्याग 1/10/2023 721 0
१.२ विपश्यना साधनाका महत्वपूर्ण पक्ष वा विशेषताहरु के के हन् ? 1/10/2023 799 0
१.१ विपश्यना साधना के हो ? 1/10/2023 2482 0