अन्तःकरण चतुष्ट्य

0 टिप्पणीहरू 1034 आगन्तुकहरू

देहका दश इन्द्रियहरूका माध्यमद्वारा इन्द्रिय कार्य गर्न र विषयबोध गर्न सक्षम हुन्छ । अब अन्तःकरण चतुष्ट्यको निरूपण गरिन्छ ।)

निगद्यतेऽन्तःकरणं मनोधीरहंकृतिश्चित्तमिति स्ववृत्तिभिः ।
मनस्तु सङ्कल्पविकल्पनादिभिर्बुद्धिः पदार्थाध्यवसायधर्मतः ।। अत्राभिमानादहमित्यहङ्कृतिः स्वाथानुसन्धानगुणेन चित्तम् ।।९५,९६।।

आ–आफ्नो वृत्तिको कारण अन्तःकरण चार प्रकारका मानिन्छन् । जसलाई मन, बुबुद्धि, चित्त र अहंकार भनिन्छ । सङ्कल्प–विकल्प आदि गर्ने भएकाले मन, वस्तु÷पदार्थको निश्चय गर्ने भएकाले बुद्धी, देह आदिमा ‘म’ को अभिमान गर्ने भएकाले अहंकार, स्व—इष्ट (स्वार्थ) वस्तुको चिन्तन गर्ने भएकाले चित्त भनिन्छ । ।।९५,९६।।

वेदान्त दर्शनअनुसार देहको बनावट बाह्य स्थूलरूपमा मात्र सीमित छैन । स्थूल देह र दश इन्द्रियहरूसँगै शरीरमा अन्तःकरण पनि छ । वस्तुतः मनुष्यमा अन्तःकरण एउटा मात्र छ । आ–आफ्नो वृत्तिअनुसार अन्तःकरणलाई मन, बुबुद्धि, चित्त र अहंकार गरी चार भागमा विभक्त गरिएको छ । जब अन्तःकरण अनेकौं कल्पनाहरू तथा संशय (सङ्कल्प–विकल्प गर्दछ अथवा यो ठीक छ, यो राम्रो छ, छैन, आदि भन्ने अन्तःकरणको वृत्तिलाई ‘मन’ भनिन्छ ।

