शरीर उपेक्षा

0 टिप्पणीहरू 670 आगन्तुकहरू

मोक्ष साधनामा मिथ्या देह उपेक्षाको आवश्यकता वर्णन गरिन्छ ।

छायेव पुंसः परिदृश्यमानमाभासरूपेण फलानुभूत्या ।
शरीरमाराच्छववन्निरस्तं पुनर्न सन्धत्त इदं महात्मा ।।४१४।।
महात्माहरू आत्मालाई साक्षात्कार गरेर छायाँ झैं आभासरूपमा प्रतीति हुने यो शरीरलाई शब झैं त्यागेर पुनः ग्रहण गर्दैनन् । ।।४१४।।

यो शरीर छायाँ झैं एक प्रतीति मिथ्या हो, ब्रह्म सत्य हो, भन्ने पूर्ण अनुभूति प्राप्त गरिसकेका आत्मज्ञानी महात्माहरू, यो देह, देह प्रतिको सम्पूर्ण अहंता, ममतादिलाई पुनःग्रहण नगरि ब्रह्म भावमा स्थिर भएर यो जगत्लाई आनन्दले भोग्दछन् । रहन्छन् । तिमी पनि आत्मज्ञान प्राप्त गरि मुर्दा समान यो शरीरप्रतिको मोह, आसक्तिलाई त्याग गरेर ब्रह्मभावमा स्थिर वन । तिमी आत्मज्ञानी महात्मा वन ।

सततविमलबोधानन्दरूपं समेत्य
त्यज जडमलरूपोपाधिमेतं सुदूरे ।
अथ पुनरपि नैव स्मर्यतां वान्तवस्तु
स्मरणविषयभूतं कल्पते कुत्सनाय ।।४१५।।
नित्य, निर्मल र बोधमय स्वरूप ब्रह्मलाई प्राप्त गरेर यो जड र मलरूप उपाधि (शरीर) लाई टाढैबाट त्याग गर । कहिल्यै पनि यसलाई स्मरण नगर, किनकि वान्ता गरेको वस्तुलाई स्मरण गर्दा घृणा उत्पन्न हुन्छ । ।।४१५।।

तिमी सर्वप्रथम अज्ञानलाई नष्ट गरी नित्य निर्मल बोधमय (सच्चिदानन्द) आत्मा ब्रह्म वा जुन तिम्रो स्व–स्वरूप हो, त्यसलाई प्राप्त गर । जब तिमीलाई सम्यक् बोधको यो स्थिति प्राप्त हुन्छ । तिमी नित्य ब्रह्म चिन्तनद्वारा ब्रह्ममा लिन वनि यो देह र जगत्को स्मरण नगर । तिमी साधनामा सावधान वन । तिमी देहमोहलाई त्याग गर ।

समूलमेतत् परिदह्य वह्नौ सदात्मनि ब्रह्मणि निर्विकल्पे ।
ततः स्वयं नित्यविशुद्धबोधानन्दात्मना तिष्ठति विद्वरिष्ठः ।।४१६।।
ज्ञानवान श्रेष्ठ पुरुष (महात्मा) सत् स्वरूप निर्विकल्प ब्रह्मअग्निमा यो स्थूल शरीरलाई मुल (अज्ञान) सहीत भष्म गरेर स्वयं नित्य विशुद्ध बोधानन्द रूपमा स्थित रहन्छन् । ।।४१६।।

आत्मज्ञानी श्रेष्ठ पुरुषहरू सत् स्वरूप निर्विकल्प ब्रह्ममा यो स्थूल शरीर, मन, अहंकार आदि सम्पूर्ण उपाधिलाई नष्ट गरेर नित्य विशुद्ध चेतन आत्ममय भई सर्वब्रह्ममयि दृष्टि फैलाएर परम शान्ति र आनन्दमा स्थिर रहन्छन् । जगत् दृश्य तिनीहरूलाई पनि भासवान हुन्छ । तर जगत्सँग सम्पर्क राख्ने मन पूर्णरूपमा नष्ट भएकोले तिनीहरूको स्थिति समाधिष्ठ मुनिको झैं स्थिर रहन्छ। प्रारब्धसूत्रग्रथितं शरीरं प्रयातु वा तिष्ठतु गोरिव स्रक् ।

