कारण शरीर

0 टिप्पणीहरू 911 आगन्तुकहरू

कारण शरीर र स्थितिको व्याख्या यहाँ गरिएको छ ।

अव्यक्तमेतत्त्रिगुणैर्निरूक्तं तत्कारणं नाम शरीरमात्मनः ।
सुषुप्तिरेतस्य विभक्त्यवस्था प्रलीनसर्वेन्द्रियबुद्धिवृत्तिः ।।१२२।।

यसकारण तीनै गुणको निरूपण गरेर जुन अव्यक्त मायाको निरूपण गरियो, त्यो नै आत्माको कारण शरीर हो । यसको अभिव्यक्तिको अवस्था सुषुप्ति हो, जुन अवस्थामा इन्द्रिय र बुद्धिका सम्र्पूण वृत्ति लीन हुन्छन् । ।।१२२।।

माया, अविद्या आदि शब्दबाट प्रख्यात, अव्यक्त तर कार्यद्वारा अनुमान गर्न सकिने, स्थूल र सूक्ष्म शरीरका सम्पूर्ण कार्यहरूको कारण जुन ज्ञान (आत्म साक्षात्कार) बाट नष्ट हुन्छ । त्रिगुण मायाको निरूपण (व्याख्या) माथिको श्लोकमा गरिएको छ । त्यही रज, तम, सत् गुणले युक्त अव्यक्तलाई कारण शरीर भनिन्छ ।

स्थूल शरीर जाग्रत, सूक्ष्म शरीर सपना, सुषुप्ति अवस्था कारण शरीरको अभिव्यक्तिको अवस्था हो । स्थूल शरीर जाग्रत अवस्थामा इन्द्रियका वृत्तिहरू सक्रिय रहन्छन् । सपना अवस्था (सूक्ष्म शरीर) मा बुबुद्धि (अन्तःकरण) का
वृत्तिहरू सक्रिय रहन्छन् । सुषुप्ति (प्रगाढ निद्रावस्था) मा इन्द्रिय र बुद्धिका सम्पूर्ण वृत्तिहरू विलीन हुन्छ । त्यसैले प्रगाढ निद्रामा गहिरो शान्ति अनुभूत हुन्छ । यो शरीरको कारणले प्राप्य हुन्छ । सपना अवस्थामा, सुषुप्ति अवस्थाको जस्तो निद्राको गहिराइमा अनुभूति हुने ‘मैले केही थाह पाइनँ’ प्रतीत हुँदैन ।

सर्वप्रकारप्रमितिप्रशान्तिर्बीजात्मनावस्थितिरेव बुद्धेः ।
सुषुप्तिरत्रास्य किल प्रतीतिः किञ्चिन्न वेद्मीति जगत्प्रसिद्धेः ।।१२३।।

जहाँ सम्पूर्ण प्रकारका प्रमा (ज्ञान) शान्त हुन्छन्, बुद्धि बिजरूपमा स्थिर रहन्छ । यो सुषुप्ति अवस्था हो । यो अवस्थामा पुरुषलाई ‘मैले केही पनि जानिनँ, थाहा पाइनँ’ भन्ने प्रतीत हुन्छ । यो लोकप्रसिद्ध भएकाले निर्विवाद छ । ।।१२३।।

