रजोगुण

0 टिप्पणीहरू 769 आगन्तुकहरू

रज, तम र सङ्खव गुणका कार्यको व्याख्या रजोगुणबाट गरिएको छ ।

विक्षेपशक्ती रजसः क्रियात्मिका यतः प्रवृत्तिः प्रसृता पुराणी ।
रागादयोऽस्याः प्रभवन्ति नित्यं ंदुःखादयो ये मनसो विकाराः ।।११३।।

रजोगुणको विक्षेपशक्ति क्रियात्मक छ, जसबाट अनादिकालदेखि नै समस्त क्रियाहरू हुँदै आएका छन् । यसबाट राग, दुःख आदि जस्ता मनका विकारहरू सधैं उत्पन्न भइरहन्छन् । ।।११३।।

रज, तम, सङ्खव गुणको कारण जगत््मा अनेकन क्रियाहरू
सम्पन्न हुन्छन्, अघिल्लो श्लोकमा भनिसकिएको छ । विक्षेप भन्नाले चञ्चलता भन्ने बुझिन्छ । विक्षेपशक्ति रजोगुणको शक्ति हो । यो क्रियात्मक छ । जब रजोगुणको वृद्धि हुन्छ, मनुष्यमा विभिन्न प्रकारका विक्षेप (चञ्चलता) हरू उत्पन्न हुन्छन् । यही रजोगुणको विक्षेपशक्तिद्वारा अनादिकालदेखि नै जगतमा सम्पूर्ण क्रियाहरू हुँदैआएका छन् । यही रजोगुणको विक्षेपशक्तिको कारण मनमा दुःख, हर्ष, तृष्णा, क्रोध आदि विकारहरू जन्मिरहन्छ । यी रजोगुणी मनका विकारहरू आत्माका होइनन् । आत्मादृष्टा, उपाधिशुन्य, निगुण, क्रियाहित र शान्त छ ।

कामः क्रोेधो लोभदम्भाभ्यसूयाहङ्कारेष्र्यामत्सराद्यास्तु घोराः ।
धर्मा एते राजसाः पुम्प्रवृत्तिर्यस्मादेषा तद्रजो बन्धहेतुः ।।११४।।

काम, क्रोध, लोभ, दम्भ, असुया (गुणहरूमा दोष खोज्नु), अभिमान, ईष्र्या, डाह आदि घोर धर्म रजोगुणका हुन् । यसले गर्दा (रजोगुणी) पुरुष यी कर्ममा प्रवृत्त हुन्छ । यसैले रजोगुण बन्धनको कारण हो । ।।११४।।

विषयको इच्छालाई काम, विषयइच्छा पूर्तिको प्रतिकूलतामा मनमा सिर्जना हुने वृत्तिलाई क्रोध, धन वा अन्य सांसारिक वस्तुप्रतिको आशक्तिलाई लोभ, अहंकारको प्रदर्शनलाई दम्भ, अरूको गुणहरूमा दोषमात्र खोज्नुलाई अशुया अनि अर्काको प्रगतिप्रतिको जलनलाई ईष्र्या, डाह भनिन्छ । जब मनुष्यमा रजोगुणको वृद्धि हुन्छ तब मनुष्यको मनमा, काम, क्रोध, लोभ, दम्भ आदि जस्ता विकारहरूले जन्म लिन्छन् ।