जब कल्पना वा संशयमाथि निर्णय दिइन्छ (यो ठीक छ, यो बेठीक छ, यो राम्रो छ आदि) अन्तःकरणको यो वृत्तिलाई बुबुद्धि भनिन्छ । जब मनुष्य देहमा अभिमान गरी यसलाई आत्मा सम्झिएर ‘म, ‘मेरो’ आदिको कर्ता, भोक्तारूपी व्यवहार गर्दछ, अन्तःकरणको यो वृत्तिलाई ‘अहंकार’ भनिन्छ । जब पूर्वसंस्मरणको चिन्तन तथा स्वार्थ वा स्व–इष्ट वस्तुको चिन्तन हुन्छ, अन्तःकरणको यो वृत्तिलाई ‘चित्त’ भनिन्छ । यसरी मनुष्यको अन्तःकरण एक भए पनि विभिन्न वृत्तिको कारणले चार भागमा बाँडिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
किन महासतिपवान मात्र सत्यमोक्ष साधना हो ? 08 poush 2079 830 0
मंगलाचरण 1/15/2023 807 0
मुक्तिको दुर्लभता 1/15/2023 710 0
मनुष्य जन्मको दुर्लभता 1/15/2023 956 0
विचारको महङ्खव 1/15/2023 673 0
शिष्य लक्षण 1/15/2023 838 0
साधन–चतुष्टय 1/15/2023 1823 0
वैराग्य र मुमुक्षताको महङ्खव 1/15/2023 792 0
सद्गुरु लक्षण 839 0
शिष्य प्रार्थना 1/15/2023 927 0
गुरु कर्तव्य 1/15/2023 913 0
1/15/2023 655 0
शिष्य प्रशंसा 1/15/2023 736 0
मोक्षमा स्वप्रयत्नको प्रधानता 1/15/2023 753 0
शास्त्र अध्ययनको मिथ्यात्व 1'/15/2023 812 0
अपरोक्षानुभवको आवश्यकता 769 0
स्थूल शरीरको व्याख्या 1/15/2023 1123 0
विषयविन्दा 1/15/2023 810 0
देहाशक्तिको निन्दा 1/15/2023 731 0
स्थूल शरीर निन्दा 1/15/2023 914 0
दश इन्द्रियहरू 1/15/2023 1162 0
पञ्चप्राण 1/15/2023 946 0
सूक्ष्म शरीर वर्णन 1/15/2023 985 0
प्राणको धर्म 1/15/2023 640 0
अहंकार 1/15/2023 743 0
आत्माको परम प्रेमास्पदता 1/15/2023 636 0
माया वर्णन 1/15/2023 1424 0
रजोगुण 1/15/2023 764 0
तमोगुण 1/15/2023 674 0
सङ्खवगुण 1/15/2023 767 0
कारण शरीर 1/15/2023 902 0
आत्मा–निरूपण 1/15/2023 734 0
अध्यास 1/15/2023 934 0
आवरण र विक्षेपशक्ति 1/15/2023 884 0
बन्ध निरूपण 1/15/2023 678 0
अन्नमय कोश 1/15/2023 764 0
प्राणमय कोश 1/15/2023 778 0
मनोमय कोश 1/15/2023 701 0
विज्ञानमय कोश 1/15/2023 780 0
मुक्ति कसरी प्राप्त हुन्छ ? 1/15/2023 853 0
आनन्दमय कोश 1/15/2023 626 0
आत्मस्वरूप विषयक प्रश्न 1/15/2023 669 0
आत्मस्वरूप निरूपण 1/15/2023 737 0
ब्रह्मा र जगत्को एकता 1/15/2023 607 0
जगत्को मिथ्यात्व 1/15/2023 743 0
ब्रह्म निरूपण 1/15/2023 945 0
महावाक्य – विचार 1/15/2023 842 0
ब्रह्मा–भावना 1/15/2023 792 0
वासना त्याग 1/15/2023 837 0
अध्यास निराकरण 1/15/2023 876 0
अहंपदार्थ निरूपण 1/15/2023 722 0
अहंकार – मुख्यवाधा 1/15/2023 640 0
क्रिया, चिन्ता, र वासना त्याग 1/15/2023 658 0
प्रमाद – निन्दा 1/15/2023 776 0
अविद्याको स्थिति 1/15/2023 766 0
आत्म निष्ठाबाट सर्वात्मभाव 1/15/2023 745 0
समाधिद्वारा विकल्पको नाश 1/15/2023 809 0
ध्यानद्वारा परमात्मभावको प्राप्ती 1/15/2023 834 0
निर्विकल्प समाधिको महङ्खव 1/15/2023 694 0
समाधि – प्राप्तिको उपाय 1/15/2023 772 0
वैराग्य र मुमुक्षुताको आवश्यकता 1/15/2023 713 0
ध्यान विधि 1/15/2023 698 0
आत्म दृष्टि 1/15/2023 775 0
ब्रह्ममा भेदको अभाव 1/15/2023 748 0
आत्म चिन्तनको उपदेश 1/15/2023 684 0
शरीर उपेक्षा 1/15/2023 669 0
आत्मज्ञानको फल 1/15/2023 754 0
जीवनमुक्तको लक्षण 1/15/2023 791 0
प्रारब्ध कर्म विचार 780 0
प्रारब्ध निराकरण 1/15/2023 739 0
नानात्व – निषेध 1/15/2023 799 0
वेदान्त – सिद्धान्तको सार 1/15/2023 850 0
बोधोपलब्धी 1/15/2023 718 0
शिष्यको अनुभव 1/15/2023 819 0
सद्गुरूप्रति कृतज्ञता 1/15/2023 932 0
गुरुको अन्तिम उपदेश 1/15/2023 1139 0
आत्माको अविनाशिता 1/15/2023 1201 0
परमार्थता 1/15/2023 1760 0
शिष्य बिदाइ 1/15/2023 1472 0
अनुवन्ध – चतृष्टय 1/15/2023 36185 0