सुषुप्ति अवस्थामा इन्द्रिय र बुद्धिका सम्पूर्ण वृत्तिहरू पूर्णरूपमा शान्त भई बुद्धि विजरूपमा स्थिर रहन्छ । सुषुप्ति (प्रगाढ निद्रा) को यो स्थितिबाट जब मानिस बिउँझिन्छ, ‘ओहो ! मैले त केही थाहा पाइनँ’ भन्ने अनुभूति व्यक्त गर्दछ । यो सुषुप्ति अवस्थाको आनन्दको अनुभूति धेरैले गरेका र भनेकाले यो लोकप्रसिद्ध छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
किन महासतिपवान मात्र सत्यमोक्ष साधना हो ? 08 poush 2079 836 0
मंगलाचरण 1/15/2023 817 0
मुक्तिको दुर्लभता 1/15/2023 714 0
मनुष्य जन्मको दुर्लभता 1/15/2023 962 0
विचारको महङ्खव 1/15/2023 683 0
शिष्य लक्षण 1/15/2023 844 0
साधन–चतुष्टय 1/15/2023 1833 0
वैराग्य र मुमुक्षताको महङ्खव 1/15/2023 804 0
सद्गुरु लक्षण 843 0
शिष्य प्रार्थना 1/15/2023 937 0
गुरु कर्तव्य 1/15/2023 917 0
1/15/2023 663 0
शिष्य प्रशंसा 1/15/2023 740 0
मोक्षमा स्वप्रयत्नको प्रधानता 1/15/2023 757 0
शास्त्र अध्ययनको मिथ्यात्व 1'/15/2023 822 0
अपरोक्षानुभवको आवश्यकता 779 0
स्थूल शरीरको व्याख्या 1/15/2023 1133 0
विषयविन्दा 1/15/2023 820 0
देहाशक्तिको निन्दा 1/15/2023 735 0
स्थूल शरीर निन्दा 1/15/2023 922 0
दश इन्द्रियहरू 1/15/2023 1168 0
अन्तःकरण चतुष्ट्य 1/15/2023 1041 0
पञ्चप्राण 1/15/2023 952 0
सूक्ष्म शरीर वर्णन 1/15/2023 993 0
प्राणको धर्म 1/15/2023 644 0
अहंकार 1/15/2023 749 0
आत्माको परम प्रेमास्पदता 1/15/2023 644 0
माया वर्णन 1/15/2023 1432 0
रजोगुण 1/15/2023 770 0
तमोगुण 1/15/2023 680 0
सङ्खवगुण 1/15/2023 775 0
आत्मा–निरूपण 1/15/2023 740 0
अध्यास 1/15/2023 946 0
आवरण र विक्षेपशक्ति 1/15/2023 892 0
बन्ध निरूपण 1/15/2023 694 0
अन्नमय कोश 1/15/2023 774 0
प्राणमय कोश 1/15/2023 786 0
मनोमय कोश 1/15/2023 711 0
विज्ञानमय कोश 1/15/2023 788 0
मुक्ति कसरी प्राप्त हुन्छ ? 1/15/2023 857 0
आनन्दमय कोश 1/15/2023 634 0
आत्मस्वरूप विषयक प्रश्न 1/15/2023 677 0
आत्मस्वरूप निरूपण 1/15/2023 745 0
ब्रह्मा र जगत्को एकता 1/15/2023 617 0
जगत्को मिथ्यात्व 1/15/2023 751 0
ब्रह्म निरूपण 1/15/2023 953 0
महावाक्य – विचार 1/15/2023 852 0
ब्रह्मा–भावना 1/15/2023 800 0
वासना त्याग 1/15/2023 847 0
अध्यास निराकरण 1/15/2023 886 0
अहंपदार्थ निरूपण 1/15/2023 732 0
अहंकार – मुख्यवाधा 1/15/2023 652 0
क्रिया, चिन्ता, र वासना त्याग 1/15/2023 662 0
प्रमाद – निन्दा 1/15/2023 784 0
अविद्याको स्थिति 1/15/2023 770 0
आत्म निष्ठाबाट सर्वात्मभाव 1/15/2023 753 0
समाधिद्वारा विकल्पको नाश 1/15/2023 815 0
ध्यानद्वारा परमात्मभावको प्राप्ती 1/15/2023 840 0
निर्विकल्प समाधिको महङ्खव 1/15/2023 700 0
समाधि – प्राप्तिको उपाय 1/15/2023 782 0
वैराग्य र मुमुक्षुताको आवश्यकता 1/15/2023 721 0
ध्यान विधि 1/15/2023 706 0
आत्म दृष्टि 1/15/2023 779 0
ब्रह्ममा भेदको अभाव 1/15/2023 756 0
आत्म चिन्तनको उपदेश 1/15/2023 690 0
शरीर उपेक्षा 1/15/2023 677 0
आत्मज्ञानको फल 1/15/2023 762 0
जीवनमुक्तको लक्षण 1/15/2023 801 0
प्रारब्ध कर्म विचार 792 0
प्रारब्ध निराकरण 1/15/2023 747 0
नानात्व – निषेध 1/15/2023 813 0
वेदान्त – सिद्धान्तको सार 1/15/2023 867 0
बोधोपलब्धी 1/15/2023 730 0
शिष्यको अनुभव 1/15/2023 827 0
सद्गुरूप्रति कृतज्ञता 1/15/2023 940 0
गुरुको अन्तिम उपदेश 1/15/2023 1145 0
आत्माको अविनाशिता 1/15/2023 1209 0
परमार्थता 1/15/2023 1786 0
शिष्य बिदाइ 1/15/2023 1490 0
अनुवन्ध – चतृष्टय 1/15/2023 36397 0