न तत्पुनः पश्यति तङ्खववेत्ताऽऽनन्दात्मनि ब्रह्मणि लीनवृत्तिः ।।४१७।।
गाईलाई गलामा लगाइएको माला झैं प्रारब्ध सुत्रबाट प्राप्त यो शरीर रहोस् वा जाओस् आनन्दरूप ब्रह्ममा लीनवृत्ति तङ्खववेत्ता वास्ता गर्दैनन् । ।।४१७।।

अलंकार दृष्टिले गाइको गलामा लगाइएको माला रहोस वा नरहोस गाईलाई कुनै वास्ता हुँदैन । त्यस्तै आत्मज्ञान प्राप्त गरी देह अहंभाव पूर्णनष्ट गरी आनन्दरूप ब्रह्ममा लीन भएका पुरुषहरू प्रारब्धवस प्राप्त शरीर रहोस नरहोस् कुनै वास्ता राख्दैनन् । ब्रह्मभावमा स्थित रहने हुनाले शरीरको अवस्थाप्रति उदासिन रहन्छन् ।

अखण्डानन्दमात्मानं विज्ञाय स्व–स्वरूपतः ।
किमिच्छन् कस्य वा हेतोर्देहं पुष्णाति तङ्खववित् ।।४१८।।

तङ्खववेत्ता अखण्ड आनन्दरूप आत्मालाई आफ्नो स्वरूप हो भन्न जानेपछि कुन इच्छाले शरीरको पोषण गर्ला ?।।४१८।।

तङ्खव (आत्मा) लाई चिनेको तङ्खववेत्ता पुरुष जो मन, अहंकारादि सम्पूर्ण अध्यास÷उपाधिलाई नष्ट गरि क्षणीक जगत् आनन्दलाई त्याग गरिसकेको छ त्यो पुरुषले कसरी पुनः मिथ्या पदार्थको इच्छा गर्दछ ? कुन कारणले जगत् वासनाप्रति प्रवृत्त होला ? ब्रह्मको परम आनन्दमय रस नित्य प्राप्त गरेपछि किन अनित्य सांसारिक आनन्दमा फर्किएला ? अमृत प्राप्त भएपछिको विषय प्रति प्रवृत्त होला ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *


CAPTCHA Image
Reload Image

पुराना लेखहरु

लेखहरु प्रकाशित मिति आगन्तुकहरू टिप्पणीहरू
किन महासतिपवान मात्र सत्यमोक्ष साधना हो ? 08 poush 2079 830 0
मंगलाचरण 1/15/2023 807 0
मुक्तिको दुर्लभता 1/15/2023 710 0
मनुष्य जन्मको दुर्लभता 1/15/2023 956 0
विचारको महङ्खव 1/15/2023 673 0
शिष्य लक्षण 1/15/2023 838 0
साधन–चतुष्टय 1/15/2023 1823 0
वैराग्य र मुमुक्षताको महङ्खव 1/15/2023 792 0
सद्गुरु लक्षण 839 0
शिष्य प्रार्थना 1/15/2023 927 0
गुरु कर्तव्य 1/15/2023 915 0
1/15/2023 655 0
शिष्य प्रशंसा 1/15/2023 738 0
मोक्षमा स्वप्रयत्नको प्रधानता 1/15/2023 753 0
शास्त्र अध्ययनको मिथ्यात्व 1'/15/2023 812 0
अपरोक्षानुभवको आवश्यकता 769 0
स्थूल शरीरको व्याख्या 1/15/2023 1123 0
विषयविन्दा 1/15/2023 810 0
देहाशक्तिको निन्दा 1/15/2023 731 0
स्थूल शरीर निन्दा 1/15/2023 914 0
दश इन्द्रियहरू 1/15/2023 1162 0
अन्तःकरण चतुष्ट्य 1/15/2023 1035 0
पञ्चप्राण 1/15/2023 946 0
सूक्ष्म शरीर वर्णन 1/15/2023 987 0
प्राणको धर्म 1/15/2023 640 0
अहंकार 1/15/2023 743 0
आत्माको परम प्रेमास्पदता 1/15/2023 636 0
माया वर्णन 1/15/2023 1424 0
रजोगुण 1/15/2023 764 0
तमोगुण 1/15/2023 674 0
सङ्खवगुण 1/15/2023 767 0
कारण शरीर 1/15/2023 902 0
आत्मा–निरूपण 1/15/2023 736 0
अध्यास 1/15/2023 934 0
आवरण र विक्षेपशक्ति 1/15/2023 886 0
बन्ध निरूपण 1/15/2023 678 0
अन्नमय कोश 1/15/2023 764 0
प्राणमय कोश 1/15/2023 778 0
मनोमय कोश 1/15/2023 701 0
विज्ञानमय कोश 1/15/2023 782 0
मुक्ति कसरी प्राप्त हुन्छ ? 1/15/2023 853 0
आनन्दमय कोश 1/15/2023 626 0
आत्मस्वरूप विषयक प्रश्न 1/15/2023 669 0
आत्मस्वरूप निरूपण 1/15/2023 737 0
ब्रह्मा र जगत्को एकता 1/15/2023 607 0
जगत्को मिथ्यात्व 1/15/2023 743 0
ब्रह्म निरूपण 1/15/2023 945 0
महावाक्य – विचार 1/15/2023 842 0
ब्रह्मा–भावना 1/15/2023 792 0
वासना त्याग 1/15/2023 837 0
अध्यास निराकरण 1/15/2023 876 0
अहंपदार्थ निरूपण 1/15/2023 722 0
अहंकार – मुख्यवाधा 1/15/2023 642 0
क्रिया, चिन्ता, र वासना त्याग 1/15/2023 658 0
प्रमाद – निन्दा 1/15/2023 776 0
अविद्याको स्थिति 1/15/2023 768 0
आत्म निष्ठाबाट सर्वात्मभाव 1/15/2023 745 0
समाधिद्वारा विकल्पको नाश 1/15/2023 809 0
ध्यानद्वारा परमात्मभावको प्राप्ती 1/15/2023 834 0
निर्विकल्प समाधिको महङ्खव 1/15/2023 694 0
समाधि – प्राप्तिको उपाय 1/15/2023 774 0
वैराग्य र मुमुक्षुताको आवश्यकता 1/15/2023 713 0
ध्यान विधि 1/15/2023 698 0
आत्म दृष्टि 1/15/2023 775 0
ब्रह्ममा भेदको अभाव 1/15/2023 748 0
आत्म चिन्तनको उपदेश 1/15/2023 684 0
आत्मज्ञानको फल 1/15/2023 754 0
जीवनमुक्तको लक्षण 1/15/2023 791 0
प्रारब्ध कर्म विचार 780 0
प्रारब्ध निराकरण 1/15/2023 739 0
नानात्व – निषेध 1/15/2023 801 0
वेदान्त – सिद्धान्तको सार 1/15/2023 850 0
बोधोपलब्धी 1/15/2023 718 0
शिष्यको अनुभव 1/15/2023 821 0
सद्गुरूप्रति कृतज्ञता 1/15/2023 932 0
गुरुको अन्तिम उपदेश 1/15/2023 1141 0
आत्माको अविनाशिता 1/15/2023 1201 0
परमार्थता 1/15/2023 1760 0
शिष्य बिदाइ 1/15/2023 1472 0
अनुवन्ध – चतृष्टय 1/15/2023 36185 0