गीता (१४/२२) मा पनि श्रीकृष्णले भन्नुभएको छ कि हे अर्जुनः रजोगुण वृद्धि हुँदा मनुष्यमा लोभ प्रवृति, स्वार्थवृद्धि, अशान्ती, विषयभोग आदि प्रति लालसा उत्पन्न हुन्छ । अनि यही रजोगुणको कारण पुरुष बाह्य जगत्मा प्रवृत्त हुन्छन्, यसैले रजोगुण बन्धनको कारण हो । मनुष्यमा निहित रजोगुणको कारणले गर्दा उ प्राकृततः वा विवश भएर काम, क्रोध, लोभ आदि कर्ममा प्रवृत्ति हुन्छ । मनको यो प्रवृत्ति बन्धन हो । रजोगुण यो बन्धनको कारण हो । मोक्षका साधनहरूको प्रयास नै रजोगुणसहित सम्पूर्ण गुणहरूलाई नष्ट गरी गुणमुक्त हुनु हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
किन महासतिपवान मात्र सत्यमोक्ष साधना हो ? 08 poush 2079 836 0
मंगलाचरण 1/15/2023 817 0
मुक्तिको दुर्लभता 1/15/2023 714 0
मनुष्य जन्मको दुर्लभता 1/15/2023 962 0
विचारको महङ्खव 1/15/2023 681 0
शिष्य लक्षण 1/15/2023 844 0
साधन–चतुष्टय 1/15/2023 1833 0
वैराग्य र मुमुक्षताको महङ्खव 1/15/2023 804 0
सद्गुरु लक्षण 843 0
शिष्य प्रार्थना 1/15/2023 937 0
गुरु कर्तव्य 1/15/2023 917 0
1/15/2023 663 0
शिष्य प्रशंसा 1/15/2023 740 0
मोक्षमा स्वप्रयत्नको प्रधानता 1/15/2023 757 0
शास्त्र अध्ययनको मिथ्यात्व 1'/15/2023 818 0
अपरोक्षानुभवको आवश्यकता 779 0
स्थूल शरीरको व्याख्या 1/15/2023 1133 0
विषयविन्दा 1/15/2023 820 0
देहाशक्तिको निन्दा 1/15/2023 735 0
स्थूल शरीर निन्दा 1/15/2023 922 0
दश इन्द्रियहरू 1/15/2023 1168 0
अन्तःकरण चतुष्ट्य 1/15/2023 1041 0
पञ्चप्राण 1/15/2023 952 0
सूक्ष्म शरीर वर्णन 1/15/2023 993 0
प्राणको धर्म 1/15/2023 644 0
अहंकार 1/15/2023 749 0
आत्माको परम प्रेमास्पदता 1/15/2023 644 0
माया वर्णन 1/15/2023 1430 0
तमोगुण 1/15/2023 678 0
सङ्खवगुण 1/15/2023 773 0
कारण शरीर 1/15/2023 910 0
आत्मा–निरूपण 1/15/2023 740 0
अध्यास 1/15/2023 944 0
आवरण र विक्षेपशक्ति 1/15/2023 892 0
बन्ध निरूपण 1/15/2023 692 0
अन्नमय कोश 1/15/2023 772 0
प्राणमय कोश 1/15/2023 784 0
मनोमय कोश 1/15/2023 711 0
विज्ञानमय कोश 1/15/2023 788 0
मुक्ति कसरी प्राप्त हुन्छ ? 1/15/2023 857 0
आनन्दमय कोश 1/15/2023 632 0
आत्मस्वरूप विषयक प्रश्न 1/15/2023 677 0
आत्मस्वरूप निरूपण 1/15/2023 745 0
ब्रह्मा र जगत्को एकता 1/15/2023 615 0
जगत्को मिथ्यात्व 1/15/2023 751 0
ब्रह्म निरूपण 1/15/2023 953 0
महावाक्य – विचार 1/15/2023 852 0
ब्रह्मा–भावना 1/15/2023 800 0
वासना त्याग 1/15/2023 845 0
अध्यास निराकरण 1/15/2023 886 0
अहंपदार्थ निरूपण 1/15/2023 732 0
अहंकार – मुख्यवाधा 1/15/2023 652 0
क्रिया, चिन्ता, र वासना त्याग 1/15/2023 662 0
प्रमाद – निन्दा 1/15/2023 782 0
अविद्याको स्थिति 1/15/2023 770 0
आत्म निष्ठाबाट सर्वात्मभाव 1/15/2023 753 0
समाधिद्वारा विकल्पको नाश 1/15/2023 815 0
ध्यानद्वारा परमात्मभावको प्राप्ती 1/15/2023 840 0
निर्विकल्प समाधिको महङ्खव 1/15/2023 700 0
समाधि – प्राप्तिको उपाय 1/15/2023 782 0
वैराग्य र मुमुक्षुताको आवश्यकता 1/15/2023 721 0
ध्यान विधि 1/15/2023 706 0
आत्म दृष्टि 1/15/2023 779 0
ब्रह्ममा भेदको अभाव 1/15/2023 756 0
आत्म चिन्तनको उपदेश 1/15/2023 690 0
शरीर उपेक्षा 1/15/2023 677 0
आत्मज्ञानको फल 1/15/2023 762 0
जीवनमुक्तको लक्षण 1/15/2023 801 0
प्रारब्ध कर्म विचार 792 0
प्रारब्ध निराकरण 1/15/2023 747 0
नानात्व – निषेध 1/15/2023 813 0
वेदान्त – सिद्धान्तको सार 1/15/2023 867 0
बोधोपलब्धी 1/15/2023 728 0
शिष्यको अनुभव 1/15/2023 827 0
सद्गुरूप्रति कृतज्ञता 1/15/2023 940 0
गुरुको अन्तिम उपदेश 1/15/2023 1145 0
आत्माको अविनाशिता 1/15/2023 1209 0
परमार्थता 1/15/2023 1786 0
शिष्य बिदाइ 1/15/2023 1490 0
अनुवन्ध – चतृष्टय 1/15/2023 36397 0